दोस्रो एकदिवसीय क्रिकेटः ३४ रन जोड्दा नेपालले २ विकेट गुमायो

दोस्रो एकदिवसीय क्रिकेटः ३४ रन जोड्दा नेपालले २ विकेट गुमायो

शुक्रबार, १८ साउन २०७५

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। ...

नेपालले चीन भ्रमण पछि विश्वव्यापि रुपमा आफ्नो सम्वन्ध विस्तार गर्छ

नेपालले चीन भ्रमण पछि विश्वव्यापि रुपमा आफ्नो सम्वन्ध विस्तार गर्छ

सोमबार, २१ जेठ २०७५

प्रधानमन्त्रीको असार पहिलाे साता तिर हुने चीन भ्रमणले नेपालमा पर्यटन तथा लगानीका क्षेत्रमा आकर्षक बातावरण बनाउने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले...

एमाले–माके एकीकरण समारोहमा माधव नेपालले सम्झिए पृथ्वीनारायण शाहलाई

एमाले–माके एकीकरण समारोहमा माधव नेपालले सम्झिए पृथ्वीनारायण शाहलाई

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएका छन्। ...

‘भारतमा एउटा रियलाइजेसन भएको छ, नेपालले फाइदा लिनुपर्छ’ (भिडियाे)

आइतबार, १६ बैशाख २०७५

नेपाल–भारत सम्बन्धका जानकारहरुले सन्तुलित परराष्ट्र नीतिमा जोड दिएका छन्। आइतबार मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित ‘नेपाल भारत सम्बन्ध : विकसित र गतिशील’ विषयक...

एमाले नेता नेपालले प्रदेश २मा शिखर सम्मेलन गर्ने

एमाले नेता नेपालले प्रदेश २मा शिखर सम्मेलन गर्ने

बिहिबार, १५ चैत २०७४

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले २ नं. प्रदेशलाई समृद्ध बनाउनका लागि आर्थिक शिखर सम्मेलनको तयारी भइरहेको बताएका छन्।

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

बुधबार, २३ फागुन २०७४

पाकिस्तानका प्रधानमन्त्रीले नेपालका अधिकारीसँगको अन्तरक्रियाबाट नेपालको राजनीतिक स्थायित्वप्रति आफू आशावादी भएको बताए । उनले भने, 'संवैधानिक प्रजातन्त्रले यहाँ जरा गाडेको छ भन्ने मलाई लाग्छ । नेपाल विकासको अर्को चरणमा प्रवेश गर्न तयार भएको छ भन्ने मलाई लाग्छ ।प्रजातन्त्र आधारभूत प्रस्थापना हो । प्रजातन्त्र सुनिश्चित भएपछि सबै कुरा आउँछ ।'

बिआरआईबाट नेपालले फाइदा लिनुपर्छ : अब्बासी

बिआरआईबाट नेपालले फाइदा लिनुपर्छ : अब्बासी

बुधबार, २३ फागुन २०७४

पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए।

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

मङ्गलबार, २२ फागुन २०७४

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

नेपालले चौथो विकेट गुमायो

नेपालले चौथो विकेट गुमायो

आइतबार, २० फागुन २०७४

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले २४ औं ओभरमा चौथो विकेट गुमाएको छ। ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भएका छन्।

विश्वकप छनोट : नेपालले पहिलो विकेट गुमायो

विश्वकप छनोट : नेपालले पहिलो विकेट गुमायो

आइतबार, २० फागुन २०७४

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रुपमा दिलीप नाथलाई गुमाएको छ।

नेपालले ८ विकेट लियो

नेपालले ८ विकेट लियो

बुधबार, ०२ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा नेपालले क्यानडाको समाना गरिरहेको छ। टस जितेर फिल्डिङ गरिरहेको नेपालका बसन्त रेग्मीले २६ औं ओभरमा एनएस धलीवाललाई आउट गर्दै चौथो विकेट लिएका छन्।

नेपालले ३ विकेट गुमायो

नेपालले ३ विकेट गुमायो

सोमबार, २९ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिगमा केन्याविरुद्ध १७८ रनको चुनौति पाएको नेपालले ब्याटिङ गरिरहेको छ। आजको खेलमा नेपालबाट डेब्यु गरेका अनिल कुमार शाह शुरुवातमै पेभेलियन फर्किए।

नेपालले केन्याका ८ विकेट लियो

नेपालले केन्याका ८ विकेट लियो

सोमबार, २९ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपालले केन्याविरुद्ध खेलिरहेको छ।

विश्व क्रिकेट लिग : नेपालले भोलि नामिवियासँग खेल्ने

विश्व क्रिकेट लिग : नेपालले भोलि नामिवियासँग खेल्ने

बुधबार, २४ माघ २०७४

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले बिहीबारको उद्घाटन खेलमा आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

नेपालले चासो दिएन

नेपालले चासो दिएन

सोमबार, १५ माघ २०७४

काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन ।

नेपालले उछिन्यो भारत र चीनलाई

नेपालले उछिन्यो भारत र चीनलाई

बिहिबार, ११ माघ २०७४

नेपालले ‘समावेशी विकास सूचकांक २०१८’ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपालले २२ औं स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औं स्थानमा चित्त बुझाएका छन् ।

दुई कोरियाको वार्तालाई नेपालले ग-यो स्वागत

दुई कोरियाको वार्तालाई नेपालले ग-यो स्वागत

शुक्रबार, ०५ माघ २०७४

सरकारले गणतन्त्र कोरिया र प्रजग कोरियाले जारी तनाव सामान्यीकरण गर्ने उद्देश्यका साथ हिउँदे ओलम्पिकमा उनीहरुले सहभागिता जनाउने भएकामा स्वागत गरेको छ।

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छः अध्यक्ष दाहाल

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छः अध्यक्ष दाहाल

आइतबार, १६ पुष २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएका छन्। ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गरे।

नेपालले गर्‍यो ट्रम्पको विपक्षमा मतदान

नेपालले गर्‍यो ट्रम्पको विपक्षमा मतदान

शुक्रबार, ०७ पुष २०७४

जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा तोक्ने या नतोक्ने भन्ने विषयमा नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा मतदान गरेको छ ।

सिंगापुरलाई हराउँदै नेपालले उपाधी जित्यो

सिंगापुरलाई हराउँदै नेपालले उपाधी जित्यो

आइतबार, ०२ पुष २०७४

नेपालले थाइल्याण्डमा जारी एसीसी अण्डर १६ पूर्व क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । आइतवार सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाउन सक्यो ।

डब्लुटिओबाट नेपालले फाइदा लिन सकेन

डब्लुटिओबाट नेपालले फाइदा लिन सकेन

बुधबार, १३ मङि्सर २०७४

नेपालले विश्व व्यापार संगठन (डब्लुटिओ)बाट अपेक्षित फाइदा लिन नसकेको सम्बन्धित विज्ञहरू बताएका छन् । डब्लुटिओको सदस्य भएको १५ वर्ष पुग्दा पनि मुलुकले कुनै फाइदा लिन नसकेको विज्ञहरूको धारणा छ।

माधव नेपालले पुष्पकमल दाहाललाई 'विष वृक्ष'को जवाफ यसरी दिए

शुक्रबार, ०१ मङि्सर २०७४

अहिले नेकपा एमाले र माओवादी केन्द्र चुनावी गठवन्धनमा छन्। चुनाव पछि पार्टी एकता सम्मको कुरा चलेको छ। गठवन्धन अघि दुई पार्टीका नेता कार्यकर्ता एक अर्काका कटु आलोचक थिए। कनै प्रसंगमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई 'विष वृक्ष' रोपेको बताएका थिए।

नेपालले दिएकाे १८६ रनकाे  लक्ष्य पछ्याउँदै भारत

नेपालले दिएकाे १८६ रनकाे लक्ष्य पछ्याउँदै भारत

आइतबार, २६ कार्तिक २०७४

एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतसामु १८६ रनको लक्ष्य पेश गरेको छ । टस हारेर व्याटिङमा गएको नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १८५ रन जोडेको हो ।

नेपालले ‘ओबिओआर’बाट कसरी फाइदा लिने ?

