‘फोरजी’ टेलिकमको दसैं उपहार

‘फोरजी’ टेलिकमको दसैं उपहार

आइतबार, १२ असोज २०७६

नेपाल टेलिकमले देशका मुख्यमुख्य सहर र सदरमुकामका ग्राहकलाई यो दसैंमा उपहारस्वरुप फोरजी सेवा दिने तयारी गरेको छ। चौथो पुस्ताको मोबाइल...

सञ्चारमन्त्री बाँस्कोटालाई पत्रकार सम्मेलनमै १२ अर्ब भ्रष्टाचारको आरोप लागेपछि...

बिहिबार, ०९ असोज २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा १२ अर्बको भ्रष्टाचार गरेको आरोप लागेपछि पत्रकार सम्मेलनमै झोक्किएका छन्। ...

शे–फोक्सुण्डोको साल्दाङमा पहिलोपटक मोबाइल सेवा

शे–फोक्सुण्डोको साल्दाङमा पहिलोपटक मोबाइल सेवा

बुधबार, ०८ असोज २०७६

सञ्चारको पहुँच नपुगेको माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलोपटक नेपाल टेलिकमको मोबाइल सेवा सुरु भएको छ। ...

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १३ देशमा विस्तार

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १३ देशमा विस्तार

बिहिबार, ०२ असोज २०७६

नेपाल टेलिकमले थप १३ देशमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा संविधान दिवसका अवसरमा भोलि (शुक्रबार)बाट सुरु...

साइबर आक्रमणबाट कसरी बच्ने ?

साइबर आक्रमणबाट कसरी बच्ने ?

सोमबार, ३० भदौ २०७६

नेपाल टेलिकमको एमआइएस रिपोर्टका अनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २०७६ असार अन्त्यमा आइपुग्दा ६५.८५ प्रतिशत पुगेको छ। इन्टरनेट चलाउनु भनेको आफ्नो व्यक्तिगत विवरण गोप्य र सुरक्षित राख्दै पब्लिक नेटवर्कसम्म पहुँच पु¥याउनु हो। अहिले हामी हरेक कुरा इन्टरनेटमा गर्ने गर्छौं– सामाजिक सञ्जालदेखि बैंकिङ कारोबार र अनलाइन सपिङसम्म। तर हामी हाम्रो संवेदनशील विवरणको सुरक्षाप्रति सचेत छौं त ?

महेन्द्रनगरमा पहिलोपटक टेलिकमले सुरु गर्‍यो एफटीटीएच सेवा

महेन्द्रनगरमा पहिलोपटक टेलिकमले सुरु गर्‍यो एफटीटीएच सेवा

बिहिबार, १९ भदौ २०७६

नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ कन्चनपुरको महेन्द्रनगरमा पनि गरेको छ।

सर्वसाधारणलाई सेयर बेच्दै टेलिकम

सर्वसाधारणलाई सेयर बेच्दै टेलिकम

मङ्गलबार, १७ भदौ २०७६

सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत सेयर राखी बाँकी बिक्री गर्ने तयारी गरेको छ। हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी सेयर हिस्सा रहेको कम्पनीको थप सेयर सर्वसाधारणलाई दिने तयारी गरिएको हो।

नेपाल टेलिकमको शेयर  ३ सय ६३ मा बिक्री गर्ने तयारी

नेपाल टेलिकमको शेयर ३ सय ६३ मा बिक्री गर्ने तयारी

सोमबार, १६ भदौ २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप शेयर आम नागरिकलाई दिने विषयमा छलफल भइरहेको बताएको छ। उनले भने सरकारी स्वामित्वमा रहेको केही शेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ।मन्त्री बाँस्कोटाले भने सरकारले ६६ प्रतिशत शेयर राखेर बाँकी सर्वसाधारणलाई दिँदा हुन्छ भन्नेमा मन्त्रालय छ। टेलिकममा कूल एक करोड २७ लाख कित्ता शेयर मात्र सर्वसाधारणको छ।

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

मङ्गलबार, २८ साउन २०७६

नेपाल टेलिकमले विश्वभरका ८७ मुलुकका एक सय ९२ दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको जनाएको छ।

टेलिकमको रोमिङ शुल्कमा भारी छुट

टेलिकमको रोमिङ शुल्कमा भारी छुट

सोमबार, २७ साउन २०७६

नेपाल टेलिकमले रोमिङ सेवा शुल्कमा भारी छुट प्रदान गरेको छ। टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो। त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको छ।

नेपाल टेलिकमको टावरमा आगजनी

नेपाल टेलिकमको टावरमा आगजनी

बिहिबार, १६ साउन २०७६

आगो लगाउने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

अपांगता भएका विद्यार्थीलाई टेलिकमको सहयोग

अपांगता भएका विद्यार्थीलाई टेलिकमको सहयोग

आइतबार, १५ असार २०७६

नेपाल टेलिकमले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थिलाई एन्ड्रोइड स्मार्टफोन र सिमकार्ड सहयोगस्वरुप उपलब्ध गराएको छ।

धादिङमा बिजुलीबत्तीको लुकामारीः छिनमा आउँछ, छिनमा जान्छ

धादिङमा बिजुलीबत्तीको लुकामारीः छिनमा आउँछ, छिनमा जान्छ

बिहिबार, ३० जेठ २०७६

छिन–छिनमा बिजुली काटिने समस्याबाट धादिङका उपभोक्ता मारमा परेका छन्। ‘छिनमा आउँछ, छिनमै जान्छ, बिजुलीबत्तीको लुकामारीले पीडित छौँ', धादिङबेसीकी राममाया श्रेष्ठले गुनासो गर्दै भनिन्, ‘दिनमा सयौँ पटक आउने जाने गर्छ, विद्युतसँग जोडिएर काम गर्नेहरु मारमा परेका छन्।’ यस्ता समस्याबाट उद्योगी र व्यवसायीहरु बढी मर्कामा परेका छन्।

रसुवा र नुवाकोटमा इन्टरनेट सेवा अवरुद्ध

रसुवा र नुवाकोटमा इन्टरनेट सेवा अवरुद्ध

शनिबार, १८ जेठ २०७६

गल्छी त्रिशूली खण्डमा नेपाल टेलिकमको फाइबरमा समस्या आएपछि शुक्रबारदेखि रसुवा र नुवाकोटमा इन्टरनेट सेवा अवरुद्ध भएको छ।

मुस्ताङको लोमान्थांग अब थ्रिजी मोबाइलको पहुँचमा

मुस्ताङको लोमान्थांग अब थ्रिजी मोबाइलको पहुँचमा

मङ्गलबार, १४ जेठ २०७६

नेपाल टेलिकमले मुस्ताङको अतिविकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा सोमबारदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै टेलिकमका कर्मचारीको उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो।

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा

मङ्गलबार, १७ बैशाख २०७६

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याएको छ। प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ।

टेलिकमको प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा

टेलिकमको प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा

आइतबार, १५ बैशाख २०७६

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबार (भोलि)देखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ। प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ। अब नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन्।

फोरजी विस्तारको साइट सर्भे सुरु

फोरजी विस्तारको साइट सर्भे सुरु

शुक्रबार, ०६ बैशाख २०७६

नेपाल टेलिकमले मुलुकभर चौथो पुस्ताको मोबाइल नेटवर्क (फोरजी) विस्तार परियोजनाअन्तर्गत साइट सर्भेको काम ६५ प्रतिशत सकिएको बताएको छ। साइट सर्भेसँगै नेटवर्क विस्तारको लागि चाहिने उपकरण आयातको काम सुरु भएको नेपाल टेलिकमले जनाएको छ।

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं

बुधबार, १५ फागुन २०७५

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन्।

रोल्पाका दुई स्थानमा बम बिस्फोट

रोल्पाका दुई स्थानमा बम बिस्फोट

शनिबार, ११ फागुन २०७५

रोल्पामा शुक्रबार राति २ स्थानान बम बिस्फोट गराइएको छ। सुनिल स्मृती गाउँपालिकाको रुईनिवाङमा रहेको नेपाल टेलिकमको टावर र सोहि गाउँपालिकाको गजुलमा रहेको एनसेल टावरमा बिस्फोट गराइएको हो।

बागमती सफाइ अभियानलाई टेलिकमको सहयोग

बागमती सफाइ अभियानलाई टेलिकमको सहयोग

सोमबार, २८ माघ २०७५

नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

१५ वर्षमा २ करोड ग्राहक

१५ वर्षमा २ करोड ग्राहक

बुधबार, २३ माघ २०७५

नेपाल टेलिकमका ग्राहक १५ वर्षमा दुई करोडभन्दा धेरै भइसकेका छन्। १५ वर्षअघि कम्पनीका ग्राहक चार लाख २२ हजार रहेकोमा हाल यो संख्या दुई करोड १० लाख पुगेको छ। मंगलबार टेलिकम स्थापनाको १५औं वार्षिकोत्सवका अवसरमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ग्राहक संख्यामा उल्लेख्य वृद्धि हुँदै आम्दानी बढिरहेको बताए।

फोर–जी ठेक्का सम्झौता गर्न बाटो खुला

फोर–जी ठेक्का सम्झौता गर्न बाटो खुला

बुधबार, १६ माघ २०७५

नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क (फोर–जी) विस्तार योजनाको ठेक्का सम्झौता गर्न बाटो खुलेको छ। संघीय संसदको अर्थ समितिले एक वर्षभित्र फोर–जी विस्तार योजना सम्पन्न गर्न निर्देशन दिएसँगै दुई कम्पनीसँग ठेक्का सम्झौता गर्ने बाटो खुलेको हो।

नेपाल टेलिकमको लाभांश पारित

नेपाल टेलिकमको लाभांश पारित

मङ्गलबार, ०१ माघ २०७५

नेपाल टेलिकमले प्रतिसेयर ५५ रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ। सोमबार काठमाडौंमा सम्पन्न भएको कम्पनीको एघारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफामध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश रकम माघ १ गतेदेखि वितरण गरिने कम्पनीले जनाएको छ।

टेलिकममा अधिकारीले गरे पदभार ग्रहण

टेलिकममा अधिकारीले गरे पदभार ग्रहण

मङ्गलबार, २४ पुष २०७५

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन्। अधिकारीलाई सरकारले पुस १९ गते तीन वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको थियो। पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजना अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीलाई आह्वान गरे।

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा अधिकारी

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा अधिकारी

सोमबार, २३ पुष २०७५

नेपाल टेलिकमको प्रबन्ध दिर्नेशकमा डिल्ली अधिकारी नियुक्त भएका छन्। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो। तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारी हटाएको झण्डै चार महिनापछि सरकारले टेलिकमको प्रबन्ध निर्देशक पदमा अधिकारीलाई नियुक्त गरेको हो।

टेलिकमको प्रबन्ध निर्देशकमा आठ आकांक्षी

टेलिकमको प्रबन्ध निर्देशकमा आठ आकांक्षी

सोमबार, १६ पुष २०७५

नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदमा आठ आकांक्षीको प्रतिस्पर्धा हुने भएको छ। गत बुधबारसम्म परेका ११ आवेदनबाट आठजनालाई ‘सर्टलिस्ट’ छनोट गरिएको छ।  ११ जनाको आवेदन परेकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकेको योग्यताका आधारमा आठजनालाई ‘सर्टलिस्ट’ गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। टेलिकमको प्रबन्ध निर्देशक बन्ने आकांक्षीमा एकजना बाहेक सबै कम्पनीभित्र कार्यरत कर्मचारी छन्।

चार महिनापछि नियुक्ति प्रक्रिया सुरु

चार महिनापछि नियुक्ति प्रक्रिया सुरु

सोमबार, ०९ पुष २०७५

सरकारले नेपाल टेलिकममा प्रबन्ध दिर्नेशक पद खाली भएको झन्डै चार महिनापछि नियुक्ति प्रक्रिया सुरु गरेको छ। साउनको अन्तिम साता तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो।

नेपाल टेलिकमको सेवामा समस्या

नेपाल टेलिकमको सेवामा समस्या

आइतबार, १६ मङि्सर २०७५

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार राजधानीका केही स्थानमा अप्टिकल फाइबरमा समस्या आएकाले आइतबार दिउँसोबाट सेवामा अवरोध देखिएको हो।

टेलिकमको पोस्टपेड मोबाइलमा समस्या

टेलिकमको पोस्टपेड मोबाइलमा समस्या

बुधबार, २१ कार्तिक २०७५

नेपाल टेलिकमको पोस्टपेड मोवाइलमा समस्या आएको छ। टेलिकमको पोस्टपेड मोवाइलमा आज विहान १० वजेबाट समस्या आएको हो।

टेलिकमले ल्यायो अटम अफर

टेलिकमले ल्यायो अटम अफर

मङ्गलबार, ३० असोज २०७५

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ‘अटम अफर’ दिने घोषणा गरेको छ । यो अफर सोमबारदेखि लागू भएर पुस २८ गतेसम्म लिन सकिने टेलिकमले जनाएको छ।

टेलिकमले ल्यायाे अफरै अफर

टेलिकमले ल्यायाे अफरै अफर

सोमबार, २९ असोज २०७५

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ। आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ।

टेलिकमले ल्यायो छुट र बोनस अफर

टेलिकमले ल्यायो छुट र बोनस अफर

बुधबार, २४ असोज २०७५

नेपाल टेलिकमले दसैंको उपलक्ष्यमा विभिन्न सेवामा छुट तथा बोनस दिने भएको छ । टेलिकमले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो।

बजार पूँजीकरणमा टेलिकमको अग्रता

बजार पूँजीकरणमा टेलिकमको अग्रता

शनिबार, २० असोज २०७५

सरकारी स्वामित्वको नेपाल टेलिकम शेयरको बजार पूँजीकरणका आधारमा अग्रस्थानमा परेको छ। नेपाल स्टक एक्सचेञ्जले छनोट गरेको धितोपत्र कारोबार गर्ने १० उत्कृष्ट कम्पनीको सूचिमा टेलिकम पहिलो स्थानमा परेको हो।

नेपाल टेलिकम नेतृत्वविहीन

नेपाल टेलिकम नेतृत्वविहीन

बिहिबार, २८ भदौ २०७५

नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियनले टेलिकम नेतृत्वविहीन हुँदा दिनप्रति दिन अद्योगतिमा गएको भन्दै यथाशीघ्र प्रबन्ध निर्देशक नियुक्त गर्न माग गरेको छ।

माथिल्लो त्रिसुली थ्री बीमा नबिलको अगुवाइमा लगानी

माथिल्लो त्रिसुली थ्री बीमा नबिलको अगुवाइमा लगानी

बुधबार, ०६ भदौ २०७५

नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत् आयोजनाको लगानी जुटेको छ।

कामिनीको मुद्दामा सर्वाेच्चले अन्तरिम आदेश दिएन

कामिनीको मुद्दामा सर्वाेच्चले अन्तरिम आदेश दिएन

आइतबार, ०३ भदौ २०७५

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सरकारले हटाएकी टेलिकमकी प्रवन्ध निर्देशक पुगिन् सर्वोच्च

सरकारले हटाएकी टेलिकमकी प्रवन्ध निर्देशक पुगिन् सर्वोच्च

आइतबार, ०३ भदौ २०७५

सरकारले पदबाट हटाएकी नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad