भारतले गरायो अघोषित रुपमा नाका बन्द

भारतले गरायो अघोषित रुपमा नाका बन्द

शनिबार, २३ कार्तिक २०७६

भारतले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका अघोषित रुपमा बन्द गराएको छ। यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै...

तरुण दल नेतामाथि खुकुरी प्रहार

तरुण दल नेतामाथि खुकुरी प्रहार

बिहिबार, ०२ असोज २०७६

नेपाली कांग्रेस निकट नेपाल तरुण दलमा आवद्ध युवामाथि नेपालगन्जमा खुडा प्रहार भएको छ। धम्बोझी चोक नजिक रहेको एक रेष्टुरेन्टमा बुधबार...

कांग्रेसमाथि आक्रमण गरेको आरोपमा १० जनाविरुद्ध किटानी जाहेरी

कांग्रेसमाथि आक्रमण गरेको आरोपमा १० जनाविरुद्ध किटानी जाहेरी

शुक्रबार, २७ भदौ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राष्ट्रिय जनजागरण कार्यक्रम बिथोल्दै नेता, कार्यकर्तामाथि आक्रमणमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का १० जना...

‘सहकारी रकम अपचलन मुद्दा’ प्रभावित पार्न डिएसपीको सरुवा

‘सहकारी रकम अपचलन मुद्दा’ प्रभावित पार्न डिएसपीको सरुवा

बुधबार, २५ भदौ २०७६

मुद्दाको आवश्यक अनुसन्धानका लागि संस्थाका तत्कालिन उपाध्यक्ष अजयकुमार पाठक र कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमिति सदस्य दीपककुमार बर्मा लगायतविरुद्ध...

मन्दिरको जग्गा फिर्ता ल्याउन ठोस कदम चाल्नुपर्ने सुझाव

मन्दिरको जग्गा फिर्ता ल्याउन ठोस कदम चाल्नुपर्ने सुझाव

बिहिबार, १९ भदौ २०७६

गैरकानुनी रुपले ब्यक्तिको नाममा गरिएको बागेश्वरी मन्दिरको जग्गा फिर्ता ल्याउन सरकारले ठोस कदम चाल्नुपर्ने नागरिक समाजका अगुवाले आग्रह गरेका छन्। मन्दिरको जग्गा हिनामिनाबारे स्थलगत अध्ययन, अनुसन्धान तथा खोजविन गर्न आएको ‘सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगको टोली समक्ष यस्ता आग्रह गरेका हुन्।

‘गौहत्या’ प्रकरणः नेपालगन्ज स्तब्ध, निष्पक्ष छानविनको माग

‘गौहत्या’ प्रकरणः नेपालगन्ज स्तब्ध, निष्पक्ष छानविनको माग

शनिबार, १४ भदौ २०७६

कान्जी हाउसभित्र राखिएका मध्ये करिब २ सय ९० जति चौपायालाई उपमहानगरपालिकाले बिहीबार राती अचानक ८ वटा ट्रकमार्फत दैलेखतर्फ पठाएको सूचना बाहिरियो। त्यसपछि शुक्रबार बिहानपख सुर्खेतमा करिब ३ दर्जन जति गाईलाई ‘भिरबाट खसालेर मारिएको’ र दर्जनौं संख्यामा घाइते रहेको भन्ने खबर सामाजिक सञ्जालमा भाइरल भयो। सुर्खेतको कटकुवामा मरेका चौपायाको तथ्यांक अहिलेसम्म पनि एकिन छैन।

एकैरातमा खरानी भए १३ पसल (फोटो फिचरसहित)

एकैरातमा खरानी भए १३ पसल (फोटो फिचरसहित)

शुक्रबार, २४ साउन २०७६

नेपालगन्जको वीपी चोकस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। आगलागीबाट १२ वटा फर्निचर उद्योग र एक डेन्टल क्लिनिकमा क्षति भएको छ।

रासायनिक मलको मौज्दात रित्तियो

रासायनिक मलको मौज्दात रित्तियो

आइतबार, १२ साउन २०७६

किसानको माग बढी हुने बेला बाँकेमा रासायनिक मलको मौज्दात रित्तिएको छ। किसानलाई रासायनिक मल उपलब्ध गराउन नेपाल सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई जिम्मा दिँदै आएको छ।

‘प्यान’ अनिवार्य नीतिको विरोध गर्दै नेपालगन्ज बजार बन्द

‘प्यान’ अनिवार्य नीतिको विरोध गर्दै नेपालगन्ज बजार बन्द

बुधबार, ०१ साउन २०७६

सरकारले लागू गर्न लागेको नीति, नियम ‘अव्यवहारिक’ भएको भन्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन्। आन्दोलनस्वरुप उनीहरूले बुधबार नेपालगन्जको व्यापार, व्यवसाय बन्द गराएका छन्।

नेपालगन्जका ९ पसलमा चोरी

नेपालगन्जका ९ पसलमा चोरी

आइतबार, २९ असार २०७६

अविरल वर्षा परिरहेको मौका छोपी गयराति नेपालगन्जको व्यस्त सुर्खेतरोडका ९ पसलबाट लाखौंको धनमाल चोरी भएको छ।

नेपालगञ्ज भन्सार कार्यालयलाई लक्ष्य भेटाउनै मुस्किल

नेपालगञ्ज भन्सार कार्यालयलाई लक्ष्य भेटाउनै मुस्किल

बिहिबार, २६ असार २०७६

नेपालगन्ज भन्सार कार्यालयलाई यसवर्ष लक्ष्य अनुसारको राजश्व संकलन गर्न हम्य–हम्य परेको छ। भन्सार विभागले चालु आर्थिक वर्ष २०७५/७६ का लागि १२ अर्ब ३३ करोड १ लाख १६ हजार रूपैयाँ राजश्व असुल्ने बार्षिक लक्ष्य दिएको थियो। आर्थिक वर्ष सकिनै लाग्दा कार्यालयलाई सो लक्ष्य पुरा गर्न चुनौती थपिएको हो।

ढलको निकास थुनिँदा बस्ती डुबानमा

ढलको निकास थुनिँदा बस्ती डुबानमा

मङ्गलबार, २४ असार २०७६

अर्बौं बजेट खर्च गरेर आयोजना सञ्चालन भए पनि डुबान समस्या समाधान नहुँदा नेपालगन्जवासीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैं भएको छ।

पानीमाथिको बसाइँ

पानीमाथिको बसाइँ

आइतबार, २२ असार २०७६

जानकी गाउँपालिका–५, पिप्रहवाका प्रेमबहादुर लोहनिया आइतबार दिउँसो घरभित्रै थिए। बाहिर वर्षा भइरहको थियो। घर अगाडिको बारीमा पानी भरिएर घरभित्र पस्दै थियो। उनी त्यहाँबाट बाहिर पनि जान खोजेनन्। असारे वर्षाले उनी चिन्तित थिए। घर अगाडि जमेको पानी धुमिलो थियो। त्यहीँ पानीमा उनकै अगाडि विषालु सर्प देखियो। उनी जुरुक्क खाटमा उभिए। सर्प पानीबाट तैरिएर उनकै खाटतिर आउँदै थियो। आँखा चिम्लेर कराए। खोल्दा सर्प कता गयो पत्तै भएन। यो नियमित उनको आइतबारको मात्र होइन। जब वर्षा हुन्छ तब उनको यो नियति दोहोरिन्छ।

वर्षेनी किन डुब्छ नेपालगन्ज उपमहानगर ?

वर्षेनी किन डुब्छ नेपालगन्ज उपमहानगर ?

