सरल तर गहन निबन्ध

सरल तर गहन निबन्ध

शनिबार, २५ साउन २०७६

सबै गद्य लेखक कवि हुन सक्दैनन्। तर, कविले गद्य लेखेपछि त्यो बेजोडको बन्छ। नेपाली साहित्यमा जागरुक पुस्ताका कवि तथा गद्य...

‘अक्षरहरुको सगरमाथा’  सार्वजनिक

‘अक्षरहरुको सगरमाथा’ सार्वजनिक

आइतबार, १२ साउन २०७६

नेपाली साहित्यमा सक्रिय गजलकारहरुले संयुक्त रूपमा लेखेको ‘अक्षरहरुको सगरमाथा’ नामक गजल संग्रह सार्वजनिक भएको छ। शनिबार नुवाकोटको विदुरमा साहित्य संगम...

सामाजिक यथार्थका कथा

सामाजिक यथार्थका कथा

शनिबार, १४ असार २०७६

आफ्नो सशक्त लेखनीबाट पाठक, स्रोता र दर्शकमाझ पनि निकै लोकप्रिय भइसकेका राजेन्द्र थापाले आफूलाई सबैभन्दा पहिले गीतकार, त्यसपछि उपन्यासकार र...

कविताबाटै क्रान्ति सन्देश

कविताबाटै क्रान्ति सन्देश

शनिबार, १८ जेठ २०७६

युगकवि सिद्धिचरण नेपाली साहित्यका ढुकढुकी हुन्। हामी सिद्धिचरणलाई सश्रद्धा ‘युगकवि’ सम्बोधन गछौँ। युगकवि नै भन्नुको आशय र कारण पहिल्याउँदै जाँदा...

साहित्यिक युगका निर्माणकर्ता

साहित्यिक युगका निर्माणकर्ता

शनिबार, १८ जेठ २०७६

नेपाली तथा नेपाल भाषाका महान् स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म १९६९ जेठ ९ गते मंगलबार शुक्लपञ्चमीका दिन ओखलढुंगामा भएको थियो। उनका पिताको नाम विष्णुचरण र माताको नाम नीरकुमारी हो। उनको ११ वर्षसम्मको बाल्यजीवन ओखलढुंगामै बित्यो र त्यसपछि मातापिताका साथ उनी काठमाडौँ आएर पैतृक घर ओमबहालमा बस्न थाले।

शृंगारमा अल्झिएको साहित्य

शृंगारमा अल्झिएको साहित्य

शनिबार, ०४ जेठ २०७६

उन्नाइसौं शताब्दीबाट सुरु भएको नेपाली साहित्य आधुनिक कालसम्म प्रवेश गर्दा धेरै आयाम थपिए। यस अवधिमा साहित्यले आफ्नो क्षेत्रलाई थप फराकिलो बनायो। र प्रत्यक्ष होस् वा अप्रत्यक्ष समाजका विविध पक्षलाई डो-यायो पनि। समाजलाई परिवर्तनको संघारसम्म ल्याइदियो। फरक–फरक समुदायबाट प्रतिनिधिमूलक लेखक जन्मायो। आमनागरिक तहमा साहित्यिक चेतना भ-यो।

‘शरीर र मनले साथ दिँदासम्म कामको अठोट’

‘शरीर र मनले साथ दिँदासम्म कामको अठोट’

आइतबार, २४ चैत २०७५

नेपाली साहित्य क्षेत्रमा डा. राजेन्द्र विमल सुपरिचित नाम हो। सामाजिक, दार्शनिक, सांस्कृतिक, भाषा, राजनीतिक र पर्यावरण लगायत साहित्य क्षेत्रमा अनवरत रुपमा कलम चलाउँदै आएका डा. विमलले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा स्थापित करिब सबै ठूला सम्मान प्राप्त गरिसकेका छन्।

‘राजनीतिबिना आख्यान पुरा हुँदैन’

