जापानमा नेपालीले चलाएको कार दुर्घटना

जापानमा नेपालीले चलाएको कार दुर्घटना

मङ्गलबार, २५ बैशाख २०७५

जापानको होक्काइदो स्टेटको साप्पोरो शहरमा नेपालीले चलाएको सवारी साधन गम्भीर दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण उक्त...

पाकिस्तानी प्रमको भ्रमण प्रभाव : नेपालीले पाउने छात्रवृत्ति दोब्बरले बढ्यो

पाकिस्तानी प्रमको भ्रमण प्रभाव : नेपालीले पाउने छात्रवृत्ति दोब्बरले बढ्यो

मङ्गलबार, २७ चैत २०७४

पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ। पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक...

जापानवासी नेपालीले होली मनाए

जापानवासी नेपालीले होली मनाए

सोमबार, २१ फागुन २०७४

टोकियोबासी नेपालीहरूले रंगहरूको पर्व फागु अर्थात् होली पर्व मनाएका छन्। आइतबार टोकियोको शिन ओकुबोस्थित तोयामा पार्कमा भेला भएका नेपालीहरूले होली...

‘कानूनी राज र सुशासनबिनाको अवस्था नेपालीले कहिलेसम्म ब्यहोर्नुपर्ने ?’

‘कानूनी राज र सुशासनबिनाको अवस्था नेपालीले कहिलेसम्म ब्यहोर्नुपर्ने ?’

आइतबार, ०६ फागुन २०७४

पूर्वराजा ज्ञानेन्द्र शाहले अस्थिर राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आइतबार अपराह्न शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र...

नेपालीले पुग्नैपर्ने नेपाली थलो

नेपालीले पुग्नैपर्ने नेपाली थलो

मङ्गलबार, १४ कार्तिक २०७४

२०६७ सालदेखि कृषि पर्यटन अभियान लिएर देशाटनमा निस्केको म अहिलेको ७७ जिल्लामध्ये ७५ जिल्ला भ्रमण पूरा गरिसकेको छु । यसरी घुम्दा मैले कृषिको सम्भावनाको वकालत मात्र गरिन, देशलाई नै समुन्नत बनाउने विषयको पहिचानसमेत गरेको छु । तिनलाई मिडियाम तथा पुस्तकमार्फत पस्किरहेको छु ।

इरमा आँधीका कारण फ्लोरिडाका ७ सय नेपालीले घर छोडे, ६० लाख प्रभावित

इरमा आँधीका कारण फ्लोरिडाका ७ सय नेपालीले घर छोडे, ६० लाख प्रभावित

मङ्गलबार, २७ भदौ २०७४

सामुन्द्रिक आँधीबाट टेक्सासको जनजीवन सामान्य हुन नपाउँदै अर्को राज्य फ्लोरिडामा ‘इरमा’ का कारण ६० लाख मानिसलाई घर छोडेका छन्। उत्तरी क्यूबालाई क्षति पु‍र्याउँदै अमेरिकाको फ्लोरिडा राज्यतर्फ डरलाग्दो रूपले बाटो लिएको यो आँधीका कारण त्यहाँ बसोबास गर्दै आएका करिब सात सय नेपालीहरु आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपालीले ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपालीले ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने

बिहिबार, २५ जेठ २०७४

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ।

बेलायतका नेपालीले लन्डनमा मनाए नयाँ वर्ष

बेलायतका नेपालीले लन्डनमा मनाए नयाँ वर्ष

सोमबार, ०४ बैशाख २०७४

बेलायतमा रहेका नेपाली सञ्चारकर्मीले नयाँ वर्ष २०७४ भव्यरुपमा मनाएका छन् । आइतबार लन्डनस्थित फेल्थानमा शुभकामना साँझ तथा सांस्कृति कार्यक्रममा नेपालीहरु भेला भएर नयाँ वर्ष मनाएका हुन् ।

युएईका नेपालीले होली मनाए

युएईका नेपालीले होली मनाए

मङ्गलबार, ०१ चैत २०७३

युएइमा बस्दै आएका नेपालीहरुले होली पर्व मनाएका छन्। काम र व्यवसायका लागि युएईमा रहँदै आएका नेपालीले होलीलाई उल्लासपूर्वक मनाएका हुन्। युएईको बरदुबईमा नेपाली ट्राभल, रेष्टुरेन्ट, फेन्सी पसलहरु र यहाँका पार्कहरुमा गएर एक आपसमा रंग खेल्दै होली मनाइएको हो।

दूतावास ल्याउन १० वर्षसम्म स्पेनबासी नेपालीले के-के गरे?

दूतावास ल्याउन १० वर्षसम्म स्पेनबासी नेपालीले के-के गरे?

शुक्रबार, २० फागुन २०७३

दूतावास स्थापना गर्ने सरकारको निर्णयपछि स्पेनस्थित नेपाली संघ संस्थाहरुले एक दशक अघि हुँदै आएका पहलको स्मरण गरेका छन्। नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै उनीहरुले विगतमा गर्दै आएका पहलको सम्झना गरेका हुन्।

साउदी जेलबाट छुटेका ११ नेपालीले प्रधानमन्त्रीलाई भने: जीवनयापन गर्ने वातावरण बनाइदिनुस्

साउदी जेलबाट छुटेका ११ नेपालीले प्रधानमन्त्रीलाई भने: जीवनयापन गर्ने वातावरण बनाइदिनुस्

मङ्गलबार, १८ माघ २०७३

विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीहरुलाई मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेका छन्।

‘गैरअावासीय नेपालीले बसोबास गरेकै देशबाट मताधिकार पाउनुपर्छ’

‘गैरअावासीय नेपालीले बसोबास गरेकै देशबाट मताधिकार पाउनुपर्छ’

सोमबार, १० माघ २०७३

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संस्थाको नेतृत्व चयनका लागि बसोबास गर्ने देशबाटै मतदान व्यवस्था मिलाइनु पर्ने बताएका छन्।

अमेरिकीबासी नेपालीले मनाए दसैं

अमेरिकीबासी नेपालीले मनाए दसैं

बुधबार, २६ असोज २०७३

अमेरिका बस्ने नेपालीहरूले दसैं मनाएका छन्। उनीहरूले दशमीकाे दिन टीका लगाएर दसैं मनाएका छन्। सात समुन्द्र पारिबाट अाफन्त र बुबा अामाबाट जाेडिन इन्टरनेटले सहयाेग गरेकाे छ। अमेरिकास्थित नेपालीहरूले इन्टरनेटकाे माध्यमबाट भिडियाे कल गरी अाफ्ना बुबा अामाबाट टीका थापेका हुन्।

युरोपबासी नेपालीले १ अर्ब लगानी भित्र्याउने

युरोपबासी नेपालीले १ अर्ब लगानी भित्र्याउने

आइतबार, १६ साउन २०७३

कोपनहेगेन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोपियन क्षेत्रीय बैठक युरोपबबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै आइतबार डेनमार्कको राजधानी कोपनहेगेनमा समापन भएको छ।

युएईमा १८४ नेपालीले ज्यान गुमाए, १०० जेलमा

युएईमा १८४ नेपालीले ज्यान गुमाए, १०० जेलमा

आइतबार, १९ असार २०७३

युएई— वैदेशिक रोजगारीको कथा नेपालमा जसरी सुन्दर ढंगले प्रस्तुत गरिन्छ वास्तविकता त्यस्तो मात्र छैन। संयुक्त अरब ईमिरेटस (युएई) मा मात्रै बितेका तीन वर्षमा १८४ नेपालीले ज्यान गुमाएका छन्। डिप्रेसनपछि आत्महत्या, हृदयघात जस्ता कारणहरु नेपाली मृत्युका मुख्य कारण देखिएका छन्।

Ncell Footer Ad