उजुरी पर्छन्, न्याय पाउँदैनन् पीडित

उजुरी पर्छन्, न्याय पाउँदैनन् पीडित

बिहिबार, ०२ जेठ २०७६

महोत्तरी, बर्दिबास–८ का भक्तबहादुर मोक्तानले कतारमा काम गर्दा पारिश्रमिक नपाएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएको चार महिना भयो। यो...

न्यायिक पत्रकारको अध्यक्षमा दुलाल

न्यायिक पत्रकारको अध्यक्षमा दुलाल

आइतबार, २९ बैशाख २०७६

न्याय, कानुनलाई बिट बनाउँदै काम गरिरहेका पत्रकारको संगठन संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको पाँचौ अधिवेशन सम्पन्न भएको छ। शनिबार काठमाडौंमा...

हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं : महान्यायाधिवक्ता

हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं : महान्यायाधिवक्ता

मङ्गलबार, १७ बैशाख २०७६

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँ शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको...

ननिभोस् न्यायको दियो

ननिभोस् न्यायको दियो

शुक्रबार, ०६ बैशाख २०७६

लामो संघर्षले हाम्रो समाज बदलिएको छ, सरकार र शासक बदलिएका छन्। यस्तो अवस्थामा समेत सरकारले न्यायको संस्कार स्थापित गर्न सकेको...

विधिबिनाको व्यावहारिक न्याय

विधिबिनाको व्यावहारिक न्याय

बिहिबार, २१ चैत २०७५

स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधिले काम गरेको दुई वर्ष पुग्न लाग्दा पनि अन्योल कायमैै छ। विशेषगरी स्थानीय तहअन्तर्गतको ‘न्यायिक समिति’ झनै बढी अलमलमा देखिएको छ। औपचारिक अध्ययन र कानुनी अध्ययनबिना अहिले पनि उनीहरू जबर्जस्ती काम गरिरहेका छन्। रोल्पाका १० स्थानीय तहकै न्यायिक समिति संयोजकलाई आफ्नो जिम्मेवारी फलामको चिउराजस्तै बनेको छ। राज्यले अधिकार कार्यान्वयनमा सहजता पुग्नेगरी उजुरी प्रशासकको व्यवस्था नगरिदिँदा उनीहरू थप समस्यामा परेका हुन्।

‘१२ वर्षमा पनि फर्किएन न्याय’

‘१२ वर्षमा पनि फर्किएन न्याय’

सोमबार, ११ चैत २०७५

सशस्त्र द्वन्द्वका मुख्य सरोकारवाला पीडितले नीतिगत तहमा सहभागिता नहुञ्जेल आफूहरूले न्याय पाउन नसक्ने बताएका छन्। द्वन्द्वरत दुवैपक्षबाट पीडितले विगतमा बेग्लाबेग्लै ढंगले न्याय माग गरिरहे पनि अब एकै भएर न्यायका लागि लड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

दोषीलाई कारबाही गर्न फ्रिडम फोरमको आग्रह

दोषीलाई कारबाही गर्न फ्रिडम फोरमको आग्रह

आइतबार, १० चैत २०७५

पत्रकार सोम दियालीमाथि सांघातिक आक्रमणमा संलग्न दोषी यथाशीघ्र पक्राउ गरी पीडितलाई न्यायको प्रत्याभूति दिलाउन फ्रिडम फोरमले आग्रह गरेको छ।

दोषीलाई दण्ड, पीडितलाई न्याय

दोषीलाई दण्ड, पीडितलाई न्याय

बिहिबार, २३ फागुन २०७५

द्वन्द्वकालमा दूरदराजका गाउँ पुगेर सेवा दिँदाखेरिका धेरै स्मरणीय अनुभवहरू छन्। तीमध्ये केही यस्ता छन् जसले नेपाली समाजमा त्यो द्वन्द्वले छाडेको गलत र दूरगामी प्रभाव प्रस्ट पार्छन्। मैले सधैँ दुर्गममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूलाई चोटपटक र हाडजोर्नीसम्बन्धी ज्ञान तथा सीपमूलक तालिम पनि दिने गरेको छु। द्वन्द्वकालमा गाउँले समाजको मनोविज्ञानबारे मैले के बुझेँ भने बालबालिका र किशोरकिशोरीहरूको कलिलो दिमागमा सामाजिक न्यायका लागि हिंसात्मक आन्दोलनको विकल्प छैन र हिंसा भनेको जायज कुरा हो भन्ने छाप परेका थियो।

