डिआइजी नेतृत्वको टोली जुम्लामा

डिआइजी नेतृत्वको टोली जुम्लामा

सोमबार, ०७ साउन २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न डीआईजीको टोली...

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा २५ जना मारिए

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा २५ जना मारिए

बुधबार, १९ बैशाख २०७५

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ।

एमाले सचिव भट्टराई नेतृत्वको टोली ताप्लेजुङकाे पाथिभरामा

एमाले सचिव भट्टराई नेतृत्वको टोली ताप्लेजुङकाे पाथिभरामा

शुक्रबार, ३० चैत २०७४

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा पाथिभराको महत्व थप जागृत गराउन ताप्लेजुङ सरोकार केन्द्र काठमाडाैंको ५७ सदस्यीय टोलीले २०७५ सालको नयाँ वर्ष...

‘नेतृत्वको कमजोरीले कांग्रेस कमजोर’

‘नेतृत्वको कमजोरीले कांग्रेस कमजोर’

सोमबार, ०८ माघ २०७४

खोटाङको हलेसीमा भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले नेतृत्वको कमजोरीका कारण पार्टी कमजोर बनेको निष्कर्ष निकालेको छ। ...

सर्वोच्चद्वारा रुक्म राणा नेतृत्वको कमिटिलाई पुनःमान्यता

सर्वोच्चद्वारा रुक्म राणा नेतृत्वको कमिटिलाई पुनःमान्यता

मङ्गलबार, १८ पुष २०७४

सर्वोच्च अदालतले रुक्मशम्शेर राणा नेतृत्वको नेपाल ओलम्पिक कमिटिलाई पुनः वैधानिकता दिंदै जीवनराम श्रेष्ठ लगायतले हालेका सबै मुद्दा खारेज गरिदिएको छ । मंगलवार न्यायाधीश द्वय दिपकराज जोशी र डम्बरबहादुर शाहीको इजलासले अदालतको यसअघिकै निर्णयलाई सदर गर्दै ओलम्पिक प्रकरणसँग सम्बन्धित चार वटै मुद्दा खारेज गरिदिएको छ ।

‘कर्मचारीसँगै नेतृत्वको सहयोग भए देश बन्छ’

‘कर्मचारीसँगै नेतृत्वको सहयोग भए देश बन्छ’

मङ्गलबार, १८ पुष २०७४

बागलुङको अमलाचौरमा जन्मिएका हेमराज ढकाल सफल युवा व्यवसायी हुन् । एमबिएसम्म अध्ययन गरेर अहिले हार्वर्ड युनिभर्सिटीबाट इएमपी गरिरहेका ढकाल व्यावसायिक घराना आइएमई समूहका खम्बा मानिन्छन् । रेमिटेन्स, बैंक, पर्यटन, सञ्चार, अटोमोबाइल्स, जलविद्युत लगायतका क्षेत्रमा काम गरिरहेको अग्रणी व्यावसायिक घरानाका ढकाल आइएमई समूहका ‘थिङ्क ट्यांक’ मानिन्छन् ।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ

आइतबार, ०३ मङि्सर २०७४

चुनाब विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले आइतबार दिउँसो नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्जार्च लालबहादुर बिसीलाई गिरफ्तार गरेको छ।

राज्य निर्माणमा नेतृत्वको भूमिका

राज्य निर्माणमा नेतृत्वको भूमिका

मङ्गलबार, ०७ कार्तिक २०७४

आधारभूत मानव अधिकार, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली, जनतामा निहित सार्वभौमसत्ता र जनताको सर्वोच्चता, संवैधानिक सन्तुलन र नियन्त्रण, विधिको शासन, सामाजिक न्याय र समानता, स्वतन्त्र न्यायपालिका, राजनीतिक दलका क्रियाकलापमा पारदर्शिता र जवाफदेहिता, जनसहभागिता, निष्पक्ष, सक्षम तथा स्वच्छ प्रशासनतन्त्रका अवधारणाहरूको पूर्ण परिपालना गर्नें राजनीतिक प्रणाली अवलम्बन गर्नेबारे नेपालको संविधानले दृढता दर्शाएको छ ।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्वको शपथग्रहण