शनिबार, २१ असार २०७६

अविरल रुपमा परेको वर्षाले शनिबार पनि नेपालगन्ज उपमहानगरको विभिन्न क्षेत्र छिनभरमै जलाम्य भयो। ढल तथा नालामा पानीको सहज निकास नहुँदा घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, सदरलाईन लगायत क्षेत्र जलाम्य भए।

मुख्य आरोपी पाठक प्रहरी नियन्त्रणमा

मुख्य आरोपी पाठक प्रहरी नियन्त्रणमा

मङ्गलबार, २१ जेठ २०७६

नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडको रकम हिनामिना गर्ने मुख्य आरोपी अरुणकुमार पाठकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। २०५१ सालमा स्थापना भएको उक्त सहकारीको कुल ५२ करोड पुँजी मध्ये कर्मचारीले २६ करोड हिनामिना गरेको घटना केहीदिन अघि सार्वजनिक भएको थियो।

धनगढी  विमानस्थलमा उडान बन्द हुँदा नेपालगन्जमा जहाजको चाप

धनगढी विमानस्थलमा उडान बन्द हुँदा नेपालगन्जमा जहाजको चाप

बिहिबार, ०२ जेठ २०७६

धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द छ। नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।

हुलाकी सडकको विवाद समाधान

हुलाकी सडकको विवाद समाधान

शनिबार, २१ बैशाख २०७६

नेपालगन्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेको छ। संवाद समूह बाँकेको पहलमा वर्षौंदेखिको सडक विवाद साम्य भएको हो।

नेपालगन्जको मुख्य सडकमै बम फेला, जनजीवन आतंकित

नेपालगन्जको मुख्य सडकमै बम फेला, जनजीवन आतंकित

बिहिबार, ३० फागुन २०७५

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आव्हान गरेकै दिन नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित मुख्य सडकमै बम फेला परेको छ। नेपालगन्ज–कोहलपुर चारलेन सडकमै बम फेला परेपछि जनजीवन आतंकित बनेको छ।

नवीकरण बन्द हुँदा छट्पटाउँदै उद्योगी व्यवसायी

नवीकरण बन्द हुँदा छट्पटाउँदै उद्योगी व्यवसायी

शुक्रबार, २५ माघ २०७५

नवीकरण म्याद गुज्रिदा नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरमा रहेको सुमन इँटा उद्योगको आर्थिक कारोबार ठप्प छ। उद्योगको नवीकरण म्याद गुज्रेको दुई वर्ष नाघिसकेको छ। उद्योग नवीकरणका लागि पहल गरिदिन सञ्चालक सुमन अलि दैनिक रुपमा घरेलु तथा साना उद्योग कार्यालयमा धाइरहेका छन्। तर, कार्यालयले नवीकरण गरिदिने परिपत्र केन्द्रबाट नआएको भन्दै उनलाई फर्काइरहेको छ। करिब एक करोड रुपैयाँ लागतमा ०६४/६५ मा सुमनले श्रीमती फातमा बानोको नामबाट उद्योग सञ्चालन गरेका थिए।

रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

मङ्गलबार, २२ माघ २०७५

नेपाल–भारत खुल्ला सिमानाका कारण नेपालगन्जमा दैनिक उपभोग्य वस्तुको मूल्य घटबढ हुने गरेको छ। उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु प्रायः यहाँका व्यापारीले भारतबाटै आयात गर्छन्। भन्सार महसुल तिरेर आयात हुने र अवैध रुपमा भित्रिने सामानको बिक्री मूल्य फरक पर्छ। यसले नेपालगन्जको बजारलाई समेत प्रभाव पार्ने गरेको व्यापारी बताउँछन्। पसलपिच्छे दैनिक उपभोग्य प्वस्तुको मूल्यमा अन्तर देखिन्छ।

नेपालगन्जमा बजाज आरई महा टेस्ट ड्राइभ

नेपालगन्जमा बजाज आरई महा टेस्ट ड्राइभ

बिहिबार, १३ मङि्सर २०७५

बजाज आरई थ्री ह्विलर (टेम्पु)को अधिकृत बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले उक्त बाहनबारे जानकारी, टेस्ट ड्राइभ र मनोरञ्जन दिन नेपालगन्जमा गत शनिबार बजाज आरई महा टेस्ट ड्राइभ मेला गरेको जनाएको छ।

धावक हरिबहादुर भन्छन्, राज्य एकातिर, खेलाडी अर्कातिर

धावक हरिबहादुर भन्छन्, राज्य एकातिर, खेलाडी अर्कातिर

आइतबार, ०९ मङि्सर २०७५

लामो दूरीका धावक हरिबहादुर रोकाय प्राय एक्लै हिँडदैनन्। यात्राका क्रममा भेटिँदा खेलाडी छुट्दैनन् उनीसँग। शुक्रबार नेपालगन्ज बिपी चौकमा भेटिँदा हरिसँग थिए जुम्लाका धावक नरेश बुढा, प्रकाश कठायत र रेजिना बस्नेत।

व्यस्त सडकमा बम फेला, सेनाद्वारा डिस्पोज

व्यस्त सडकमा बम फेला, सेनाद्वारा डिस्पोज

बिहिबार, २९ कार्तिक २०७५

चौबिसै घण्टा प्रहरीको उपस्थिती रहने नेपालगन्जको व्यस्त सडक पुष्पलाल चोकमै बिहीबार दिउँसो बम फेला परेकाे छ। कपडाले बेरिएको राेखेकाे अवस्थामा उक्त बम फेला परेकाे हाे।

नेपालगन्ज भन्सारबाट दुई अर्ब राजस्व संकलन

नेपालगन्ज भन्सारबाट दुई अर्ब राजस्व संकलन

मङ्गलबार, ०८ साउन २०७५

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा लक्ष्यभन्दा पौने दुई अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

घाइते प्रहरी जवानलाई नेपालगन्ज ल्याइयो, अवस्था गम्भीर

घाइते प्रहरी जवानलाई नेपालगन्ज ल्याइयो, अवस्था गम्भीर

बिहिबार, ०३ साउन २०७५

गोली लागेर जुम्लामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ । उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसियुमा भर्ना गरेर उपचार थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए।

पूर्वराजा ज्ञानेन्द्र जब नेपालगन्ज ओर्लिए... (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र जब नेपालगन्ज ओर्लिए... (फोटो फिचर)

बुधबार, २० असार २०७५

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आफ्नो जन्मदिन मनाउन नेपालगन्ज आइपुगेका छन्। यही असार २३ गते परेको उनको जन्मदिन मनाउन बाँकेमा भव्य तयारी गरिएको छ। बुधबार बेलुका पौने ६ बजेतिर श्रीएअरको विमानबाट पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, छोरी प्रेरणा, नाति, नातिनासहित नेपालगन्ज विमानस्थलमा ओर्लिएका थिए।

नेपालगन्ज विमानस्थलको सन्ध्याकालिन सेवा बन्द

नेपालगन्ज विमानस्थलको सन्ध्याकालिन सेवा बन्द

सोमबार, १५ माघ २०७४

नेपालगन्ज विमानस्थलको कालोपत्रे निर्माण कार्य सुरु गरिएको छ। विमानस्थल कालोपत्रेका लागि सोमबारबाट काम थालिएको नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज बिमानस्थलले जनाएको छ। कालोपत्रे निर्माण कार्य आगामी फागुन २० गतेसम्म चल्नेछ।

बुद्धले पोखराबाट नेपालगन्ज उडान गर्ने

बुद्धले पोखराबाट नेपालगन्ज उडान गर्ने

सोमबार, ०१ माघ २०७४

निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट नेपालगन्ज उडान गर्ने घोषणा गरेको छ । आगामी वैशाख १ गतेदेखि यो रुटमा उडान गर्ने घोषणा आइतबार गरेको हो ।

नेपालगन्ज म्याराथनमा दुर्गाबहादुरलाई उपाधि

नेपालगन्ज म्याराथनमा दुर्गाबहादुरलाई उपाधि

बुधबार, ०६ मङि्सर २०७४

जुम्लाका दुर्गाबहादुर बुढाले नेपालगन्ज म्याराथन तेस्रो संस्करणको उपाधि जितेका छन् । दुर्गाले २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरेका थिए।

