सामसङ ग्यालेक्सी नोट ८ किन्दा अतिरिक्त सुविधा

सामसङ ग्यालेक्सी नोट ८ किन्दा अतिरिक्त सुविधा

मङ्गलबार, २२ फागुन २०७४

नेपालको इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत आफ्नो ग्यालेक्सी नोट ८ स्मार्टफोनको खरिदमा अतिरिक्त सुविधा दिने बताएको छ। ...

जिल्ला प्रशासनमा कार्यालयमा नक्कली नोट फेला

जिल्ला प्रशासनमा कार्यालयमा नक्कली नोट फेला

शनिबार, २० माघ २०७४

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा हिजो रु पाँच सयको नक्कली नोट फेला परेको छ ।प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम...

बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

शुक्रबार, ०१ मङि्सर २०७४

म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ। बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट...

आइन्स्टाइनको खुशीपूर्ण नोट १६ लाख डलरमा बिक्री

आइन्स्टाइनको खुशीपूर्ण नोट १६ लाख डलरमा बिक्री

बिहिबार, ०९ कार्तिक २०७४

विश्व प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले खुशीपूर्ण जीवनयापनसम्बन्धी सुझावसहित लेखेको टिपोट १५ लाख ६० हजार डलरमा लिलाममार्फत् बिक्री भएको छ। इजरायलको...

बैंकबाट झिकेको पैसाको बन्डलमा नक्कली नोट भेटियो

बैंकबाट झिकेको पैसाको बन्डलमा नक्कली नोट भेटियो

आइतबार, २९ असोज २०७४

भक्तपुरमा एक हजार रुपैयाँको एउटा नक्कली नोट फेला परेको छ। नेपाल बैंक लिमिटेड कमलविनायक भक्तपुरबाट दिएको रकमको बण्डलको बीचमा एउटा नक्कली नोट भेटिएको हो।

एमालेसँग तालमेल गर्ने निर्णयप्रति माओवादीका चार नेताको 'नोट अफ डिसेन्ट'

एमालेसँग तालमेल गर्ने निर्णयप्रति माओवादीका चार नेताको 'नोट अफ डिसेन्ट'

मङ्गलबार, १७ असोज २०७४

एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले 'नोट अफ डिसेन्ट' लेखेका छन्। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

नोट नपुगेर भुक्तानी रोकियो

नोट नपुगेर भुक्तानी रोकियो

मङ्गलबार, १० असोज २०७४

नेपाल बैंक लिमिटेडको सदरमुकामस्थित शाखामा नोट अभाव भएको छ । चाडबाडको मुखमा एकैपटक धेरै रकम भुक्तानी गर्नुपर्दा ५ सय र हजार रुपैयाँ दरका नोट नै अभाव भएको बैंकले जनाएको छ।

सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक

सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक

मङ्गलबार, ०३ असोज २०७४

सामसङले आफ्नो पछिल्लो उत्पादन उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिनाभित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याएको हो।

नौ अर्ब १२ करोडका नयाँ नोट साटिए

नौ अर्ब १२ करोडका नयाँ नोट साटिए

सोमबार, ०२ असोज २०७४

अहिलेसम्म नौ अर्ब १२ करोड १७ लाख ५० हजारका नयाँ नोट साटिएका छन् । नेपाल राष्ट्र बैंकको थापाथली र राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाबाट उक्त परिणाममा नयाँ नोट साटिएको हो ।

दशैँ अायो : नयाँ नोट साट्दै सर्वसाधारण (फोटो फिचर)

दशैँ अायो : नयाँ नोट साट्दै सर्वसाधारण (फोटो फिचर)

बिहिबार, २९ भदौ २०७४

दशैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। थापाथलीस्थित नोट सटही केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्मका  नयाँ नोट साटिने व्यवस्था मिलाइएको हो। यसपाली दसैंका लागि ४० अर्ब रुपैयाँ बराबराका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्न पाइने व्यवस्था मिलाएको छ।  यो बाहेक सरकारी स्वामित्वका बैंकहरुले पनि नयाँ नोट दिइरहेका छन्।