महिला उद्यमी महासंघमा नयाँ नेतृत्वको शपथग्रहण

बिहिबार, २६ असोज २०७४

बुधबार महिला उद्यमी महासंघ, नेपालको नयाँ कार्यसमितिले शपथग्रहण गरेको छ । महासंघको १४औं वार्षिक साधारण सभाबाट शारदा रिजालको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले शपथग्रहण गरेको हो ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता : गम्भीर राजनीतिक भूल

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता : गम्भीर राजनीतिक भूल

आइतबार, २५ भदौ २०७४

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता मान्यता राजनीतिक–सामाजिक अवस्था र व्यवस्था हुन् । जनता बलियो बनाउन प्रजातन्त्र, आर्थिक विकास तथा समावेशिता र सामाजिक न्याय अनिवार्य सर्त भएको हुँदा राप्रपाले यी मान्यताहरूको सुदृढीकरण र प्रत्याभूतिमा निरन्तर जोड दिनेछ ।

देउवा नेतृत्वको सरकार ५० सदस्यीय

देउवा नेतृत्वको सरकार ५० सदस्यीय

बुधबार, ०७ भदौ २०७४

आइतबार प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका आठजनालाई राज्यमन्त्री बनाएर सरकारमा सहभागी गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार फोरम लोकतान्त्रिकका तीन र आफ्नै दल कांग्रेसका १२ जनालाई राज्यमन्त्री बनाए।

निगम नेतृत्वको निलम्बन

निगम नेतृत्वको निलम्बन

बुधबार, १८ साउन २०७४

नेपाल आयल निगमको भण्डारणका लागि देशका विभिन्न स्थानमा जग्गा खरिद गर्दा भ्रष्टाचार गरेका सप्रमाण जानकारी सार्वजनिक भइसक्दा पनि यसका प्रबन्ध निर्देशक गोपाल खड्का र सम्बद्ध पदाधिकारीमाथि कारबाही प्रक्रिया अघि बढेको छैन ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीले देउवालाई समर्थन गर्ने

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीले देउवालाई समर्थन गर्ने

आइतबार, २१ जेठ २०७४

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको यादवका प्रेस संयोजक महेश चौरसियाले नागरिकन्युजले बताए।

महिला नेतृत्वको केन्द्र मर्यादित

महिला नेतृत्वको केन्द्र मर्यादित

मङ्गलबार, ०८ चैत २०७३

पश्चिम सुर्खेतको सूर्यप्रकाश मावि पलैटे परीक्षा केन्द्रमा केन्द्राध्यक्षदेखि निरीक्षकसम्म महिला छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) को जारी परीक्षामा महिला मात्रैले नेतृत्व गरेको यो परीक्षा केन्द्र जिल्लामै ‘अब्बल’ देखिएको छ।

'एमाले शीर्ष नेतृत्वको हत्या प्रयास’ (भिडियो)

मङ्गलबार, २४ फागुन २०७३

सप्तरी घटनाको विषयमा मंगलबार एमालेले पार्टीको धारणा सार्वजनिक गरेको छ। पार्टी धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावालले सप्तरीमा एमाले नेतृत्वको हिंसात्मक हत्या प्रयास भएको बताएका छन्।

गंगा चौधरी नेतृत्वको थरुहट तराई नयाँ शक्तिमा विलय हुँदै

गंगा चौधरी नेतृत्वको थरुहट तराई नयाँ शक्तिमा विलय हुँदै

सोमबार, ०२ फागुन २०७३

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा गंगा चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) विलय हुने भएको छ। नयाँ शक्तिसँग एकीकरण गर्न सोमबार थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) ले बैठक बोलाएको छ।

‘युवाको समस्या नबुझ्नु नेतृत्वको महाभूल’

‘युवाको समस्या नबुझ्नु नेतृत्वको महाभूल’

आइतबार, १७ पुष २०७३

युरोप भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय राजनीति समाधान तथा योजनामुखी नभएकै कारण ठूलो संख्यामा दक्ष जनशक्ति विदेश पलायन भइरहेको बताएका छन्।

संविधान कार्यान्वयन र नेतृत्वको असंंवेदनशीलता

संविधान कार्यान्वयन र नेतृत्वको असंंवेदनशीलता

बुधबार, ०६ पुष २०७३

२०७२ असोज ३ मा जारी संविधानको सूक्ष्म विश्लेषण गर्ने हो भने यो पूर्ण छैन। संविधान पूर्ण हुनका लागि केही संवैधानिक सर्त राखिएको छ।

ठूलो लक्ष्यमा नेतृत्वको परीक्षा

ठूलो लक्ष्यमा नेतृत्वको परीक्षा

सोमबार, २७ मङि्सर २०७३

श्रीलंकामा मंसिर मसान्तबाट शुरु हुने एसिसी यु–१९ एसिया कपमा नेपालले सन्दिप लामिछानेको कप्तानीमा खेल्नेछ भने प्रशिक्षकमा विनोद दास हुनेछन् । संयोग मान्नु पर्छ, बिहीबार सुरु हुने प्रतियोगितामा सन्दिप कप्तान तथा विनोद मुख्य प्रशिक्षकको भुमिकामा पहिलो पटक देखिनेछन् ।

तरुण दलमा नेतृत्वको लागि सहमतिको प्रयास

तरुण दलमा नेतृत्वको लागि सहमतिको प्रयास

शनिबार, २७ कार्तिक २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरीने भएको छ। दलको शनिबार देखि पोखरामा सुरु चौथो महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सकारात्मक देखिएका हुन।

माओवादी नेतृत्वको कडा आलोचना

माओवादी नेतृत्वको कडा आलोचना

आइतबार, ०९ असोज २०७३

नेकपा माओवादी केन्द्रका नेताहरूले पछिल्ला दिन पार्टीले विचार र विधिलाई बेवास्ता गरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन्। शनिबार सुरु सचिवालय बैठकमा नेताहरूले माओवादी पार्टी दस वर्षे सशस्त्र द्वन्द्वको आडमा स्थापित भए पनि पछिल्ला दिन नेतृत्वले विचार र विधिलाई पूरै बेवास्ता गरिरहेको बताए।

आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउन पर्छ भन्नु धाँधलीको मनसाय: भट्टराई

आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउन पर्छ भन्नु धाँधलीको मनसाय: भट्टराई

शनिबार, १८ भदौ २०७३

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउनु पर्छ भन्नुमा धाँधलीको मनसाय रहने बताएका छन्।

परिवर्तनकका मुद्दा सँस्थागत गर्न माओवादी नेतृत्वको सरकारः नेता कार्की

परिवर्तनकका मुद्दा सँस्थागत गर्न माओवादी नेतृत्वको सरकारः नेता कार्की

मङ्गलबार, ०४ साउन २०७३

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले परिवर्तनका मुद्दालाई सँस्थागत गर्न माओवादी नेतृत्वको सरकार आवश्यक परेको बताएका छन्। पार्टी एकता भेलामा सहभागी हुन आएका १ नम्बर प्रदेश संयोजक कार्कीले प्रेस सेन्टर उदयपुरद्वारा गाईघाटमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

ओली नेतृत्वको नौ महिने सरकार घरेलु मामिलामा विफल

ओली नेतृत्वको नौ महिने सरकार घरेलु मामिलामा विफल

बुधबार, २९ असार २०७३

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकी देशसँगको सम्बन्ध सुधारमा केही ऐतिहासिक काम गर्न सफल भए पनि आन्तरिक समस्या समाधान गर्न विफल देखिएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad