‘नेता’लाई कसले पाल्ने ?

‘नेता’लाई कसले पाल्ने ?

बिहिबार, २७ बैशाख २०७५

नेपाली राजनीतिमा कुनै पूर्वप्रधानमन्त्री अनि मुख्य नेताले राजनीतिबाट अवकास लिएको उदाहरण छैन । राजनीतिमा सजिलै जोडिन सक्ने अनि राजनीतिबाट सजिलै...

पूर्वक्याटलन नेतालाई रिहा गर्न माग गर्दै बर्लिनमा प्रदर्शन

पूर्वक्याटलन नेतालाई रिहा गर्न माग गर्दै बर्लिनमा प्रदर्शन

सोमबार, १९ चैत २०७४

स्पेनको क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख कार्लेस पुइगडेमन्टलाई रिहा गर्न माग गर्दै आइतबार जर्मनीको...

कम्युनिस्ट नेतालाई जेल सजाय

कम्युनिस्ट नेतालाई जेल सजाय

मङ्गलबार, ०९ माघ २०७४

भियतानको कम्युनिस्ट पार्टीका पूर्व अधिकारीलाई १३ वर्षको जेल सजाय तोकिएको छ । ...

माओवादीमा राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाउने जिम्मा तीन नेतालाई

माओवादीमा राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाउने जिम्मा तीन नेतालाई

सोमबार, ०८ माघ २०७४

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई दिएको छ। माओवादी मुख्यालय पेरिसडाँडामा बसेक माओवादी प्रदेश...

निर्वासनमा गएका पूर्व नेतालाई राष्ट्रपति प्रस्ताव

निर्वासनमा गएका पूर्व नेतालाई राष्ट्रपति प्रस्ताव

बिहिबार, २७ पुष २०७४

वतन्त्र क्याटलोनिया पक्षधर दुई पार्टीले पूर्व नेता कार्लेस पुइगडेमन्टलाई राष्ट्रपति पदको प्रस्ताव गरेका छन् ।

शीर्ष नेतालाई चुनौती

शीर्ष नेतालाई चुनौती

सोमबार, १८ मङि्सर २०७४

मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रमुख दलका शीर्ष नेताहरू चुनौतीको चाङ पन्छाउने अन्तिम दौडमा जुटेका छन् । सोमबार राति १२ बजेपछि मौनअवधि सुरु हुने भएकाले उनीहरूले घरदैलो, मतदाता भेटघाट, कोणसभालगायत कार्यक्रम तीव्र पारेका छन् ।

बागलुङमा बाम नेतालाई दुबोको माला

बागलुङमा बाम नेतालाई दुबोको माला

बिहिबार, ३० कार्तिक २०७४

बाम गठबन्धनका शीर्ष नेताहरुले नेपालको विकास र राजनीतिक स्थिरताका लागि बामपन्थी बहुमतको सरकार आवश्यक भएको बताएका छन्। गठबन्धनले आज बागलुङको गल्कोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले पटक—पटक बहुमतीय सरकारको नेतृत्व गरेको काँग्रेसले जनताका पक्षमा कुनै पनि काम गर्न नसकेको बताए।

सहज छैन शीर्ष नेतालाई

सहज छैन शीर्ष नेतालाई

बुधबार, २९ कार्तिक २०७४

प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखी ‘डन’को समेत पहिचान बनाएका उम्मेदवार प्रदेश–४ का जिल्लामा चुनावी मैदानमा छन् । उनै चर्चित उम्मेदवारका कारण ती जिल्लाको निर्वाचन परिणामप्रति धेरैको चासो छ । लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका ‘हेभीवेट’ नेताको हारजितको आकलन अहिले धेरैतिर चलिरहेको छ ।

पुराना आश्वासन नेतालाई घाँडो

पुराना आश्वासन नेतालाई घाँडो

सोमबार, २७ कार्तिक २०७४

एमाले उपाध्यक्ष वामदेव गौतम ३० वर्षअघिदेखि बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा राजनीति गरिरहेका नेतामध्ये पर्छन् । राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली मानिने गौतम २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. १ मा उपाध्यक्ष गौतमकोे उम्मेदवारी अहिले छैटौं पटक हो ।

मधेसी नेतालाई साख जोगाउन सकस

मधेसी नेतालाई साख जोगाउन सकस

आइतबार, २६ कार्तिक २०७४

मधेसमा सानदार जितका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरी मैदानमा उत्रिएका छन् । तर प्रतिस्पर्धामा रहेका अधिकांश उम्मेदवारलाई आफ्नै अखडामा प्रतिष्ठा जोगाउन सकस परेको छ ।

फोरम, राजपा गठबन्धनका बागीले शीर्ष नेतालाई चुनौती

फोरम, राजपा गठबन्धनका बागीले शीर्ष नेतालाई चुनौती

शनिबार, १८ कार्तिक २०७४

गठबन्धन बनाएर आन्दोलन गर्ने, अलग अलग भएर चुनाव लड्ने मधेस केन्द्रित दलको प्रवृती यसपाली फेरिएको छ। प्रदेश दुईमा स्थानीय तह निर्वाचनको परिणामले उत्साहित मधेस केन्द्रित दल (संघीय समाजवादी फोरम, राजपा) मंसिर २१ गत्ते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन निर्माण गरेर साझा उम्मेदवार उठाएका छन्।

संघीय फोरमका जनजाति नेतालाई प्रत्यक्षतर्फ लड्न दबाब

संघीय फोरमका जनजाति नेतालाई प्रत्यक्षतर्फ लड्न दबाब

शनिबार, ११ कार्तिक २०७४

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका केही  शीर्ष जनजाति नेता प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक नभई समानुपातिक सूचीमा अटाउन खोजेका छन् । यद्यपि केही जनजाति नेताले पहाड छाडेर  मधेसबाटै चुनाव लड्ने तयारी गरेका छन्।

जसले दर्जनौं नेतालाई खोस्टामा लुकाएर बचाइन्...

जसले दर्जनौं नेतालाई खोस्टामा लुकाएर बचाइन्...

बिहिबार, १९ असोज २०७४

भूमीगत होस् या खुला राजनीतिमा स्थानीयको प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगविना शासक या शासनका विरुद्धमा हुने कुनै पनि आन्दोलन सफल हुन सक्दैन । राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, शसस्त्र आन्दोलनलगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले ‘जोखिम’ मोलेर सहयोग गरे ।

जसले दर्जनौं नेतालाई खोस्टामा लुकाएर बचाइन्

जसले दर्जनौं नेतालाई खोस्टामा लुकाएर बचाइन्

बिहिबार, २९ भदौ २०७४

भूमिगत होस् या खुला राजनीतिमा स्थानीयको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगबिना शासक या शासनका विरुद्धमा हुने कुनैपनि आन्दोलन सफल हुन सक्दैन । राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, सशस्त्र जनआन्दोलन लगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले जोखिम मोलेर सहयोग गरे । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा जोखिम मोलेर तत्कालिन भूमिगत आन्दोलनकर्मीलाई सहयोग गर्नेमध्येकी एक हुन् खोटाङको लामीडाँडा गाउँपालिका–६ हौंचुर चापखर्ककी ९७ वर्षीय झिमामायाँ गुरुङ।

‘नेतालाई भोटसँग मतलब छ, लोकसँग हैन’

‘नेतालाई भोटसँग मतलब छ, लोकसँग हैन’

बुधबार, २८ भदौ २०७४

गत साउन २६ गते सप्तरीका विभिन्न खोलामा एकैसाथ आएको भीषण बाढीले घरखेत बगेर विस्थापित भएका पीडित अझै त्रिपालमुनि छन् । एक महिना बितिसक्दा पनि पुनस्र्थापनाका लागि राज्यबाट भरपर्दो प्रतिबद्धता आउन नसकेको उनीहरूको गुनासो छ ।

ठूला नेतालाई ‘वर्चस्वको लडाइँ’

ठूला नेतालाई ‘वर्चस्वको लडाइँ’

सोमबार, २६ भदौ २०७४

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको छ सप्तरीको कञ्चनरुप नगरपालिका । जयप्रकाशप्रसाद गुप्ता (जेपी), हेमराज तातैड, नन्दन दत्तजस्ता पूर्वमन्त्री यहाँकै बासिन्दा हुन् । एमाले सांसद हिरालाल चौधरी, सुमनराज प्याकुरेल, माओवादी केन्द्रका सांसद मानपुर चौधरी, फोरम लोकतान्त्रिकका सांसद डा. सुबोध प्याकुरेलजस्ता नेताको जन्मथलो पनि यही हो । यी हस्तीको वर्चस्वको लडाइँले ‘तीक्तता’ समेत बढाएको स्थानीयको भनाइ छ ।

राष्ट्रपतिले शीर्ष नेतालाई भनिन्:  डुबानको कूटनीतिक समाधान पनि खोज्नुस्

राष्ट्रपतिले शीर्ष नेतालाई भनिन्: डुबानको कूटनीतिक समाधान पनि खोज्नुस्

शनिबार, ०३ भदौ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले तराई/मधेसका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छन्।

अन्तर्घातकाे अन्तरकथा : कार्यकर्तालाई कारवाही, नेतालाई छुट

अन्तर्घातकाे अन्तरकथा : कार्यकर्तालाई कारवाही, नेतालाई छुट

शनिबार, ०७ साउन २०७४

चुनावको २ महिनापछि बिहिबारदेखि सदरमुकाम चरिकोटमा चलेको जिल्ला कांग्रेसको चुनावी समिक्षा बैठकमा महासमितिदेखि जिल्ला कार्य समिति सदस्य र गाउँ सभापतिसम्मले बैशाख ३१ गतेको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कार्बाहीको आवाज उठ्यो।

शीर्ष नेतालाई भ्याइ–नभ्याई

शीर्ष नेतालाई भ्याइ–नभ्याई

बुधबार, ३१ जेठ २०७४

दोश्रो चरणको स्थानीय तहको निर्वाचनको चहलपहल बढेसँगै जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका नेता तथा जिल्लाका शिर्ष नेतालाई भ्याई–नभ्याई भएको छ । विभिन्न गाउँमा सञ्चालन हुने चुनावी सभा, प्रवेश गराउने तथा घरदैलोका कार्यक्रममा शिर्ष नेताहरुको बढी खोजी हुँदा यस्तो व्यस्थता बढेको हो ।

एमालेका २० नेतालाई कारबाही सिफारिस

एमालेका २० नेतालाई कारबाही सिफारिस

शुक्रबार, १९ जेठ २०७४

नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ।

युवा संघका दर्जनौं नेतालाई वडाको टिकट

युवा संघका दर्जनौं नेतालाई वडाको टिकट

बिहिबार, ११ जेठ २०७४

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले खोटाङले युवा संघका १५ बढी युवालाई वडाअध्यक्ष र वडा सदस्यको टिकट दिएको छ ।

नेतालाई उन्मुक्ति,  सशस्त्रका डीआईजी र एसपीलाई कारबाही सिफारिस

नेतालाई उन्मुक्ति, सशस्त्रका डीआईजी र एसपीलाई कारबाही सिफारिस

मङ्गलबार, २४ फागुन २०७३

राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष कैलाली जिल्लाको टीकापुर घटना मधेसी नेताहरुको उत्तेजक भाषणका कारण घटेको प्रतिवेदन सार्वजनिक गरेको छ। घटनामा शसस्त्रका दुई अधिकृत र तत्कालीन प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय टिकापुरका तत्कालीन प्रशासकीय अधिकृत समेत जिम्मेवार ठहराएको छ।

जनतालाई भोट हाल्न हतार, नेतालाई उम्मेदवार बन्न

जनतालाई भोट हाल्न हतार, नेतालाई उम्मेदवार बन्न

सोमबार, १६ फागुन २०७३

भेरी मालिका नगरपालिका ९ भुरका धनवहादुर नेपालीलाइ २०५४ सालको स्थानीय चुनावमा भोट हालेको त्यति गतिलो सम्झना छैन। भर्खरै सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि भने उनी फेरी गाउँको नेता चुन्न पाइने भयो भन्दै उत्साहि भएका छन्।

छलफल गर्न प्रधानमन्त्रीले फेरी मोर्चाका नेतालाई बोलाए

छलफल गर्न प्रधानमन्त्रीले फेरी मोर्चाका नेतालाई बोलाए

आइतबार, ०८ फागुन २०७३

निर्वाचनको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका चार शीर्ष नेतालाई छलफलको लागि प्रधानमन्त्री निवास बोलाएका छन्। प्रधानमन्त्री दाहालले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवलाई साँझ ७ बजे बालुवाटार बोलाएका हुन्।

‘लोभीपापी नेतालाई सामाजिक बहिस्कार नगरे देश उँभो लाग्दैन’

‘लोभीपापी नेतालाई सामाजिक बहिस्कार नगरे देश उँभो लाग्दैन’

शनिबार, ०७ फागुन २०७३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लोभीपापी नेतालाई सामाजिक बहिस्कार गर्ने संस्काबरको विकास गर्नुपर्ने बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा कांग्रेसले शनिबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरेको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले लोभीपापी नेता भएको देश कहिल्यै उँभो नलाग्ने भएकाले उनीहरुलाई सामाजिक बहिस्कार गर्ने संस्कारको बिकास गर्नुपर्नेमा जोड दिएका हुन्।

प्रधानमन्त्रीले मोर्चाका नेतालाई भने: हामी निर्वाचनको तयारीमा छौं

प्रधानमन्त्रीले मोर्चाका नेतालाई भने: हामी निर्वाचनको तयारीमा छौं

शनिबार, ०७ फागुन २०७३

स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गरेका छन्।

नेतालाई चुनाव लाग्यो, विद्यार्थीलाई छैन

नेतालाई चुनाव लाग्यो, विद्यार्थीलाई छैन

शुक्रबार, २८ माघ २०७३

क्याम्पसमा विद्यार्थीहरुको पक्षमा आवाज उठाउने संस्थाको रुपमा मानिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावले जिल्लाको उच्च शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखि क्याम्पसमा रौनकता सुरु भएको छ। विभिन्न संगठनका केन्द्रीय तथा जिल्ला तहका विद्यार्थी नेताहरु स्ववियू निर्वाचको मिति घोषणा भएपछि सक्रियताका साथ क्याम्पसमा खटिएका छन्।

सहमति गर्न भन्दै प्रधानमन्त्रीले मोर्चाका नेतालाई बालुवाटार डाके

सहमति गर्न भन्दै प्रधानमन्त्रीले मोर्चाका नेतालाई बालुवाटार डाके

शुक्रबार, २१ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। यसअघि सहमति हुन नसकेको निर्वाचन मिति घोषणा, संविधान संशोधनलगायतका विषयमा छलफल गर्न मोर्चाका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

पाँच दलका शीर्ष नेतालाई राष्ट्रपतिको निम्तो

पाँच दलका शीर्ष नेतालाई राष्ट्रपतिको निम्तो

बिहिबार, २१ पुष २०७३

मुलुकमा राजनीतिक गतिरोध लम्बिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख पाँच दलका शीर्ष नेतालाई छलफलकालागि शितल निवास बोलाएकी छन्।

संघीय समाजवादीका नेतालाई ३५ किलोको माला

संघीय समाजवादीका नेतालाई ३५ किलोको माला

शनिबार, ०९ पुष २०७३

संघीय समाजवादी फोरमका तीन शीर्ष नेतालाई शनिबार विराटनगरमा ३५ किलोको माला लगाएर स्वागत गरिएको छ। फोरमका अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई र बरिष्ठ उपाध्यक्ष युवराज कार्कीलाई ३५ किलोको माला लगाइदिएको हो।

मोर्चाका नेतालाई भारतीय दूतावासको निम्तो !

मोर्चाका नेतालाई भारतीय दूतावासको निम्तो !

शुक्रबार, १७ मङि्सर २०७३

नेपालका लागि भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग संयुक्त भेट गर्दैछन्। शनिबार बिहान ९ बजे छलफलका लागि अध्यक्षहरूलाई लैनचाैर स्थित दूतावास डाकिएको छ।

नेतालाई हजारौँ बिहे प्रस्ताव

नेतालाई हजारौँ बिहे प्रस्ताव

बिहिबार, ०२ मङि्सर २०७३

बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवलाई बिहे र प्रेमको प्रस्ताव राख्दै हजारौँ सन्देश आएका छन् । प्रान्तस्तरको क्रिकेट खेलमा राम्रोसँग चिनिएका यी अविवाहित नेतालाई प्रेम र बिहेका निम्ति प्रस्ताव गर्दै ४४ हजार म्यासेज पठाइएको समाचारमा जनाइएको छ ।

महाभियोगमा पछि नहट्न शीर्ष नेतालाई खबरदारी

महाभियोगमा पछि नहट्न शीर्ष नेतालाई खबरदारी

शनिबार, २७ कार्तिक २०७३

सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव पास गराउनबाट पछाडि नहट्न शीर्ष नेताहरूलाई खबरदारी गरेका छन्।

तिब्बती नेतालाई भेटेको तस्बिर कम्प्युटरबाट जोडेर बनाइयो: नेपाली कांग्रेस

तिब्बती नेतालाई भेटेको तस्बिर कम्प्युटरबाट जोडेर बनाइयो: नेपाली कांग्रेस

शुक्रबार, २६ कार्तिक २०७३

पाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको बताएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै इन्डिया फाउन्डेसनको कार्यक्रमको उद्घाटन सत्र सकिने बित्तिकै सभापति देउवा कार्यक्रमस्थलबाट बाहिरिएको विज्ञप्तिमा उल्लेख छ।

खुट्टा नकमाउन नेतालाई खबरदारी

खुट्टा नकमाउन नेतालाई खबरदारी

शनिबार, ०६ कार्तिक २०७३

लोकमानसिंह विरुद्धको माहाभियोग प्रस्ताव अविलम्ब पारित गर्न माग गर्दै विभिन्न दल निकट ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटीकामा प्रदर्शन गरेका छन्।

Ncell Footer Ad