न न्याय पाइयो न परिपूरण भयो : द्वन्द्वपीडित

न न्याय पाइयो न परिपूरण भयो : द्वन्द्वपीडित

सोमबार, २० फागुन २०७५

माओवादी द्वन्द्व सकिएको १२ वर्ष बितिसक्दा पनि पीडितहरूले हत्या गरिएका र बेपत्ता पारिएका आफन्तबारे चित्तबुझ्दो जवाफ पाएका छैनन्। आफ्नो पीडाको सम्बोधन कहीँकतैबाट नहुँदा उनीहरू निरास बनेका छन्। सरकारले गठन गरेको सत्यनिरूपण तथा बेपत्ता आयोगले समयमा काम नसक्दा न्याय नपाउनु त छँदै छ, परिपूरणका विषय पनि ओझेलमा परेका छन्।

न्याय माग्न जाँदा जनप्रतिनिधि मिलेर कुटे

न्याय माग्न जाँदा जनप्रतिनिधि मिलेर कुटे

शुक्रबार, १७ फागुन २०७५

पसलमा भएको चोरी घटनामा गाउँपालिकाले सत्यतथ्य निकाल्न छलफल डाक्ने बतायो। उक्त छलफलको समयबारे बुझ्न गएका लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सा टोलका एक पीडितमाथि गाउँपालिकाका अध्यक्ष नै कुटपिटमा उत्रिए। चोरी भएको पसल मालिक हुन्, विष्णुदेव यादव। उनै यादवमाथि गाउँपालिका अध्यक्ष यादवले कुटेका हुन्।

शुल्कपीडित मेडिकल विद्यार्थीको गुनासो : हामीले न्याय पाएनौं

शुल्कपीडित मेडिकल विद्यार्थीको गुनासो : हामीले न्याय पाएनौं

बुधबार, १५ फागुन २०७५

गण्डकी मेडिकल कलेजका विद्यार्थी चर्को तोकिएभन्दा बढी शुल्क तिर्नुपरेको विरोधमा २७ दिनदेखि आन्दोलनरत छन्। तर सरकार कानमा तेल हालेर बसेको छ। आन्दोलनरत विद्यार्थीको एक समूह आफूहरूका मागप्रति सरकारको ध्यानकर्षण गराउने उद्देश्यले काठमाडौंमा आएको छ।

सक्रमणकालीन न्यायका जटिलता

सक्रमणकालीन न्यायका जटिलता

सोमबार, १३ फागुन २०७५

संक्रमणकालीन न्याय अहिले जटिल मोडमा पुगेको छ। चार वर्षअघि स्थापित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ र ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’को समयावधि एक वर्ष थप्ने र दुवै आयोगका पदाधिकारीलाई चैत मसान्तबाट बिदा गर्ने ध्येयले ऐन संशोधन गरिएको छ।

न्याय मरेकाे छैन निर्मला  !

न्याय मरेकाे छैन निर्मला  !

शनिबार, ११ फागुन २०७५

खोेइ सम्बोधन कसरी गरौं। हामी जुन समाज समुदायमा हुक्र्याै, खेल्यौं र बढ्यौं, त्यहाँ सम्बोधनले ठूलो अर्थ राख्छ। तर, तथ्य प्रमाण र बुझाइले के संकेत गर्छ भने बलात्कार नजिकका चिनेजानेका छरछिमेक र आफन्तबाटै भएको देखिन्छ। यो मात्रै पर्याप्त त होइन।

कहिले मिल्ला न्याय?

कहिले मिल्ला न्याय?

