२१ दललाई चुनाव चिह्न

२१ दललाई चुनाव चिह्न

शुक्रबार, १० असोज २०७६

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन दर्ता भएका विभिन्न २१ राजनीतिक...

उपनिर्वाचनका लागि दलको चुनाव चिह्नः भाले, ट्याक्टर, हवाइजहाजदेखि लाउडस्पिकरसम्म

उपनिर्वाचनका लागि दलको चुनाव चिह्नः भाले, ट्याक्टर, हवाइजहाजदेखि लाउडस्पिकरसम्म

बिहिबार, ०९ असोज २०७६

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ। आयोगको...

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोग तयार, कानुनको माग

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोग तयार, कानुनको माग

बिहिबार, ०२ असोज २०७६

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। ...

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

मङ्गलबार, १७ भदौ २०७६

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। ...

उपनिर्वाचनको लागि दल दर्ताका आह्वानः सत्तारुढ नेकपाले पनि दर्ता गुर्नपर्ने

उपनिर्वाचनको लागि दल दर्ताका आह्वानः सत्तारुढ नेकपाले पनि दर्ता गुर्नपर्ने

सोमबार, १६ भदौ २०७६

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ।

उपनिर्वाचनका लागि दल दर्ता यसै साता

उपनिर्वाचनका लागि दल दर्ता यसै साता

सोमबार, १६ भदौ २०७६

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले तयार पार्‍यो रणनीतिक योजना

निर्वाचन आयोगले तयार पार्‍यो रणनीतिक योजना

सोमबार, ०२ भदौ २०७६

निर्वाचन आयोगले तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार पारेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेश्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७ –२०८०/८१) तयार पारेको हो।

साउन १६ सम्म नाम दर्ता गरेकाले मतदान गर्न पाउने

साउन १६ सम्म नाम दर्ता गरेकाले मतदान गर्न पाउने

सोमबार, २० साउन २०७६

२०७४ सालमा विभिन्न चरणमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा, स्थानीय तहको निर्वाचन भएको थियो।

मंसिर १६ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

मंसिर १६ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

शुक्रबार, १७ साउन २०७६

निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

तीन तहको एकै चरणमा मंसिर पहिलो साता

तीन तहको एकै चरणमा मंसिर पहिलो साता

शुक्रबार, १७ साउन २०७६

राजनीतिक दलहरूले मंसिरको पहिलो साता एकैचरणमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदको निर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।

मङ्सिरमा उपनिर्वाचन गर्न राजनीतिक दलको सुझाव

मङ्सिरमा उपनिर्वाचन गर्न राजनीतिक दलको सुझाव

बिहिबार, १६ साउन २०७६

राजनीतिक दलले आगामी मङ्सिरमा रिक्त हुन आएका स्थानीय तह, प्रदेश/प्रतिनिधिसभा सदस्यको पदमा निर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाएका छन्।

उपनिर्वाचन कात्तिक अन्तिम वा मंसिर पहिलो साता

उपनिर्वाचन कात्तिक अन्तिम वा मंसिर पहिलो साता

मङ्गलबार, १४ साउन २०७६

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि कार्यविधि निर्माणलगायतका तयारी अघि बढाइएको जानकारी दिए।

सेटिङमा प्रिन्टर खरिद

सेटिङमा प्रिन्टर खरिद

बुधबार, ०१ साउन २०७६

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि नै खरिद प्रक्रिया सुरु गरे पनि चुनावपछि आएका करिब २५ करोड रुपैयाँ बराबरका छपाइ उपकरण (प्रिन्टिङ मेसिन) सेटिङ मिलाएर खरिद गरेको तथ्य फेला परेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ मा उल्लेख भएको बोलपत्रदाता वा प्रस्तावदाताको आचरणविपरीत फर्म÷कम्पनीबीचको मिलेमतोमा प्रस्ताव हालेको तथ्य खुल्न आइएको हो।

