नेपालद्वारा नेदरल्याण्ड्स सामु २ सय १७ रनकाे चुनाैती

नेपालद्वारा नेदरल्याण्ड्स सामु २ सय १७ रनकाे चुनाैती

शुक्रबार, १८ साउन २०७५

नेदरल्याण्ड्स विरुद्धको दोश्रो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २ सय १७ रनको लक्ष्य दिएको छ । ...

नेपालद्वारा एमसिसी ९ विकेटले पराजित

नेपालद्वारा एमसिसी ९ विकेटले पराजित

आइतबार, १३ साउन २०७५

नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) लाई ९ विकेटले पराजित गरेको छ। ...

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत

शनिबार, १५ बैशाख २०७५

नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको...

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत

शुक्रबार, १४ बैशाख २०७५

नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत...

नरेन्द्र मोदीविरुद्ध ग्रेटर नेपालद्वारा बेलायतमा उजुरी

नरेन्द्र मोदीविरुद्ध ग्रेटर नेपालद्वारा बेलायतमा उजुरी

बिहिबार, ०६ बैशाख २०७५

बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध उजुरी गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई एक पत्र पठाएको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनमार्फत मोदीविरुद्ध बेलायतमा उजुरी दिएको हो।

नेपालद्वारा १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत

नेपालद्वारा १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत

शुक्रबार, २६ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई जितका लागि १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ।

भलिबलमा नेपालद्वारा हङकङ पराजित

भलिबलमा नेपालद्वारा हङकङ पराजित

आइतबार, १४ माघ २०७४

नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ। हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र १७–१५ अंकले हराएको हो।

काबुलस्थित होटलमा भएको हमलाको नेपालद्वारा भत्र्सना

काबुलस्थित होटलमा भएको हमलाको नेपालद्वारा भत्र्सना

सोमबार, ०८ माघ २०७४

नेपाल सरकारले अफगानिस्तानको काबुलस्थित होटलमा शनिबार भएको हमलाप्रति भत्र्सना गरेको छ। उक्त घटनालाई मानवीय क्षति तथा निर्दोष व्यक्ति घाइते हुने गरी गरिएको बर्बर तथा विवेकहीन संज्ञा दिँदै परराष्ट्र मन्त्रालयले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै सो घृणित अपराध कर्मलाई न्यायिक कठघरामा ल्याउनुपर्ने सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

बिहिबार, २८ मङि्सर २०७४

एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ।  थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो। जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो। जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

नेपालद्वारा हङकङ पराजित

नेपालद्वारा हङकङ पराजित

मङ्गलबार, २६ मङि्सर २०७४

थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ।  थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर लक्ष्य भेट्टायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो। जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ।

नेपालद्वारा चीन ५० रनले पराजित

नेपालद्वारा चीन ५० रनले पराजित

आइतबार, १० मङि्सर २०७४

आइसिसी महिला टि– २० विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।

नेपालद्वारा भुटान ९ विकेटले पराजित

नेपालद्वारा भुटान ९ विकेटले पराजित

बुधबार, २८ भदौ २०७४

मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा बुधबार भएको दोश्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।

राप्रपा नेपालद्वारा ६ सांसदसहित १७ केन्द्रीय सदस्य निस्कासित

राप्रपा नेपालद्वारा ६ सांसदसहित १७ केन्द्रीय सदस्य निस्कासित

सोमबार, २३ साउन २०७४

पार्टी फुटाउने कार्यमा संलग्न १७ जनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ। अनुशासनहीन कार्यमा संलग्न रहेको ठहर गर्दै राप्रपा केन्द्रीय समिति बैठकले उनीहरुलाई कारवाही गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले बताए।

नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

सोमबार, ०९ साउन २०७४

आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ ।

नेपालद्वारा सिंगापुर २२ रनले पराजित

नेपालद्वारा सिंगापुर २२ रनले पराजित

शुक्रबार, ०६ साउन २०७४

सिंगापुरमा जारी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ।

नेपालद्वारा मलेसिया एक विकेटले पराजित

नेपालद्वारा मलेसिया एक विकेटले पराजित

आइतबार, ०३ पुष २०७३

एसिसी यु–१९ एसिया कपमा नेपालले सान्त्वना जित हासिल गर्ने क्रममा सोमबार मलेसियामाथि १ विकेटको विजय हासिल गरेको छ।

नेपालद्वारा नेदरल्याण्ड सामु  ९५ रनको झिनो लक्ष्य प्रस्तुत

नेपालद्वारा नेदरल्याण्ड सामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत

शनिबार, २९ साउन २०७३

काठमाडौँ— आइसीसी विश्व लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपालले घरेलु टोली नेदरल्याण्डसामु ९५ रनको झिनो लक्ष्य दिएको छ।