कोरियाली पर्यटक बढाइने

कोरियाली पर्यटक बढाइने

मङ्गलबार, ०३ भदौ २०७६

नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने जनाएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स...

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन’

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन’

शनिबार, १८ साउन २०७६

हालसम्मको अबस्थामा बाह्य पर्यटकहरू नेपाल भिœयाउन नेपाल पर्यटन बोर्डले नियमित गरिराखेको कार्यक्रम बाहेक नेपाल वायुसेवा निगमको संभावित उडानहरू प्रभावकारी रुपले...

पैसा दिने निर्णय भएको छैन, नदिई पनि हुँदैन:  बोर्ड

पैसा दिने निर्णय भएको छैन, नदिई पनि हुँदैन: बोर्ड

सोमबार, १६ असार २०७६

बोर्डका पदाधिकारीले यो कार्यक्रमलाई पैसा दिनै नखोजिएको भन्न भने सकेनन्। ‘आयोजनामा लाग्ने नगद तथा अन्य सौजन्यलगायतका खर्चको विषयमा आधिकारिक निर्णय...

चीनमा नेपाल पर्यटन प्रवर्द्धन

चीनमा नेपाल पर्यटन प्रवर्द्धन

शुक्रबार, २७ बैशाख २०७६

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चीनमा नेपाली पर्यटन प्रवद्र्धन सुरु गरिएको छ। नेपाल पर्यटन बोर्ड र चीनका लागि...

बेरुजुको नाममा टानको ६० करोड रोक्का

बेरुजुको नाममा टानको ६० करोड रोक्का

बुधबार, १८ बैशाख २०७६

नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को बेरुजु फछ्र्योट गर्न आलटाल गरेको छ। टानले पटक–पटक बेरुजु फछ्र्योटका लागि आवश्यक कागजातसहित बोर्डमा गए पनि आलटाल गरेको स्रोतको भनाइ छ।

टानको बेरुजु टुंग्याउने आश्वासन

टानको बेरुजु टुंग्याउने आश्वासन

बिहिबार, १२ बैशाख २०७६

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) र नेपाल पर्यटन बोर्डबीच रहेको समस्या समाधानका लागि छलफल सुरु भएको छ। पहिलो चरणको छलफलमा टानको बेरुजु सम्बन्धमा छलफल भएको थियो।

चिनियाँलाई नेपाल आउन निम्तो

चिनियाँलाई नेपाल आउन निम्तो

शुक्रबार, ०६ बैशाख २०७६

बेइजिङस्थित नेपाली दूतावासमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम गत बुधबार सम्पन्न भएको छ। नेपाली दूतावासले नेपाल पर्यटन बोर्ड र नेपालको ट्राभल्स र टुर एजेन्टहरूको संघ नाटासँग सहकार्य गर्दै कार्यक्रम गरेको हो।

२० लाख पर्यटकको लक्ष्य चुनौतीपूर्ण

२० लाख पर्यटकको लक्ष्य चुनौतीपूर्ण

आइतबार, ०१ बैशाख २०७६

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सुरु गरेको छ। पर्यटकीय सहर पोखराबाट शनिबार राष्ट्रियस्तरको यो अभियान थालनी भए पनि अहिलेकै पूर्वाधारका भरमा सरकारी लक्ष्य पूरा गर्न सहज नभएको व्यवसायीले बताएका छन्। पर्यटक भित्र्याउन सबैभन्दा बढी चुनौती पूर्वाधार अभाव रहेको व्यवसायीको भनाइ छ।

‘नेपाल भ्रमण वर्ष २०२०’ पोखराबाट

‘नेपाल भ्रमण वर्ष २०२०’ पोखराबाट

शुक्रबार, २९ चैत २०७५

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ शनिबार पोखराबाट गरिँदैछ। सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउँदै विदेशी पर्यटक आगमन अहिलेको भन्दा झण्डै दोब्बर बनाउने लक्ष्य राखेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी पर्यटक भित्रिएको तथ्यांक छ। यो संख्यालाई दोब्बर पार्ने लक्ष्यसहित सरकारले पर्यटन वर्ष मनाउन थालेको नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यसम्पादन समिति सदस्य विप्लव पौडेलले बताए।

१२ करोडका बिलभर्पाई गायब

१२ करोडका बिलभर्पाई गायब

बुधबार, २९ फागुन २०७५

नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ। महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो।

पर्यटक कार्यविधि कार्यान्वयन गर्न माग

पर्यटक कार्यविधि कार्यान्वयन गर्न माग

आइतबार, १२ फागुन २०७५

नेपाल सरकारले ल्याएको पर्यटक कार्यविधि कार्यान्वयन गराउन ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान)ले माग  गरेको छ। सरकारले गत भदौ १६ गतेबाट लागू गरेको ‘साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५’ कार्यान्वयन नहुँदा पर्यटन क्षेत्रमा समस्या देखिएको भन्दै कार्यान्वयन गर्न टिगानले माग गरेको हो।

खर्च भएन टिम्सबाट उठेको रकम

खर्च भएन टिम्सबाट उठेको रकम

मङ्गलबार, २२ माघ २०७५

पदयात्री पर्यटकको सम्पूर्ण जानकारी राख्ने उद्देश्यबाट सुरु गरिएको पर्यटक पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)मार्फत उठेको रकम खर्च हुन सकेको छैन। विवादका कारण उद्देश्य अनुरुप काम गर्न नसक्दा रकम खर्च हुन नसकेको हो।

मिस्टिकल मनास्लु

मिस्टिकल मनास्लु

शनिबार, १९ माघ २०७५

शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा ‘मिस्टिकल मनास्लु’ शीर्षकमा लक्ष्मीप्रसाद ङाखुसीका तस्बिरहरूको प्रदर्शनी सुरु भएको छ। विगत १० वर्षदेखि पटकपटक मनास्लु पदमार्ग घुमेर खिचेका प्रकृति, संस्कृति र जीवनशैली झल्कने ३५ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ।

नागरिककर्मी भादगाउँले सम्मानित

नागरिककर्मी भादगाउँले सम्मानित

शनिबार, २१ पुष २०७५

नेपाल पर्यटन बोर्डले नागरिककर्मी अमृत भादगाउँलेलाई सम्मान गरेको छ। विगत २ दशकदेखि पर्यटन बिटमा कलम चलाउँदै आएका भादगाउँलेलाई सोमबार आफ्नो २० औं स्थापना दिवसको अवसरमा पर्यटन बोर्डले विशेष समारोहमा कदर पत्रसहित सम्मान गरेको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कदरपत्र प्रदान गरेका थिए।

बुद्धिस्ट मार्टमा ३० देशको सहभागिता

बुद्धिस्ट मार्टमा ३० देशको सहभागिता

मङ्गलबार, १० पुष २०७५

नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कार्यान्वयन जिम्मेवारीमा लुम्बिनीमा हुने पहिलो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम) मा ३० देशको सहभागिता हुने भएको छ।

भ्रमण वर्षलाई नयाँ पर्यटन दूत

भ्रमण वर्षलाई नयाँ पर्यटन दूत

शुक्रबार, ०६ पुष २०७५

नेपाल पर्यटन बोर्डले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विभिन्न देशमा नयाँ पर्यटन दूत (जनसम्पर्क प्रतिनिधि) नियुक्त गर्ने भएको छ। बोर्डले यसअघि ती देशमा खटाइएका पर्यटन दूतलाई चित्तबुझ्दो काम नगरेको भन्दै तीन महिनाअघि हटाएको थियो।

सत्र प्रतिशतले बढ्यो पर्यटक आगमन

सत्र प्रतिशतले बढ्यो पर्यटक आगमन

बिहिबार, २७ मङि्सर २०७५

सन् २०१८मा गत नोभेम्बरसम्म नेपालमा पर्यटक आगमन हालसम्मकै उच्च पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ। जनवरीदेखि नोभेम्बर सम्म नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

‘टुरिजम उद्यमी सिड क्याम्प’ हुने

‘टुरिजम उद्यमी सिड क्याम्प’ हुने

सोमबार, १२ कार्तिक २०७५

नेपाल पर्यटन बोर्डले विभिन्न निकायसँग समन्वय गरेर ‘टुरिजम उद्यमी सिड क्याम्प’ सञ्चालन गर्ने भएको छ।

अस्वस्थ प्रतिस्पर्धाले सस्तोमा सेवा

अस्वस्थ प्रतिस्पर्धाले सस्तोमा सेवा

बिहिबार, ११ असोज २०७५

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष (सन् २०१७) नेपालमा १० लाख हाराहारीमा विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । नेपाल भित्रिएकामध्ये करिब ४० प्रतिशत विदेशी पाहुना पोखरा भित्रिने गरेको व्यवसायीको अनुमान छ।

पर्यटन बोर्डबाटै सरकारी कार्यविधिको अवज्ञा

पर्यटन बोर्डबाटै सरकारी कार्यविधिको अवज्ञा

सोमबार, ०८ असोज २०७५

नेपाल पर्यटन बोर्डले सरकारी कार्यविधिको अवज्ञा गरेको पाइएको छ । बोर्डले ट्रेकिङ वा पर्वतारोहणमा जाने विदेशीलाई गाइडबिनै भ्रमण अनुमति दिएर साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ का प्रावधान उल्लंघन गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad