'सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने'

'सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने'

शुक्रबार, १७ असोज २०७६

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन्। ...

काङ्ग्रेसको वक्तव्य भ्रमपूर्ण छ: नेकपा

काङ्ग्रेसको वक्तव्य भ्रमपूर्ण छ: नेकपा

सोमबार, १३ असोज २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ऋषिङ गाउँपालिकामा आइतबार भएको घटनाको सम्बन्धमा नेपाली काङ्ग्रेसको जिल्ला र केन्द्रले जारी गरेको वक्तव्य...

नागरिक फ्रन्टलाइन: डा. अमरेशकुमार सिंह, सांसद नेपाली काङ्ग्रेस

बुधबार, २९ साउन २०७६

नागरिक फ्रन्टलाइन: डा. अमरेशकुमार सिंह, सांसद नेपाली काङ्ग्रेस ...

‘लोकतन्त्र र सङ्घीयता नै कांसको मुख्य एजेण्डा’

‘लोकतन्त्र र सङ्घीयता नै कांसको मुख्य एजेण्डा’

मङ्गलबार, २८ साउन २०७६

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ...

कांग्रेसमा पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव

कांग्रेसमा पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव

मङ्गलबार, १४ साउन २०७६

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन्।

कांग्रेस मिशन र भिजनका साथ अघि बढ्छः नेता पौडेल

कांग्रेस मिशन र भिजनका साथ अघि बढ्छः नेता पौडेल

शनिबार, २१ असार २०७६

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन्।

आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै कांग्रेसकाे विरोध

आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै कांग्रेसकाे विरोध

बुधबार, ११ असार २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिका–१० डोकेबजारमा शान्तिपूर्णरुपमा विरोधमा रहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ।

काठमाडौं कांग्रेस उपसभापतिमा माली

काठमाडौं कांग्रेस उपसभापतिमा माली

बुधबार, ११ असार २०७६

नेपाली काङ्ग्रेस काठमाडौँका उपसभापतिमा विजय माली मनोनीत भएका छन्।

फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छः नेता पौडेल

फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छः नेता पौडेल

आइतबार, ०१ असार २०७६

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्। आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन्।

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

आइतबार, २६ जेठ २०७६

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

सरकारले जनतालाई सन्तुष्ट गर्न सकेनः नेता पौडेल

सरकारले जनतालाई सन्तुष्ट गर्न सकेनः नेता पौडेल

बुधबार, ०८ जेठ २०७६

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सन्तुष्ट गर्न नसकेको बताएका छन्।

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस?

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस?

बिहिबार, १२ बैशाख २०७६

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस? नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा नागरिक फ्रन्टलाइनमा श्रीराम पौडेल सँग ।

नेविसंघ स्वर्ण जयन्ती आज

नेविसंघ स्वर्ण जयन्ती आज

शुक्रबार, ०६ बैशाख २०७६

नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ।

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः देउवा

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः देउवा

मङ्गलबार, ०३ बैशाख २०७६

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताएका छन्।

विपी राजमार्गमा सवारी आवागमन बन्द

विपी राजमार्गमा सवारी आवागमन बन्द

शनिबार, ३० चैत २०७५

विपी राजमार्गसँगै जिल्लाभर विहीवार बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ। प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली काङ्ग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो।

कांग्रेसले इतिहास भजाएर मात्र हुँदैन, भविष्यका लागि सोच्नु जरुरी छः नेता सिंह

कांग्रेसले इतिहास भजाएर मात्र हुँदैन, भविष्यका लागि सोच्नु जरुरी छः नेता सिंह

शनिबार, १६ चैत २०७५

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताएका छन्। नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताए।

कांग्रेस विप्लवको पक्षमा उभिएको भन्दै प्रधानमन्त्री आक्रोशित

कांग्रेस विप्लवको पक्षमा उभिएको भन्दै प्रधानमन्त्री आक्रोशित

बिहिबार, १४ चैत २०७५

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताएका छन्।

‘गिरिजाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शंशाकले हिन्दू धर्मका पक्षमा बोलेर केही हुन्न’

‘गिरिजाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शंशाकले हिन्दू धर्मका पक्षमा बोलेर केही हुन्न’