नेपालले ‘ओबिओआर’बाट कसरी फाइदा लिने ?

शनिबार, २५ कार्तिक २०७४

चीनको सियानस्थित विज्ञहरुको संस्था (थिंक ट्यांक) साङ्सी इन्स्टिच्युट् अफ इनोभेटिभ ट्यलेन्ट डेभलप्मेन्ट्का कार्यकारी निर्देशक प्राध्यापक चाङ होङले चीनको विशाल आयोजना वान बेल्ट वान रोड (ओबिओआर)बाट नेपालले जतिसक्दो धेरै फाइदा लिन सक्नुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको यो आयोजना र यहाँको समृद्धि नेपालजस्तो छिमेकीका लागि समुद्र नै हो, यसबाट कति पानी उभाएर लिने भन्नेकुरा उसको क्षमता र अग्रसरतामा भरपर्दछ।

नेपालले बंगलादेशलाई हरायो

नेपालले बंगलादेशलाई हरायो

आइतबार, १९ कार्तिक २०७४

एसीसी यु–१९ एसिया कप क्रिकेटको तयारीका लागि बंगलादेशमा रहेको नेपाली युवा टोलीले तेस्रो अभ्यास खेलमा जित निकालेको छ । आज भएको अन्तिम अभ्यास खेलमा नेपालले बंगलादेशको यु–१९ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको हो।

चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छ : सञ्चारमन्त्री बस्नेत

चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छ : सञ्चारमन्त्री बस्नेत

बिहिबार, १६ कार्तिक २०७४

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चीनले गरेको विकासबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिएका छन्।  चीन दक्षिण एशिया मेला सचिवालय, नेपाल चीन कार्यकारिणी परिषद् र युनान इन्टरनेशनल एक्पोजिसन अफेयर्स ब्यूरोको आयोजनामा आजदेखि भृकुटीमण्डपमा शुरु भएको ‘चीन दक्षिण एशिया मेला’ उद्घाटन गर्दै उनले नेपालको उद्योग र व्यापारलाई प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

चीनमा सी चिनफिङ युग : 'नेपालले फाइदा लिन सक्नुपर्छ'

चीनमा सी चिनफिङ युग : 'नेपालले फाइदा लिन सक्नुपर्छ'

बिहिबार, ०९ कार्तिक २०७४

आफ्नो उत्तराधिकारी तोक्ने परम्परा तोड्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दोस्रो कार्यकालका लागि राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) को महासचिव चुनिएपछि विश्व राजनीति तरंगित बनेको छ । सिपिआईको बुधबार सम्पन्न १९ औं सम्मेलन (कंग्रेस) ले राष्ट्रपति सीको विचारलाई पार्टीको विधानमै उल्लेख गर्ने निर्णय गरेपछि उनलाई अन्तर्राष्ट्रिय मिडियाले माओत्सेतुङपछिका चिनियाँ शक्तिशाली नेताका रुपमा चित्रण गर्न थालेका छन् ।

दाहाल र नेपालले भने: आउँदो चुनावमा बाम एकताको पक्षमा छौं

दाहाल र नेपालले भने: आउँदो चुनावमा बाम एकताको पक्षमा छौं

मङ्गलबार, १० असोज २०७४

कम्युनिष्ट पार्टीका दुई पूर्व प्रधानमन्त्रीहरु एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनावमा वाम एकताको पक्षमा आफुहरु रहेको बताएका छन्।

मलेसियाविरुद्ध नेपालले कसरी खेल्दैछ?

