पपुवा न्यु गिनीका प्रधानमन्त्रीको चीन भ्रमण

पपुवा न्यु गिनीका प्रधानमन्त्रीको चीन भ्रमण

शनिबार, ०२ असार २०७५

पपुवा न्यु गिनीका प्रधानमन्त्री पेटर ओ निली अगामी जुन २० देखी २६ सम्मका लागी चीन भ्रमणमा जान लागेकाे चिनियाँ अधिकारीहरुले...

न्यु डायमन्डलाई उपाधि

न्यु डायमन्डलाई उपाधि

बुधबार, ०९ जेठ २०७५

आयोजक शिवम् न्यु डायमन्ड एकेडेमीले पारामाउन्ट इङ्लिस स्कुलमाथि ३–२ को जित हात पार्दै प्रथम चन्द्रागिरि उपमेयर कप विद्यालयस्तरीय खुला छात्रा...

थ्री स्टार र न्यु डायमन्ड सेमिफाइनलमा

थ्री स्टार र न्यु डायमन्ड सेमिफाइनलमा

आइतबार, ०६ जेठ २०७५

थ्री स्टार एकेडेमी र शिवम् न्यु डायमन्ड एकेडेमी प्रथम चन्द्रागिरि उपमेयर कप विद्यालयस्तरीय खुला छात्र भलिबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेका...

न्यु डाइमन्डलाई कृपाको अभाव

न्यु डाइमन्डलाई कृपाको अभाव

शनिबार, २२ बैशाख २०७५

नियमित लिफ्टर कृपा अधिकारी नहुँदा नेपाली महिला भलिबलमा बलियो टोली मानिने शिवम् न्यु डायमन्ड एकेडेमीले शुक्रबार केएनपी जापान राष्ट्रिय महिला...

न्यु डायमण्ड र एपिएफ फाइनलमा

न्यु डायमण्ड र एपिएफ फाइनलमा

शनिबार, १९ फागुन २०७४

नेपाली महिला भलिबलका चिर प्रतिद्वन्द्वी दुई टोली शिवम न्यु डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फेरी एकपटक अर्को एक प्रतियोगिताको फाइनलमा आमने–सामने हुने भएका छन्।

न्यु डाइमन्डद्वारा आर्मी पराजित

न्यु डाइमन्डद्वारा आर्मी पराजित

बिहिबार, १७ फागुन २०७४

शिवम् न्यु डायमन्डले बुधबार त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउँदा पुरुषतर्फ मणिमुकुन्द क्लब, नयाँ बजार सामाजिक क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।

न्यु डायमन्ड र आर्मी अन्तिम चारमा

न्यु डायमन्ड र आर्मी अन्तिम चारमा

बुधबार, १६ फागुन २०७४

नेपाली महिला भलिबलको चर्चित टोली शिवम न्यु डायमन्ड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोस्रो खेलसम्म विजयी अभियानलाई निरन्तरता दिँदै मंगलबार चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

पुपुवा न्यु गिनी र जापानमा भूकम्प

पुपुवा न्यु गिनी र जापानमा भूकम्प

सोमबार, १४ फागुन २०७४

पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

न्यु डायमन्ड र एपिएफबीच उपाधि भिडन्त

न्यु डायमन्ड र एपिएफबीच उपाधि भिडन्त

मङ्गलबार, ०१ फागुन २०७४

विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको फाइनल भिड्ने भएका छन्।

न्यु डायमन्ड, एपिएफ र आर्मी विजयी

न्यु डायमन्ड, एपिएफ र आर्मी विजयी

आइतबार, २८ माघ २०७४

चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको पहिलो दिन न्यु डायमन्ड, नेपाल आर्मी र एपिएफले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा समूह ‘बी’ मा बलियो मानिएको शिवम न्यु डायमन्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सेटमा सजिलै पराजित ग¥यो । न्यु डाइमन्डले २५–२०, २५–७, २५–१५ को जित हात पा¥यो

आयोजक न्यु डाइमन्डलाई उपाधि

आयोजक न्यु डाइमन्डलाई उपाधि

बुधबार, २४ माघ २०७४

शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक शिवम् न्यु डायमन्ड एकेडेमीले जितेको छ । विभागीय क्लब एपिएफलाई ३–१ सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधिमाथि कब्जा गरेको हो ।

महिला भलिबलमा एपिएप र न्यु डायमन्डबीच फाइनल

महिला भलिबलमा एपिएप र न्यु डायमन्डबीच फाइनल

मङ्गलबार, २३ माघ २०७४

शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यु डायमन्ड र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

एपिएफ र न्यु डायमन्ड अन्तिम चारमा

एपिएफ र न्यु डायमन्ड अन्तिम चारमा

सोमबार, २२ माघ २०७४

सशस्त्र प्रहरीको एपिएफ क्लब र शिवम् न्यु डायमन्ड एकेडेमीले आइतबार शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।

एपिएफ र न्यु डायमन्डबीच फाइनल

एपिएफ र न्यु डायमन्डबीच फाइनल

शनिबार, २० माघ २०७४

एपिएफ र शिवम् न्यु डायमन्ड १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

न्यु डायमन्ड र टप्सको दोहोरो जित

न्यु डायमन्ड र टप्सको दोहोरो जित

बिहिबार, १८ माघ २०७४

शिवम् न्यु डायमन्डले ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित हात पारेको छ ।बुधबार सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल आर्मीलाई पराजित गरेको न्यु डायमन्डले दोस्रो खेलमा श्रीगाउँलाई पराजित गरेको हो ।

न्यु डायमण्डको दोहोरो जित

न्यु डायमण्डको दोहोरो जित

बुधबार, १७ माघ २०७४

शिवम् न्यु डायमण्ड एकेडेमी जारी १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित निकालेको छ । मंगलबारबाट दोस्रो चरणको लिगमा न्यु डायमण्डले विभागीय नेपाल पुलिस क्लब र चितवनको मेघौली क्लबलाई पराजित गर्दै दोहोरो जित निकालेको हो।

न्यु डायमन्ड र पुलिस विजयी

न्यु डायमन्ड र पुलिस विजयी

आइतबार, ०७ माघ २०७४

शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लब १३औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको तेस्रो दिन विजयी भएका छन्।

सडक कन्सर्टमा ह्याप्पी न्यु इयर

सडक कन्सर्टमा ह्याप्पी न्यु इयर

बुधबार, ०५ पुष २०७४

फिल्मको प्रदर्शन मिति नजिकिँदै गएपछि पुस १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ह्याप्पी न्यु इयर’ मंगलबारबाट देशव्यापी सडक कन्सर्टमा गएको छ । फिल्मको नयाँ गीत सार्वजनिक गर्न गत सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक देवकुमार श्रेष्ठले कन्सर्टको सबै तयारी पूरा भएको जानकारी दिएका थिए ।

पिएफए र न्यु बुद्ध सेमिफाइनलमा

पिएफए र न्यु बुद्ध सेमिफाइनलमा

मङ्गलबार, ०४ पुष २०७४

पिएफए अत्तरिया र न्यु बुद्ध युवा क्लब फूलबारी धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शिवम् न्यु डायमन्ड च्याम्पियन

शिवम् न्यु डायमन्ड च्याम्पियन

सोमबार, २० कार्तिक २०७४

शिवम् न्यु डायमन्ड स्कुलको महिला टोली प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियन बन्दा पुरुषतर्फको टुङ्गो सोमबार लाग्ने भएको छ । आइतबार नयाँ बसपार्कमा शिवम् न्यु डायमन्डले बुटवलको एभरेस्टलाई २५–१३, २५–१४, २५–१७ ले हरायोे । न्यु डायमन्डले शिवम् सिमेन्टलाई मुख्य प्रायोजकका रूपमा पाएपछि पहिलो पटक उपाधि जितेको हो । गत साउनमा शिवम् सिमेन्टले डायमन्डलाई ८ लाखको प्रायोजन गरेको थियो।

न्यु डायमन्ड र मेघौली क्वार्टरफाइनलमा

न्यु डायमन्ड र मेघौली क्वार्टरफाइनलमा

बिहिबार, १६ कार्तिक २०७४

शिवम् न्यु डायमन्ड एकेडेमी र चितवनको मेघौली स्पोर्ट्स एन्ड एजुकेसन क्लबको महिला टोली प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

