नेपालगञ्जमा खुल्याे ५० शैय्याकाे सैनिक अस्पताल

नेपालगञ्जमा खुल्याे ५० शैय्याकाे सैनिक अस्पताल

सोमबार, ०७ साउन २०७५

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सोमबार बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा नवनिर्मित सैनिक अस्पतालको उद्घाटन गरेका छन्। ...

पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष नेपालगञ्जमा जन्मोत्सव मनाउने

पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष नेपालगञ्जमा जन्मोत्सव मनाउने

बुधबार, २० असार २०७५

आज बुधवार दिउसो नेपालगञ्ज जान लागेका पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष आफ्नो जन्मोत्सव नेपालगञ्जमै मनाउने भएका छन् । ...

ज्योति लाईफ इन्स्योरेन्सको नेपालगञ्जमा क्षेत्रिय कार्यालय

ज्योति लाईफ इन्स्योरेन्सको नेपालगञ्जमा क्षेत्रिय कार्यालय

आइतबार, २६ कार्तिक २०७४

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बाँकेको नेपालगञ्जमा शाखा कार्यालय खोलेको छ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवा विस्तार गर्ने क्रममा आफ्नो...

नेपालगञ्जमा यसरी मनाइयो बकर इद (फोटो फिचर)

नेपालगञ्जमा यसरी मनाइयो बकर इद (फोटो फिचर)

शनिबार, १७ भदौ २०७४

नेपालगन्जका मुस्लिम समुदायले शनिबार धुमधामका साथ बक्र इद मनाएका छन। बिपी चोकमा रहेको ईदगाहामा उनीहरूले सामूहिक रुपमा नमाज पढे ।

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री नेपालगञ्जमा

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री नेपालगञ्जमा

बिहिबार, ०१ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा बाँके, बर्दिया र कैलालीको बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नेपालगञ्ज आइपुगेका छन्। प्रधानमन्त्री देउवालाई नेपालगञ्जको राँझास्थित नेपाली सेनाको ब्यारेकमा क्षेत्रीय प्रमुखहरुले बाढी प्रभावित क्षेत्रबारे ब्रिफिङ गरिरहेका छन्।

नेपालगञ्जमा काँग्रेसले स्थापना गर्‍यो क्षेत्रीय मिडिया डेस्क

नेपालगञ्जमा काँग्रेसले स्थापना गर्‍यो क्षेत्रीय मिडिया डेस्क

बिहिबार, ०१ असार २०७४

नेपाली कांगे्रसको क्षेत्रीय मिडिया डेस्क नेपालगन्जमा स्थापना गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह निर्वाचन प्रचार उप–समिति संयोजक रमेश लेखकले मिडिया डेस्कको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे।

नेपालगञ्जमा ‘नेपाल फोटो प्रर्दशनी’ सुरु

नेपालगञ्जमा ‘नेपाल फोटो प्रर्दशनी’ सुरु

बुधबार, १३ बैशाख २०७४

नेपाली फोटोपत्रकारिता दिवसको अवसरमा नेपाल फोटो प्रदर्शनी यात्रा नेपालगञ्जमा सुरु भएको छ। वैशाख १३ गतेलाई नेपाली फोटो पत्रकारहरुले फोटोपत्रकारिता दिवस मनाउँदै आएका छन्।

बन्द अवज्ञा गरेको विषयमा नेपालगञ्जमा तनाव (फोटो-भिडियो)

शुक्रबार, ०१ पुष २०७३

बन्दको अवज्ञा गरेको भन्दै नेपालगन्जको विपी चोकमा एमाले कार्यकर्ताले कार तोडफोड गरेका छन् । सो क्रममा विवाद हुँदा बन्दकर्ता र कारमा सवार युवाबीच झडप समेत भएको थियो ।

नेपालगञ्जमा हुण्डाईको नयाँ थ्रीएस सेन्टर

नेपालगञ्जमा हुण्डाईको नयाँ थ्रीएस सेन्टर

मङ्गलबार, २८ मङि्सर २०७३

एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा नयाँ थ्रीएस सेन्टर सञ्चालनमा आएको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हिम अटो डिस्ट्रिब्युटरको संयोजकतत्वमा सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

Ncell Footer Ad