पोखरामा विप्लव समूहका सेक्रेटरी पक्राउ

पोखरामा विप्लव समूहका सेक्रेटरी पक्राउ

मङ्गलबार, १० असार २०७६

प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका लमजुङका सेक्रेटरी पक्राउ पोखरामा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी...

बर्दियामा प्रेसर कुकर बम फेला, सुरक्षा व्यवस्था कडा

बर्दियामा प्रेसर कुकर बम फेला, सुरक्षा व्यवस्था कडा

मङ्गलबार, १० असार २०७६

प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका दिन बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको...

दुई जिल्लाका इन्चार्जसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

दुई जिल्लाका इन्चार्जसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

बिहिबार, ०५ असार २०७६

महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो। ...

रिहा हुने बित्तिकै विप्लव समूहका ९ कार्यकर्ता पुनः पक्राउ

रिहा हुने बित्तिकै विप्लव समूहका ९ कार्यकर्ता पुनः पक्राउ

शुक्रबार, ३१ जेठ २०७६

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका कार्यकर्तालाई पुनः प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पोखराले बिहीबार रिहा हुन...

विप्लवका जुम्ला इन्चार्ज पक्राउ

विप्लवका जुम्ला इन्चार्ज पक्राउ

बिहिबार, ३० जेठ २०७६

यसअघि इन्चार्ज तिरूवा काठमाडौं सुन्धारा स्थित एक होटलबाट पक्राउ परेका थिए।

विप्लव समूहको काम पैसा लुट्ने र तर्साउने मात्र हो : प्रधानमन्त्री

सोमबार, १३ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन्।

नेकपा रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ

नेकपा रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ

मङ्गलबार, ३१ बैशाख २०७६

उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई अश्लिल गालिगलौज गर्दै हातपात गरि अभद्र ब्यवहार गरेको डिएसपी खड्काको भनाई छ।

विप्लव निकटको अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाल पक्राउ

विप्लव निकटको अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाल पक्राउ

शुक्रबार, २७ बैशाख २०७६

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट अनेरास्ववियु(क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रमबाट ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दमन नरोके प्रतिरोध गर्ने विप्लवको चेतावनी

दमन नरोके प्रतिरोध गर्ने विप्लवको चेतावनी

आइतबार, ०८ बैशाख २०७६

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता कार्यकर्तामाथिको घरपकड बन्द नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ। नेकपाका महासचिव विप्लवले शनिबार विज्ञप्तिमार्फत सरकारी रवैयाको कडा विरोध गर्दै नेता कार्यकर्ताको रिहाइको माग गरेका हुन्।

विप्लवको बन्द :  सडक मार्गबाट कार्यक्रममा पुगेका मन्त्री हेलिकप्टर चढेर फर्के

विप्लवको बन्द : सडक मार्गबाट कार्यक्रममा पुगेका मन्त्री हेलिकप्टर चढेर फर्के

बिहिबार, ०५ बैशाख २०७६

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण सरकारका शक्तिशाली मन्त्री पनि सकसमा परेका छन्।

दुई वटा गाडीमा आगजनी

दुई वटा गाडीमा आगजनी

बिहिबार, ०५ बैशाख २०७६

मकवानपुरको थाहा नगरपालिका र भिमफेदी गाउँपालिकाका दुई स्थानमा अज्ञात समूहले दुई वटा गाडीमा आगजनी गरेको छ। जिल्लाको पालुङबाट कुखुरा बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी र भिमफेदी गाउँपालिका– ९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको गाडीमा बिहीबार बिहानै आगजनी गरिएको प्रहरीले जनाएको छ।

विप्लवको बन्दले जनजीवन प्रभावित

विप्लवको बन्दले जनजीवन प्रभावित

बिहिबार, ३० फागुन २०७५

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण रोल्पाको जनजीवन प्रभाबित बनेको छ । बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पूर्ण रुपले बन्द छन । शैक्षिक सस्था समेत बन्द हुदा बार्षिक परीक्षासमेत प्रभावित भएको छ। बन्दले बिद्यार्थीहरु सबै भन्दा बढी मारमा परेका छन् । बन्दका कारण रोल्पाका साना ठुला सबै बजार सुनसान छन्।

कैलालीमा प्रहरीलाई छल्दै विवाहको बसमा आगजनी, तीन जना पक्राउ

कैलालीमा प्रहरीलाई छल्दै विवाहको बसमा आगजनी, तीन जना पक्राउ

बिहिबार, ३० फागुन २०७५

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण कैलालीको जनजीवन प्रभावित भएकाे छ। विप्लव समूहले ठाउँ ठाउँमा बन्दकर्ताहरुलाई परिचालन गरी बन्द सफल पार्न कडा निर्देशन दिएको छ। सोही निर्देशन अनुसार विप्लवका कार्यकर्ताहरुले कैलालीमा बिहीबार बिहानै एउटा बसमा आगजनी गरेका छन्।

विप्लव माओवादीले भन्यो 'चन्दा उठाउन पाउँनुपर्छ'

विप्लव माओवादीले भन्यो 'चन्दा उठाउन पाउँनुपर्छ'

बिहिबार, ३० फागुन २०७५

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रेस विज्ञप्ति निकालेको छ। सरकारको प्रतिबन्धपछि विज्ञप्ति जारी गर्दै विप्लव समूहले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ।

चन्द नेतृत्वकाे नेकपाले गरेकाे बन्दका कारण राप्तीकाे जनजीवन प्रभावित

चन्द नेतृत्वकाे नेकपाले गरेकाे बन्दका कारण राप्तीकाे जनजीवन प्रभावित

बिहिबार, २३ फागुन २०७५

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले घोषणा गरेको राप्ती बन्दका कारण जनजीवन प्रभावित बनेको छ। बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पुर्ण रुपले बन्द छन्।

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

शनिबार, ०५ माघ २०७५

बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुर्खेतमा दुई वटा ट्रकमा आगजनी गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले शनिबार विहान रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका–२ सत्तरीमा भे६ख ७२१३ र बराहताल गाउँपालिकाको बड्डीचौरमा ना६ख १७३२ नम्वरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

यस्तो देखियो विप्लवको आमसभा (फोटो फिचर)

यस्तो देखियो विप्लवको आमसभा (फोटो फिचर)

शनिबार, ०८ मङि्सर २०७५

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा आमसभाको आयोजना गरेको छ। प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सम्बोधन गरेको सभामा हजारौको सहभागिता थियो। प्रदर्शनीमार्गमा आयोजित आमसभामा सहभागी हुन पार्टीका नेता कार्यकर्ता राजधानीका विभिन्न ठाउँबाट -यालीसहित आएका थिए।

Ncell Footer Ad