नेक भक्तपुरको सबैभन्दा बढी कर तिर्ने करदाता

नेक भक्तपुरको सबैभन्दा बढी कर तिर्ने करदाता

सोमबार, ०९ मङि्सर २०७६

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुर जिल्लाकै सबैभन्दा बढी कर तिर्ने करदाता भएको छ। आन्तरिक राजस्व कार्यालय जगाती भक्तपुरले...

नेपाल इन्जिनियरिङ कलेजमा समुदाय प्रहरी समिति

नेपाल इन्जिनियरिङ कलेजमा समुदाय प्रहरी समिति

शुक्रबार, ०६ मङि्सर २०७६

भक्तपुरको दुवाकोट चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ। बिहीबार भएको भेलाले कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण...

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

बुधबार, ०१ जेठ २०७६

नेपाल इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको भिडियो समेत सार्वजनिक भएको थियो। पाठकविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा...

भ्रष्टाचार आरोपितमाथि कडा निगरानी

भ्रष्टाचार आरोपितमाथि कडा निगरानी

मङ्गलबार, १२ चैत २०७५

अनुसन्धानको दायरामा रहेका व्यक्ति भाग्न सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा निगरानी थालेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका...

कलेज संचालक न्यौपाने फरार

कलेज संचालक न्यौपाने फरार

आइतबार, ०३ चैत २०७५

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन्। गत साता अख्तियारले अनुसन्धानको दायरमा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो।

नेपाल इन्जिनियरिङ कलेज पुनर्स्थापना रोक्न आदेश

नेपाल इन्जिनियरिङ कलेज पुनर्स्थापना रोक्न आदेश

बुधबार, १६ माघ २०७५

सर्वाेच्च अदालतले कम्पनी रजिस्टारको कार्यालयमा पुनर्स्थापना भएको नेपाल इन्जिनियरिङ कलेज प्राइभेट लिमिटेड तत्कालका लागि खारेज गर्न अन्तरिम आदेश जारी गरेको छ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद समाप्त : 'कलेज निजी होइन, सामुदायिक हो'

नेपाल इन्जिनियरिङ कलेजको विवाद समाप्त : 'कलेज निजी होइन, सामुदायिक हो'

आइतबार, २९ पुष २०७५

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुर निजी हो कि सामुदायिक भन्ने विषयमा भएको लामो समयदेखिको विवाद समाप्त भएको छ। कलेजमा देखिएको विवाद समाधानका लागि संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले आइतबार सिंहदरवारमा प्रतिवेदन प्रस्तुत गर्दै कलेज सामुदायिक रहेको निष्कर्ष निकालेको हो।

Ncell Footer Ad