जापान कामदार पठाउने समझदारीमा हस्ताक्षर हुँदै, ४० हजार कामदार लैजाने

जापान कामदार पठाउने समझदारीमा हस्ताक्षर हुँदै, ४० हजार कामदार लैजाने

आइतबार, १० चैत २०७५

नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ। मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा...

वैदेशिक रोजगार : ४ मुलुक नेपालीको रोजाईमा

वैदेशिक रोजगार : ४ मुलुक नेपालीको रोजाईमा

शुक्रबार, २५ माघ २०७५

कामको खोजीमा विदेश जाने नेपाली युवाका रोजाईमा चार मुलुक पर्ने गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले गरेको अध्ययन...

मलेसियादेखि मसानघाट सम्म....

मलेसियादेखि मसानघाट सम्म....

शनिबार, १९ माघ २०७५

कान्छो छोरो विदेश गए पनि बाबुको कर्तव्य पुरा गर्दै गरेका भरतमणी बुढेसकालको बाँकी जीवन २ छोराको सहारामा बिताउने योजना बुन्दै...

तेह्र सयलाई टर्की पठाएर ३० करोड ठगी

तेह्र सयलाई टर्की पठाएर ३० करोड ठगी

सोमबार, १४ माघ २०७५

फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको...

मोडालिटी बनिसकेको छैन तर पारदर्शी प्रक्रियाबाट नेपालीहरु जापान जान्छन् : मन्त्री विष्ट

मोडालिटी बनिसकेको छैन तर पारदर्शी प्रक्रियाबाट नेपालीहरु जापान जान्छन् : मन्त्री विष्ट

बिहिबार, ०३ माघ २०७५

पारदर्शी तथा प्रतिस्पर्धी प्रक्रियाबाट नेपालीलाई जापान रोजगारी दिलाउन दुवै देशका अधिकारी सहमत भएका छन्। जसका लागि दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ।

'नेपाली कामदार बढी जोखिममा'

'नेपाली कामदार बढी जोखिममा'

शुक्रबार, २० पुष २०७५

अन्य स्रोत मुलुकको तुलनामा नेपाली कामदार वैदेशिक रोजगारीमा रहँदा बढी जोखिममा परिरहेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा जानुअघि नेपालमा दिइने अभिमुखीकरण तालिम प्रभावकारी नभएको गुनासो व्याप्त रहेको बेला अध्ययनले त्यस्तो नतिजा देखाएपछि सरकारलाई विशेष योजना सञ्चालन गर्न थप चुनौती थपिएको छ ।

कतारको विकासमा नेपालीको ठूलो योगदान छ : राजदूत हेल

शुक्रबार, ०६ पुष २०७५

सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमा भौतिक संरचना निर्माण गर्न नेपालको ठुलो साथ र सहयोग रहेको भन्दै उनले कतारले पनि नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाए। नागरिक न्युजसँग कुरा गर्दै राजदूत हेलले केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका बेला सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारी भएको स्मरण गर्दै समझदारीले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको बताए।

कोरियामा नेपालीको मृत्यु

कोरियामा नेपालीको मृत्यु

शनिबार, १० कार्तिक २०७५

दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ। हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको दक्षिण कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले जानकारी दिए।

नेपाल पठाउने भन्दै अवैध कामदारमाथि मलेसियामा ठगी

नेपाल पठाउने भन्दै अवैध कामदारमाथि मलेसियामा ठगी

शनिबार, २० असोज २०७५

मलेसियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना हुन थालेका छन्। मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन जिम्मेवारी दिएको भन्दै केही नेपालीले नै ठगी गर्नेे गरेको पाइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

आइतबार, १४ असोज २०७५

मलेसिया नेपालबाट जाने कामदारको सबै खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला हुने सहमति दुई देशका अधिकारीबीच भएको छ । मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य मुलुक हो।

कतारी राजदूत भन्छन् : अब नेपालीले पिआर पाउँछन् (भिडियाे)

आइतबार, ०७ असोज २०७५

कतार सरकारले आफ्नो देशमा कार्यरत विदेशी कामदारलाई स्थायी  बसोबास अनुमति पिआर दिने भएको छ। विद्यमान आप्रवासी नीतिमा परिमार्जन गर्दै कतारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारलाई पिआर दिने कानुन केही दिनपछि नै कार्यान्वयनमा आउने नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेलले नागरिकलाई बताए। पिआर पाउनका लागि कतारले विभिन्न ५ मापदण्ड तोकेको छ।

विषाक्त मदिराले मलेसियामा थप एक नेपालीको मृत्यु

विषाक्त मदिराले मलेसियामा थप एक नेपालीको मृत्यु

शुक्रबार, ०५ असोज २०७५

विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ।

नेपाली कामदारको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह

नेपाली कामदारको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह

शुक्रबार, ०५ असोज २०७५

सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।

नौ हजार कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा

नौ हजार कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा

बिहिबार, २८ भदौ २०७५

कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब ९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ।

नेपालले नपठाए हामी अन्य देशबाट कामदार लिन्छाैं : मलेसियन राजदूत (भिडियाे)

शुक्रबार, १५ भदौ २०७५

लेसियाका राजदूतले नेपाली कामदार लाने प्रक्रियामा नेपालले आफ्नो देशले भने बमोजिम काम नगरे नेपाली कामदार नलाने बताएका छन्। नागरिकसँगको कुराकानीमा मलेसियन कार्यबाहक राजदूत अहमद फाडिल इस्माइलले मलेसियाले अन्य १४ मुलुकमा लागु गरे जस्तै जी ४ वा सो सरहको नियम पालना गरे मात्रै कामदार लान सकिने बताए। जी टू जी मोडलले कामदारको लागत घट्ने पनि उनको भनाइ छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।