शनिबार, ०२ चैत २०७५

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट छः गच्छदार

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट छः गच्छदार

बुधबार, २२ फागुन २०७५

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताएका छन्। नेपाल प्रेस युनियनद्वारा बुधवार भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नारा उत्कृष्ट भए पनि सरकारले सो अनुसारको कार्यक्रम व्यवहारमा ल्याउन सकेको छैन।”

निर्मलाको हत्यारा पत्ता लगाउन दवाव दिँदै आएका छौ : प्रवक्ता शर्मा

निर्मलाको हत्यारा पत्ता लगाउन दवाव दिँदै आएका छौ : प्रवक्ता शर्मा

सोमबार, ०७ माघ २०७५

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताएका छन।

गिरिजा र सुशीलका नामका अस्पताल विघटन नगर: पौडेल

गिरिजा र सुशीलका नामका अस्पताल विघटन नगर: पौडेल

सोमबार, ३० पुष २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली कांग्रेस छायाँ सरकारको अभ्यासमा

नेपाली कांग्रेस छायाँ सरकारको अभ्यासमा

मङ्गलबार, २४ पुष २०७५

नेपाली कांग्रेसले छायाँ सरकारको अभ्यास गर्ने भएको छ। मंगलवार बसेको संसदीय दलको बैठकमा हरेक सांसदलाई तीन वटा मन्त्रालय रोज्न भनिएको छ।

कांङ्ग्रेस सशक्त ढंगले प्रस्तुत हुने

कांङ्ग्रेस सशक्त ढंगले प्रस्तुत हुने

मङ्गलबार, २४ पुष २०७५

भोलि बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। मंगलवार बसेको नेका संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएमा भोलिको बैठक पनि अवरुद्ध पार्ने निर्णय गरेको छ।

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही हुनुपर्छ : सभापति देउवा

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही हुनुपर्छ : सभापति देउवा

शुक्रबार, २० पुष २०७५

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शु्क्रवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वाइड बडी विमान खरीद छानबिन संसदीय उपसमितिले कुनै मन्त्रीलाई कारवाहीको सिफारिश गरिएको विषयमा आफूलाई जानकारी नभएको प्रष्ट पारे।

राज्य संयन्त्रमा सत्तारूढ दलकाे नियाेजित हस्तक्षेपः पूर्व प्रम देउवा

राज्य संयन्त्रमा सत्तारूढ दलकाे नियाेजित हस्तक्षेपः पूर्व प्रम देउवा

सोमबार, १६ पुष २०७५

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्।

निर्मला हत्या प्रकरणमा सरकारको अप्रत्यक्ष संलग्नता छ : महामन्त्री काेइराला

निर्मला हत्या प्रकरणमा सरकारको अप्रत्यक्ष संलग्नता छ : महामन्त्री काेइराला

शुक्रबार, १३ पुष २०७५

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइराला वर्तमान सरकारले केही काम गर्न नसकेको भन्दै निर्मला पन्त हत्या प्रकरणमा सरकारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाए।

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

आइतबार, ०१ पुष २०७५

नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम सुरु भएको छ।

महासमिति बैठकको बन्द सत्र सुरु

महासमिति बैठकको बन्द सत्र सुरु

आइतबार, ०१ पुष २०७५

नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि सुरु भएको छ।

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

बुधबार, २६ मङि्सर २०७५

नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो।

विश्वप्रकाश र गगनले भने : ‘बुद्धिजिवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक’

विश्वप्रकाश र गगनले भने : ‘बुद्धिजिवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक’

मङ्गलबार, २५ मङि्सर २०७५

नेपाली काङ्ग्रेसका युवा नेताहरुले नेपाल इञ्जिनियर्स एशोसिएशनको आसन्न निर्वाचन लोकतान्त्रिक तथा गैरलोकतान्त्रिक शक्तिबीचको जनमत सङ्ग्रह भएको बताएका छन्। बृहत् लोकतान्त्रिक युवा इञ्जिनियर भेलालाई मंगलवार सम्बोधन गर्दै नेताहरुले बुद्धिजीवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक हुने विचार राखे।

सङ्घीय संसद्को अधिवेशन बोलाउन प्रतिपक्षको माग

सङ्घीय संसद्को अधिवेशन बोलाउन प्रतिपक्षको माग

सोमबार, १७ मङि्सर २०७५

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ। काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताए।

विधान संशोधन मस्यौदामाथि कांग्रेसको छलफल जारी

विधान संशोधन मस्यौदामाथि कांग्रेसको छलफल जारी

शुक्रबार, १४ मङि्सर २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि छलफल जारी राखेको छ। मुलुक सङ्घीय संरचनामा गएपछि पार्टीको विधानलाई पनि सोहीअनुसार लैजान विधान संशोधन समितिले तयार पारेको विधान मस्यौदामाथिको छलफल जारी छ।

काङ्ग्रेस जिल्ला सभापतिको बैठक ककनीमा

काङ्ग्रेस जिल्ला सभापतिको बैठक ककनीमा

मङ्गलबार, ११ मङि्सर २०७५

नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा हुने भएको छ। काङ्ग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मङ्सिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो।

गगन थापाले भेटे निर्मलाका आमाबुवालाई

गगन थापाले भेटे निर्मलाका आमाबुवालाई

बुधबार, ०५ मङि्सर २०७५

नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्।

नेविसंघको विवाद आइतबार टुङ्गो लाग्ने

नेविसंघको विवाद आइतबार टुङ्गो लाग्ने

शनिबार, ०१ मङि्सर २०७५

नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ। नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिवार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो।

सभापति देउवामाथि खनिए पाैडेल

सभापति देउवामाथि खनिए पाैडेल

मङ्गलबार, २७ कार्तिक २०७५

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन चितवनले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसदमा दिनुपर्थ्याे त्यो नभएकाे भन्दै अाक्राेश पाेखे। वरिष्ठ नेता पौडेलले भने, “विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपर्थ्याे तर त्यस्तो भएन।”

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलबार

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलबार

आइतबार, १८ कार्तिक २०७५

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ। उक्त पार्टीले अाइतवार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ।

सरकारको गलत क्रियाकलापले विदेशी लगानी कम हुँदै गयाे : नेता महत

सरकारको गलत क्रियाकलापले विदेशी लगानी कम हुँदै गयाे : नेता महत

मङ्गलबार, १३ कार्तिक २०७५

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अनुशरण गर्न सरकारलाई आग्रह गरेको छ। नेपाल प्रेस युनियन बाँकेले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको गलत क्रियाकलापका कारण नेपालमा विदेश लगानी कम हुँदै गएको र स्वदेशी लगानीकर्ता पनि पछि हट्न थालेको आरोप लगाए।

महतोकाे हत्यामा संलग्नलाई कारवाही गर्न माग

महतोकाे हत्यामा संलग्नलाई कारवाही गर्न माग

मङ्गलबार, १३ कार्तिक २०७५

नेपाली काङ्ग्रेसले सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्यामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ। काङ्ग्रेसले एक विज्ञप्तिमार्फत मृतकलाई शहीद घोषणा गर्न र उक्त घट्नाका घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको हो।

'सरकारका गलत कदमविरुद्ध कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ'

'सरकारका गलत कदमविरुद्ध कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ'

सोमबार, ०५ कार्तिक २०७५

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले स्थानीय, प्रदेश र सङ्घमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्। काङ्ग्रेस कालीकोटद्वारा साेमवार आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “मुलुकमा दुई तिहाइ बहुमतको सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन्, सरकारका गलत क्रियाकलापका विरुद्ध काङ्ग्रेस सशक्त प्रतिपक्षको भूमिका खेल्छ।”

सरकार गम्भीर बन्नुपर्छ : उपसभापति निधि

सरकार गम्भीर बन्नुपर्छ : उपसभापति निधि

सोमबार, ०५ कार्तिक २०७५

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा साेमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए।

कांग्रेस गुट राजनीतिका विरोधी

कांग्रेस गुट राजनीतिका विरोधी

आइतबार, २४ भदौ २०७५

२०१७ सालमा पूरै परिवार भूमिगत भएपछि राजनीतिप्रति आकर्षित भएका शेखर कोइराला यतिबेला कांग्रेसकै सभापतिका लागि दौडधुपमा छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad