आज पनि घट्यो नेप्से

आज पनि घट्यो नेप्से

सोमबार, ०४ कार्तिक २०७६

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक...

नेप्से परिसूचक ओरालो यात्रामा

नेप्से परिसूचक ओरालो यात्रामा

आइतबार, ०३ कार्तिक २०७६

साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो। ...

नेप्से परिसूचक बढ्यो

नेप्से परिसूचक बढ्यो

बिहिबार, १६ असोज २०७६

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो लागेको छ। बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि...

काठमाडौं– नेप्से परिसूचक ओरालो

काठमाडौं– नेप्से परिसूचक ओरालो

बुधबार, १५ असोज २०७६

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८...

शेयर दोहोरो अङ्कले बढ्यो

शेयर दोहोरो अङ्कले बढ्यो

सोमबार, १३ असोज २०७६

लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक सोबार भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ।

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

आइतबार, ०५ असोज २०७६

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.०५ अंकले घटेको छ। दोहोरो अंकले घटेपछिे नेप्से ११३९.२५ बिन्दूमा झरेको छ।

नेप्सेमा उच्च सुधार, बुधबार २२.६८ अंकले वृद्धि

नेप्सेमा उच्च सुधार, बुधबार २२.६८ अंकले वृद्धि

बुधबार, ०१ असोज २०७६

आज स्टक एक्सचेन्ज (नेप्से)  २२.६८ अंकले बढेर ११७३.४२ बिन्दूमा पुगेको छ । मंगलबार २६.९१ अंकले नेप्सेमा वृद्धि भएको थियो।

डेढ सातापछि सेयरमा उल्लेखनीय सुधार

डेढ सातापछि सेयरमा उल्लेखनीय सुधार

मङ्गलबार, ३१ भदौ २०७६

डेढ सातापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्यनीय सुधार देखिएको छ। साताको तेस्रो दिन २६.९१ अंकले सुधार आएको हो।

नेप्सेमा 'पहिरो' जाने क्रम रोकिएन, आज पनि गिरावट

नेप्सेमा 'पहिरो' जाने क्रम रोकिएन, आज पनि गिरावट

सोमबार, ३० भदौ २०७६

साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११४० दशमलव ०१ बिन्दूबाट सूरु भएको परिसूचक १६.१८ अंकले घटेर ११२३.८३ बिन्दूमा झरेको हो।

साताभरी नै सेयरमा गिरावट

साताभरी नै सेयरमा गिरावट

बिहिबार, २६ भदौ २०७६

यो साता सेयर बजारमा ३३.१९ अंकले गिरावट आयो। आइतबार ११९१.०७ बिन्दूबाट सुरु भएको कारोबार साताको अन्तिम दिन विहीबार ११५७.८८ अंकमा कारोबार टुङ्गिएको छ। साताको पाँचै दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक राता देखिए।

नेप्सेमा गिरावट जारी

नेप्सेमा गिरावट जारी

बुधबार, २५ भदौ २०७६

नेपाल स्टक एक्सचेन्स (नेप्से) परिसूचकमा तीन दशमलव ४६ अंकले गिरावट आएको छ। बुधबार १ हजार १६६ दशमलव ६७ अंकबाट सुरु भएको कारोवार अन्तिम समयमा आएर ११६३ दशमलव २१ अंकमा बन्द भएको हो।

शेयर बजार नेप्सेलाई पहिलो साता झट्का : दोहोरो अङ्कले घट्यो कारोवार

शेयर बजार नेप्सेलाई पहिलो साता झट्का : दोहोरो अङ्कले घट्यो कारोवार

आइतबार, १५ भदौ २०७६

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा काराेवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। साताको पहिलो दिन कारोवार मापक नेप्से ११,६३ विन्दुले घटेर एक हजार १८४,७८ विन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचक समेत १,९५ विन्दुले घटेर २५९,२९ मा पुगेको हो

वित्त र बिमा ओरालो लाग्दा बजारलाई झड्का

वित्त र बिमा ओरालो लाग्दा बजारलाई झड्का

सोमबार, ०२ भदौ २०७६

वित्त, निर्जीवन बिमा र जीवन बिमा समूह उच्च गतिमा ओरालो लाग्दा साताको पहिलो दिन सेयर बजारमा झड्का लागेको छ। यस दिन नेप्से ०.७५ प्रतिशतले ओरालो लागी १२१४.८३ अंकमा आएको छ।