‘ह्याप्पी न्यु इयर’ भन्दै सन्ध्या

‘ह्याप्पी न्यु इयर’ भन्दै सन्ध्या

सोमबार, ३० असोज २०७४

विदेशमा गएर प्रेमकथाका फिल्म निर्माण गर्ने चलन चलिरहँदा नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको नयाँ फिल्म ‘ह्याप्पी न्यु इयर’को शीर्ष गीत आइतबार सार्वजनिक गरिएको छ । गीतमा विनोद ढकालको शब्द÷संगीत र नवराज बस्नेतको स्वर छ । नायक कुशल थापा र नायिका सन्ध्या केसी फिचरिङ गीतमा रोहन नेपालीको कोरियोग्राफी रहेको छ ।

न्यु डायमन्ड र एपिएफ फाइनलमा

न्यु डायमन्ड र एपिएफ फाइनलमा

बिहिबार, ०८ भदौ २०७४

छैटौं संस्करणको महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब उपाधिनजिक पुगेका छन्। बुधबार भएको सेमिफाइनलमा न्यु डायमन्डले पश्चिमाञ्चल र एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गरेका हुन्।

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

शुक्रबार, २६ जेठ २०७४

नेपाली भलिबलमा चिर प्रतिद्वन्द्वीका रूपमा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र न्यु डायमन्ड  एकेडेमीले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

न्यु डायमन्ड र पश्चिमाञ्चलको विजयी सुरुआत

न्यु डायमन्ड र पश्चिमाञ्चलको विजयी सुरुआत

बुधबार, २४ जेठ २०७४

न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले केएनपी राष्ट्रिय महिला भलिबलमा विजयी सुरुआत गरेका छन् ।

एपिएफ र न्यु डायमन्ड फाइनलमा

एपिएफ र न्यु डायमन्ड फाइनलमा

आइतबार, २९ फागुन २०७३

एपिएफ र न्यु डायमन्ड एकेडेमीले पर्वतमा जारी प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिताको फाइनलमा आइतबार प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबारको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २५–११, २५–१५, २५–१८ ले पराजित गर्‍यो।

एपिएफमाथि न्यु डायमन्डको तेस्रो प्रहार

एपिएफमाथि न्यु डायमन्डको तेस्रो प्रहार

शुक्रबार, २१ माघ २०७३

नियमित प्रतिद्वन्द्वी एपिएफमाथि पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा ३–२ को जित हासिल गर्दै न्यु डायमन्ड स्पोर्टस एकेडेमीले बिहीबार चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

सोलोमोन द्विप र पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

सोलोमोन द्विप र पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

आइतबार, ०९ माघ २०७३

अष्टे्लियाबाट उत्तरपूर्वमा पर्ने सोलोमोन द्विपमा स्थानीय समयानुसार आइतबार अपराह्नः १२ः३० मा ७.९ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प सञ्जाल केन्द्र (सिइएनसी)ले जनाएको छ ।

न्यु डायमन्ड र हेल्प नेपाल च्याम्पियन

न्यु डायमन्ड र हेल्प नेपाल च्याम्पियन

मङ्गलबार, ०४ असोज २०७३

हेल्प नेपाल स्पोर्टस क्लब र न्यु डायमन्ड एकेडेमी तेस्रो एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियन भएका छन्। पहिलोपल्टविभागीयभन्दा बाहिरका टोलीले उपाधि जितेका छन्। पुरुष भलिबलमा भने हेल्प नेपालले २५ वर्ष पुरानो कीर्तिमानतोड्न सफल भएको छ।

लक्ष्यमा अगाडि बढ्दै न्यु डायमन्ड

लक्ष्यमा अगाडि बढ्दै न्यु डायमन्ड

शनिबार, १८ भदौ २०७३

काठमाडौंको न्यु डायमन्ड एकेडेमी लोकप्रिय टोलीको रूपमा उदाएको स्थान हो पोखरा लामाचौर। डायमन्डका लागि लामाचौर फलदायी भलिबल कोर्ट हो। तीज महोत्सवमा आयोजना गरिने भलिबलमा डायमन्डले पछिल्लो तीन संस्करण जितेर कीर्तिमान बनाएको छ।

टेलिकमकाे न्यु इयर अफरः एसएमएसमा ५० प्रतिशत छूट, रु. ५० मा १०० एमबी डाटा

टेलिकमकाे न्यु इयर अफरः एसएमएसमा ५० प्रतिशत छूट, रु. ५० मा १०० एमबी डाटा

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं– नेपाल टेलिकमका नयाँ वर्ष २०७३ को उपलक्ष्यमा जिएसएम र सिडिएमए मोबाइल फोनका आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।