आजबाट दसैंका लागि नयाँ नोट साटिँदै

आजबाट दसैंका लागि नयाँ नोट साटिँदै

बुधबार, २८ भदौ २०७४

दसैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म नयाँ नोट साटिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले मंगलबार नागरिकलाई बताए ।

दसैंका नयाँ नोट २८ गतेदेखि साटिँदै

दसैंका नयाँ नोट २८ गतेदेखि साटिँदै

मङ्गलबार, २० भदौ २०७४

दसैंलाई लक्ष्य गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ देखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्याकाभित्र करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सोमबार नागरिकलाई बताए ।

चर्चामा सामसङ ग्यालेक्सी नोट एट

चर्चामा सामसङ ग्यालेक्सी नोट एट

शनिबार, १० भदौ २०७४

६ दशमलव तीन इन्चको यो फ्याब्लेटमा धेरै कुरा सुधार गरिएको कम्पनीको दाबी छ। सामसङले कर्भी डिजाइनमा ल्याएको नोट एटमा एस पेन पाउनेछन्। यो वाटरप्रुफ छ।

नोट केरमेट गरे तीन महिना कैद

नोट केरमेट गरे तीन महिना कैद

शुक्रबार, २७ साउन २०७४

प्रयोगकर्ताले जतनसँग बैंक नोट नचलाए तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । सरकारले बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्ने व्यक्तिलाई फौजदारी अपराधको अभियोगमा तीन महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना हुने व्यवस्था सहितको कानुन निर्माण गरेको छ ।

पर्वतमा पाँच सयको नक्कली नोट भेटियो

पर्वतमा पाँच सयको नक्कली नोट भेटियो

बिहिबार, १९ साउन २०७४

पर्वतमा नक्कली नोट फेला परेको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको कुश्मा शाखा कार्यालयमा पाँच सयको नक्कली नोट फेला परेको हो । हेर्दा उस्तै भएपनि सक्कली नोटसँग नमिल्ने नेष्डो नेपाल कुश्मा शाखाका ब्यवस्थापक उत्तमप्रसाद अधिकारीले बताए।

दैनिक पाँच लाख ३१ हजार थान नोट झुत्रा

दैनिक पाँच लाख ३१ हजार थान नोट झुत्रा

मङ्गलबार, १७ साउन २०७४

प्रयोगकर्ताले जतनसँग नोट नचलाउँदा दैनिक पाँच लाख ३० हजार ६ सय ९० थान नोट झुत्रो हुने गरेको पाइएको छ। केन्द्रीय बैंकले सुरक्षित किसिमले नोटको कारोबार गर्न बारम्बार आग्रह गरे पनि त्यसमा कसैले वास्ता गरेको पाइँदैन।

फेरि भेटियो नक्कली नोट

फेरि भेटियो नक्कली नोट

बिहिबार, १८ जेठ २०७४

नक्कली नोटमा लालीगुराँसको पानी छाप छैन भने सुरक्षाका लागि राखिने धागो पनि कमसल छ। नोटको कागज पनि गुणस्तरीय छैन।

मतपत्रमा नोट भेटिएपछि...

मतपत्रमा नोट भेटिएपछि...

आइतबार, ०७ जेठ २०७४

इन्द्रावती गाउँपालिकाको मतगणना गर्ने क्रममा मतपत्रभित्र नोट भेटिएको छ। उक्त गाउँपालिका–८, र ११ नम्बर वडाको आइतबार मतगणना गर्ने क्रममा मतपत्रसँगै नोट भेटिएको हो।

रेडमी नोट फोर स्मार्टफोन बजारमा

रेडमी नोट फोर स्मार्टफोन बजारमा

बुधबार, २७ बैशाख २०७४

साओमी नेपालले एक वर्षको अन्तरालमा एक आई को २० वटा भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भिœयाइसकेको सकेको छ । वत्सल इम्पेक्स प्रालिले रेडमी सिरिज अन्तर्गतको रेडमी नोट फोर मंगलबारदेखि बजारमा ल्याएको छ ।

दमकमा पाँच सयको नक्कली नोट भेटियो

दमकमा पाँच सयको नक्कली नोट भेटियो

शुक्रबार, १५ बैशाख २०७४

झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो ।

पाँच सयको नक्कली नोट छ्याप्छ्याप्ती

पाँच सयको नक्कली नोट छ्याप्छ्याप्ती

सोमबार, ११ बैशाख २०७४

पोखरामा पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ।

सुन्दर मुद्राको सूचीमा नेपाली नोट

सुन्दर मुद्राको सूचीमा नेपाली नोट

शुक्रबार, २७ फागुन २०७३

नेपाली मुद्रा विश्वका मुद्रामध्ये सुन्दर रहेको एक विश्वचर्चित पत्रिकाले जनाएको छ। बेलायतबाट प्रकाशित हुने दैनिक दी टेलिग्राफले हालैमात्र विश्वका सुन्दर मु›ामध्ये नेपालका मुद्रा पनि रहेको समाचार प्रकाशित गरेको छ।

विश्वका सुन्दर मुद्राको सूचीमा नेपाली नोट

विश्वका सुन्दर मुद्राको सूचीमा नेपाली नोट

बिहिबार, २६ फागुन २०७३

नेपाली मुद्रा विश्वका मुद्रामध्ये सुन्दर रहेको एक विश्वचर्चित पत्रिकाले जनाएको छ। बेलायतबाट प्रकाशित हुने दैनिक दी टेलिग्राफले हालैमात्र विश्वका सुन्दर मुद्रामध्ये नेपालका मुद्रा पनि रहेको समाचार प्रकाशित गरेको छ।

डलरको बन्डल खोल्दा २० का नोट!

डलरको बन्डल खोल्दा २० का नोट!

शनिबार, २१ फागुन २०७३

डलर साट्ने लोभमा पर्दा दुई व्याक्ति ठगिएका छन्। तिनकुने गैह्रीगाउँ चावहिल बस्ने नवलपरासी गैंडाकोटका ३५ वर्षीय भिमबहादुर राउतको नगद ५ लाख र सिन्धुली बर्दिबास–२ का २५ वर्षीय राजु तामाङको नगद १ लाख ५० हजार रुपैयाँ डलरको लोभमा पर्दा ठगिएको हो।

एक हजार दरका त्रुटिपूर्ण नोट फेला

एक हजार दरका त्रुटिपूर्ण नोट फेला

बुधबार, ०४ फागुन २०७३

गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन्। यहाँको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो।

एक लाखकाे बन्डलमा हजार दरका ३ वटा त्रुटिपूर्ण नोट फेला

एक लाखकाे बन्डलमा हजार दरका ३ वटा त्रुटिपूर्ण नोट फेला

बुधबार, ०४ फागुन २०७३

गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन्।

गभर्नर नेपालको हस्ताक्षरसहितको हजार दरका नयाँ नोट चलनचल्तीमा

गभर्नर नेपालको हस्ताक्षरसहितको हजार दरका नयाँ नोट चलनचल्तीमा

मङ्गलबार, ०३ फागुन २०७३

नेपाल राष्ट्र बैंकले २० करोड थान एक हजार दरका नयाँ नोट बजारमा ल्याएको छ। चिरञ्जीवी नेपाल गर्भनर भएपछि राष्ट्र बैंकले पहिलो पटक उनको हस्ताक्षर भएको २ खर्ब रुपैयाँ बराबरका उक्त हजार दरका नोट बजारमा ल्याएको हो।

नेपालमै नोट छाप्ने तयारी

नेपालमै नोट छाप्ने तयारी

मङ्गलबार, ०३ फागुन २०७३

रक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि आज सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी मुद्रा), राहदानी, स्टिकर, सवारी चालक अनुमतिपत्रलगायतका छपाई विदेशस्थित कम्पनीबाट गराउनुभन्दा स्वदेशमा नै गर्नुपर्नेमा जोड दिइएको हो।

१० रुपैयाँको नोट समातेको अवस्थामा बाकसभित्र बालक मृत भेटिए

१० रुपैयाँको नोट समातेको अवस्थामा बाकसभित्र बालक मृत भेटिए

आइतबार, ०१ फागुन २०७३

बालककी हजुरआमाले चिसो भएर बर्की (सल) झिक्न बाकस खोल्ने क्रममा उनी मृत अवस्थामा भेटिएका थिए।

‘भारतीय नोट अभावले आर्थिक क्षेत्र समस्यामा’

‘भारतीय नोट अभावले आर्थिक क्षेत्र समस्यामा’

शुक्रबार, २२ पुष २०७३

भारतीय नोटको चरम अभावले गर्दा आर्थिक तथा वित्तिय क्षेत्रमा समस्या आएको सम्वद्ध सरोकारवालाले गुनासो गरेका छन्। नेपाल राष्ट्र बैंक नेपालगन्जले शुक्रबार गरेको कार्यक्रममा उपस्थित उद्योगी, व्यवसायी लगायतले भारतीय नोटको अभावले गर्दा सिमापारीबाट व्यवसायिक कारोबार गर्न कठिनाई भइरहेको बताए।

१ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याइँदै

१ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याइँदै

शुक्रबार, २२ पुष २०७३

भारु नोट अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु ल्याइने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त दरका भारु नोट माघको दोस्रो साताभित्र ल्याउने तयारी गरेको छ। भारतबाट सय रुपैयाँका नोट ल्याउन केन्द्रीय बैंकले एक टोली भारत पठाउने अन्तिम तयारी गरेको राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले बिहीबार नागरिकलाई बताए।

नोट चल्ने, भोट नचल्ने !

नोट चल्ने, भोट नचल्ने !

बुधबार, ०६ पुष २०७३

हामीले लामो राजनीतिक संघर्षपश्चात् राजनीतिक व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौं। सबै राजनीतिक आन्दोलनका उपलब्धिका रूपमा संविधानमा लिपिबद्ध पनि ग¥यौं । तर सा“च्चै लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको सबै नेपालीले अनुभूत गर्न सकेका छौं त ?

नेपालमा सवा २ अर्ब थान नोट, चार खर्ब १९ अर्ब चलनचल्तीमा

नेपालमा सवा २ अर्ब थान नोट, चार खर्ब १९ अर्ब चलनचल्तीमा

सोमबार, २७ मङि्सर २०७३

नेपालमा चार खर्ब १९ अर्ब रुपैयाँ बराबरका नेपाली नोट प्रचलनमा रहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा २ अर्ब ११ करोड ७५ लाख ६० हजार थान नोट कारोबार क्रममा छन् ।

भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मकः गभर्नर नेपाल

भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मकः गभर्नर नेपाल

बुधबार, ०८ मङि्सर २०७३

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मक रहेको बताए। २५ हजारसम्म साट्न पाउने व्यवस्था गर्न भारतीय पक्षसँग कुराकानी गरेको र उनीहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए।

प्रतिबन्धित भारु नोट साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

प्रतिबन्धित भारु नोट साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

शुक्रबार, ०३ मङि्सर २०७३

व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले नेपालीसँग रहेका पाँच सय र हजार दरका भारतीय प्रतिबन्धित नोट साट्न सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाली नागरिकसँग रहेका वैध भारतीय नोट व्यवस्थापनका लागि शीघ्र प्रक्रिया थाल्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो।

भारतीय नोट नसाटिने !

भारतीय नोट नसाटिने !

मङ्गलबार, ३० कार्तिक २०७३

नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई ) ले अस्वीकार गरेको छ । यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारु) कागजको खोस्टासरह हुनेछ ।

‘नोट साट्ने विकल्प चाँडै खोजिदेऊ’

‘नोट साट्ने विकल्प चाँडै खोजिदेऊ’

शनिबार, २७ कार्तिक २०७३

भारतीय बजारमा सामान खरिद गर्न भनी घरबाट निस्केका जुम्ला, पाण्डुगुफा–८ निवासी रतन भण्डारी तीन दिनदेखि नेपालगन्जमा भौंतारिरहेका छन्। भारतीय एक हजार र पाँच सयका नोटको गड्डी बोकेर सीमा प्रवेश नगर्दै नोटमा प्रतिबन्ध लागेपछि उनी झस्किए। नोट सटहीका लागि धेरै ठाउँमा पुगे।

गृहमन्त्री निधिलाई भारतबाट छोराको प्रश्नः बाबा भारू नोट के गरम् ?

गृहमन्त्री निधिलाई भारतबाट छोराको प्रश्नः बाबा भारू नोट के गरम् ?

शुक्रबार, २६ कार्तिक २०७३

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पाँच सय र हजारको भारतीय नोटमा लागेको प्रतिबन्धले नेपालीलाई समेत समस्यामा पारेको बताएका छन्। नेपालीसँग भएको भारतीय नोट फिर्ता गर्ने विषयमा पहल गर्नुपर्ने पनि उनले बताए।

भारतीय नोट प्रतिबन्धले तनावै तनाव

भारतीय नोट प्रतिबन्धले तनावै तनाव

बिहिबार, २५ कार्तिक २०७३

पाँच सय दरका भारतीय रुपैयाँ (भारु) का नोटमा प्रतिबन्ध लागेपछि नेपालमा पनि धेरैतिर असर परेको छ। यो प्रतिबन्ध भारतबाट नेपाल घुम्न आएका पर्यटक, सीमावर्ती अस्पतालमा उपचार गराउन आएका भारतीय नागरिक, ठूलो मात्रामा ती भारतीय नोट घरमा राख्नेसम्मका लागि तनावको विषय बनेको छ।

‘पाँच सय र हजारका भारु नोट उतै गएर पनि साट्न सकिन्छ’

‘पाँच सय र हजारका भारु नोट उतै गएर पनि साट्न सकिन्छ’

बुधबार, २४ कार्तिक २०७३

नेपालीहरुसँग रहेको भारतीय रुपैयाँ पाँच सय र हजारका नोटको भविष्य के हुने भन्ने अन्यौल भइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले भारतसँग कुटनीतिक च्यानलबाट छलफल अघि बढाएको छ।

प्रतिबन्धित भारतीय नोट फिर्ता गर्न पहल शुरु

प्रतिबन्धित भारतीय नोट फिर्ता गर्न पहल शुरु

बुधबार, २४ कार्तिक २०७३

भारत सरकारले उसको हजार र पाँच सय दरका नोटमा लगाएको प्रतिबन्धबाट नेपाललाई परेको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले भारतीय रिजर्व बैंकसँग समन्वय गरिरहेको जनाएको छ।

पाँच सय र हजारका नोट नचल्ने भएपछि सीमावर्ती बजारमा तनाव

पाँच सय र हजारका नोट नचल्ने भएपछि सीमावर्ती बजारमा तनाव

बुधबार, २४ कार्तिक २०७३

भारत सरकारले ५ सय र एक हजार दरको नोट कारोबारमा प्रतिबन्ध लगाएपछि महोत्तरीको सिमावर्ती बजारमा तनाव उत्पन्न भएको छ।

‘नोट र सोर्सले न्यायाधीश बन्न दिन्नँ’