सोमबार, ०६ फागुन २०७५

सशस्त्र द्वन्द्वको समयमा काभ्रेपलाञ्चोककी १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुगेको छ। हत्यामा संलग्नलाई कारबाही माग गर्दै मैनाकी आमा देवी न्यायको खोजीमा हिँडेको दशक बढी भइसकेको छ। अहिलेसम्म न्याय नपाए पनि उनले आस मारेकी छैनन्।

न्यायिक निरुपणले गति लिँदै

न्यायिक निरुपणले गति लिँदै

सोमबार, २८ माघ २०७५

कपिलवस्तुमा जनप्रतिनिधि आएयताको न्यायिक सम्पादनमा स्थानीय न्यायिक समितिको भूमिका जबर्जस्ती स्थापित हुँदै गएको छ। जिल्लाका १० मध्ये आठ तहमा न्याय सम्पादनले गति लिएको छ। डेढ वर्ष पुग्नै लागे पनि कपिलवस्तुका दुई तहले भने अहिलेसम्म कानुनी सल्लाहकार नियुक्त गर्न सकेका छैनन्। दुई तहमा अहिले पनि न्याय सम्पादन अन्योलमै रहेको पाइएको छ।

भगवान, सन्दुक, कुलमानबाट नेताले के सिक्ने ?

भगवान, सन्दुक, कुलमानबाट नेताले के सिक्ने ?

मङ्गलबार, २२ माघ २०७५

धेरैजसो राजनैतिक बहसहरूमा सफल नेता र नेतृत्वको उदाहरण दिनुपर्दा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला, अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टन र सोह्रौँ राष्ट्रपति अब्राहम लिंकन, सिङ्गापुरका पहिलो प्रधानमन्त्री ली क्वान यु, मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहमद, भारतीय स्वतन्त्र संग्रामका नेता महात्मा गान्धीको नाम अग्रपंक्तिमा आउँछ। आफ्नो देशमा आइपरेको विषम परिस्थितिमा पनि उल्लेखनीय नेतृत्व र अभिभावकत्व प्रदान गर्दै आफ्नो देशमा प्रजातन्त्र, सामाजिक न्यायको जग बसाली आर्थिक समुन्नतिमा पुर्‍याएकाले माथि उल्लिखित व्यक्तिहरू संसारभरि प्रसिद्ध छन्। नेपालमा पनि यदाकदा राजा महेन्द्र र बिपी कोइरालाको नाम लिइन्छ यद्यपि यी दुवैको कार्यकाल सफलभन्दा विवादास्पद नै देखिन्छ।

संक्रमणकालीन न्याय नेपाली ‘मोडल’ मा

संक्रमणकालीन न्याय नेपाली ‘मोडल’ मा

सोमबार, २१ माघ २०७५

सरकारले सशस्त्र द्वन्द्व सकिएको १२ वर्षपछि संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन आफ्नै ‘मोडल’ बनाउने तयारी थालेको छ। सरकार र राजनीतिक दलबीचको सहमतिपछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन संशोधन गरी नेपाली ‘मोडल’ मा संक्रमणकालीन न्याय टुंग्याउने प्रक्रिया थालिएको हो।

अायाेगमा द्वन्द्वपीडितलाई सहभागी गराउन माग

अायाेगमा द्वन्द्वपीडितलाई सहभागी गराउन माग

बिहिबार, १७ माघ २०७५

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन २०७१ संशोधन गर्न लागेकोप्रति द्वन्द्वपीडित साझा चौतारीले सकारात्मक कदम भएको बताएको छ। चौतारीले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाली नेतृत्वमै पारदर्शी, बृहत्तर प्रक्रियाद्वारा संक्रमणकालीन न्याय टुंगाउने प्रत्येक चरण, प्रक्रियामा द्वन्द्वपीडितको अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग मागसमेत गरेका छन्। ऐनको प्रस्तावित संशोधनले चौतारीको माग बमोजिम दुई आयोगको पुनर्संरचना गर्न लागेको भन्दै कानुन संशोधनले आफूहरूका मागको सुनुवाइको सुरुवात भएको बताएका छन्।

मेलमिलाप र न्याय बुझाउन सडक नाटक

मेलमिलाप र न्याय बुझाउन सडक नाटक

बुधबार, १६ माघ २०७५

सधैंझैं व्यस्त बनेपाको चारदोबाटो नजिकै सडक किनारामा एक हुल युवा काठे भाकाको लोकगीत गाउन थाले। गीत सुनेपछि एकैछिनमा स्रोता तथा दर्शकहरू वरिपरि झुम्मिए। यहिबेला दुई महिला बाझाबाझ गर्दै हुलमा मिसिए। एउटीको बारीमा बाख्रा पसेपछि अर्की महिलाले बाख्रालाई घरमा बाँधेर राखेको विषयमा झगडा भएको उनीहरूको झगडे संवादबाटै प्रष्ट बुझिन्थ्यो। सुरुमा गालीबाटै झगडा गरिरहेका उनीहरू केहीबेरमा हात हालाहालको अवस्थासम्म पुगे।

संक्रमणकालीन न्यायका आयाम

संक्रमणकालीन न्यायका आयाम

आइतबार, १३ माघ २०७५

विस्तृत शान्ति सम्झौतामा संविधानसभाबाट संविधान जारी गर्ने, लडाकुहरूको समायोजन तथा हतियार व्यवस्थापन गर्ने र संक्रमणकालीन न्याय प्रदान गर्ने तीनवटा महत्वपूर्ण आयाम अन्तर्निहित थिए। लडाकु समायोजन तथा हतियार व्यवस्थापन गर्ने र संविधानसभाबाट संविधान जारी गर्ने दुई कार्य सम्पन्न भइसकेका छन्। संक्रमणकालीन न्याय प्रदान गर्न ४ वर्षअघि गठित सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले भने पीडितलाई न्याय, राष्ट्रिय मेलमिलाप र दिगो शान्ति स्थापनाको बृहत् उद्देश्य पूरा गर्न सकेका छैनन्।

‘नेपाललाई कसैले सम्झाउनु पर्दैन’

‘नेपाललाई कसैले सम्झाउनु पर्दैन’

शुक्रबार, ११ माघ २०७५

नेपालको संक्रमणकालीन न्याय टुंग्याउने विषयमा नौ कूटनीतिक नियोगले संयुक्त रूपमा देखाएको चासोप्रति सरकारले प्रतिवाद गरेको छ। नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयसहित युरोपियन युनियन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र फिनल्यान्ड दूतावासले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्याय टुंगोमा पु-याउन सरकारलाई सुझाव दिएका थिए।

बुबा मुक्तिनाथको आत्माले १७ वर्षसम्म मुक्ति पाएन

बुबा मुक्तिनाथको आत्माले १७ वर्षसम्म मुक्ति पाएन

बुधबार, ०२ माघ २०७५

दिन, महिना, वर्ष गन्दागन्दै बुबा मुक्तिनाथ अधिकारीको हत्या भएको अनि सत्य, न्याय र परिपूरणको अभियानमा लागेको १७ वर्ष पुगेछ। खोलामा धेरै पानी बग्यो, न्यायको नटुङ्गिने यात्रा निरन्तर जारी रह्यो, विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो, तर आम द्वन्द्वपीडितका  पीडाव्यथा, अन्याय,  सवाल र अन्यौल जहाँको त्यहीँ छ।

मधेसी आन्दोलनकारी परिवारको बिचल्ली

मधेसी आन्दोलनकारी परिवारको बिचल्ली

बुधबार, २५ पुष २०७५

यति बेला मधेस आन्दोलन सुस्ताएको देखिन्छ। मधेसवादी दलहरू सरकारका साझेदार भई सत्तामा पुगेका छन् तर मधेसका जनताहरू मधेस आन्दोलनका पीडितहरूले अहिले पनि न्याय पाएका छैनन्। मधेसप्रति किन उदासीन तथा क्रुरताले पीडित बनेका मृतक परिवारहरूमा मनोवैज्ञानिक समस्यासमेत देखिन्छ। पीडित परिवारहरू बेसहारा जस्तै देखिन्छन्। एक अध्ययनले मधेस आन्दोलनका सबै पीडित परिवारका सदस्यहरूमा आघात (ट्रमा) समेत देखाएको छ।

युएन गुहार्दै गंगामाया

युएन गुहार्दै गंगामाया

बुधबार, २५ पुष २०७५

सत्याग्रही गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ (युएन) लाई गुहार्ने भएकी छन्।

दलित र सामाजिक न्याय

दलित र सामाजिक न्याय

सोमबार, २३ पुष २०७५

सामाजमा निर्मित कृत्रिम भेदभावको अन्त्य भएमा मानव सभ्यताको विकास हुन्छ भन्ने चिन्तनमा सामाजिक न्यायको आवधारणा आएको पाइन्छ। जबदेखि समाजमा शोषण, अन्याय र असमानताको प्रवृत्ति विकसित हुन थाल्यो त्यही समयदेखि विद्वान्, चिन्तक र समाजसेवीले समान न्याय र मुक्तिका लागि आवाज उठाउन थालेका हुन्। समाजमा प्राकृतिक रूपले महिला, पुरुष, गोरा, काला, होचा, अग्ला आदि विभिन्न प्रकारका व्यक्ति हुन्छन्। समाजद्वारा सिर्जित व्यक्ति–व्यक्तिबीचको असमानतालाई हामी निराकरण गर्न सक्छौँ र हटाउन सक्छौँ। हटाउन पनि आवश्यक देखिन्छ।

अदालतले न्याय दिनुपर्छ : चाैधरी

अदालतले न्याय दिनुपर्छ : चाैधरी

शुक्रबार, २० पुष २०७५

प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष तर्फबाट निर्वाचित सांसद रेशमलाल चौधरीको एक वर्षपछि पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हलमा सभामुख कृष्णबहादुर महराले बिहीबार अपराह्न चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

नारी नेतृत्व

नारी नेतृत्व

बिहिबार, १९ पुष २०७५

‘पार्टीभित्र महिला भएपछि उसलाई सम्मान पनि नचाहिने, तपाईं पुरुषहरू लडेर भिडेर सबै पद लिनुस्, त्यसका लागि तपार्इंहरू अभ्यस्त हुनुहुन्छ। तर के महिलालाई केही नदिने ? राजनीतिमा लागेका महिलालाई कसले न्याय दिने ? पार्टीलाई अगाडि बढाउन महिलाको नेतृत्व नचाहिएको होला तर महिलाको साथ चाहिएको छ कि छैन ? यदि महिलाको साथ चाहिएको छ भने तपाईंहरूले नीति पारित गर्नुस्।’

द्वन्द्वपीडितको प्रश्न ‘न्याय' कहिले पाउने?

द्वन्द्वपीडितको प्रश्न ‘न्याय' कहिले पाउने?

शुक्रबार, ०६ पुष २०७५

चितवनको कालिका नगरपालिका वडा नम्बर २ पदमपुरकी सुनमाया तामाङलाई छोरा धनेको याद धेरै नै आउँछ। बूढाबूढी मात्र घरमा बस्ने भएकाले हरेक दिन छोरा सम्झिने गर्छन्। संकटकालको समयमा घरबाट लगिएको छ उनको १८ वर्षीय छोरा त्यसपछि फर्किएका छैनन्। छोरा वेपत्ता भएपछि सोधीखोजीमा हिँडेपनि उनले जानकारी पाएकी छैनन् ।

न्याय नपाइने नयाँ युग

न्याय नपाइने नयाँ युग

बुधबार, २६ मङि्सर २०७५

आजभन्दा ३८ वर्ष पहिले ३८ सालकै जेठ १८ गते काठमाडौँ बस्ने नमीता, सुनीता र मीरा सँगै पोखरा घुम्न जान्छन्। २४ गते बिहानै उनीहरू बेगनास ताल घुम्न निस्कन्छन् तर उनीहरू फर्कंदैनन्। नमीता–सुनीताको लास केही दिनपछि निर्मम अवस्थामा फेला पर्छ। उनीहरूको बलात्कारपछि हत्या गरिएको पाइयो। यो घटना भएको वर्षाैं भयो। हत्यारा आजसम्म पनि पत्ता लागेको छैन।

लैंगिक हिंसाविरुद्ध गीतमार्फत न्यायको माग

लैंगिक हिंसाविरुद्ध गीतमार्फत न्यायको माग

सोमबार, २४ मङि्सर २०७५

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत तनहुँको देवघाट गाउँपालिकामा गीतमार्फत न्यायको माग गरिएको छ।

निर्मलाको न्यायका निम्ति कविता (भिडियो)

बिहिबार, २० मङि्सर २०७५

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका निम्ति सिन्धुपाल्चोकका कवि एवम् सर्जकहरुले कबिता बाचन गरेका छन्।

निर्मलालाई न्याय दिलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

निर्मलालाई न्याय दिलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

मङ्गलबार, १८ मङि्सर २०७५

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाही माग गर्दै नयाँ शक्ती पार्टी निकट नयाँ शक्ती विद्यार्थी यूनियनले खोटाङमा हस्ताक्षर अभियान थालेको छ।

प्रहरीले च्यात्याे निर्मला पन्तका पोष्टर,  पोष्टरिङ नगर्न निर्देशन

प्रहरीले च्यात्याे निर्मला पन्तका पोष्टर, पोष्टरिङ नगर्न निर्देशन

शुक्रबार, १४ मङि्सर २०७५

निर्मला पन्तका लागि न्यायको दबाव दिन राजधानीका विभिन्न स्थानमा टाँसिएका पोष्टर प्रहरीले हटाएको छ। 'सरकार त भेटियो, न्याय भेटिएन' लेखेर पन्तका तस्बिरयुक्त पोष्टर प्रहरीले हटाएको हो।

निर्मला पन्तकी आमा भन्छिन् : परिवारकै बेहाल भयो (भिडियो)

सोमबार, १० मङि्सर २०७५

श्रीमानको उपचार गराउन काठमाडौं आएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले परिवारको बेहाल भएको बताएकी छन्।

निर्मलाका बुबा भेट्न शिक्षण अस्पताल पुगे पूर्व प्रधानमन्त्री भट्टराई (भिडियो)

सोमबार, १० मङि्सर २०७५

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई भेटेका छन्।

न्यायमाथि अन्यायपूर्ण राजनीति

न्यायमाथि अन्यायपूर्ण राजनीति

बुधबार, ०५ मङि्सर २०७५

अन्यत्रको राज्यव्यवस्था अपराधीलाई सार्वजनिक गर्नमा आफ्नो कला प्रदर्शन गर्छ तर नेपालको वर्तमान राज्यव्यवस्थाले अपराधी लुकाउन, पक्षपोषण गर्न र न्यायविरुद्ध अन्यायी राजनीति गर्नमा आफ्नो कला प्रदर्शन गरिरहेको छ ।

अल्पमतमा स्वतन्त्र लेखनवृत्ति !

अल्पमतमा स्वतन्त्र लेखनवृत्ति !

बुधबार, १४ कार्तिक २०७५

यस आलेखलाई न्याय तथा कानुनी परिसरमा देखापरेका स्वतन्त्र लेखनवृत्तिको समस्यामा सीमित राखेर प्रस्तुत गर्ने कोसिस गरिएको छ । एउटा लेखले समाजका सबै पाटामा समान प्रभाव पार्न सकेको हुनेछ भन्ने परिकल्पना यहाँ गरिएको छैन।

निर्मलाको आत्मालाई न्याय कहिले?

निर्मलाको आत्मालाई न्याय कहिले?

मङ्गलबार, २३ असोज २०७५

निर्मला पन्तको बलात्कार र हत्या भएको तीन महिना भयो । अपराधी पत्ता लाग्न सकेको छैन । तीन महिनामा धेरै बालिकामाथि यौन दुव्र्यवहार भएको छ ।

न्याय खाेज्दै नगरपालिका पुगेकी किशोरीले न्याय पाईन्

न्याय खाेज्दै नगरपालिका पुगेकी किशोरीले न्याय पाईन्

बिहिबार, १८ असोज २०७५

न्याय माग्दै चन्दननाथ नगरपालिकामा पुगेकी गुठिचौर गाउँपालिका १ की १७ वर्षीया किशोरी रमिता महताराले न्याय पाएकी छिन्।

न्याय माग्दै किशोरी नगरपालिकामा

न्याय माग्दै किशोरी नगरपालिकामा

बुधबार, १७ असोज २०७५

जुम्ला गुठिचौर गाउँपालिका १ की १७ वर्षीया किशोरी रमिता महतारा न्याय माग्दै  बुधवार चन्दननाथ नगरपालिकामा पुगिन्।

निर्मलाको न्यायको निम्ति र्‍याली

निर्मलाको न्यायको निम्ति र्‍याली

मङ्गलबार, १६ असोज २०७५

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय वित्दा समेत सरकारले बलात्कारीलाई सार्वजनिक गर्न नसकेको भन्दै मंगलवार साँझ अछामको साँफेवगरमा मौन र्‍याली निकालिएको छ।

(अ)न्यायपूर्ण समाज

(अ)न्यायपूर्ण समाज

मङ्गलबार, ०९ असोज २०७५

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यस्तो जघन्य अपराधका दोषी पत्ता लगाई कारबाही गर्न पीडित परिवार र कञ्चनपुरवासी सडकमा उत्रिए।

निर्मलाको न्यायका लागि डडेल्धुरामा विरोध प्रदर्शन

निर्मलाको न्यायका लागि डडेल्धुरामा विरोध प्रदर्शन

शनिबार, ०६ असोज २०७५

कञ्चपुरको भीमदत्त नगरपालिका–२ की बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै शनिवार डडेल्धुरामा पनि विरोध प्रदर्शन गरिएको छ। ‘निर्मलाको हत्यारालाई कारवाही गर, नागरिक सुरक्षा कायम गर, कानुनी राज्य स्थापित गर, दण्ड हिनताको अन्त्य गर, मानव अधिकारको रक्षा गर’ भन्दै नागरिक सरोकार डडेल्धुराका महिलाहरु विरोध ¥याली निकाल्दै सडकमा उत्रिएका हुन।

निर्मलालाई न्यायको निम्ति बालबालिका सडकमा (फोटो फिचर)

निर्मलालाई न्यायको निम्ति बालबालिका सडकमा (फोटो फिचर)

शुक्रबार, ०५ असोज २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायका लागि कैलालीमा बालबालिका सडकमा उत्रिएका छन्।

यी नौ महिने शिशुलाई कसले दिने न्याय ? (भिडियो)

बुधबार, ०३ असोज २०७५

महाराजगंञ्ज शिक्षण अस्पतालको २०२ नम्बर कोठा। अस्पतालले दिएको कम्मल आधा शरिरमा ओढेर सुतिरहेकी छन् एक ९ महिने बालिका।

‘न्याय पाउनेमा पूरै विश्वास छैन’

‘न्याय पाउनेमा पूरै विश्वास छैन’

बुधबार, ०३ असोज २०७५

निर्मला पन्तका आमा दुर्गादेवी र बुवा यज्ञराज काठमाडाैंमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेटर छोरीले न्याय पाउने झिनो आशाका साथ एक सातापछि घर फर्किएका छन् । पन्त दम्पती भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा सोमबार साँझ आइपुगेका हुन्।

न्याय नपाए कहाँ जानु!

न्याय नपाए कहाँ जानु!

आइतबार, ३१ भदौ २०७५

यतिबेला नेपालमा राज्यमाथिको जनविश्वासको ‘ग्राफ’ ह्वात्तै घटेर गएको छ। नागरिकले न्यायका लागि भरोसा गर्ने कानुन कार्यान्वयन गर्ने निकाय तथा न्यायालयमाथिको विश्वास संकटमा मडारिएको छ।

केमा अल्झियो सरकार?

केमा अल्झियो सरकार?

आइतबार, ३१ भदौ २०७५

समस्याका चाङ छन्। समाधान कतै देखिँदैन। मुलुक यस्तो ठाउँमा उभिएको छ, जहाँबाट समस्याकै पहिरोले पुर्ने हो कि भन्ने लाग्छ। राजनीतिक परिवर्तनका हिसाबले जे/जे अपेक्षा गरियो, सबै पूरा भएका छन्।

निर्मलाका निम्ति न्याय : देशभर प्रदर्शन (फोटो फिचर)

निर्मलाका निम्ति न्याय : देशभर प्रदर्शन (फोटो फिचर)

शनिबार, ३० भदौ २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन राजधानी लगायत देशभर विशाल प्रदर्शन भएको छ। पोखरा, पाँचखाल, रोल्पा, पाल्पा लगायतका ठाउँमा प्रदर्शन भएको छ।

'निर्मलालाई न्याय दिन सरकार चुक्यो'

'निर्मलालाई न्याय दिन सरकार चुक्यो'

शनिबार, ३० भदौ २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन नसकेको भन्दै पोखरामा सरकारको कडा आलोचना गरिएको छ। बलात्कारपछि हत्या भएको ५० दिन नाघिसक्दा पनि प्रहरीले दोषि पत्ता लगाउन नसकेको भन्दै दवाव र्‍यालीका सहभागिले सरकार अनुसन्धानमा नराम्रोसँग चुकेको बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।