नेपालगन्ज उपमहानगरपालिका, ‘धनाढ्य’ बीच रस्साकस्सी

नेपालगन्ज उपमहानगरपालिका, ‘धनाढ्य’ बीच रस्साकस्सी

बुधबार, ३१ जेठ २०७४

नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरमा मेयर पदका प्रमुख दाबेदार भए पनि अन्तिममा किनारा लगाइएपछि एक नेताले भने, ‘यहाँ त टिकट पाउन पनि पैसा, जित्न पनि पैसा चाहिने रहेछ। ‘हामी त त्यत्तिकै राजनीति गरिरहेका रहेछौं।’

महानगर बन्न चुक्यो नेपालगन्ज

महानगर बन्न चुक्यो नेपालगन्ज

शुक्रबार, १२ जेठ २०७४

सरकारले सोमबार स्थानीय तह पुनर्संरचनामा हेरफेर गर्दा विराटनगर र वीरगन्ज महानगरपालिका घोषणा भए। बाँकेमै पनि खजुरा गाउँपालिकाबाट नगरपालिकामा रूपान्तरण भयो भने राप्तीसोनारी गाउँपालिका दुई टुक्रा भयो।

रूपन्देहीलाई नेपालगन्ज गोल्डकप

रूपन्देहीलाई नेपालगन्ज गोल्डकप

शुक्रबार, ०४ चैत २०७३

अग्नि रूपन्देही–११ ले ‘टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप प्रतियोगिता’ को उपाधि हात पारेको छ। सहिद स्मारक 'ए' डिभिजन लिगको टोली सिएमजी संकटा क्लबलाई सडन डेथमा हराउँदै रूपन्देहीले उपाधि जितेको हो।

नेपालगन्ज गोल्डकप यसै महिना

नेपालगन्ज गोल्डकप यसै महिना

बुधबार, ०४ फागुन २०७३

दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता यही फागुनको अन्तिममा हुने भएको छ। बाँके जिल्ला फुटबल संघको आयोजना तथा टुबोर्ग बियरको मुख्य प्रायोजनमा प्रतियोगिता फागुन २६ गतेदेखि हुने मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

हुस्सुले दिनभर नेपालगन्ज राँझा विमानस्थल अवरुद्ध

हुस्सुले दिनभर नेपालगन्ज राँझा विमानस्थल अवरुद्ध

आइतबार, १९ मङि्सर २०७३

विहानी देखेको शीतलहर र बाक्लो हुस्साले नेपालगन्ज राँझा विमानस्थलबाट कर्णाली र राजधानीका सबै उडान अवरुद्ध भएका छन्। विमानस्थल मार्गमा जहाज अवतरण र उडाका लागि भिजिबिलिटी नहुँदा कर्णाली र राजधानीका दुई दर्जा उडान रद्ध भएका हुन्।

हुस्सुले विहानैदेखि नेपालगन्ज विमानस्थल बन्द

हुस्सुले विहानैदेखि नेपालगन्ज विमानस्थल बन्द

आइतबार, १९ मङि्सर २०७३

आइतबार विहानैदेखिको शीतलहर र बाक्लो हुस्सुले नेपालगन्ज राँझा विमानस्थलबाट कर्णाली र राजधानी हुने सबै उडान बन्द भएका छन्। बाक्लो हुस्सुले जहाज अवतरण र उडाकालागि भिजिबिलिटी नहुँदा राँझा विमानस्थल हुँदै कर्णाली र राजधानीका दर्जन उडान रोकिएका छन्।

ओलीको नेपालगन्ज आउने कार्यक्रम स्थगित

ओलीको नेपालगन्ज आउने कार्यक्रम स्थगित

बिहिबार, १६ मङि्सर २०७३

नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेपालगन्ज आउने कार्यक्रम अचानक स्थगित भएको छ। मदन भण्डारी फाउण्डेशन बाँकेले पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा बिहीबार ‘विकासमा हाम्रो सरोकार तथा सम्मान कार्यक्रम’ राखेको थियो।

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

आइतबार, २६ असार २०७३

अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो।

Ncell Footer Ad