मलेसियाविरुद्ध नेपालले कसरी खेल्दैछ?

शुक्रबार, ३० भदौ २०७४

एसिसी यु–१९ एसिया कपअन्र्तगत पूर्वी क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ शनिबार नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। सुधारिएको ब्याटिङका साथै बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो। भुटान, थाइल्यान्ड र सिंगापूर सम्मेलित समूह चरणका खेलमा नेपालले कुनै पनि टोलीबाट बलियो चुनौतीको सामना गर्नु परेन।

नेपालले कसरी भुटानलाई धराशयी बनायो? (भिडियो)

नेपालले कसरी भुटानलाई धराशयी बनायो? (भिडियो)

बुधबार, २८ भदौ २०७४

कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने बलिङमा हाबी हुँदा नेपालले एसीसी यु १९ इस्टर्न रिजन क्रिकेटमा भुटानलाई ९ विकेटले हराएको छ। समूह ‘ए’ मा लगातार दोस्रो जित हासिल गरेपछि नेपाल ४ अंकसहित प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

नेपालले थाल्यो जिसिएम तयारी

नेपालले थाल्यो जिसिएम तयारी

बिहिबार, २२ भदौ २०७४

यतिखेर नेपालबाट ठूलो संख्याका कामदार विभिन्न मुलुकमा पुग्ने र समस्यामा पर्ने क्रम जारी रहे पनि सरकारी निकायबाट गन्तव्य मुलुकलाई कामदारको पक्षमा सहयोग गर्न अनुरोध गर्नेबाहेक ती मुलुकलाई बाध्यकारी रूपमा सहयोग गराउन सक्दैन।

१९५० को सन्धिबारे नेपालले स्पष्ट धारणा राख्न सकेनँ : महेन्द्र पी. लामा

१९५० को सन्धिबारे नेपालले स्पष्ट धारणा राख्न सकेनँ : महेन्द्र पी. लामा

मङ्गलबार, १० साउन २०७४

नेपाल-भारतबीच भएको १९५० को मैत्री सन्धिका विवादित बुँदाहरु पुनरावलोकन गरी दुई देशबीच सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन विज्ञहरुले सुझाव दिएका छन्। आइतबार टोकियोको इचिगायास्थित चुकुबा विश्वविद्यालयले आयोजना गरेको ‘नेपाल-भारतसम्बन्ध र १९५० को मैत्री सन्धिको सान्दर्भिकता’ विषयक कार्यक्रमका सहभागीले यस्तो सुझाब औंल्याएका हुन्।

यमनलाई गोल रहित बराबरीमा रोक्दै नेपालले अंक जोड्यो

यमनलाई गोल रहित बराबरीमा रोक्दै नेपालले अंक जोड्यो

मङ्गलबार, ३० जेठ २०७४

एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गतको खेलमा नेपालले यमनलाई गोल रहित बराबरीमा रोकेको छ।

नेपालले पर्यटन र हाइड्रोमा ठूलो लगानी खोजेको छ : महरा

नेपालले पर्यटन र हाइड्रोमा ठूलो लगानी खोजेको छ : महरा

शुक्रबार, १२ जेठ २०७४

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वृद्धिका लागि यतिखेर नेपालले पर्यटन र जलविद्युत् क्षेत्रमा ठूलो लगानी खोजेको बताएका छन्। बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा काठमाडौंमा संयुक्त रूपमा आयोजित नेपाल–चीन १४औं गैरसरकारी सहयोग मञ्चको बैठकमा बोल्दै महराले उक्त कुरा बताएका हुन्।

नेपालले ओबीओआरमा हस्ताक्षर गर्ने

नेपालले ओबीओआरमा हस्ताक्षर गर्ने

सोमबार, २५ बैशाख २०७४

नेपालले वान बेल्ट वान रोड (ओबीओआर) परियोजनामा हस्ताक्षर गर्ने  निर्णय गरेको छ ।  सेमबार बसेको  मन्त्रीपरिषद्को बैठकले चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने उक्त सडक परियेजनामा उपप्रधानमन्त्रीको नेतृत्वमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

एसिसी इमर्जिङ टिम्स कप : नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

एसिसी इमर्जिङ टिम्स कप : नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

सोमबार, १४ चैत २०७३

एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले श्रीलंकाली भेट्रानसँग खेल्ने

नेपालले श्रीलंकाली भेट्रानसँग खेल्ने

बिहिबार, १० चैत २०७३

विश्व क्रिकेटमा सनथ जयसूर्याको विस्फोटक ब्याटिङ र तीव्र गतिका बलर चामिन्दा भासको बलिङबाट नडराउने कमै खेलाडी होलान्। श्रीलंकाका यिनै महान् क्रिकेटरसँग नेपाली क्रिकेट टोलीले तीन ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।

यसरी जित्याे नेपालले केन्यालार्इ (फाेटाे/भिडियाे)

सोमबार, ३० फागुन २०७३

आइसीसी विश्व लिग क्रिकेट च्याम्पियनअन्तर्गत नेपालले केन्याविरुद्ध ७ विकेटको शानदार जित हात पारेको छ। शनिबार प्रतिकुल माैसम(वर्षा)काे समयमा भएकाे पहिलाे खेलमा ५ विकेटले हार व्यहाेरेकाे नेपाली टाेली साेमबार भने लयमा देखिएकाे थियाे।

तिलाठीको उदाहरण दिँदै माधव नेपालले भने, सीमाको रक्षा मधेसीबाटै

तिलाठीको उदाहरण दिँदै माधव नेपालले भने, सीमाको रक्षा मधेसीबाटै

आइतबार, १५ फागुन २०७३

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेस र मधेसीको पक्षमा निरन्तर लडिरहेकोले एमालेलाई मधेस विरोधीको आरोप लगाउनु निराधार रहेको बताएका छन्। रौतहटको गौरस्थित व्यारेक फिल्डमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेलाई मधेसविरोधी भन्नेहरुले तर्कभन्दा तथ्यको आधार जनतासमक्ष पेश गर्न आग्रह गरेका छन्।

नेता नेपालले भने– ‘सबै डिअाइजी मेरा फेब्रेट हुन्’

नेता नेपालले भने– ‘सबै डिअाइजी मेरा फेब्रेट हुन्’

सोमबार, ०२ फागुन २०७३

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल प्रहरीको आइजिपी नियुक्तिका विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन्।

छिमेकी देशहरुका कारण बढेको अपराधबारे नेपालले वार्ता गर्ने

छिमेकी देशहरुका कारण बढेको अपराधबारे नेपालले वार्ता गर्ने

बिहिबार, २८ पुष २०७३

इन्टरपाेलकाे एशिया सम्मेलनमा नेपालले मानव बेचबिखन तथा ओसारपसार, वन्यजन्तुसम्बन्धी अपराध, लागुऔषधको कारोबार र अन्तरदेशीय आर्थिक तथा संगठित अपराध तथा चर्चामा रहेका प्रविधिजन्य अपराधलाई मुख्य एजेण्डाका रुपमा सम्मेलनमा राख्ने तयारी गरेको छ।

माधव नेपालले भने: मधेस र एमालेको सम्बन्ध कृष्ण र सुदामा जस्तै

माधव नेपालले भने: मधेस र एमालेको सम्बन्ध कृष्ण र सुदामा जस्तै

शुक्रबार, १५ पुष २०७३

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी मधेस विरोधी नरहेको बताएका छन्। शुक्रवार सप्तरीको खोजपुर गविस स्थित खरचुईया चोकमा पार्टी समर्थित स्वास्थ्यकर्मी संगठनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले यस्तो दावि गरेका हुन्।

