बिनामापदण्डले न बलियो न दिगो

बिनामापदण्डले न बलियो न दिगो

मङ्गलबार, ०७ साउन २०७६

आर्थिक वर्ष २०७५/७६ मा नीलकण्ठ नगरपालिकाले सडक र पुल निर्माणका लागि भनेर १४ करोड २० लाख रकम विनियोजना गरेको थियो।...

मूल  सडकसँगै डम्पिङ-साइड

मूल सडकसँगै डम्पिङ-साइड

आइतबार, ०८ असार २०७६

‘नीलकण्ठ नगरपालिकामा हार्दिक स्वागत छ,’ धादिङ सदरमुकाम नीलकण्ठ नगरपालिकाको प्रवेशद्वारसँगै यस्तै शब्दसहितको होर्डिङ बोर्डका राखिएको छ। तर त्यसैको एक घुम्ती...

मेयर कप उपाधि फुटसल एकेडेमीलाई

मेयर कप उपाधि फुटसल एकेडेमीलाई

मङ्गलबार, २८ जेठ २०७६

प्रथम नीलकण्ठ नगरपालिका मेयर कप फुटबलको उपाधि धादिङ फुटसल एकेडेमीले हात पार्दा भलिबलको छात्रतर्फ धादिङ बोर्डिङ र छात्रातर्फ पञ्चकन्या माविले...

नगरपालिकाको खर्चमा रारा भ्रमण

नगरपालिकाको खर्चमा रारा भ्रमण

बुधबार, १८ बैशाख २०७६

जम्बोटोलीसहित रारा भ्रमणबाट फर्किएपछि नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि आलोचित बनेका छन्। मेयर, उपमेयर, कार्यपालिका सदस्य, १२ वटा वडाका अध्यक्षसहित ३० जना...

अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

सोमबार, १४ माघ २०७५

धादिङबेंसीदेखि ग्रामीण यातायातको बस चढेर काठमाडौं पुगेकी नीलकण्ठ नगरपालिका–३ की सुनामाया श्रेष्ठले यात्रा अवधिभर आफूलाई निकै असुरक्षाको महसुस भएको बताइन्। बस चलाउने तरिका र अस्वस्थ प्रतिस्पर्धाका कारण उनले यात्रा असुरक्षित बनेको महसुस गरेकी हुन्। ‘यात्राभरि मुटु नै फुत्केलाजस्तो भइरह्यो,’ उनले भनिन्, ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा बोकेका सवारी चालकहरूले यसरी प्रतिस्पर्धा गर्दा दुर्घटनाको जोखिम बढेको छ।’ अस्पतालमा नियमित चेकजाँचका लागि गएकी उनी झनै बिरामी भएको सुनाइन्।

एकलाैटी भएकाे भन्दै वडाध्यक्षले च्याते निर्णय पुस्तिका

एकलाैटी भएकाे भन्दै वडाध्यक्षले च्याते निर्णय पुस्तिका

शुक्रबार, ०४ माघ २०७५

नगरपालिकाले गरेको निर्णय एकलौटी भएको भन्दै वडाध्यक्षले निर्णय पुस्तिका च्योतका छन्। धादिङको नीलकण्ठ नगरपालिकाको कार्यपालिकाको निर्णय पुस्तिका वडा नं. १२ का वडाध्यक्ष बाबुराम लम्सालले च्यातेका हुन्। सामान्य रूपमा निर्णय लेख्ने तर पछि नगरप्रमुख भीमप्रसाद ढुंगानाले आफ्नो हालीमूहाली गरेर निर्णय फेर्ने गरेका कारण बैठकको माइन्यूट च्यातेको लंम्सालले बताए।

जिल्ला अस्पतालमा चिकित्सक अभाव

जिल्ला अस्पतालमा चिकित्सक अभाव

शनिबार, २७ असोज २०७५

नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्।

चिकित्सक नहुँदा जिल्ला अस्पताल आफै ‘बिरामी’

चिकित्सक नहुँदा जिल्ला अस्पताल आफै ‘बिरामी’

बुधबार, १० असोज २०७५

नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्। तर अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सुचना देखेपछि निराश बनिन्।

नगरप्रमुखको कार्यशैलीप्रति उपप्रमुखको असन्तुष्टि

नगरप्रमुखको कार्यशैलीप्रति उपप्रमुखको असन्तुष्टि

बुधबार, २७ भदौ २०७५

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको कार्यशैलीबाट नगर उपप्रमुख र वडाध्यक्षहरू असन्तुष्ट बन्न थालेका छन् ।

Ncell Footer Ad