नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

बुधबार, ०१ साउन २०७६

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो सेयर बेच्ने भएको छ। नेप्सेमा राष्ट्र बैंकको एक तिहाइभन्दा बढी...

आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्र लगानी बढाउन राष्ट्र बैंकको निर्देशन

आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्र लगानी बढाउन राष्ट्र बैंकको निर्देशन

मङ्गलबार, २४ असार २०७६

नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकका...

बिग मर्जरदेखि ब्याजदर सीमा घटाउनेसम्मका बहस

बिग मर्जरदेखि ब्याजदर सीमा घटाउनेसम्मका बहस

मङ्गलबार, २४ असार २०७६

नेपाल राष्ट्र बैंकले सम्भवतः यसै साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ।नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको...

व्यवसायीको सुझावः दुई प्रतिशत ब्याजमा कर्जा व्यवस्था होस्

व्यवसायीको सुझावः दुई प्रतिशत ब्याजमा कर्जा व्यवस्था होस्

सोमबार, २३ असार २०७६

उद्योगी व्यवसायीहरुले दुई प्रतिशत व्याजदरमा उद्योगका लागि कर्जाको व्यवस्था हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्। नेपाल...

६० प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर

६० प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर

आइतबार, १५ असार २०७६

नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँच भन्दा बाहिर रहेका छन्। बैंक बित्तीय संस्थासँग पहुँच नपुग्दा अझै पनि करिब २० प्रतिशत नागरिक साहु महाजनसँग नै आर्थिक कारोबार गरिरहेको नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक बिश्चल अधिकारीले बताए।

मौद्रिक नीतिमा चेम्बरको सुझाव

मौद्रिक नीतिमा चेम्बरको सुझाव

मङ्गलबार, १० असार २०७६

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ।

मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरूलाई  गभर्नरकाे आग्रह

मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरूलाई गभर्नरकाे आग्रह

शुक्रबार, ३१ जेठ २०७६

नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ।

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

शुक्रबार, १० जेठ २०७६

नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो।

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

शुक्रबार, ०३ जेठ २०७६

नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका निरौला को हुन् ?

राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका निरौला को हुन् ?

आइतबार, २९ बैशाख २०७६

बैंक अफ काठमाण्डू र एनसीसी बैंकलाई राष्ट्र बैंकले नियन्त्रणमा लिएको बेला निरौलालाई यी बैंकको अध्यक्ष बनाएर पठाएको थियो।

मर्जरमा जान दबाब पर्ने गरी नीति बनाउँदै नेपाल राष्ट्र बैंक

मर्जरमा जान दबाब पर्ने गरी नीति बनाउँदै नेपाल राष्ट्र बैंक

मङ्गलबार, २४ बैशाख २०७६

नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले माइक्रोफाइनान्स (लघुवित्त)लाई व्यवस्थित र जिम्मेवार बनाउन नयाँ नीति ल्याइने बताएका छन्। सोमबार हेटौंडामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले लघुवित्तसम्बन्धी १५ वर्ष पुरानो नीति संशोधन गर्न राष्ट्र बैंकले तयारी गरिरहेको बताए।

‘नेपालमा २५ भन्दा धेरै लघुवित्त काम छैन’

‘नेपालमा २५ भन्दा धेरै लघुवित्त काम छैन’

सोमबार, २३ बैशाख २०७६

सोमबार हेटौंडामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शुभारम्भ गर्दै उनले लघुवित्तसम्बन्धी १५ वर्ष पुरानो नीतिलाई संशोधन गर्न राष्ट्र बैंकले तयारी गरिरहेको बताए।

ब्याजदर नौ प्रतिशतमा झार्न सुझाव

ब्याजदर नौ प्रतिशतमा झार्न सुझाव

बिहिबार, १२ बैशाख २०७६

उद्योगी, व्यवसायीहरुले उत्पादन क्षेत्रमा प्रवाह गर्ने कर्जाको ब्याजदर नौ प्रतिशतमा झार्न सुझाव दिएका छन्। सरकारको सल्लाहकारको रुपमा रहेको नेपाल राष्ट्र बैंकले आगामी बजेटका लागि सरोकारवालासँग सुझाव संकलन गर्न बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उद्योगी, व्यवसायीले कर्जाको ब्याजदर एकल अंकमा झार्न आग्रह गरेका हुन्।

'व्यापार घाटा नियन्त्रण गर्न अनुगमन आवश्यक'

'व्यापार घाटा नियन्त्रण गर्न अनुगमन आवश्यक'

बुधबार, ११ बैशाख २०७६

बढ्दो व्यापार घाटा चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले बताएका छन्।

कमोडिटी सञ्चालन गर्न इच्छुक सबै कम्पनी ‘अयोग्य’

कमोडिटी सञ्चालन गर्न इच्छुक सबै कम्पनी ‘अयोग्य’

आइतबार, ०८ बैशाख २०७६

कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न इच्छुक भएर आवेदन दिएका सबै (पाँच) कम्पनी त्यसमा अयोग्य ठहरिएका छन्। नेपाल धितोपत्र बोर्डले एक वर्षअघि कमोडिटी एक्सचेन्ज कम्पनी स्थापना गर्न इच्छुकलाइ आवेदन दिन आह्वान गरेको थियो।

प्रभु बैंकको सहुलियत कर्जा

प्रभु बैंकको सहुलियत कर्जा

बिहिबार, ०५ बैशाख २०७६

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार प्रभु बैंकले आफ्ना सबै शाखामार्फत ब्याज अनुदानसहित सहुलियत कर्जा दिने योजना ल्याएको छ।

'आर्थिक वृद्धिदर सात प्रतिशत माथि'

'आर्थिक वृद्धिदर सात प्रतिशत माथि'

बिहिबार, ०५ बैशाख २०७६

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि हुने बताएका छन्। बुधबार बिराटनगरमा नेरुडे लघुवित्त वित्तीय संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै गभर्नर नेपालले उक्त धारणा राखेका हुन्।

अझै ५९ अर्ब शोधनान्तर घाटा

अझै ५९ अर्ब शोधनान्तर घाटा

बुधबार, ०४ बैशाख २०७६

चालु आर्थिक वर्षको सुरुदेखि नै घाटामा गएको मुलुकको शोधनान्तर स्थिति फागुनसम्ममा आइपुग्दा ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्ष फागुनसम्ममा यो २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा थियो।

खाता खोल्दा बैंकले नै सय रुपैयाँ जम्मा गरिदिने

खाता खोल्दा बैंकले नै सय रुपैयाँ जम्मा गरिदिने

बिहिबार, २८ चैत २०७५

नेपाल राष्ट्र बैंकले यसअघि कुनै पनि बैंक खाता नभएका नागरिकलाई खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले सम्बन्धित बैंकले नै सय रुपैयाँ खातामा राखि दिने व्यवस्था गरेको छ। यसअघि कुनै पनि बैंक खाता नभएकाहरुले सरलीकृत पद्धति अनुसार खाता खोल्न पाउने छन्। यसरी खोलिएको खातामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रोत्साहनस्वरुप सय रुपैयाँ जम्मा गरिदिन सक्नेछन्। सबै नेपालीको बैंक खाता अभियान वैशाख १ गतेबाट सुरु हुने भएको छ।

‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

बुधबार, १३ चैत २०७५

बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यवहारिक समस्या भएको पत्र नेपाल राष्ट्र बैंकलाई पठाएका छन्।

५० रुपैयाँ दरका नोट फ्रान्समा छापिने

५० रुपैयाँ दरका नोट फ्रान्समा छापिने

बुधबार, २२ फागुन २०७५

५० रुपैयाँ दरका नयाँ नोट फ्रान्समा छापिने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त दरका २३ करोड प्रति नोट छाप्ने जिम्मा फ्रान्सको ओवर्थर फिडिक्युरलाई दिएको छ। राष्ट्र बैंकले नोटको डिजाइन, छाप्ने र आपूर्तिको जिम्मासमेत उक्त कम्पनीलाई दिएको हो।

गरिबीलाई शून्यमा झार्ने

गरिबीलाई शून्यमा झार्ने

मङ्गलबार, १४ फागुन २०७५

नेपालमा विगतमा कहालीलाग्दो गरिबी रहेको र तिनीहरुलाई उत्थान गर्ने उद्देश्य राखेर स्थापना भएकाले निर्धन उत्थान भन्ने नाम राखिएको हो। नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर स्वर्गीय हरिहरदेव पन्त (मेरा बुबा) ले २०४७ चैत ७ गते यस संस्थाको स्थापना गर्नुभएको हो। त्यसबेला निर्धन गैर सरकारी संस्था थियो। पछि यसलाई लघुवित्त वित्तीय संस्थाको रुपमा रुपान्तरण गरियो।

राष्ट्र बैंक र बैंकरबीच चर्कोेे विवाद

राष्ट्र बैंक र बैंकरबीच चर्कोेे विवाद

शुक्रबार, १० फागुन २०७५

ऋणको ब्याजदर घटाउने रणनीतिमा लागेको नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघबीच तीव्र विवाद देखिएको छ।

मौद्रिक नीतिमार्फत उपाय खोज्दै

मौद्रिक नीतिमार्फत उपाय खोज्दै

बुधबार, ०१ फागुन २०७५

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ऋणको चर्को ब्याजदर घटाउने उपायको खोजी गरिरहेको छ।

आन्तरिक स्रोतले मात्र आर्थिक वृद्धि असम्भव

आन्तरिक स्रोतले मात्र आर्थिक वृद्धि असम्भव

बुधबार, २३ माघ २०७५

अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुलाई वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडि बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरुलाई सहकार्य गरेर काम गर्न निर्देशन दिएका हुन्।

सहुलियत कर्जाको विवरण बुझाउनू

सहुलियत कर्जाको विवरण बुझाउनू

शुक्रबार, १८ माघ २०७५

सहुलियत कर्जा नपाएको भन्दै सर्वसाधारणले गुनासो गरिरहेको बेला नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुसँग त्यस्तो कर्जाको विवरण मागेको छ।केन्द्रीय बैंकले पाँच प्रतिशत कम ब्याजदरको सहुलियत कर्जा बैंकहरुले प्रवाह नगरेपछि बैंकहरुसँग त्यस्तो ऋणको विवरण मागेको हो।

डलर सटहीमा कडाइ

डलर सटहीमा कडाइ

सोमबार, ०७ माघ २०७५

अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ। चालू आर्थिक वर्षको पाँच महिनामै विदेश जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो। यही अवधिमा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको डलर नेपाल भिœयाएका छन्।

पाँच अर्बको रिपो जारी हुँदै

पाँच अर्बको रिपो जारी हुँदै

शुक्रबार, ०४ माघ २०७५

नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बोलकबोलमा बिक्री गर्ने भएको छ। बैंकले शुक्रबार जारी गरेकाे सूचनामा यही माघ ६ गते बोलकबोलमार्फत एक हप्ता अवधिको लागि रिपो बिक्री गर्न लागेको जानकारी दिएकाे छ।

राष्ट्र बैंक मौन

राष्ट्र बैंक मौन

मङ्गलबार, ०१ माघ २०७५

व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट निकालेको रकम फिर्ता नगरेमा उनको अन्य बैंक खाता रोक्का गर्ने वा नगर्ने भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक मौन देखिएको छ। केही दिनअघि नेपाल राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई सुमार्गीले निकालेको पैसा फिर्ता लिन निर्देशन दिएको थियो।

सर्वोच्चको पत्र पर्खंदै राष्ट्र बैंक

सर्वोच्चको पत्र पर्खंदै राष्ट्र बैंक

शनिबार, २८ पुष २०७५

व्यवसायी अजयराज सुमार्गीले बैंक खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालतबाट पत्र आएपछि आवश्यक प्रक्रिया अघि बढाइने नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपालसँग भएका भारु साट्ने बारे अझै प्रगती भएन

नेपालसँग भएका भारु साट्ने बारे अझै प्रगती भएन

शुक्रबार, २७ पुष २०७५

नेपालमा रहेका भारतीय मुद्रा सटही बारे अझै पनि कुनै प्रगति नभएको भारतीय विदेश मन्त्रालयले स्पष्टोक्ती दिएको छ। विदेश मन्त्रालयका प्रवक्ता रभिश कुमारले शुक्रवार गरेको साप्ताहिक मिडिया ब्रिफिङमा यस विषयमा नेपालसँग सम्पर्कमा रहेको मात्र बताए।

५१ अर्ब ५० करोड नयाँ नोट आउँदै

५१ अर्ब ५० करोड नयाँ नोट आउँदै

मङ्गलबार, २४ पुष २०७५

नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको छ। गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका १०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँ दरका २३ करोड थान नोट चाँडै बजारमा ल्याउने तयारी उसले गरेको छ।

सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण लिन पाइने

सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण लिन पाइने

बिहिबार, १२ पुष २०७५

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरेपछि सेयर परिसूचकमा एकै दिन ३० बिन्दुको सुधार देखिएको छ।

सेल पे सेवाले पायो राष्ट्र बैंकबाट अनुमति

सेल पे सेवाले पायो राष्ट्र बैंकबाट अनुमति

बुधबार, ११ पुष २०७५

भुक्तानी सेवाप्रदायक सेलकम प्रालिले सञ्चालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ। सेवाले यसको अनुमति गत मंगलबार प्राप्त गरेको हो।

निक्षेपको व्याजदर ९.२५% मा सीमित

निक्षेपको व्याजदर ९.२५% मा सीमित

शुक्रबार, ०६ पुष २०७५

पटक–पटक निक्षेपको व्याजदर बढाउने घटाउने सहमति गर्दै आएका बैंकरले बिहीबार पुनः व्याजदर घटाउने ‘भद्र सहमति’ गरेका छन्।  नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपाल, डेपुटी गभर्नरद्वय चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ लगायत उच्च अघिकारीले बढेको व्याजदर घटाउन दबाब दिएपछि बैंकरहरु व्याजदर घटाउन बाध्य भएका हुन्।

लघुवित्तको व्याजले विपन्नमाथि अन्यायः प्रधानमन्त्री ओली

लघुवित्तको व्याजले विपन्नमाथि अन्यायः प्रधानमन्त्री ओली

शनिबार, १५ मङि्सर २०७५

लघुवित्त संस्थाकाे व्याजदर उग्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई नियन्त्रणमा लिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन्।

सहुलियत कर्जालाई सिसिडी रेसियोमा गणना नहुने

सहुलियत कर्जालाई सिसिडी रेसियोमा गणना नहुने

बुधबार, १२ मङि्सर २०७५

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सहुलियत कर्जालाई कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो)मा गणना नगर्ने भएको छ। यसअघि राष्ट्र बैंकले त्यस्तो सहुलियत कर्जालाई सिसिडी रेसियोमा गणना गर्ने गरेको थियो।

दसैंमा मात्र नभइ अन्य चाडपर्वमा पनि नयाँ नोट

दसैंमा मात्र नभइ अन्य चाडपर्वमा पनि नयाँ नोट

सोमबार, २६ कार्तिक २०७५

नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा समेत नयाँ नोट सटही गर्ने भएको छ।

व्यापार घाटा दुई महिनामै रु २१७ अर्ब: राष्ट्र बैंक

व्यापार घाटा दुई महिनामै रु २१७ अर्ब: राष्ट्र बैंक

मङ्गलबार, १३ कार्तिक २०७५

मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो २ महिनाको आर्थिक स्थितिको तथ्यांकले आयात ३८.५ प्रतिशतले बढेर दुई खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ पुगेको देखाएको छ।

सहकारीका कारण वित्तीय स्थायित्व जोखिममाः गभर्नर नेपाल

सहकारीका कारण वित्तीय स्थायित्व जोखिममाः गभर्नर नेपाल

शुक्रबार, १९ असोज २०७५

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीका कारण वित्तीय स्थायित्वमा जोखिम रहेको बताएका छन्।

फेरि महंगियो डलर

फेरि महंगियो डलर

बिहिबार, १८ असोज २०७५

अमेरिकी डलर महंगिने क्रमले आज उच्च मूल्य कायम गरेको छ। आज नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा सबैभन्दा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि प्रतिडलर विक्रीदर ११७ रुपैयां ६५ पैसा तोकेको छ।

वित्तीय समावेशीकरण पोर्टल सार्वजनिक

वित्तीय समावेशीकरण पोर्टल सार्वजनिक

सोमबार, १५ असोज २०७५

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय पहुँचसम्बन्धी तथ्यांक र सूचनाको उपलब्धताले ग्रामीण क्षेत्र लक्षित अत्यावश्यक नीति निर्माणका लागि सहयोगी हुने बताएका छन्।

वस्तु आयात ५४.३ प्रतिशतले बढ्यो

वस्तु आयात ५४.३ प्रतिशतले बढ्यो

आइतबार, १४ असोज २०७५

गत आर्थिक वर्षको साउनमा १०.५ प्रतिशतले बढेको मुलुकको कुल वस्तु आयात चालु आर्थिक वर्षको ५४.३ प्रतिशतले वृद्धि भएको छ । एक महिनामा मुलुकले एक खर्ब २० अर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो।

शैक्षिक प्रमाणपत्र धितोमा ऋण पाउने निश्चित

शैक्षिक प्रमाणपत्र धितोमा ऋण पाउने निश्चित

शुक्रबार, १२ असोज २०७५

सरकारले घोषणा गरेको शिक्षित युवा लक्षित कर्जा व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले विहीबार बैंक तथा वित्तीय सँस्थाहरुलाई परिपत्र गर्दै शुक्रबारदेखि यो सेवा सुरु गर्न निर्देशन गरेको हो।

सुन आयातमा राष्ट्र बैंकको प्रस्ताव वाणिज्य मन्त्रालयबाट अस्वीकृत

सुन आयातमा राष्ट्र बैंकको प्रस्ताव वाणिज्य मन्त्रालयबाट अस्वीकृत

बिहिबार, ११ असोज २०७५

नेपाल राष्ट्र बैंकले दैनिक ३० किलो सुन ल्याउन गरेको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्वीकार गरेको छ।

दसैंलाई ४० अर्ब नयाँ नोट

दसैंलाई ४० अर्ब नयाँ नोट

मङ्गलबार, ०२ असोज २०७५

विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ।

राष्ट्र बैंकलाई नोट व्यवस्थापन गर्न हम्मे

राष्ट्र बैंकलाई नोट व्यवस्थापन गर्न हम्मे

सोमबार, ०१ असोज २०७५

नेपाल राष्ट्र बैंकलाई साना दरको नोट व्यवस्थापन गर्न कठिन भएको छ। बैंक तथा वित्तीय संस्थाले ठूला दरका नोटलाई महत्व दिएर प्रचलनमा ल्याउँदा साना दरका नोट राष्ट्र बैंकमा फर्कन गरेका छन्।

Ncell Footer Ad