झक्कु सुवेदीका छोरादेखि विप्लवका दाजुसहित २१ नेताविरुद्ध मुद्धा

झक्कु सुवेदीका छोरादेखि विप्लवका दाजुसहित २१ नेताविरुद्ध मुद्धा

शुक्रबार, ०१ कार्तिक २०७६

दाङमा पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समुहका २१ नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्धा दर्ता गरेको छ। बिहिवार...

अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण छैन्ः पूर्वराष्ट्रपति यादव

अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण छैन्ः पूर्वराष्ट्रपति यादव

आइतबार, २६ असोज २०७६

पुर्व राष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण नभएको बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई...

तरुण दल नेतामाथि खुकुरी प्रहार

तरुण दल नेतामाथि खुकुरी प्रहार

बिहिबार, ०२ असोज २०७६

नेपाली कांग्रेस निकट नेपाल तरुण दलमा आवद्ध युवामाथि नेपालगन्जमा खुडा प्रहार भएको छ। धम्बोझी चोक नजिक रहेको एक रेष्टुरेन्टमा बुधबार...

विप्लव समूहका नेता पक्राउ

विप्लव समूहका नेता पक्राउ

बिहिबार, २६ भदौ २०७६

नेत्रविक्रम चन्द विप्लव समूहका नेतालाई प्रहरी पक्राउ गरेको छ। क्षेत्रिय नेतृत्व सम्हालेका नेता पुर्णबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो। ...

सोमाली सेनाद्वारा अल–शबाबका नेता पक्राउ

सोमाली सेनाद्वारा अल–शबाबका नेता पक्राउ

बिहिबार, १२ भदौ २०७६

सोमाली सुरक्षा फौजले बुधबार सोमालियामा भएका पछिल्ला आक्रमणका बारेमा अल–शबाबका वरिष्ट नेतालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ। अल–शबाबको आक्रमणका कारण हालै मात्र क्षेत्रीय प्रशासन प्रमुखको ज्यान गएको थियो।

नेताहरूलाई प्रश्न

नेताहरूलाई प्रश्न

बिहिबार, १२ भदौ २०७६

वास्तवमा अहिले सरकार र जनताको सम्बन्ध त्यति राम्रो देखिँदैन। दलहरू आफैँ बाझाबाझ गर्दैछन्। तिनले अरुलाई उपदेश दिन सुहाउँछ र ?

विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

बुधबार, २२ साउन २०७६

रुकुम (पश्चिम) प्रहरीले विप्लव समूहका तीन जना नेताहरूलाई पक्राउ गरेको छ। प्रहरीले विप्लव समूहका केन्द्रीय सदस्य श्यामबहादुर बोहरासहित तीन जनालाई पक्राउ गरेको बताएको छ।

विप्लव समूहका नेता पक्राउ

विप्लव समूहका नेता पक्राउ

मङ्गलबार, १४ साउन २०७६

व्यापारीहरूबाट चन्दा असुल्दै गरेको अवस्थामा विप्लव समूह निकट युवा संगठन नेपाल रुकुम (पश्चिम)का जिल्ला कोषाध्यक्ष कुवेर ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

कारबाहीबाट बच्न नेताको शरणमा

कारबाहीबाट बच्न नेताको शरणमा

आइतबार, ०५ साउन २०७६

मठमन्दिरको अर्बौं रुपैयाँ पर्ने जमिन बिक्री गरेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णव कारबाही प्रक्रियाबाट जोगिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको शरणमा पुगेका छन्।

विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

बिहिबार, २६ असार २०७६

पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदस्य शारदा भण्डारी र कमालुद्दिन अन्सारी रहेका छन्। अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

न्याय टुंगो नलागे नेपालका नेता विदेशमा पक्राउ पर्न सक्ने

न्याय टुंगो नलागे नेपालका नेता विदेशमा पक्राउ पर्न सक्ने

बिहिबार, २३ जेठ २०७६

संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न ढिलाइ भइरहेको भनेर चिन्ता व्यक्त भइरहेका बेला नेपालका लागि अष्ट्रेलियन राजदूत पेटे बुडले नेपाली नेताहरू विदेशमा पक्राउ पर्न सक्ने बताएका छन्। उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गम्भीर प्रकृतिका मानव अधिकार हननका घटनामा प्रत्यक्ष वा अप्रत्क्ष रूपमा सहभागी नेताहरू अष्ट्रेलियालगायतका मुलुकमा भ्रमण गर्दा पक्राउ पर्न सक्ने बताएका हुन्।

विप्लवका पाँच जना नेता पक्राउ

विप्लवका पाँच जना नेता पक्राउ

मङ्गलबार, ०७ जेठ २०७६

प्रहरीले सुर्खेत, जाजरकोट र मुगुबाट मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँच जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।

नेताज्यू ! समयको महत्व बुझ्ने की?

नेताज्यू ! समयको महत्व बुझ्ने की?

शनिबार, ०४ जेठ २०७६

देशको कार्यकारी प्रमुख, प्रमुख दलका शीर्ष नेताले समयलाई ख्याल नगरेर अस्तव्यस्त हुँदा जनताका पक्षका कसरी काम गर्छन भन्ने प्रश्न पनि उठ्छ। निश्चय नै शीर्ष नेताहरु देश र जनताको काममा व्यस्त हुन्छन्। तर, व्यस्त हुने भन्दैमा अस्तव्यस्त हुने, समयको ख्याल नगर्ने भन्ने हुँदैन्। समय व्यवस्थापन उनीहरुको प्राथमिकतामा हुनुपर्छ। यो विषय जवाफदेहिता, उत्तरदायित्वसँग पनि जोडिन्छ।

भाजपा नेताको हत्या

भाजपा नेताको हत्या

आइतबार, २२ बैशाख २०७६

अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन्।

हिमाल आरोहणमा कर्मचारी नेताको हालीमुहाली

हिमाल आरोहणमा कर्मचारी नेताको हालीमुहाली

शनिबार, २१ बैशाख २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृत तीर्थ चापागाईं र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा नेपाल निजामती कर्मचारी युनियन (संघ) का नेता विश्वबन्धु रेग्मीले फेसबुक स्टाटसमा ‘गन्तव्य सगरमाथा’ लेख्दै सम्पर्क अधिकारी (लियोजन अफिसर) का रूपमा मंगलबारदेखि सगरमाथा आरोहणका लागि यात्रा सुरु गरे।

धरापमा लोकतन्त्र

धरापमा लोकतन्त्र

बुधबार, ११ बैशाख २०७६

वैशाख ११ गते अर्थात् लोकतन्त्र दिवस। अपार हर्ष एवं उल्लासका साथ मनाउनुपर्ने दिन। तर यस दिनले यतिखेर आम नागरिकमा कुनै जोस, जाँगर एवं उमंग जगाउन सकेको छैन।

प्रतिबन्धित विप्लव नेकपाका २ नेता कैलालीबाट पक्राउ

प्रतिबन्धित विप्लव नेकपाका २ नेता कैलालीबाट पक्राउ

बिहिबार, २८ चैत २०७५

फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ नेतालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

विप्लव समूहका नेताले गरे आत्मसमर्पण

विप्लव समूहका नेताले गरे आत्मसमर्पण

आइतबार, २४ चैत २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको कार्यकक्षमा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। रामेछापको खाडादेवी गाँउपालिका वडा नं. १ राकाथुम घर भई हाल सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ५ रामटारमा खाडादेवी इटा उद्योग सञ्चालन गर्दै आएका प्रेमबहादुर श्रेष्ठले विप्लव परित्याग गरेको घोषणा गरेका हुन्।

विप्लवका दुई नेता पक्राउ

विप्लवका दुई नेता पक्राउ

बिहिबार, २१ चैत २०७५

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध गरेपछि पहिलो पटक रुकुम (पश्चिम)बाट प्रहरीले विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्लाको आठबीसकोटबाट अखिल क्रान्तिकारीका जिल्लास्तरीय दुई नेतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेताहरूलाई प्रधानमन्त्रीको प्रश्न : विप्लवमाथि प्रतिबन्ध लगाउँदा किन रुवाबासी ?

नेताहरूलाई प्रधानमन्त्रीको प्रश्न : विप्लवमाथि प्रतिबन्ध लगाउँदा किन रुवाबासी ?

आइतबार, ०३ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द (विप्लव समूह) का बारेमा धारणा राख्दा सचेत रहन नेताहरूलाई आग्रह गरेका छन्। विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा पार्टी भित्रबाटै नेताहरूले अपरिपक्व निर्णय भन्दै विरोध गरेपछि प्रधानमन्त्री ओलीले विप्लवबारे धारणा राख्दा ख्याल गर्न आग्रह गरेका हुन्।

ऋतिक रोशन काण्डले राजनीतिमा

ऋतिक रोशन काण्डले राजनीतिमा

आइतबार, १९ फागुन २०७५

२०५७ पुस ११ मा केशव झा कलेजको कोठामा अध्ययन गरिरहेका हुन्छन्। सप्तरीको तिलाठीबाट काठमाडौं आउनु उनको एक मात्र उद्देश्य अध्ययन थियो। बिएससीमा राम्रोसँग अध्ययन गर्नु र त्यसपछि एमएससी पढ्न अमेरिका जाने योजना बनाइरहेकाले उनका लागि त्यत्तिबेला पढाइ महत्वपूर्ण हुनु स्वाभाविक हो।

हनोई शिखर बैठकका लागि कम जोङ भियतनाममा

हनोई शिखर बैठकका लागि कम जोङ भियतनाममा

सोमबार, १३ फागुन २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्। उनी रेल चढेर भियतनाम गएका अधिकारीले आइतबार जनाएका हुन्।

नेताको गला धान्नै नसक्ने माला

नेताको गला धान्नै नसक्ने माला

बिहिबार, ०९ फागुन २०७५

नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगाउने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रूपमा विकासित हुँदै गएको छ। राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री र चर्चित युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन्।

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

बुधबार, ०८ फागुन २०७५

विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन।

युवा नेताको प्रेम : विश्वप्रकाशको रोचक ‘लभ स्टोरी’, योगेश भट्टराई ‘फ्यान’

युवा नेताको प्रेम : विश्वप्रकाशको रोचक ‘लभ स्टोरी’, योगेश भट्टराई ‘फ्यान’

बिहिबार, ०२ फागुन २०७५

राजनीतिमा प्रेम सजिलो छैन्। झन् पञ्चायतकालमा त कतिखेर कहाँ पक्रराउ परिने हो वा मारिने हो भन्ने निश्चित हुँदैनथ्यो। त्यो समयमा राजनीति र प्रेममा सफल बनेका विश्वप्रकाश शर्मा सबैका लागि प्रेरणाको पात्र बनेका छन्। अहिले नेपाली कांग्रेसको प्रवक्ता रहेका विश्वप्रकाश राजनीतिक वृतमा सफल प्रेमीका रुपमा चिनिन्छन्।

बुख्याचा, बाजे र नेता

बुख्याचा, बाजे र नेता

शनिबार, २६ माघ २०७५

सानोमा बाजेले भनेका कुरा मानसपटलमा अझै ताजै छन्। उनको कुरा झन्झन् सान्दर्भिक हुँदै गएझैँ लाग्छ। बाजेले बारीमा वन्यजन्तु तर्साउन राखिएको बुख्याँचा देखाउँदै भनेका थिए, ‘दुरुस्तै नेता जस्तो देखियो।’

नेताको योग्यता र समाजसेवीको दूरदर्शिता

नेताको योग्यता र समाजसेवीको दूरदर्शिता

मङ्गलबार, १५ माघ २०७५

सम्राट अकवरको दरवारमा संगीतकार तानसेन निकै शक्तिशाली थिए। राजालाई संगीत सुनाउने उनको दायित्व थियो। म्युजिकमा रुचि भएको राजप्रसादमा तानसेनको हैसियत उँचो हुने नै भयो। ९ शक्तिशाली भारदार समूहमा रहेकाले उनलाई मुगलको नवरत्न पनि भनिन्थ्यो। पटाड्गिनीमा तानसेनले एक साँझ राजालाई बाँसुरी सुनाइरहेका बखत टाढा जंगलमा मधुर सगीत गुञ्जियो।

अतृप्त  नेता र बेचैन युवा कार्यकर्ता

अतृप्त  नेता र बेचैन युवा कार्यकर्ता

बिहिबार, ०५ पुष २०७५

प्रकाशोन्मुख किताब ‘क्रान्ति र प्रतिक्रान्ति’ को सम्पादन गर्ने क्रममा पुरानो डायरी पल्टाइरहेको थिएँ, भारतका प्रधानमन्त्री नरसिंह रावसँग प्रधानमन्त्री निवास ७ रेसकोर्स दिल्लीमा भएको भेटवार्ताको लामो टिपोटको यो अंशले मलाई वैचारिकरूपमा उत्तेजित तुल्यायो– सन् १९९६ फेब्रुअरी ७ राति ७ बजे प्रधानमन्त्री निवासको कोठामा पुगेँ।

देशलाई आफ्नै नेताबाट जोगाऔं

देशलाई आफ्नै नेताबाट जोगाऔं

शनिबार, २९ मङि्सर २०७५

दिनानुदिन ह्रास हुँदै गइरहेको सार्वभौमिकता धमिलिँदै गइरहेको राष्ट्रियता र भारतको राजनीतिक, आर्थिक र सांस्कृतिक दबदबा र हस्तक्षेपको अगाडि अब कति दशकसम्म नेपाल नेपाल रहला भन्ने त्रासदि पैदा हुन्छ। वास्तवमा नेपाल जस्तो सुन्दर देश र आत्मिय जाति अन्त कतै नहोला। गरिब भए पनि कति ठूलो मन छ, कति सहज मुस्कान र कति सस्तो गफ छ।

अबको नेता को?

अबको नेता को?

शनिबार, १५ मङि्सर २०७५

केही दिनअघिको ‘न्युयोर्क टाइम्स’मा प्रकाशित फिलिप पी प्यानको आलेख ‘द ल्यान्ड द्याट फेल्ड टु फेल’मा चीनले कसरी प्रगति ग-यो भन्ने सन्दर्भ दर्साइएको छ। सन् ८० को दशक मध्यतिरको कुरा हो, चिनियाँ कम्युनिस्ट पार्टीसँग आबद्ध केही विद्यार्थीको एउटा समूह सांघाइभन्दा अलि पर मोगानशानको पहाडमा भेला भए। उनीहरूको एउटै एजेन्डा थियो– चीनलाई कसरी अगाडि बढाउने। त्यो बेला उक्त बहस त्यति सहज थिएन किनकि चीन आर्थिक अनि राजनीतिक अस्थिरताबाट गुज्रँदै थियो। दुई तिहाइभन्दा बढी जनसंख्या चरम गरिबीमा थियो।

अब त अति भो !

अब त अति भो !

बुधबार, १२ मङि्सर २०७५

आधा घन्टाको बाटो पुग्न डेढ घन्टा लाग्छ। ब्यालेन्स टन्न छ तर न भनेको बेला फोन लाग्छ, न राम्ररी नेट चल्छ। नेता छ, न काम गर्छ, न समृद्धिको सपना बाँड्न छाड्छ, न पद त्याग्न सक्छ। जनता छ, न अरुको खुट्टा तान्न छाड्छ, न विरोधमा सडकमा उत्रिन सक्छ, न आफ्नो काम नै गर्छ। युवा छ, न ज्ञान छ, न सीप छ, न गफ हाँक्न छाड्छ। देशले भार थेग्नु थेग्यो। यहाँ कहिल्यै केही नहुने भो, अब अति भो।

विश्वकर्माको प्रश्न : हिजो केही नभएका नेता कसरी धनी भए ?

विश्वकर्माको प्रश्न : हिजो केही नभएका नेता कसरी धनी भए ?

शनिबार, ०८ मङि्सर २०७५

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाएका छन्।

रुसी विपक्षी नेतालाई देश छोड्न प्रतिबन्ध

रुसी विपक्षी नेतालाई देश छोड्न प्रतिबन्ध

बुधबार, २८ कार्तिक २०७५

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ । क्रेमलिन आलोचक नाभाल्नीलाई मंगलबार देश छोडेर जानमा रोक लगाइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

कसुरदारलाई संरक्षण गर्ने दल अपराधीको मतियार होः माधव आचार्य, अपराधशास्त्री

शनिबार, १३ असोज २०७५

चालिस बर्ष भन्दा बढी समय प्राध्यापन पेशामा संलग्न रहेका माधव आचार्य मुलतः सामाजिक अपराध शास्त्री हुन । समाजमा हुने हरेक अपराधको विषयमा सुक्ष्म विश्लेषण र अनुसन्धान गर्ने आचार्यसँग सामाजिक अपराध बढ्नुको कारण बारे गरेको कुराकानीका मुख्य मुख्य अंशहरु यहाँ प्रस्तुत गरिएको छ।

नेता लर्को लागेर विदेश यात्रामा

नेता लर्को लागेर विदेश यात्रामा

बिहिबार, ०४ असोज २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन्।

खतरनाक नेता, निराश जनता

खतरनाक नेता, निराश जनता

सोमबार, १८ भदौ २०७५

भनिन्छ, भ्यागुतोलाई उमाल्नुप-यो भने एकतालै तातो पानीमा हाल्नु हुँदैन । पहिले यसलाई चिसो पानीको भाँडोमा राख्नुपर्छ। अनि तलबाट आगो लगाई बिस्तारै पानीलाई तताउँदै लग्नुपर्छ।

‘मिनी पार्लियामेन्ट’ सोमबारदेखि शुरु हुँदै, शीर्ष नेता कुन समितिमा ?

‘मिनी पार्लियामेन्ट’ सोमबारदेखि शुरु हुँदै, शीर्ष नेता कुन समितिमा ?

आइतबार, २० साउन २०७५

संसदीय समिति अर्थात् ‘मिनी पार्लियामेन्ट’का बैठक सोमबारदेखि शुरु हुँदैछ। संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को गठनको करीब पाँच महिनापछि संसद्का विषयतगत समितिले पूर्णता पाएका थिए। प्रतिनिधिसभाका अन्तर्गतका अधिकांश समितिका बैठक भोलिदेखि शुरु हुने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।

राजपामा र फोरममा जनजाति नेता पाखा लाग्दै

राजपामा र फोरममा जनजाति नेता पाखा लाग्दै

आइतबार, २० साउन २०७५

तराइ मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालमा जनजाति नेताहरू क्रमशः पाखा लाग्दै गएका छन्।

एकअर्कालाई छलेर हिंडे नेकपाका शीर्ष नेता

एकअर्कालाई छलेर हिंडे नेकपाका शीर्ष नेता

शुक्रबार, १८ साउन २०७५

बिहीबार नेकपाका संस्थापक नेता तुल्सीलाल अमात्यको २१ आैं स्मृति दिवस थियो । कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अथिति थिए।

किसान नेता पन्तको स्मरण

किसान नेता पन्तको स्मरण

बिहिबार, १७ साउन २०७५

किसान नेता सहिद भीमदत्त पन्तको ६६ औं स्मृती दिवस विविध कार्यक्रमको आयोजना गरी विहिबार मनाइदैछ।

प्रधानमन्त्रीलाई जथाभावी नबोल्न काँग्रेस नेता खाँणको चेतावनी

प्रधानमन्त्रीलाई जथाभावी नबोल्न काँग्रेस नेता खाँणको चेतावनी

मङ्गलबार, १५ साउन २०७५

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएका छन्। नेपाली काँग्रेसले सरकारबिरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने क्रममा रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले जनताले ओलीको बोली र गोली दुवै मन नपराएको भन्दै त्यसलाई बन्द गर्न चेतावनी दिए।

सरकार उत्ताउलो भयो : नेता कोइराला

सरकार उत्ताउलो भयो : नेता कोइराला

बिहिबार, १० साउन २०७५

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रवादको नारा बोकेको वर्तमान सरकार उत्ताउलो बन्दै गएको बताएका छन्। पछिल्ला समयमा उठेका राष्ट्रिय सवालमा देखाएको सरकारको रबैयाले उसको उत्ताउलोपना प्रष्ट बनेको उनले दाबी गरे। उनले यसको मुल कारण सरकारमा पलाएको दम्भ रहेको समेत बताए।

सरकार निरंकुशतातर्फ उन्मुख : कांग्रेस नेता

सरकार निरंकुशतातर्फ उन्मुख : कांग्रेस नेता

सोमबार, ०७ साउन २०७५

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख हुँदै गएको बताएका छन्। सरकार दुई तिहाईको दम्भबाट सर्बसत्तावादी र अधिनायकवादी बनिरहेको उनीहरुको आरोप छ। प्रेस युनियन बाँकेले सोमबार गरेको पत्रकार भेटघाटमा उपस्थित केन्द्रीय नेताहरुले सरकार निरंकुश बन्दै गएमा सडकबाटै राजीनामा माग्ने अवस्था आउन सक्ने प्रष्ट्याए।

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छः नेता सिंह

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छः नेता सिंह

शनिबार, ०५ साउन २०७५

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन्।

बर्तमान सरकासँग लड्ने तागत कांग्रेससँग छ  : नेता पौडेल

बर्तमान सरकासँग लड्ने तागत कांग्रेससँग छ : नेता पौडेल

शुक्रबार, ०४ साउन २०७५

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेससँग चाहेको खण्डमा बाम गठबन्धनको वर्तमान सरकारसँग लडन सक्ने तागत  रहेको बताएका छन्।

कर्मचारी नेता सधैं आकर्षक अड्डामा

कर्मचारी नेता सधैं आकर्षक अड्डामा

शुक्रबार, ०४ साउन २०७५

कर्मचारीको हक हितका नाममा खोलिएका ट्रेड युनियनका कर्मचारी नेताहरू पहुँच र प्रभावको भरमा सधैं कमाउ अड्डमा पदस्थापन हुने गरेका छन्।

प्रधानमन्त्रीको सम्बोधनको पूर्वसन्ध्यामा पाेखरामा प्रदर्शन, नेविसंघका नेता पक्राउ

प्रधानमन्त्रीको सम्बोधनको पूर्वसन्ध्यामा पाेखरामा प्रदर्शन, नेविसंघका नेता पक्राउ

बिहिबार, ०३ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्वसन्ध्यामा प्रदेशसभा अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ र नयाँ शक्तिका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ।

कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनको तयारीमाः नेता पौडेल

कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनको तयारीमाः नेता पौडेल

बिहिबार, ०३ साउन २०७५

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको सरकारले विभिन्न ‘गलत’ काम गर्न थालेकाले त्यसका विरुद्ध खबरदारी गर्न कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

काँग्रेस ‘पर्ख र हेर’ को अवस्थामा : नेता पौडेल

काँग्रेस ‘पर्ख र हेर’ को अवस्थामा : नेता पौडेल

बुधबार, ०२ साउन २०७५

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिक मात्रै भएको बताउनुभएको छ।

डा. केसीलाई बेवास्ता गरेर सरकारले गल्ती गर्दैछ : नेता गौतम

डा. केसीलाई बेवास्ता गरेर सरकारले गल्ती गर्दैछ : नेता गौतम

मङ्गलबार, ०१ साउन २०७५

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad