भारतकाे बलमिच्याइँ

भारतकाे बलमिच्याइँ

आइतबार, ०१ मङि्सर २०७६

उल्लिखित दुई प्रतिनिधि घटनाले सीमाक्षेत्रमा नेपाली पक्षले कानुनी तवरले पनि काम गर्न नसक्ने तर भारतीय पक्षले जे चाह्यो त्यो गरेरै...

सीमामा भारतको दादागिरी

सीमामा भारतको दादागिरी

शनिबार, २३ कार्तिक २०७६

भारतले हडपेको कालापानी र लिपुलेकका विषयमा नेपालले आफ्नो दाबी गर्दै आए पनि लिम्पियाधुराको विषयमा सरकार मौन छ, त्यो क्षेत्रसमेत नेपालको...

विरक्तलाग्दो सीमा क्षेत्र

विरक्तलाग्दो सीमा क्षेत्र

आइतबार, १२ असोज २०७६

सडकसँगै वर्खाको भलसमेत नेपालतर्फ लगाई दिदा ठाँउठाँउमा सानो सानो पहिरो गएको देखिन्छ। खुल्ला सिमाना हुनुका साथै सरकारी उपस्थिति नहुँदा चोरी...

भारतसँग नेताहरुको सम्बन्ध ब्युरोक्रेसीभन्दा माथि पुगेन (अन्तर्वार्ता)

भारतसँग नेताहरुको सम्बन्ध ब्युरोक्रेसीभन्दा माथि पुगेन (अन्तर्वार्ता)

बिहिबार, ३० साउन २०७६

अमेरशकुमार सिंह नेपाली कांग्रेसका सांसद हुन्। भारतको जवाहरलाल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधी गरेका सिंह नेपाल भारत सम्वन्धमा विशेष चासो राख्छन्।...

पेट्रोलियम पाइप लाइन यसै महिना सञ्चालनमा आउने

पेट्रोलियम पाइप लाइन यसै महिना सञ्चालनमा आउने

सोमबार, ०९ असार २०७६

नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ।

राष्ट्रिय हितमा खुलेर कुरा गर्नुस् : प्रधानमन्त्री

राष्ट्रिय हितमा खुलेर कुरा गर्नुस् : प्रधानमन्त्री

मङ्गलबार, १४ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिएका छन्।

नेपाल–भारत सिमाक्षेत्रको दशगजा अतिक्रमणको चपेटामा

नेपाल–भारत सिमाक्षेत्रको दशगजा अतिक्रमणको चपेटामा

बुधबार, ०२ माघ २०७५

नेपाल र भारतबीचको सिमा छुट्याउने दशगजा दिनदिनै अतिक्रमणको चपेटामा परेको पाइएको छ। भारतीयले दशगजा अतिक्रमण गरी खेतीपाती गरिरहेका छन् भने नेपालतर्फका नागरिकले दशगजामै पराल थुपार्ने, गुइठा बनाउने, पशु चौपाया बाध्ने जस्ता कार्यका कारण दुई देशलाई छुट्याउने दशगजा (नोमेन्स ल्याण्ड) अतिक्रमणको चपेटामा परेको देखिएको छ।

साफ यु–१५ च्याम्पियनसिपः तेस्रो स्थानका लागि नेपाल र भारत भिड्दै

साफ यु–१५ च्याम्पियनसिपः तेस्रो स्थानका लागि नेपाल र भारत भिड्दै

शनिबार, १७ कार्तिक २०७५

साफ यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि शनिबार (आज) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा बिहान १०ः३० मा सुरु हुनेछ।

वास भारतमा, जग्गा नेपालमा

वास भारतमा, जग्गा नेपालमा

शनिबार, २० असोज २०७५

भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका–२१ लगडीगोठको सिमाना मैनावत्ती खोला हो । सीमावारिपारिका बासिन्दा फरकफरक देशका नागरिक हुन्।

यु–१८ साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

यु–१८ साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

शुक्रबार, १९ असोज २०७५

भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि शुुक्रबार (आज) नेपाल र भारत आमने सामने हुँदैछन्।

दोहोरो नागरिकलाई प्रहरीको संरक्षण !

दोहोरो नागरिकलाई प्रहरीको संरक्षण !

सोमबार, ०४ भदौ २०७५

नेपाल–भारत दुवै देशको नागरिकता र राहदानी लिएर नेपालमा ठगी गर्दैै हिँड्ने व्यक्तिलाई प्रहरीले संरक्षण गरिरहेको छ।

Ncell Footer Ad