‘नेपाल नृत्योत्सव ’ मा सात प्रदेशका नृत्य

‘नेपाल नृत्योत्सव ’ मा सात प्रदेशका नृत्य

शुक्रबार, २० असार २०७६

सुदूरपश्चिम चर्चित हुड्के नाच जमलस्थित राष्ट्रिय नाचघरमा तीन दिने नेपाल नृत्योत्सवमा प्रस्तुत भएको छ। कर्णालीको चिनारीको रूपमा लिइएको यो नाच...

एकैमञ्चमा तीन नाटक

एकैमञ्चमा तीन नाटक

मङ्गलबार, १० बैशाख २०७६

विभिन्न नाट्य प्रस्तुुतिसहित ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सकिएको छ। कीर्तिपुरस्थित थिएटर मलको रंगमञ्चमा बालबालिकाहरूले नृत्य तथा अभिनयसँगै तीन नाटकको...

राजेशको सम्मानमा गीत र नृत्य

राजेशको सम्मानमा गीत र नृत्य

मङ्गलबार, ०५ चैत २०७५

अभिनेता राजेश हमालको सम्मानमा राजधानीमा गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ। साधना कला केन्द्रले हमालको सम्मानमा ‘ट्रिब्युट टु...

नेपाली गीतमा चिनियाँ राजदूत छमछमी

नेपाली गीतमा चिनियाँ राजदूत छमछमी

शनिबार, २५ फागुन २०७५

चरीजस्तै उड्न पाए गगनको तलतिर, उडिजान्थे धेरै टाढा मायालुको गाउँतिर...’ भन्ने गीत बज्यो अनि चिनियाँ राजदूत होउ यान्छी मञ्चमा छमछमी...

‘चरीजस्तै उड्न पाए’मा चिनियाँ राजदूतको छमछमी (भिडियो)

शुक्रबार, २४ फागुन २०७५

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाली गीतमा छमछमी नाँचेकी छिन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रवार चिनियाँ राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजदूत यान्छी नाँचेकी हुन्।

चितवन काव्य यात्रा

चितवन काव्य यात्रा

शनिबार, २१ पुष २०७५

गाउँघरतिर साना बाबु नानीका आमा बुवालाई इष्टमित्रले सोध्छन्, बोल्न सुरु गर्‍यो ? मा मा, बा बा भन्छ ? हातखुट्टाले हिँड्ने भैसक्यो होला है अब त ? इत्यादि ...सन्तान जन्मेपछिको आश हुन्छ आवाज र चालको। बच्चा पाइताला टेकाउँछ धर्तीमा र सार्न थाल्छ पाइला। यसरी सुरु भएको यात्रा चलिरहन्छ निरन्तर धर्तीबाट बिदा नलिउन्जेसम्म। जिन्दगी भन्नु नै यात्रा त रैछ !

ल्होसारमा झुम्यो राजधानी

ल्होसारमा झुम्यो राजधानी

सोमबार, १६ पुष २०७५

गुरुङ पोशाकमा सजिएका केही युवक ढोल, झ्याम्टा, र मादल बजाएर नाचिरहेका थिए। गुरुङ युवती पनि हातमा नाङ्ला र पिर्का प्रदर्शन गरिरहेका थिए। काठमाडौंको टुँडिखेलमा आइतबार देखिएको तमु ल्होसारको दृश्य हो यो। तमु ल्होसारका अवसरमा गुरुङहरू समुदायका व्यक्तिहरूले टुँडिखेलमा परम्परागत चुट्का कौडा नाच, कोडा नृत्यलगायत प्रर्दशन गरे। उनीहरूको नाच हेरेर प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओली मख्ख देखिन्थे।

ज्ञानेन्द्र शाहको नृत्य

ज्ञानेन्द्र शाहको नृत्य

शुक्रबार, १३ पुष २०७५

‘निरन्तर भय, असुरक्षा, कष्टप्रद जीवन, अनिश्चितता र राज्यको निकृष्ट व्यवहारले जनतामा मानसिक आघात परिरहन्छ। फलस्वरूप उनीहरूको आयु पनि घट्छ’– थोमस हब्सको यो कथन आज पनि सान्दर्भिक मानिन्छ। ९२ वर्ष (सन् १५८८ देखि १६७९ सम्म) बाँचेका ब्रिटिस राजनीतिशास्त्री हब्सले जीवनमा धेरै आरोह–अवरोह देखे। उनकै जीवनकालमा राजा चाल्र्स प्रथमको हत्या भयो। ओलीभर क्रमवेलले गणतन्त्र चलाए, ११ वर्षसम्म। जनताले त्यो स्वीकार गरेनन्। चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजा बनाए जनताले। सन् १६६० मा ब्रिटेनमा राजतन्त्र पुनर्स्थापना भयो। गणतन्त्र अन्तिम सत्य र निर्विकल्प होइन भन्ने प्रमाणित गर्ने यस्ता उदाहरण अरु पनि पाइन्छन्।

नृत्यमा बन्दनाको विश्व कीर्तिमान

नृत्यमा बन्दनाको विश्व कीर्तिमान

बिहिबार, १३ मङि्सर २०७५

धनकुटाकी १७ वर्षीया बन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाकी नेपालले गत मंसिर ७ गते शुक्रबारबाट लामो समयसम्म नाचेर विश्व कीर्तिमान कायम राख्ने उद्देश्यसहित बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा नाच्दै आएकी थिईन।

कोलकतामा नेपाली नृत्य

कोलकतामा नेपाली नृत्य

मङ्गलबार, ११ बैशाख २०७५

दिलीप थापा डान्स सेन्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकताले बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन्।

नेपालमा भारतीय नृत्य र संगीतको प्रतिस्पर्धा

नेपालमा भारतीय नृत्य र संगीतको प्रतिस्पर्धा

मङ्गलबार, ११ पुष २०७४

भारतीय भूमिमा चर्चित नृत्यहरू नेपाली भूमिमा देखाइएको छ । स्थापनाका हिसाबले भारतीय मानिने चर्चित भरत नाट्यम, ओडेसी, कत्थक, लोकनृत्यसँगै आधुनिक, परम्परागत, अर्ध सांस्कृतिक नृत्यहरू काठमाडौंस्थित सर्वनाम थिएटरमा देखाइएका हुन् ।

सकियो संगीत तथा नृत्य महोत्सव

सकियो संगीत तथा नृत्य महोत्सव

शुक्रबार, २६ जेठ २०७४

हेटौंडामा तीन दिनसम्म चलेको 'राष्ट्रिय संगीत तथा नृत्य महोत्सव' बुधबार सकिएको छ। समापनमा जेठको चर्को गर्मीको समेत पर्वाह नगरी दर्शकले गीत, संगीत र नृत्यको स्वाद लिएका थिए। क्षेत्रीय कलाकार, सांस्कृतिक कलाकर्मी र स्थानीय कलाकारको सहभागिता रहेको महोत्सवको समापनमा उनीहरूले आ–आफ्ना कला प्रस्तुत गरेका थिए।

राष्ट्रिय संङ्गीत तथा नृत्य महोत्सव शुरु

राष्ट्रिय संङ्गीत तथा नृत्य महोत्सव शुरु

सोमबार, २२ जेठ २०७४

नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय संङ्गीत तथा नृत्य महोत्सव हेटौंडामा शुरु भएको छ।

चिनियाँ टोलीको स्वागतमा नृत्य

चिनियाँ टोलीको स्वागतमा नृत्य

शनिबार, ११ मङि्सर २०७३

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल प्रहरी सांस्कृतिक समूहको सहयोगमा चिनियाँ प्राध्यापक टोलीको स्वागतार्थ बिहीबार एक सांस्कृतिक कार्यक्रम आयोजना गरियो।

सामाजिक सदभावले ओतप्रोत थारूकाे सखिया नृत्य

सामाजिक सदभावले ओतप्रोत थारूकाे सखिया नृत्य

बिहिबार, २७ असोज २०७३

मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत छ । सामूहिक रुपमा सबैका घर घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पुर्याउँछ ।

तामाङ नृत्य कार्यशाला

तामाङ नृत्य कार्यशाला

मङ्गलबार, २८ असार २०७३

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले 'तामाङ जातिका परम्परागत नृत्यहरुको कार्याशाला' आयोजना गरेको छ।

Ncell Footer Ad