आगलागीबाट एक करोड बढीको क्षति

आगलागीबाट एक करोड बढीको क्षति

शुक्रबार, ०८ कार्तिक २०७६

नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट एक करोड रुपैयाँ बढीको क्षति भएको छ। ...

अविरल वर्षाले डुब्यो नेपालगञ्ज (फाेटाे फिचर)

अविरल वर्षाले डुब्यो नेपालगञ्ज (फाेटाे फिचर)

बुधबार, ०१ असोज २०७६

अविरल रुपमा परेको वर्षाले बुधबार नेपालगन्जसहित आसपासको क्षेत्र डुबानमा परेको छ। बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड,...

छानविन समितिले काम थाल्यो

छानविन समितिले काम थाल्यो

मङ्गलबार, १७ भदौ २०७६

दैलेख पुर्याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम...

राष्ट्रपति भण्डारी नेपालगञ्जमा

राष्ट्रपति भण्डारी नेपालगञ्जमा

मङ्गलबार, २१ जेठ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज आएकी छिन्। ...

रोकिराखेको दुई बसमा आगलागी

रोकिराखेको दुई बसमा आगलागी

मङ्गलबार, ३१ बैशाख २०७६

खबर पाएलगत्तै दमकल घटनास्थलमा पुगेको बारुणयन्त्र, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले १२ बजे आगो नियन्त्रणमा लिएका थिए। केही ढिलो पुगेका कारण दुवै बस पूर्णरुपमा जलेको स्थानीयवासीको भनाइ छ।

आठौँ राष्ट्रिय खेलकूदको समापन उपराष्ट्रपतिले गर्ने

आठौँ राष्ट्रिय खेलकूदको समापन उपराष्ट्रपतिले गर्ने

मङ्गलबार, १० बैशाख २०७६

आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन्।

नेपालगञ्जमा सोल्टी होटल

नेपालगञ्जमा सोल्टी होटल

शुक्रबार, ०६ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगञ्जस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ होटलको उद्घाटन गरेका छन्। एक वर्ष पहिले सञ्चालनमा आएको यो होटल नेपालकै पहिलो ग्रिन पाँच तारे होटल भएको महाप्रबन्धक इन्द्र खड्काले बताए। खड्काका अनुसार यसले नेपालगञ्जमा आर्थिक गतिविधि र रोजगारी बढाउन सहयोग पुग्नेछ।

लक्ष्यभन्दा कम राजश्व संकलन

लक्ष्यभन्दा कम राजश्व संकलन

मङ्गलबार, १० पुष २०७५

नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयले ५ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्ष २०७५–०७६ को पाँच महिनाको अवधिमा १ अर्ब ३४ करोड १ लाख ५५ हजार संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब २१ करोड ६७ लाख ५७ हजार संकलन गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिए।

पार्किङस्थल बनाउँदै नेपालगन्ज उपमहानगरपालिका

पार्किङस्थल बनाउँदै नेपालगन्ज उपमहानगरपालिका

सोमबार, १७ मङि्सर २०७५

नेपालगन्जमा ट्राफिक ब्यवस्थापनको समस्या समाधान गर्न व्यवस्थित पार्किङस्थल बनाउन थालिएको छ।

हुस्सुले उडान अवरुद्ध

हुस्सुले उडान अवरुद्ध

बिहिबार, २९ कार्तिक २०७५

बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन।

नेपालगंजकाे स्वाद

नेपालगंजकाे स्वाद

शुक्रबार, ०२ कार्तिक २०७५

यो नेपालगञ्जको पुरानो खाना हो । चिकेन र भेज बिरियानी पाइन्छ । मासु र भात छुट्टाछुट्टै पकाउने । त्यसपछि दुवैलाई मिक्स गरेर पकाउने । यसमा मासु राम्रोसँग बनाउँदा यसको स्वाद मिठो हुन्छ । यसमा धनियाँ, खुर्सानी, तेजपात, जिरा, जाइफल, जवत्री मसला प्रयोग गरिन्छ।

नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

बिहिबार, ०४ असोज २०७५

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ।

खुला कारागार

खुला कारागार

शुक्रबार, ०१ भदौ २०७५

“टाकुले राजाको छाप हो । बुढाले बिया गर्दा दिया हुन् ।” कालो पोतेमा उनिएको मैलो चाँदीको सिक्का देखाउँदै नानीमाया विकले एक मुठी हाँसोको झोक्का फुकाई पठाइन् । यसो गर्दा उनको अनुहारको गाढा रङको बाक्लो छालामा उमेरका पैनीहरु प्रस्टसँग तन्किन्यो । नसप्रिएका स्याउका स–साना दानाहरु डोकामा राखेर उनि ताल्चा विमानस्थलछेउको चौरमा सानो हाट भर्न आएकी थिइन् ।

अलपत्र परेका १२२५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइयो

अलपत्र परेका १२२५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइयो

शुक्रबार, २२ असार २०७५

हिल्सा र सिमिकोटमा अलपत्र परेका भारतीय तीर्थयात्रीहरु मध्ये १२ सय २५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइएको काठमाडौस्थित भारतीय राजदूतावासले जनाएको छ।

पूर्व राजा आगामी साता नेपालगञ्ज जाने

पूर्व राजा आगामी साता नेपालगञ्ज जाने

बुधबार, १३ असार २०७५

पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता मध्य पश्चिम क्षेत्रको भ्रमणमा जाने भएका छन्। पूर्व राजाका स्वकीय सचिव फडिन्द्र पाठकले जारी गरेको सूचनामा यो निजी भ्रमण केही दिनको हुनेछ । पूर्व राजाले नेपालगञ्जलाई मुकाम बनाउनेछन्। पूर्व राजाका साथ पूर्व रानी पनि हुनेछिन्।

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

बुधबार, १७ माघ २०७४

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन्।

Ncell Footer Ad