बढी भार र तीव्र गतिले  टिपर दुर्घटना भएको प्रहरी निष्कर्ष

बढी भार र तीव्र गतिले टिपर दुर्घटना भएको प्रहरी निष्कर्ष

आइतबार, २४ असार २०७५

बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका...

सेनाको निष्कर्ष : आन्तरिक सुरक्षामा विप्लव र सिके राउत चुनौति

सेनाको निष्कर्ष : आन्तरिक सुरक्षामा विप्लव र सिके राउत चुनौति

सोमबार, १४ जेठ २०७५

जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिकेराउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ। आइतबारदेखि दुई दिनसम्म...

माओवादी सचिवालय बैठकको निष्कर्ष : एकता सम्मानजनक हुनुपर्छ

माओवादी सचिवालय बैठकको निष्कर्ष : एकता सम्मानजनक हुनुपर्छ

आइतबार, ०९ बैशाख २०७५

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमालेसँगको एकता सम्मानजनक हुनु पर्ने बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास...

कांग्रेस केन्द्रीय समिति बैठक मुख्य अजेन्डामै निस्केन निष्कर्ष

कांग्रेस केन्द्रीय समिति बैठक मुख्य अजेन्डामै निस्केन निष्कर्ष

शनिबार, ०६ माघ २०७४

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकल राष्ट्रियसभा निर्वाचनमा पार्टीले अघि सार्ने उम्मेदवारको मापदण्ड तय नगरी सकिएको छ । राष्ट्रियसभा निर्वाचनलाई मुख्य...

‘क्लिंकर’ सम्बन्धी नेपाल भारत बैठक निष्कर्ष विहिन

‘क्लिंकर’ सम्बन्धी नेपाल भारत बैठक निष्कर्ष विहिन

मङ्गलबार, ११ पुष २०७४

नेपालका सिमेन्ट उद्योगहरुले भारतबाट ल्याउने कच्चा पदार्थ क्लिंकर लगायत सम्बन्धी पछिल्लो समय देखिएको समस्या अझ जटिल बन्दै गएको छ। सीमावर्ती भारतीय सहर रक्सोलको रेलवे यार्डमा रेलको रेकमा आइपुग्ने क्लिंकर ओसार पसार गर्दा प्रदुषण भयो भन्दै स्थानीयले विरोध गरेपछि भारतीय रेलवेले सिधा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा क्लिंकर पठाउन भनेको छ।

प्रमाण नष्ट गर्न आगो लगाएको प्रहरी निष्कर्ष

प्रमाण नष्ट गर्न आगो लगाएको प्रहरी निष्कर्ष

मङ्गलबार, ११ पुष २०७४

सशस्त्र प्रहरी बलको हेडक्वाटरमा भएको आगलागी भ्रष्टाचार सम्बन्धी कागजपत्र नष्ट गर्न सशस्त्रको कर्मचारीले गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो । महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष

कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष

शनिबार, ०८ पुष २०७४

म्लाका सबै दलले ६ नं कर्णाली प्रदेशको राजधानी कर्णालीमा नै हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष दाहाललाई आग्रह

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष दाहाललाई आग्रह

मङ्गलबार, ०४ पुष २०७४

युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्ष प्रदान गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

अशान्त मधेस छोडेर चुनाबमा जान नहुने काँग्रेस नेताहरुको निष्कर्ष

अशान्त मधेस छोडेर चुनाबमा जान नहुने काँग्रेस नेताहरुको निष्कर्ष

बुधबार, ३१ जेठ २०७४

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा मधेसमा राष्ट्रिय जनता पार्टीको नेतृत्वमा सुरु भएको आन्दोलनलाई शान्त गरेर मात्र अगाडि बढ्न निश्कर्षसहित काँग्रेसभित्र तराईका नेताहरु पुगेका छन्।

चुनावमा नजाने राजपा निष्कर्ष

चुनावमा नजाने राजपा निष्कर्ष

शनिबार, २७ जेठ २०७४

चुनावअघि संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि हुनुपर्ने सर्त राखेका थियौं। दुवै सर्त पूरा हुने स्थिति देखिएन। त्यसैले चुनावमा नजाने निर्णय करिबकरिब भएको छ- महन्थ ठाकुर, संयोजक, राजपा।

निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

सोमबार, ०८ जेठ २०७४

नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ ।

निर्वाचनबारे गृहको निष्कर्ष: सोचेभन्दा सफल

निर्वाचनबारे गृहको निष्कर्ष: सोचेभन्दा सफल

आइतबार, ३१ बैशाख २०७४

गृह मन्त्रालयले स्थानीयतहको पहिलो चरणको निर्वाचन सोचेभन्दा सफल भएको निष्कर्ष निकालेको छ।

देशभर पार्टीको अवस्था बलियो भएको कांग्रेस निष्कर्ष

देशभर पार्टीको अवस्था बलियो भएको कांग्रेस निष्कर्ष

आइतबार, १० बैशाख २०७४

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा देशै भर आफ्नो पार्टीको अवस्था बलियो भएको निष्कर्ष निकालेको छ।

चुनाब कुनै हालतमा नरोक्ने पाँच दलको निष्कर्ष

चुनाब कुनै हालतमा नरोक्ने पाँच दलको निष्कर्ष

बुधबार, ०६ बैशाख २०७४

कांग्रेस, एमालेसहित मुख्य पाँच दल वैशाख ३१ लागि घोषित स्थानीय निर्वाचन कुनै हालतमा पनि नरोक्ने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको माओवादी केन्द्र, राप्रपा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले चुनाबको विकल्प नभएको भन्दै यस्तो निर्णय गरेको हो।

अभियान सफल भएको एमालेको निष्कर्ष

अभियान सफल भएको एमालेको निष्कर्ष

शुक्रबार, ०४ चैत २०७३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

माओवादी निष्कर्ष : स्थानीय चुनाव वैशाख अन्तिममा

माओवादी निष्कर्ष : स्थानीय चुनाव वैशाख अन्तिममा

आइतबार, ०८ फागुन २०७३

सत्तासीन माओवादी केन्द्रले वैशाख अन्तिम साता स्थानीय निर्वाचन गर्न तयारी थाल्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको माओवादी हेडर्क्वाटर बैठकले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई दलीय सहमतिमा चुनाव मिति घोषणा गर्न आग्रह गरेको हो।

तीन दलको बैठक विना निष्कर्ष टुंगियो

तीन दलको बैठक विना निष्कर्ष टुंगियो

सोमबार, १८ पुष २०७३

संसदको जारी गतिरोध अन्त्य, स्थानीय निर्वाचनको मिति घोषणा तथा समसामयिक विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष सकिएको छ। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरु आफ्नो अडानबाट पछि नहटेपछि कुनै निष्कर्ष निस्किन नसकेको हो।

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको निष्कर्ष: गतिरोध कांग्रेसकै पहलमा अन्त्य गर्नु पर्छ

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको निष्कर्ष: गतिरोध कांग्रेसकै पहलमा अन्त्य गर्नु पर्छ

शनिबार, ०९ पुष २०७३

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको प्रमथ राष्ट्रिय भेलाले कांग्रेसको नेतृत्वमा तराई मधेस लगायत देशका विभिन्न भागमा देखिएको गतिरोध समाधान गर्नु पर्ने निष्कर्ष निकालेको छ।

चुनाव नहुने राजदूत निष्कर्ष

चुनाव नहुने राजदूत निष्कर्ष

बिहिबार, २३ मङि्सर २०७३

नेपालस्थित विदेशी कूटनीतिज्ञले संविधान संशोधनको विषयमा उत्पन्न विवादका कारण २०७४ माघभित्र स्थानीय, प्रदेश र संघका चुनाव हुने सम्भावना नभएको निष्कर्ष निकालेका छन्।

युवकको हत्या गरी अाफ्नै साथीले पानीमा फालेको प्रहरी निष्कर्ष

युवकको हत्या गरी अाफ्नै साथीले पानीमा फालेको प्रहरी निष्कर्ष

आइतबार, २१ कार्तिक २०७३

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्यामा उनकै साथी रहेको प्रहरीले जिकिर गरेको छ।

Ncell Footer Ad