उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा (सूचीसहित)

उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा (सूचीसहित)

आइतबार, ०६ साउन २०७५

न्यायपरिषदले उच्च अदालतका ७९ र जिल्ला अदालतका ७२ न्यायाधीशको सरुवा गरेको छ। ...

न्यायाधीशको दरवन्दी घटाउने सरकारको संकेत

न्यायाधीशको दरवन्दी घटाउने सरकारको संकेत

आइतबार, २७ जेठ २०७५

अनावश्यक खर्च घटाउने रणनीति अन्तर्गत सरकारले न्यायाधीशहरुको दरबन्दी समेत काट्ने न्यायपरिषद्का सदस्य समेत रहेका कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेर...

मुख्य न्यायाधीशको तलब ८७ हजार

मुख्य न्यायाधीशको तलब ८७ हजार

आइतबार, २२ असोज २०७४

उच्च अदालतका मुख्य न्यायाधीशको मासिक तलब ८७ हजार २ सय ७३ रुपैयाँ प्रस्ताव गरिएको छ । संसद्को विधायन समितिबाट पारित...

ट्रम्पको आदेशविपरीत न्यायाधीशको फैसला

ट्रम्पको आदेशविपरीत न्यायाधीशको फैसला

बिहिबार, १४ बैशाख २०७४

आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना एक संघीय न्यायाधीशले रोकिदिएका छन्...

न्यायाधीशको योग्यता र नियति

न्यायाधीशको योग्यता र नियति

मङ्गलबार, ०१ चैत २०७३

दक्षिण अफ्रिकाका प्रधानन्यायाधीश माइकल म्याकग्रेगर कोर्बेटले सन् १९९४ मा गरेको एक सम्बोधनमा एउटा आदर्श न्यायाधीशमा कानुनको गहिरो ज्ञान, अनुभव, न्यायिक मन, स्वतन्त्रता, सत्चरित्रता र मेहनत जस्ता गुण अत्यावश्यक हुने कुरा अभिव्यक्त गरेका थिए ।

न्यायाधीशको मर्यादाक्रम

न्यायाधीशको मर्यादाक्रम

सोमबार, ३० फागुन २०७३

स्वतन्त्र न्यायपालिकाको सवालमा बेलायतका प्रधानन्यायाधीश सर एडवर्ड कोकले राजा जेम्सलाई ‘राजा पनि भगवान र कानुनअन्तर्गत भएको स्मरण गराउँदै कमन ल को मूल्य र तर्कले विशेष किसिमको दक्षता खोजी गर्छ जसको विशेषज्ञ न्यायाधीश हुन्छ’ भनी सोह्रौं शताव्दीमा दिएको जवाफ आज पनि उत्तिकै मननीय छ ।

न्यायाधीशको सेवासुविधा बढाउन प्रस्ताव

न्यायाधीशको सेवासुविधा बढाउन प्रस्ताव

बिहिबार, ०५ फागुन २०७३

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवासम्बन्धी परिमार्जन विधेयक संसद्मा दर्ता भएको छ। सांसदको सेवासुविधा वृद्धि भएको केही समयपछि न्यायाधीशको सेवासुविधा वृद्धि गर्ने विधेयक सदनमा दर्ता भएको हो।

उच्च अदालतका न्यायाधीशको शपथ

उच्च अदालतका न्यायाधीशको शपथ

बिहिबार, ०६ माघ २०७३

संविधानअनुसार सात प्रदेशमा बनेका उच्च अदालत र मातहतका विस्तारित बेन्चका लागि नियुक्त न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालत प्रांगणमा बुधबार उच्च अदालतका मुख्य न्यायाधीशहरूले ८० जना नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति [नामावलीसहित]

उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति [नामावलीसहित]

शुक्रबार, २९ पुष २०७३

उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति भएको छ। बिहीबार रातिसम्म बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका न्यायाधीशको नियुक्ती गरेको हो। परिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नयुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोट सकिसकेको थियो।

बेलायतको न्यायप्रणाली बुझ्न न्यायाधीशको टोली लन्डनमा

बेलायतको न्यायप्रणाली बुझ्न न्यायाधीशको टोली लन्डनमा

बुधबार, २९ मङि्सर २०७३

बेलायती न्यायप्रणाली बुझ्न नेपालका न्यायाधीशहरुको टोली लन्डन आइपुगेको छ। टोलीमा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, सर्वेच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदी, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश रमेशप्रसाद रिजाल, सर्वोच्चका उपरजिष्ट्रार विश्वराज पौडेल र अधिकृत गीता श्रेष्ठ सहभागी छन्।

राम्रा न्यायाधीशको खोजी

राम्रा न्यायाधीशको खोजी

मङ्गलबार, २१ मङि्सर २०७३

जीवनभर एउटा किताब वा एउटै लेख लेख्न नसक्ने, मुद्दा नै नबुझ्नेलाई न्यायाधीश बनाउने, मेहनत, परिश्रम र इमानदारी पाखा लाग्दै जाने र राजनीतिक कार्यकर्ताको खोजी हुने प्रचलन बढ्दा राम्रा न्यायाधीश जन्मँदैनन्।

सन्दर्भ महिला न्यायाधीशको

सन्दर्भ महिला न्यायाधीशको

सोमबार, २९ कार्तिक २०७३

प्रधान न्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीश नियुक्तिलाई 'एजेन्डा' कै रूपमा अघि सार्दै आएकी छिन्। तर प्रधान न्यायाधीश तथा न्यायपरिषद्को अध्यक्ष दुवैको हैसियतमा उनले यसरी लैङ्गिक संवेदनशीलता उठाउन मिल्दैन।

एघार न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदन निर्णय आइतबार मात्रै

एघार न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदन निर्णय आइतबार मात्रै

शुक्रबार, १४ साउन २०७३

सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका ११ जनाको संसदीय सुनुवाइ सकिएको छ। संसदीय सुनुवाइ विशेष समितिले दुई दिन लगाएर न्यायाधीशको नाममा सुनुवाइ सम्पन्न गरे पनि अनुमोदनसम्बन्धी निर्णय भने आइतबार मात्रै गर्ने जनाएको छ। समितिले बुधबार ६ न्यायाधीशको सुनुवाइ गरेको थियो भने बिहीबार ५ जनाको नाममा सुनुवाइ गरेको हो।

न्यायाधीशको सुनुवाइ सुरु

न्यायाधीशको सुनुवाइ सुरु

बिहिबार, १३ साउन २०७३

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका ११ जनाको नाममा सुनुवाइ सुरु गरेको छ। सरकार परिर्वतनसँगै देखिएको अन्योल अन्त्य गर्दै समितिले मंगलबारबाट सुनुवाइ थालेको हो।

Ncell Footer Ad