नेपालले आज पाकिस्तानसँग खेल्ने

नेपालले आज पाकिस्तानसँग खेल्ने

शनिबार, ११ मङि्सर २०७३

पाकिस्तानसँग शनिबार खेल्दै एसिया कप ट्वान्टी–२० क्रिकेटको सुरु गर्दा नेपाली राष्ट्रिय महिला टोलीसामु तयारी समयका सबै विवादछायाँमा पार्नुपर्ने चुनौती हुनेछ।

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

बिहिबार, ०९ मङि्सर २०७३

भारत उत्तर प्रदेशका निर्मलकुमार अग्रवाल एक साताअघि स्वर्गकी अप्सराको उपमा पाएको रारा हेर्न कर्णाली आए। राराकाे सुन्दरताले उनलार्इ माेहित गर्नु त स्वभाविक नै थियाे, उनकाे कारले भने स्थानीयलार्इ माेहित गर्याे।

नेपालले आज लाओसँग खेल्ने

नेपालले आज लाओसँग खेल्ने

शनिबार, २७ कार्तिक २०७३

एएफसी सोलिडारिटी कपमा लाओसविरुद्ध शनिबार हुने सेमिफाइनलमा नेपाली टोलीको पहिलो रोजाइमा खासै ठूलो परिवर्तनको सम्भावना छैन। समूह चरणको पहिलो खेलमा लिटोर लिस्टेसँग गोलरहित बराबरी खेल्दा पनि नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले विश्वास गरे।

नेपालले जापानी टोलीसँग खेल्ने

नेपालले जापानी टोलीसँग खेल्ने

शुक्रबार, १२ कार्तिक २०७३

नेपाली राष्ट्रिय टोलीले मंसिर ४ मा ‘फ्रेन्ड्स अफ जापान’ सँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। जापान फ्रेन्ड्स टोलीमा जापानी पूर्व राष्ट्रिय खेलाडी तथा ‘जे’ लिग र अन्य क्लबमा आवद्ध व्यावसायिक खेलाडी हुनेछन्।

ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन सक्दैन : महत

ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन सक्दैन : महत

आइतबार, ३० असोज २०७३

सत्तारुढ दल नेपाली का‌ग्रेसका प्रभावशाली नेता रामशरण महतले भारतको गोवामा भैरहेको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने बताएका छन् ।  पूर्वअर्थमन्त्री समेत रहेका महतले ब्रिक्स सम्मेलनमा नेपालले द्धिपक्षीय भेटवार्ता गर्ने उपयोगिताबाहेक अन्य उपलब्धि हासिल गर्न नसक्ने बताएका हुन् ।

तटस्थता तोड्दै नेपालले लियो भारतको पक्ष

तटस्थता तोड्दै नेपालले लियो भारतको पक्ष

आइतबार, १६ असोज २०७३

भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ। पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो।

भारत-पाकिस्तान शान्तिवार्ता नेपालले गराउनुपर्छ :  सांसद भण्डारी (भिडियो)

भारत-पाकिस्तान शान्तिवार्ता नेपालले गराउनुपर्छ : सांसद भण्डारी (भिडियो)

शुक्रबार, १४ असोज २०७३

भारतले ६ महिनासम्म आफ्नै देशमाथि नाकाबन्दी गर्दा मौन रहेको संसदमा शुक्रबार भारत-पाकिस्तान मुद्दाले चर्चा पाएको छ। भारत र पाकिस्तानबीच बढ्दै गएको तनाब मत्थर पार्न नेपालले वार्ता गर्नुपर्ने आवाज संसदमा उठेको छ।

सार्क सम्मेलन विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्छ : ओली

सार्क सम्मेलन विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्छ : ओली

बिहिबार, १३ असोज २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १९औं शिखर सम्मेलनलाई विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्ने बताएका छन्। एमाले सम्पर्क समन्वय समितिद्वारा आयोजित शुभकामना कार्यक्रममा उनले सार्क सम्मेलन विवादमा आएको समयमा त्यसलाई समाधान गर्न नेपाल अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताए।

Ncell Footer Ad