साताको शेयर बजारः एक अर्ब ७८ करोडको कारोवार

साताको शेयर बजारः एक अर्ब ७८ करोडको कारोवार

शनिबार, ३२ साउन २०७६

धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो। चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर ओरालो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ।

शेयर बजारः नेप्से झिनो अङ्कले बढ्यो

शेयर बजारः नेप्से झिनो अङ्कले बढ्यो

सोमबार, २७ साउन २०७६

लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ।

शेयर बजारः ओरालो यात्रामा नेप्से

शेयर बजारः ओरालो यात्रामा नेप्से

आइतबार, २६ साउन २०७६

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ।

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

शनिबार, २५ साउन २०७६

धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएका छन्।

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

बिहिबार, २३ साउन २०७६

धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो। त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.०० पुगेको छ।

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

बुधबार, २२ साउन २०७६

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन।

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

सोमबार, २० साउन २०७६

धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ।

शेयर बजारः नेप्से सामान्य अङ्कले घट्यो

शेयर बजारः नेप्से सामान्य अङ्कले घट्यो

बिहिबार, १६ साउन २०७६

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ।

शेयर बजार : नेप्सेमा  तीन अङ्कको वृद्धि

शेयर बजार : नेप्सेमा तीन अङ्कको वृद्धि

सोमबार, १३ साउन २०७६

आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ।

मौद्रिक नीतिले काम गरेन : नेप्से दोहोरो अङ्कले घट्यो

मौद्रिक नीतिले काम गरेन : नेप्से दोहोरो अङ्कले घट्यो

आइतबार, १२ साउन २०७६

मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ। पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो।

साताको शेयरः दुई अर्बको कारोवार

साताको शेयरः दुई अर्बको कारोवार

शनिबार, ११ साउन २०७६

धितोपत्र बजारमा यस साता करीब दुई अर्ब रुपैयाँ बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७६४ कित्ता शेयर एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९३४ रुपैयाँ मूल्य बराबरको शेयर कारोवार भएको छ।

मौद्रिक नीतिले लगानीकर्तालाई उत्साहित बनाएन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

मौद्रिक नीतिले लगानीकर्तालाई उत्साहित बनाएन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

बिहिबार, ०९ साउन २०७६

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता आज निराश भएका छन्। शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो।

नेप्से उकालो यात्रामा

नेप्से उकालो यात्रामा

मङ्गलबार, ०७ साउन २०७६

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ

शेयर बजारः साताको पहिलो दिन नै परिसूचक घट्यो

शेयर बजारः साताको पहिलो दिन नै परिसूचक घट्यो

आइतबार, ०५ साउन २०७६

साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ।

अन्तिम दिन नेप्से २.३७ बिन्दुले घट्यो

अन्तिम दिन नेप्से २.३७ बिन्दुले घट्यो

शुक्रबार, ०३ साउन २०७६

साताको सुरुदेखि चार दिनसम्म लगातार बढेको सेयर कारोबार अन्तिम दिन सामान्य बिन्दुले घटेको छ। बुधबार सेयर बजार परिसूचक नेप्से १५.८५ बिन्दुले बढेकामा बिहीबार २.३७ ले घटेको हो।

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

बुधबार, ०१ साउन २०७६

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार नेप्से ४.४५ बिन्दुले बढेको हो।

शेयर बजारः नेप्से पाँच अङ्कले बढ्यो

शेयर बजारः नेप्से पाँच अङ्कले बढ्यो

सोमबार, ३० असार २०७६

सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ।

शेयर बजारः नेप्से झिनो अङ्कले सुधार

शेयर बजारः नेप्से झिनो अङ्कले सुधार

आइतबार, २९ असार २०७६

धितोपत्र बजारमा साताको आज पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुगेको छ।

शेयर बजारः ओरालो यात्रा कायमै

शेयर बजारः ओरालो यात्रा कायमै

बिहिबार, २६ असार २०७६

बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ।

शेयर बजारः चार अङकले घट्यो नेप्से

शेयर बजारः चार अङकले घट्यो नेप्से

आइतबार, २२ असार २०७६

साताको पहिलो दिन नै आज शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६.०४ बिन्दुमा पुगेको हो।

साताको शेयर बजारः अढाई अर्बमाथिको कारोबार

साताको शेयर बजारः अढाई अर्बमाथिको कारोबार

शनिबार, २१ असार २०७६

धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ।

शेयर बजारः नेप्से आठ अङ्कले घट्यो

शेयर बजारः नेप्से आठ अङ्कले घट्यो

बिहिबार, १९ असार २०७६

मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ।

पूँजीबजारः  दोहोरो अङ्कको वृद्धि कायमै

पूँजीबजारः दोहोरो अङ्कको वृद्धि कायमै

बुधबार, १८ असार २०७६

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ।

साताको शेयर बजारः अढाइ अर्बको कारोवार

साताको शेयर बजारः अढाइ अर्बको कारोवार

शनिबार, १४ असार २०७६

धितोपत्र बजारमा यस साता पनि उतारचढावपूर्ण कारोवार भयो। अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४.३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते एक हजार २५७.१५ विन्दुमा पुगेर बजार बन्द भएको छ।

आठ ब्रोकरलाई मार्जिन कारोबार अनुमति

आठ ब्रोकरलाई मार्जिन कारोबार अनुमति

शुक्रबार, १३ असार २०७६

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आठ ब्रोकरलाई मार्जिन कारोबारको अनुमति दिएको छ।

शेयर बजार बढ्यो

शेयर बजार बढ्यो

सोमबार, ०९ असार २०७६

आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ।

शेयर बजार दश अङ्कले घट्यो

शेयर बजार दश अङ्कले घट्यो

आइतबार, ०८ असार २०७६

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ। आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ।

साताको शेयर बजारः एक अर्ब ९१ करोडको कारोबार

साताको शेयर बजारः एक अर्ब ९१ करोडको कारोबार

शनिबार, ०७ असार २०७६

सुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिमतिर आइपुग्दा उकालो लाग्ने संकेत ग–यो। यद्यपि कारोबार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन।

नेप्सेमा ६ अङ्कको वृद्धि

नेप्सेमा ६ अङ्कको वृद्धि

बिहिबार, ०५ असार २०७६

आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करिब ६ अङ्कले वृद्धि भएको छ।

नेप्से परिसूचकमा सामान्य सुधार

नेप्से परिसूचकमा सामान्य सुधार

सोमबार, ०२ असार २०७६

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ।

शेयर बजारः दोहोरो अङ्कले घट्यो

शेयर बजारः दोहोरो अङ्कले घट्यो

आइतबार, ०१ असार २०७६

लगातार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ।

नेप्से परिसूचक निरन्तर ओरालो

नेप्से परिसूचक निरन्तर ओरालो

बिहिबार, ३० जेठ २०७६

निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ।

नेप्से परिसूचक पुनः ओरालो

नेप्से परिसूचक पुनः ओरालो

बुधबार, २९ जेठ २०७६

मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुगेको छ।

शेयर बजार ओरालो

शेयर बजार ओरालो

सोमबार, २७ जेठ २०७६

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ।

सेयर बजारमा शुभ संकेत

सेयर बजारमा शुभ संकेत

बुधबार, २२ जेठ २०७६

नीतिगत रुपमा भने पुँजी बजार तथा सेयर बजारमा भएका समस्यालाई समाधान गर्न बनेको सुझाव समितिपछि केही ठोस नीतिगत निर्णयसमेत भएको छ। जसले सेयर बजारलाई मनग्य टेवा दिएको देखिन्छ।

नेप्से दोहोरो अङ्कले घट्यो

नेप्से दोहोरो अङ्कले घट्यो

सोमबार, २० जेठ २०७६

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ।

साताको शेयर बजारः चार अर्ब माथिको कारोवार

साताको शेयर बजारः चार अर्ब माथिको कारोवार

शनिबार, १८ जेठ २०७६

धितोपत्र बजारमा यस साता चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ। कारोवार मापक नेप्से परिसूचक १६.८६ बिन्दुले बढेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad