भदौ ५ भित्र कमिटी एकीकरण टुंग्याउन नेकपाको परिपत्र

भदौ ५ भित्र कमिटी एकीकरण टुंग्याउन नेकपाको परिपत्र

बिहिबार, १७ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरण हुन बाँकी रहेका विभिन्न कमिटीहरुको एकीकरण भदौ ५ भित्र सक्ने कार्ययोजना तय गरेको छ। ...

गैरअावासीय  नेपाली नेकपाको सदस्य हुन नपाउने

गैरअावासीय नेपाली नेकपाको सदस्य हुन नपाउने

बिहिबार, २८ असार २०७५

नेपाल कम्युनिस्ट पार्टीले बुधबार पार्टीको नियमावली पारित गरेसँगै गैर आवासीय नेपाली (एनआरएन)लाई नेकपाको सदस्य हुने बाटो बन्द भएको छ ।...

नेकपाको पार्टी नियमावली पारित

नेकपाको पार्टी नियमावली पारित

बुधबार, २७ असार २०७५

नेकपा सचिवालय बैठकले पार्टीकाे नियमावली पारित गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी...

नेकपाको बैंठकले नियमावली टुंग्याउने

नेकपाको बैंठकले नियमावली टुंग्याउने

बुधबार, २७ असार २०७५

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको नेकपा सचिवालय बैठकमा पार्टीको नियमावली परिमार्जनका विषयमा प्रारम्भिक छलफल भएको छ। ...

नेकपाको नियमावली टुंगो लगाउन कार्यदल गठन

नेकपाको नियमावली टुंगो लगाउन कार्यदल गठन

शनिबार, २३ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको नियमावलीलाई अन्तिमरुप दिन कार्यदल बनाएको छ।

नेकपाको नियमावलीलाई सचिवालयले टुङ्गो लगाउने

नेकपाको नियमावलीलाई सचिवालयले टुङ्गो लगाउने

बिहिबार, २१ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको स्थायी कमिटी बैठकले पार्टीको नियमावलीमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको छ।

सिंहदरबारमा झल्किएन नेकपाको एकता

सिंहदरबारमा झल्किएन नेकपाको एकता

बुधबार, १३ असार २०७५

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भए पनि सिंहदरबारभित्र भने त्यस्को झल्को अझै देखिन सकेको छैन।

नेकपाको पहिलो स्थायी कमिटी बैठक आज बस्दै

नेकपाको पहिलो स्थायी कमिटी बैठक आज बस्दै

शनिबार, ०२ असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार

शुक्रबार, ०१ असार २०७५

एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची रहेको सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए। गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो।

संसद्का १५ समिति सभापतिमा नेकपाको नेतृत्व

संसद्का १५ समिति सभापतिमा नेकपाको नेतृत्व

बुधबार, ३० जेठ २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभामा गठन हुने १५ वटा समितिका सभापति नेपाल कम्युनिष्ट पार्टीको गोजीमा रहने भएका छन्। सार्वजनिक लेखा समिति बाहेक अन्य सबै समितिमा नेकपाले सभापति पाउने छ। तर प्रत्येक समितिमा नेकपाको बहुमत पुग्ने भएपछि सहमतिको आधारमा कुनै दललाई सभापति दिन सक्ने एमाले नेता भानुभक्त ढकालले भने। ‘संख्याबाट एमालेले सभापति पाउने भए पनि सहमतिबाट अन्य दललाई सभापति दिन सकिन्छ तर अहिले त्यो लेवलमा कुरा भएको छैन,’ नेता ढकालले भने।

नेकपाको खास दायित्व

नेकपाको खास दायित्व

सोमबार, २८ जेठ २०७५

देश बन्ने दिलले हो। एक असल राजनेताको राजनीतिक श्रेष्ठताको कसी उसको नबांगिएको नियत नै हो। महाकवि देवकोटाले ‘मानिस ठूलो दिलले हुन्छ’ भनेर त्यसै भनेका होइनन्। एसएस राजामौलीद्वारा निर्देशित साउथ इन्डियन चलचित्र वाहुवलीले गृह निर्माणका लागि चाहिने मूल तत्व महान् हृदय नै हो भन्ने सन्देश दिएको छ।

दुई सातामै नेकपाको नाम परिवर्तन

दुई सातामै नेकपाको नाम परिवर्तन

बुधबार, १६ जेठ २०७५

गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको हो। दुई दलबीच जेठ ३ गते एकीकरण भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो।

नेकपाको केन्द्रीय  सदस्यहरुको सिफारिस अनुमोदन, केन्द्रीय कमिटीले पूर्णता पायाे

नेकपाको केन्द्रीय सदस्यहरुको सिफारिस अनुमोदन, केन्द्रीय कमिटीले पूर्णता पायाे

सोमबार, ०७ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।  प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो। यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ।

नेकपाको पुनरोदय

नेकपाको पुनरोदय

शुक्रबार, ०४ जेठ २०७५

मुलुकको वाम आन्दोलनको इतिहासमा नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता एक अविस्मरणीय अध्यायका रूपमा स्थापित हुनेछ। दुई दलबीचको एकताले औपचारिकता पाएको दिन जेठ ३ गते भविष्यमा दुई महत्वपूर्ण घटनाका रूपमा सम्झनामा रहनेछन्। पहिलो, एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको दासढुंगामा भएको अवसान। दोस्रो, दुई दलबीचको एकता। मदन भण्डारीको २५ औं स्मृति दिवसको अवसर पारेर दुवै दलका नेताले उनलाई सम्झेका मात्र छैनन् मुलुकको वाम आन्दोलनका लागि नयाँ सन्देशसमेत प्रवाहित गरेका छन्।

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ।

एनजिओ, आईएनजिओलाई जनपरिषदमा दर्ता गर्न नेकपाको उर्दी

एनजिओ, आईएनजिओलाई जनपरिषदमा दर्ता गर्न नेकपाको उर्दी

आइतबार, ३० बैशाख २०७५

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट जनपरिषद् नेपाल खोटाङले जिल्लामा भित्रिएका एनजिओ, आईएनजिओ लगायतलाई जनपरिषद्मा दर्ता गर्न उर्दी गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad