नेइमारको सजाय घट्यो

नेइमारको सजाय घट्यो

बुधबार, ०१ असोज २०७६

पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेइमारलाई लागेको तीन खेलको प्रतिबन्ध घटुवा भएको छ। कोर्ट अफ आर्बिटेसन फर स्पोट्र्सले मंगलबार...

नेइमारको गोलमा ब्राजिलद्वारा बराबरी

नेइमारको गोलमा ब्राजिलद्वारा बराबरी

आइतबार, २२ भदौ २०७६

पेलेले सर्वाधिक ७७ गोलको कीर्तिमान राख्दा रोनाल्डो ६४ गोलका साथ दोस्रो स्थानमा छन्। ...

नेइमारको सरुवा थप अन्योलमा

नेइमारको सरुवा थप अन्योलमा

शुक्रबार, ०६ भदौ २०७६

पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिली स्ट्राइकर नेइमारको सरुवा प्रक्रिया थप अन्योलमा परेको छ। पिएसजीले स्पेनिस क्लब रियाल मड्रिडले नेइमारका लागि...

नेइमारको अनुपस्थिति निरन्तर

नेइमारको अनुपस्थिति निरन्तर

आइतबार, ०१ भदौ २०७६

पेरिस सेन्ट जर्मन (पिएसजी) ले आइतबार लिग वानअन्तर्गत रेनिसविरुद्ध आफ्नो दोस्रो लिग खेल्दा सबैभन्दा महँगा ब्राजिलियन स्ट्राइकर नेइमार भने अनुपस्थित...

नेइमारको भाउ मिलेन

नेइमारको भाउ मिलेन

शुक्रबार, ३१ साउन २०७६

पेरिस सेन्ट जर्मन (पिएसजी) ले ब्राजिली स्ट्राइकर नेइमारका लागि उनकै पूर्वक्लब बार्सिलोना र रियाल मड्रिडले गरेको अनुबन्धन प्रस्ताव अस्वीकृत गरेको छ। नेइमारको पूर्वक्लब बार्सिलोनाले उनका लागि पिएसजीसामु १ करोड युरोका साथै फिलिप कौटिन्होलाई पिएसजी पठाउने प्रस्ताव गरेको थियो। यता रियालले पनि नेइमारका लागि आकर्षष रकमका साथै गारेथ बेल र हामेस रोड्रिग्वेजलाई पेरिस पठाउने प्रस्ताव अघि सारेको थियो।

नेइमारको सरुवा चर्चा छायामा

नेइमारको सरुवा चर्चा छायामा

मङ्गलबार, २८ साउन २०७६

पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा निमिसमाथि ३–० को जितका साथ सुखद सुरुआत गर्दा स्ट्राइकर नेइमारको सरुवा चर्चा छायामा परेको छ।

नेइमारलाई लगाइएकाे बलात्कार मुद्दा स्थगित

नेइमारलाई लगाइएकाे बलात्कार मुद्दा स्थगित

मङ्गलबार, १४ साउन २०७६

ब्रजिलका चर्चित फुटबल खेलाडी नेरइमारमाथि लागेको बलात्कार अभियोगको अनुसन्धान गरिरहेका प्रहरीहरूले उक्त मुद्दा बन्द भएको बताएका छन्।

नेइमारद्वारा बलात्कारकाे आराेप अस्वीकार

नेइमारद्वारा बलात्कारकाे आराेप अस्वीकार

सोमबार, २० जेठ २०७६

ब्राजिलियन फुटबलर नेइमारले उनीमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्दै आएका नेइमारलाई हालै एक महिलाले आफूमाथि यौन दुर्व्यवाहार गरेको आरोप लगाएकी थिइन्।

आलोचनाबाट निराश छैन :  नेइमार

आलोचनाबाट निराश छैन : नेइमार

आइतबार, ०६ साउन २०७५

ब्राजिलियन स्ट्राइकर नेइमारले विश्वकपको आलोचनाले आफू निराश नभएको बताएका छन् । रूस विश्वकपमा आशा गरिएका खेलाडी नेइमारले अधिकांश समय प्रतिद्वन्द्वीविरुद्ध मैदानमा लडेर बिताएका थिए।

दुई खेलमा १४ मिनेट इन्जुरी, ५ फन्को घुम्दै मैदानमा लडे नेइमार

दुई खेलमा १४ मिनेट इन्जुरी, ५ फन्को घुम्दै मैदानमा लडे नेइमार

आइतबार, २४ असार २०७५

ब्राजिलियन फुटबल टोलीका स्ट्राइकर नेइमार राम्रो खेलका कारण नभई यतिबेला गलत नियतका कारण विश्वभरीनै चर्चामा छन्।

नेइमार नै ब्राजिलको मनोबल

नेइमार नै ब्राजिलको मनोबल

शुक्रबार, ०८ असार २०७५

पूर्ण रूपमा फिट नभए पनि स्ट्राइकर नेइमार शुक्रबार कोस्टा रिकाविरुद्ध मैदान उत्रिएर सुखद नतिजासाथ प्रतियोगिताकै दाबेदारमध्येको एक ब्राजिलको अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न चाहन्छन्।

'नेइमार बार्सिलोनाभन्दा ठूला होइनन्'

'नेइमार बार्सिलोनाभन्दा ठूला होइनन्'

मङ्गलबार, २४ साउन २०७४

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले सोमबार कुनै पनि खेलाडी क्लबभन्दा ठूलो नभएको बताएका छन्। ब्राजिलियन स्ट्राइकर नेइमार विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएको केही दिनपछि बार्टोमेनको यस्तो भनाइ सार्वजनिक भएको हो।

नेइमार पहिलो खेलमै दर्शकदीर्घामा

नेइमार पहिलो खेलमै दर्शकदीर्घामा

आइतबार, २२ साउन २०७४

पेरिस सेन्ट जर्मन (पिएसजी) ले शनिबार फ्रेन्च लिग वानको पहिलो खेल नवप्रवेशी अमिन्सविरुद्ध खेल्दा ब्राजिलियन स्ट्राइकर नेइमारले दर्शकदीर्घामा बसेर हेर्नेछन्। तर फ्रान्सेली क्लबले नेइमारका लागि खर्चेको विश्वकीर्तिमानी रकमको लगानी उठाउन सुरु गरिसकेको छ।

नेइमार सरुवामा नयाँ मोड

नेइमार सरुवामा नयाँ मोड

शुक्रबार, २० साउन २०७४

स्पेनिस फुटबल लिगले बिहिबार २२ करोड २० लाख युरोको चेक लिन अस्वीकार गरेपछि ‘शताब्दी सरुवा’ को रूपमा लिइएको ब्राजिलियन स्ट्राइकर नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) सरुवाले नयाँ मोड लिएको छ।

नेइमार सरुवा अर्को साता

नेइमार सरुवा अर्को साता

बिहिबार, १९ साउन २०७४

स्पेनिस क्लब बार्सिलोनाले बुधबार नेइमार क्लब छाड्न इच्छुक रहेको पुष्टि गरेको छ। तर बाजि्रलियन फरवार्डका लागि पेरिस सेन्ट जर्मन (पिएसजी) ले २६ करोड अमेरिकी डलर तिर्नुपर्ने बार्सिलोनाको भनाइ रहेको छ।

Ncell Footer Ad