‘नोट र सोर्सले न्यायाधीश बन्न दिन्नँ’

सोमबार, २२ कार्तिक २०७३

प्रधान न्यायाधीश सुशीला कार्कीले उच्च अदालतमा न्यायाधीश नियुक्ति रोक्न आफूलाई नै हटाउने षड्यन्त्र भइरहेको खुलासा गरेकी छन्। सर्वोच्च अदालत बार एसोसिएसन र कानुन व्यवसायीको पेसागत संगठनका केही पदाधिकारीसँग शुक्रबारको छलफलमा प्रधान न्यायाधीश कार्कीले आफ्नो योजनाविरुद्ध षड्यन्त्र भइरहेको खुलासा गरेकी हुन्।

नक्कली नोट छाप्ने दुईजना पक्राउ

नक्कली नोट छाप्ने दुईजना पक्राउ

शुक्रबार, २८ असोज २०७३

-नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटेल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

आहा नयाँ नोट !

आहा नयाँ नोट !

शुक्रबार, २१ असोज २०७३

दशैंको माहोल सुरु हुँदा सानो छँदाको सम्झना यादगार भइरहन्छ । उमेरै त्यस्तै । मामा घरमा पाँच–दस रुपैयाँको नयाँ नोट पाउँदा फुरुंग भइन्थ्यो । दसकहरु बितिसकेका छन्, यादहरु भने ताजै छन् । खासगरी दशैंको माहोलमा छापिने नयाँ नोटले यादहरु ताजा बनाइरहन्छन् ।

कोलकाता बन्दरगाहमा अड्किए २० र ५० दरका नयाँ नोट

कोलकाता बन्दरगाहमा अड्किए २० र ५० दरका नयाँ नोट

बिहिबार, २० असोज २०७३

२० र ५० का नयाँ नोट कोलकाता बन्दरगाहमा अड्किएपछि बजारमा अभाव भएको छ । विदेशमा छापेर कोलकाता बन्दरगाहमा ल्याइपुर्याइएका ती नोट दसैंअघि नेपाल ल्याउन नसकिएका कारण अभाव भएको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

महँगोमा टिकट बेच्ने र फुटपाथमा नयाँ नोट साट्ने पक्राउ

महँगोमा टिकट बेच्ने र फुटपाथमा नयाँ नोट साट्ने पक्राउ

बुधबार, १९ असोज २०७३

तोकिएको मूल्यभन्दा बढी मूल्यमा टिकट बेच्नेलाई प्रहरीले आज पक्राउ गरेको छ ।

नयाँ नोट नपाए सडक चहार्नू

नयाँ नोट नपाए सडक चहार्नू

बुधबार, १९ असोज २०७३

काठमाडौं-‘हजुर, हजारमा मात्र ५० रुपैयाँ बढी हो । कति दिउँ हजुर, हजार कि दुई हजार ?’ व्यापारीले यसरी सोधे, मानौं उनले जुत्ता बेचिरहेका छन्। ‘सक्कली त हो नि ?’ बटुवाले यसरी शंका व्यक्त गरे, उनले पनि जुत्ता किनिरहेका छन्।

सर्वसाधारणलाई आजबाट नयाँ नोट

सर्वसाधारणलाई आजबाट नयाँ नोट

आइतबार, १६ असोज २०७३

केन्द्रीय बैंकले सर्वसाधारणका लागि आइतबार (आज) बाट नयाँ नोट वितरण सुरु गरेको छ। नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ।

आन्तरिक उडानमा सामसङको नोट ७ प्रतिबन्ध

आन्तरिक उडानमा सामसङको नोट ७ प्रतिबन्ध

बिहिबार, १३ असोज २०७३

मुलुकको उडड्यन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डय प्राधिकरणले सुरक्षाको कारण देखाउँदै आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीका जहाजमा सामसङ ग्यालेक्सी नोट ७ मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ।

Ncell Footer Ad