भारतका राजदूत आचार्यलाई भुटान पनि हेर्ने जिम्मा

भारतका राजदूत आचार्यलाई भुटान पनि हेर्ने जिम्मा

सोमबार, २३ असार २०७६

सरकारले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई भुटान हेर्ने जिम्मेवारी दिएको छ। ...

राजदूत आचार्यद्वारा ओहदाको पत्र पेश

राजदूत आचार्यद्वारा ओहदाको पत्र पेश

बिहिबार, ३० फागुन २०७५

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपतिसमक्ष ओहदाको प्रमाण–पत्र बुझाएका छन्। बुधबार राष्ट्रपति भवन नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रमका...

इपिजीको प्रतिवेदन भारतले बुझ्छ, कार्यान्वयनमा जान्छ : राजदूत आचार्य

इपिजीको प्रतिवेदन भारतले बुझ्छ, कार्यान्वयनमा जान्छ : राजदूत आचार्य

शुक्रबार, २५ माघ २०७५

भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने...

भारतको राजदूतमा आचार्य नियुक्त

भारतको राजदूतमा आचार्य नियुक्त

आइतबार, २० माघ २०७५

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम...

आचार्यको एग्रिमो आयो

आचार्यको एग्रिमो आयो

सोमबार, ०७ माघ २०७५

भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यको सहमतिपत्र (एग्रिमो) त्यहाँको सरकारले पठाएको छ।

भारतद्वारा आचार्य राजदूतका लागि स्वीकृत

भारतद्वारा आचार्य राजदूतका लागि स्वीकृत

शुक्रबार, ०४ माघ २०७५

भारतका लागि राजदूतमा सिफारिस भएका निलाम्बर आचार्यलाई भारतले स्वीकृत गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ता अभिषेक दुवेले नागरिकसँगको कुराकानीमा भारतको परराष्ट्र मन्त्रालयले आचार्यलाई भारतीय राजदूतको लागि स्वीकृत गरेको जानकारी दिए।

चीनसँगको सम्बन्धलाई भारतविरुद्धको प्रयोगका रुपमा नहेराैं : प्रस्तावित राजदूत आचार्य

चीनसँगको सम्बन्धलाई भारतविरुद्धको प्रयोगका रुपमा नहेराैं : प्रस्तावित राजदूत आचार्य

आइतबार, २३ मङि्सर २०७५

भारतका लागि प्रस्तावित नेपाली राजदूत निलाम्बर आचार्यले चीनसँगको सम्बन्धलाई भारतविरुद्धको प्रयोगका रुपमा लिन नहुने बताएका छन्। संसदीय सुनुवाई विशेष समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आचार्यले नेपालको चीन र भारतसँगको सम्बन्धलाई एउटै नजरले हेर्न नहुनेमा जोड दिए।

Ncell Footer Ad