‘राजनीतिबिना आख्यान पुरा हुँदैन’

आइतबार, १० चैत २०७५

नेपाली साहित्यको आख्यानका विषयमा छलफल गर्न राष्ट्रिय आख्यान विमर्श कार्यक्रम आयोजना गरिएको छ। कविडाँडा साहित्य समाज, चितवन र नेपाल प्रज्ञा प्रतिष्ठानले सौराहामा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सामाजिक रूपान्तरणको गति तिब्र हुँदा आख्यान लेखनको महत्व हुने गरेको बताए।

रूपावासी सर र अधिकारीद्वय

रूपावासी सर र अधिकारीद्वय

मङ्गलबार, २१ फागुन २०७५

गुरु बालकृष्ण पोख्रेललाई हामी ‘रुपावासी’ सर भन्थ्यौँ। विराटनगरमै बसी भाषा र साहित्यको साधना गर्ने गुरु आज हामीबीच रहनुभएन। आजभन्दा चार दशकअगाडि विराटनगरको महेन्द्र मोरङ कलेजमा म नेपाली साहित्यको विद्यार्थी थिएँ रूपावासी सरको। अर्थशास्त्र प्रमुख विषय लिएर सहायकमा नेपाली साहित्य लिएका कैयन् विद्यार्थीमध्ये म पनि एक शिष्य थिएँ स्नातक पढ्दा रूपावासी सरको। विषयगतरूपमा हेर्दा यो अलि अनमेल जोडी थियो। तर बेजोड हुनुहुन्थ्यो रूपाबासी सर।

अन्वेषक शिव रेग्मीः एक मौन साधकको अवसान

अन्वेषक शिव रेग्मीः एक मौन साधकको अवसान

बिहिबार, ०९ फागुन २०७५

नेपाली साहित्यका एक अप्रतिम साधक, कुशल निबन्धकार, अन्वेषक र नेपाली साहित्यिक पत्रपत्रिकाका सबैभन्दा ठूला संकलक शिव रेग्मीको ७८ वर्षको उमेरमा बुधबार निधन भयो।अनुशासनबद्ध आहार बिहार, नियमित  व्यायाम, उपयोगी औषधिको सन्तुलित सेवन र सार्थक जीवनयापनप्रति सकारात्मकताका बलमा रेग्मीले उच्च रक्तचाप र मधुमेहको दीर्घरोगलाई लामो समयसम्म नियन्त्रणमा राखेका थिए।

रहेनन् साहित्य अन्वेषक

रहेनन् साहित्य अन्वेषक

बिहिबार, ०९ फागुन २०७५

नेपाली साहित्यका अन्वेषक, संकलनकर्ता, विभिन्न पुस्तकका सम्पादक र लेखकका रूपमा परिचित शिव रेग्मी अब रहेनन्। बुधबार दिउँसो उनको निधन भएको रेग्मी सम्बद्ध स्रोतले जनाएको छ।

सामाजिक विसंगतिप्रति प्रहार

सामाजिक विसंगतिप्रति प्रहार

शनिबार, १४ पुष २०७५

नेपाली साहित्यमा प्रभावशाली लेखकका रूपमा दरिएका छन्, विजय सापकोटा। उनको लेखनले पनि जो कसैलाई पनि मोहित पार्छ। नेपाली साहित्यमा आफ्नो स्थान सुरक्षित बनाइसकेका उनले कविता, कथा, निबन्धलगायत विधामा कलम चलाएका छन्। उनी लेखनमार्फत् समाजका यथार्थलाई सुष्मरूपमा केलाउँछन्।

आज महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती

आज महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती

बुधबार, २१ कार्तिक २०७५

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

सामाजिक सुधारको वकालत

सामाजिक सुधारको वकालत

शनिबार, ०२ भदौ २०७५

आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् – यो ईश्वर वल्लभको आधा शताब्दीपहिले लेखिएको कविता कृतिको नाम हो ।

Ncell Footer Ad