मोबिलाइजेसन खर्चबाट बक्यौता भुक्तानी

मोबिलाइजेसन खर्चबाट बक्यौता भुक्तानी

शुक्रबार, ०८ चैत २०७५

नेपाल दूरसञ्चार प्राधिकरणले चलखेलका आधारमा स्मार्ट टेलिकमलाई अप्टिकल फाइबर नेटवर्क विस्तार परियोजनाको ठेक्का दिएको पाइएको छ। ...

फेरि फ्रिक्वेन्सी बढाबढको आवदेन माग्दै प्राधिकरण

फेरि फ्रिक्वेन्सी बढाबढको आवदेन माग्दै प्राधिकरण

मङ्गलबार, १४ फागुन २०७५

नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रोपटक फ्रिक्वेन्सी बढाबढका लागि आवदेन (टेन्डर) खुला गर्ने भएको छ। सर्वोच्च अदालतले फ्रिक्वेन्सी बढाबढ गर्ने बाटो खेलिदिएपछि...

प्राधिकरणले पुनः खोल्यो फ्रिक्वेन्सी बढाबढ

प्राधिकरणले पुनः खोल्यो फ्रिक्वेन्सी बढाबढ

आइतबार, १३ माघ २०७५

नेपाल दूरसञ्चार प्राधिकरणले आइतबारफ्रिक्वेन्सी प्रि–बिड बैठक राख्दै फ्रिक्वेन्सी बढाबढ प्रक्रिया पुनः अघि बढाएको छ। फ्रिक्वेन्सी बढाबढ रोक्ने अन्तरिम आदेश सर्वोच्च...

फ्रिक्वेन्सी बढाबढ फेरि खुल्दै

फ्रिक्वेन्सी बढाबढ फेरि खुल्दै

मङ्गलबार, ०८ माघ २०७५

नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी बढाबढ प्रक्रियालाई पुनः अघि बढाउने भएको छ। फ्रिक्वेन्सी बढाबढ रोक्ने अन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरेसँगै...

प्रतिवेदन लत्याएका मन्त्रीको छड्के अनुगमन

प्रतिवेदन लत्याएका मन्त्रीको छड्के अनुगमन

शुक्रबार, २७ पुष २०७५

नेपाल दूरसञ्चार प्राधिकरणको व्यापक सुधारका सुझावसहित तयार गरिएको विस्तृत प्रतिवेदनलाई बेवास्ता गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले प्राधिकरणमा काम कारबाही बुझ्न भन्दै छड्के अनुगमन गरेका छन्।

सिजी टेलिकम पक्षको निर्णयविरुद्ध प्राधिकरण सर्वोच्चमा

सिजी टेलिकम पक्षको निर्णयविरुद्ध प्राधिकरण सर्वोच्चमा

बुधबार, २५ पुष २०७५

सर्वोच्च अदालतले सिजी कम्युनिकेसन (सिजी टेलिकम)लाई मोबाइल सेवा सञ्चालनका लागि दिएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्चमा निवेदन हालेको छ। प्राधिकरणले सर्वोच्चको परमादेश खारेज गर्न माग गर्दै भ्याकेटमा गएको प्राधिकरणका निमित्त प्रमुख पुरुषोत्तम खनालले बताए। प्राधिकरणका तर्फबाट मंगलबार रचिता आचार्यले सर्वोच्चमा भ्याकेट दर्ता गरेकी हुन्। सर्वोच्चले उक्त निवेदनको विषयमा छलफल गर्न आगामी शुक्रबार तोकेको छ।

मन्त्री बास्कोटाको चाहना : पुरुषोत्तमलाई एनटिएको जिम्मेवारी

मन्त्री बास्कोटाको चाहना : पुरुषोत्तमलाई एनटिएको जिम्मेवारी

मङ्गलबार, १७ पुष २०७५

वरिष्ठताको आधार लत्याउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई कार्यबाहक अध्यक्ष नियुक्त गर्न प्रक्रिया अघि बढाएको छ।  वरिष्ठतामा पुरुषोत्तमभन्दा माथि रहेका आनन्दराज खनाललाई ‘विज्ञ’का रुपमा मन्त्रालय तान्दै पुरुषोत्तमलाई कार्याबाहक अध्यक्ष बनाउन प्रक्रिया अगाडि बढाइएको हो।

दीपकराज जाेशीकाे आदेश, ‘सिजी टेलिकमलाई अनुमति दिनू’

दीपकराज जाेशीकाे आदेश, ‘सिजी टेलिकमलाई अनुमति दिनू’

शुक्रबार, १३ पुष २०७५

सर्वोच्च अदालतले सिजी कम्युनिकेसन (सिजी टेलिकम)लाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको हो। अदालतको आदेशपछि सिजी टेलिकमलाई मोबाइल सेवा सुरु गर्ने बाटो खुलेको छ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्वारा राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्वारा राजीनामा

बुधबार, ११ पुष २०७५

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा दिएका छन्। झाको नियुक्तीलाई लिएर सत्तारुढ नेकपा र सरकारबाहिर चर्काे आलोचना भइरहेका बेला बुधवार साँझ राजीनामा आएको हो।

‘अयोग्य’ झा पुनः अध्यक्ष

‘अयोग्य’ झा पुनः अध्यक्ष

शनिबार, २३ भदौ २०७५

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकामाथि नै प्रश्न उठ्ने गरी विवादित छविका दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्त गरेका छन्।

झा ल्याउने दोस्रो प्रयास पनि बिफल

झा ल्याउने दोस्रो प्रयास पनि बिफल

मङ्गलबार, १९ भदौ २०७५

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको विशेष दबाबमा दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउने दोस्रो प्रयास मन्त्रिपरिषद्मा चर्को विरोधपछि असफल भएको छ।

Ncell Footer Ad