६ वर्ष यताकै उच्च विन्दुमा पुग्याे सुनको मूल्य

६ वर्ष यताकै उच्च विन्दुमा पुग्याे सुनको मूल्य

मङ्गलबार, २८ साउन २०७६

एक्कासी यती धेरै मूल्य बृद्धि भएसँगै आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यो मूल्य अहिले सम्मको...

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

आइतबार, १९ साउन २०७६

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार...

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

शुक्रबार, ०६ असार २०७६

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। छापावाल सुनको मूल्य अहिलेसम्मको रेकर्ड तोड्दै बिहीबार प्रतितोला ६४ हजार रुपैयाँ...

सुनको मूल्य दुई सयले घट्यो

सुनको मूल्य दुई सयले घट्यो

आइतबार, १९ फागुन २०७५

आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच सयले घटेको छ। शुक्रबार ६१  हजार ७ सयमा कारोबार भएको प्रतितोला सुन आइतबार २...

५ वर्षपछि सुनको मूल्य उच्च, अझै बढ्न सक्ने

५ वर्षपछि सुनको मूल्य उच्च, अझै बढ्न सक्ने

बिहिबार, ०९ फागुन २०७५

बिहीबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला ६३ हजार तीन सय थियो। अहिले बढेको सुनको मूल्य ५ वर्ष पछिको उच्च मूल्य हो। २०७० भदौ १२ गते यसरी नै सुनको मूल्य ६३ हजार तीन सय पुगेको थियो।

युरोपेली प्रविधिबाट जगदम्बा कंक्रिटो

युरोपेली प्रविधिबाट जगदम्बा कंक्रिटो

बुधबार, २५ पुष २०७५

युरोपेली प्रविधिबाट २०७२ को भूकम्पपछि नेपालमा थुप्रै वैकल्पिक निर्माण प्रविधि भित्रिएका छन्। प्रि–फेब्रिकेटेड प्रोडक्टदेखि झ्याल ढोकामा कंक्रिटका चौकससम्मका उत्पादन नेपाली बजारमा आएका छन्। पछिल्लो समय वैकल्पिक निर्माण सामग्रीप्रति आमउपभोक्ताको धारणा सकारात्मक बन्दै गएको छ। साथै, यस्ता उत्पादनको प्रयोग पनि बाक्लिएको छ। यस्ता विभिन्न सामग्रीका नयाँ उत्पादक पनि थपिने क्रम जारी छ।

सुनको मूल्य ६०० ले वृद्धि

सुनको मूल्य ६०० ले वृद्धि

मङ्गलबार, १८ मङि्सर २०७५

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन मंगलबार ६०० ले बढेर प्रतितोला ५८ हजार ३०० मा कारोवार भएको छ।

महिन्द्राको अपग्रेड गरिएको पिकअप सार्वजनिक

महिन्द्राको अपग्रेड गरिएको पिकअप सार्वजनिक

सोमबार, २५ भदौ २०७५

महिन्द्रा कम्पनीले अपग्रेड गरेको महिन्द्रा पिक अप नेपाली बजारमा ल्याएको छ।

एमजी मोटर्सको जिएस र जेडएस कार नेपाल भित्रियो

एमजी मोटर्सको जिएस र जेडएस कार नेपाल भित्रियो

बुधबार, ०६ भदौ २०७५

पारामाउन्ट मोटर्सले बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोटर्सका उत्पादन जिएस र जेडएस नेपाली बजारमा ल्याएको छ । पारामाउन्ट मोटर्स एमजीको नेपालस्थित आधिकारिक बिक्रेता हो।

एक डलर बराबर ११३ रुपैयाँ

एक डलर बराबर ११३ रुपैयाँ

मङ्गलबार, ०५ भदौ २०७५

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरप्रति आकर्षण बढेकाले यसको मूल्य फेरि बढेको छ। नेपाली बजारमा डलरको मूल्य एक सय १२ रुपैयाँ नाघेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad