तरुण दलको भाँडभलौ सतहमै छताछुल्ल

तरुण दलको भाँडभलौ सतहमै छताछुल्ल

शनिबार, २८ भदौ २०७६

नेपाल तरुण दलले पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव भुपेन्द्रजङ्ग शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट...

राधाकृष्ण भण्डारी(राधे)लाई सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको  तरुण दलकाे आरोप

राधाकृष्ण भण्डारी(राधे)लाई सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको तरुण दलकाे आरोप

शनिबार, २५ जेठ २०७६

नेपाल तरुण दलले धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी(राधे)लाई राज्य लगाएको छ। ...

नेतालाई आक्षेप नलगाऊ : तरुण दल

नेतालाई आक्षेप नलगाऊ : तरुण दल

शनिबार, १६ चैत २०७५

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टीका नेताहरुलाई आधारहीन आरोप नलगाउन सचेत गराएको छ। ...

सीके राउतसँगको सम्झौता खारेजीको माग गर्दै सत्ता र प्रतिपक्षी युवाको प्रदर्शन

सीके राउतसँगको सम्झौता खारेजीको माग गर्दै सत्ता र प्रतिपक्षी युवाको प्रदर्शन

बुधबार, २९ फागुन २०७५

गत शुक्रवार स्वतन्त्र मधेस गठबन्धन नामक समूहका नेता सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गर्दै जाजरकोटमा सत्तारुढ...

तरुण दलले सरकारविरुद्ध एक लाख युवा उतार्ने

तरुण दलले सरकारविरुद्ध एक लाख युवा उतार्ने

बुधबार, १५ फागुन २०७५

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गरिरहेको विभिन्न विरोध कार्यक्रमअन्र्तगत राजधानीमा सरकारविरुद्ध एक लाख युवा उतार्ने तयारी गर्न थालेको छ। वीरगन्जमा तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजँग शाहीले मंगलबार बिहान एक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराए।

सरकारविरुद्ध राँके जुलुस

सरकारविरुद्ध राँके जुलुस

शुक्रबार, १८ माघ २०७५

सरकारको बिरोधमा नेपाल तरुण दल र नेविसंघ खोटाङले राँके जुलुस निकालेको छ। विरोधका बाबजुद राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गराएको, वाइड वडी विमान खरिदलगायतका भ्रष्टाचारीलाई संरक्षण गरेको, निर्मला पन्तलगायतका पीडित जनतालाई न्याय दिन नसकेको लगायतका आरोप लगाउँदै नेविसंघ दिक्तेल रूपाकोट मझुवागढी नगर समितिको आयोजनामा बिहीबार साँझ दिक्तेलमा राँके जुलुस निकालिएको हो।

‘निर्मलाका बलात्कारीलाई सडकमा ल्याएर कारवाही गर्छाैं’

‘निर्मलाका बलात्कारीलाई सडकमा ल्याएर कारवाही गर्छाैं’

आइतबार, १३ माघ २०७५

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारमा संलग्नलाई तरुण दलले सडकमा ल्याएर कारवाही गर्ने दावी गरेका छन्। उनले बलात्कार र हत्यामा संलग्नलाई सरकारलेनै संरक्षण गरिरहेको बताउँदै अव तरुण दलले कारवाही गर्ने चेतावनी दिए।

'अधिनायकवाद चरित्र नसच्याइए सडकबाटै ओली सरकार ढाल्छाैं'

'अधिनायकवाद चरित्र नसच्याइए सडकबाटै ओली सरकार ढाल्छाैं'

शनिबार, १२ माघ २०७५

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा नेपाल तरुण दलले बुटवलमा शनिबार प्रदर्शन गरेको छ। सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा पाउनुपर्ने आम नागरिकको नैसर्गिक अधिकार हनन् हुने प्रावधानसहितको स्वास्थ्य शिक्षा विधेयक पारीत भएपछि त्यसको विरोधमा उत्रिएको तरुण दलले बताएको छ।

सरकार अधिनायक भएको भन्दै तरुण दलको प्रदर्शन

सरकार अधिनायक भएको भन्दै तरुण दलको प्रदर्शन

शुक्रबार, ११ माघ २०७५

कम्युनिष्ट सरकार अधिनायकतर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ। सातवटै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको कार्यक्रमअनुसार बिहीबार प्रदेश ३ को राजधानी हेटौंडामा प्रदर्शन तथा विरोधसभा गरेको हो।

‘निर्मलालाई न्याय देउ’

‘निर्मलालाई न्याय देउ’

सोमबार, १७ मङि्सर २०७५

नेपाल तरुण दल खोटाङले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीको पहिचान गरेर कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

Ncell Footer Ad