जिम्बाब्वेको न्यून स्कोर

जिम्बाब्वेको न्यून स्कोर

बिहिबार, ०३ साउन २०७५

पाकिस्तानले बुधबार तेस्रो एकदिवसीय खेलमा जिम्बाब्वेलाई ९ विकेटले पराजित गर्दै पाँच एकदिवसीय खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको छ।

मेक्सिको विश्वकपको नकआउट चरण नजिक, दक्षिण कोरियाकाे सम्भावना न्यून

मेक्सिको विश्वकपको नकआउट चरण नजिक, दक्षिण कोरियाकाे सम्भावना न्यून

शनिबार, ०९ असार २०७५

एसियाली मुलुक दक्षिण कोरिया फिफा विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। रूसको रोस्टोभ एरिना रंगशालामा शनिबार सम्पन्न...

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

बुधबार, ०६ असार २०७५

इजिप्टलाई ३–१ ले पराजित गर्दै आयोजक राष्ट्र रूसले विश्वकप फुटबलको इतिहासमा पहिलो पटक अर्को चरणमा प्रवेश गरेको छ। ...

काठमाडौंमा निजी आवास निर्माण न्यून

काठमाडौंमा निजी आवास निर्माण न्यून

बिहिबार, २४ जेठ २०७५

भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइ हेर्न टाढा पुग्नु पर्दैन । राजधानीकै निजी आवास पुनर्निर्माणको तथ्यांक हेरे प्रस्ट हुन्छ। ...

जर्मनीमा ठूलो परिवार संख्या न्यून बन्दै

जर्मनीमा ठूलो परिवार संख्या न्यून बन्दै

बुधबार, ०२ जेठ २०७५

जर्मनीमा धेरै बालबच्चा जन्माउने अभिभावक बिरलै पाइन थालेको हालैको जनगणनाले देखाएको छ।सन् २०१६ मा भएको जनगणनामा सात वा सोभन्दा बढी बालबालिका भएका परिवार सङ्ख्या जम्मा नौ हजार मात्र अर्थात् ०।१ प्रतिशत भएको पाइएको जर्मनीको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ।

चौथोपटक थपिएको म्यादभित्र पनि सकिने सम्भावना न्यून

चौथोपटक थपिएको म्यादभित्र पनि सकिने सम्भावना न्यून

सोमबार, १७ बैशाख २०७५

नारायणगढ–मुग्लिन सडक विस्तार चौथोपटक थपिएको म्यादभित्र पनि सम्पन्न हुने सम्भावना कम रहेको छ ।

विद्यालय शिक्षामा खर्च ४ खर्ब उपलब्धी न्यून

विद्यालय शिक्षामा खर्च ४ खर्ब उपलब्धी न्यून

शुक्रबार, ०७ बैशाख २०७५

सरकारले शिक्षाको गुणस्तर विकासकोलागि वर्षेनी अर्वौ रकम खर्च गरे पनि नतिजा भने सन्तोसजनक नरहेको सरकारी अनुसनधनलेनै देखाएको छ।

विद्यालय भर्नामा डेढ दशकदेखि तामझाम, उपलब्धि न्यून

विद्यालय भर्नामा डेढ दशकदेखि तामझाम, उपलब्धि न्यून

सोमबार, २६ चैत २०७४

आकर्षक देखाउन विद्यालयहरुमा सिँगारपटार भइरहेको छ। सांस्कृतिकलगायत कार्यक्रमको तयारी पनि भइरहेको छ। विद्यालय पुगेका बालबालिकालाई अबिर–माला लगाएर स्वागत गरिँदैछ।

रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना न्यून, ऐरीको अर्धशतक

रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना न्यून, ऐरीको अर्धशतक

बुधबार, २१ चैत २०७४

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ।

आर्थिक क्षेत्रमा महिला सहभागिता न्यून

आर्थिक क्षेत्रमा महिला सहभागिता न्यून

शुक्रबार, १६ चैत २०७४

आर्थिक क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आर्थिक क्रियाकलापमा पुरुषको भूमिका हाबी हुँदा लैंगिक समानताको नाराले सार्थकता पाउन नसकेको उनीहरुको भनाइ छ।

न्यून बिजकीकरण रोक्न खोज्दा समस्या

न्यून बिजकीकरण रोक्न खोज्दा समस्या

शुक्रबार, १८ फागुन २०७४

सामान आयातमा न्यून बिजकीकरण गरी भन्सार छल्दै आएका उद्योगी, व्यवसायीलाई भन्सार बिन्दुमा कडाइ गर्न थालेपछि व्यापारीले सरकारलाई सन्दर्भ मूल्य लागू गर्न खोजेको आरोप लगाएका छन्।

शिक्षक तालिममा साढे १ अर्ब खर्च, उपलब्धि न्यून

शिक्षक तालिममा साढे १ अर्ब खर्च, उपलब्धि न्यून

बिहिबार, १७ फागुन २०७४

पछिल्लो चार वर्षमा कक्षा ३, ५ र ८ को विद्यार्थीको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा कम रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

स्वेच्छिक अवकाश प्याकेजमा कर्मचारीको न्यून आवेदन

स्वेच्छिक अवकाश प्याकेजमा कर्मचारीको न्यून आवेदन

सोमबार, १४ फागुन २०७४

स्वेच्छिक अवकाश रोज्न योग्य ५० वर्ष उमेर पूरा भएका र २० वर्ष सेवा अवधि पूरा गरेका २२ हजार कर्मचारीमध्ये कम्तीमा १२ हजार भन्दा बढीले अवकाश रोज्ने अनुमान गरे पनि त्यो भन्दा निकै कम संख्यामा आवेदन परेको छ।

चिसो बढेसँगै विद्यार्थीको उपस्थित न्यून

चिसो बढेसँगै विद्यार्थीको उपस्थित न्यून

मङ्गलबार, ०४ पुष २०७४

तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामासमेत केही दिन यतादेखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ ।

मातृस्वास्थ्यमा अरबौं लगानी, प्रतिफल न्यून

मातृस्वास्थ्यमा अरबौं लगानी, प्रतिफल न्यून

मङ्गलबार, २८ कार्तिक २०७४

सरकारले आमा सुरक्षा कार्यक्रमका नाममा बर्सेनि अरबौं रुपैयाँ खर्च गरे पनि नेपालमा मातृमृत्युदरमा कमी आउन नसकेको पाइएको छ । मातृमृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रमका नाममा मात्रै ९ वर्षदेखि वार्षिक अरबौं रुपैयाँ खर्च भइरहेको छ ।

नेप्से दुई महिनायताकै न्यून बिन्दुमा

नेप्से दुई महिनायताकै न्यून बिन्दुमा

बुधबार, २२ कार्तिक २०७४

सेयर बजार मापक नेप्से दुई महिनायताकै न्यून बिन्दुमा ओर्लिएको छ । भदौ तेस्रो साता १४९३.२० बिन्दुमा रहेको नेप्से परिसूचक मंगलबार १४८४.४५ बिन्दुमा आइपुगेको छ।  भदौको तेस्रो सातापछि केही समय उकालो लागेको सेयर बजार ११ दिनयता निरन्तर रुपमा ओरालो लागेको छ । मंगलबार नेप्सेमा ८.९७ बिन्दुले गिरावाट आयो।

न्यून सिकाइ उपलब्धी भएका स्कुलाई १० लाख

न्यून सिकाइ उपलब्धी भएका स्कुलाई १० लाख

बुधबार, ०१ कार्तिक २०७४

जिल्ला शिक्षा कार्यालय काठमाडौंले जिल्लाका ११ नगरपालिकाहरूमा रहेका न्यून सिकाइ उपलब्धी भएका सार्वजनिक विद्यालयलाई प्रतिविद्यालय १० लाख दिने नयाँ कार्यक्रम तय गरेको छ।

उच्च पदमा दलित न्यून

उच्च पदमा दलित न्यून

मङ्गलबार, १६ जेठ २०७४

४ नम्बर प्रदेशअन्तर्गत स्थानीय तहका उच्च पदमा दलित न्यून छन्। यहाँका एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका दलित समुदायबाट एक प्रमुख र ६ उपप्रमुखमा विजयी भएका छन्।

प्रमुखमा महिला उम्मेदवार न्यून, २८३ तहमा ३८ महिला

प्रमुखमा महिला उम्मेदवार न्यून, २८३ तहमा ३८ महिला

आइतबार, २४ बैशाख २०७४

‘लेडिज एन्ड जेन्टलमेन’ अंग्रेजीको यो भनाइले महिलालाई अग्रस्थानमा देखाउँछ। देशको वर्तमान अवस्था नियाल्दा पनि विभिन्न निकायमा महिलाको नेतृत्व छ। राष्ट्रपति, सभामुख, प्रधान्यायाधीश पदमा महिला छन्।

युवामा बढ्यो ७२ घण्टे चक्कीको प्रयोग, कण्डमको बिक्री न्यून

युवामा बढ्यो ७२ घण्टे चक्कीको प्रयोग, कण्डमको बिक्री न्यून

शुक्रबार, ०६ फागुन २०७३

पछिल्लो समय अनपेक्षित तथा आकस्मिक गर्भ रोक्ने गर्भनिरोधक चक्कीको प्रयोग बढेको पाइएको छ। इकोन, आइपिल, आइस्योर, निल–७२ जस्ता ७२ घण्टे गर्भ निरोधक चक्कीको प्रयोग पछिल्लो समय बढेको पाइएको हो।

ब्राजिलले न्यून आय भएका नागरिकलाई पाँच लाख घर बनाउने

ब्राजिलले न्यून आय भएका नागरिकलाई पाँच लाख घर बनाउने

शुक्रबार, ०८ पुष २०७३

ब्राजिलको सरकारले यहाँका न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ।

मूल्य न्यून देखाएर अर्बौं राजस्व छलिँदै

मूल्य न्यून देखाएर अर्बौं राजस्व छलिँदै

आइतबार, २६ मङि्सर २०७३

सरकारी उदासीनताले महँगा मूल्यका घरजग्गा किनबेच गर्दा वास्तविक मूल्य लुकाउने प्रवृत्ति बढ्दो छ। यसले बर्सेनि अर्बौं राजस्व चुहावट हुँदै आएको छ। मुलुकभरका सहरी क्षेत्र, तराई र काठमाडौं उपत्यकामा घरजग्गाको भाउ अकासिएका बेला राजस्व छल्न किनबेचको यथार्थ मूल्य नदेखाउने प्रवृत्ति बढेको हो।

विकासमा सर्वसाधारणको संलग्नता न्यून

विकासमा सर्वसाधारणको संलग्नता न्यून

बुधबार, २२ मङि्सर २०७३

सरकारले गाउँ–गाउँमा विकासे आयोजना कार्यान्वयनमा तीव्रता दिए पनि यसमा सर्वसाधारणको निकै कम संलग्नता हुने गरेको देखिएको छ। बढ्दो राजनीतिकरण र विकासकर्ताको ध्यान नजाँदा सर्वसाधारण निर्माण प्रक्रियाबाट अलग हुने गरेका हुन्।

जुनमा रेल चल्ने सम्भावना न्यून

जुनमा रेल चल्ने सम्भावना न्यून

मङ्गलबार, २१ मङि्सर २०७३

सात दशक पुरानो जनकपुर-जयनगर रेलवे ब्रोडगेजमा स्तरोन्नति गरी आगामी जुन महिनाबाट पुनः सञ्चालन गर्ने सरकारी लक्ष्य पूरा हुन नसक्ने भएको छ। ढिलो काम सुरु भएको र यसपालि वर्षायाम लम्बिएका कारण समयमै काम पूरा हुन सक्ने सम्भावना नभएकाले लक्ष्य अनुरुप जुनमा रेल सञ्चालन गर्न गाह्रो हुने भारतीय पक्षले जनाएको छ।

न्यून बिजकीकरणमा हस्तक्षेप

न्यून बिजकीकरणमा हस्तक्षेप

बुधबार, १५ भदौ २०७३

काठमाडौं-भन्सारमा कम मूल्यमा सामान ल्याएको घोषणा गरी राज्य र उपभोक्ता दुवैमाथि ठगी गर्ने आयातकर्ता व्यापारीमाथि सरकारले हस्तक्षेप गरेको छ।

‘सहमतिको सरकार बन्ने सम्भावना न्यून’

‘सहमतिको सरकार बन्ने सम्भावना न्यून’

शनिबार, १५ साउन २०७३

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताएका छन्।

Ncell Footer Ad