आगामी कात्तिकभित्र उपनिर्वाचन गराउने आयोगको तयारी

आगामी कात्तिकभित्र उपनिर्वाचन गराउने आयोगको तयारी

शुक्रबार, २० असार २०७६

निर्वाचन आयोगले रिक्तरहेको संघ, प्रदेश र स्थानीय तहको पदमा उपनिर्वाचन गराउने आवश्यक गृहकार्य थालेको छ।

दल दर्ताका लागि समाजवादी पार्टीले आयोगमा दियो निवेदन

दल दर्ताका लागि समाजवादी पार्टीले आयोगमा दियो निवेदन

बिहिबार, ३० जेठ २०७६

नवगठित समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार अपरान्ह निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिएका हुन्।

समाजवादी नेपाल अझै पुगेन निर्वाचन आयोग

समाजवादी नेपाल अझै पुगेन निर्वाचन आयोग

आइतबार, २६ जेठ २०७६

तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएको बिहीबार एक महिना पूरा भएको छ। तर एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा अझै आवेदन दिइएको छैन। गत वैशाख २३ मा तत्कालीन संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले दुई पार्टी एकीकरण गरी समाजवादी नेपाल गठन भएको घोषणा गरेका थिए। त्यसको औपचारिक जानकारी निर्वाचन आयोगलाई अझैसम्म दिइएको छैन। यसैलाई कारण देखाउँदै भट्टराई संसद्मा अहिले पनि प्रतिपक्षीको कुर्सीमा बस्दै आएका छन्।

पाँचौं चरणको मतदान सम्पन्न

पाँचौं चरणको मतदान सम्पन्न

मङ्गलबार, २४ बैशाख २०७६

भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान सम्पन्न भएको छ। सात राज्यका ५१ स्थानका लागि सोमबार मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ।

मोदीको सम्पत्ति विवरणः  ४५ ग्रामका चार औँठी, बचत खातामा चार हजार

मोदीको सम्पत्ति विवरणः ४५ ग्रामका चार औँठी, बचत खातामा चार हजार

शनिबार, १४ बैशाख २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका छन्। मोदीले शुक्रबार भारतीय निर्वाचन आयोगमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत र ३८ हजार ७ सय ५० नगदसहित साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका हुन्।

सीके राउत पार्टी दर्ता गराउन काठमाडौंमा

सीके राउत पार्टी दर्ता गराउन काठमाडौंमा

शुक्रबार, १३ बैशाख २०७६

स्वन्तन्त्र मधेसको अभियान छाडेर संवैधानिक प्रक्रियामा सामेल भएका सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। आयोगमा जनमत पार्टी दर्ता गर्ने उदेश्यसहित राउत नेतृत्वको टोली काठमाडौं आएर संवैधानिक र कानुनी प्रक्रिया सम्बन्धी आवश्यक सल्लाह र छलफल गरिरहेको छ।

भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा दोस्रो चरणको मतदान सुरु

बिहिबार, ०५ बैशाख २०७६

भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ

प्रमुख निर्वाचन आयुक्तमा थपलिया अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा थपलिया अनुमोदित

बुधबार, ०४ बैशाख २०७६

संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियालाई अनुमोदन गरेको छ। समितिको बुधवारको बैठकले थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सर्वसम्मत अनुमोदन गरेको हो।

मायावतीको अपिल सर्वोच्च अदालतद्वारा खारेज

मायावतीको अपिल सर्वोच्च अदालतद्वारा खारेज

बुधबार, ०४ बैशाख २०७६

भारतकी दलित नेत्री मायावतीलाई ४८ घण्टासम्म चुनावी प्रचारप्रसारमा रोक लगाउनेबारेको निर्वाचन आयोगको फैसलालाई देशको सर्वोच्च अदालतले पनि सदर गरिदिएको छ।

थपलिया र ओझाविरुद्ध उजुरी आह्वान

थपलिया र ओझाविरुद्ध उजुरी आह्वान

बुधबार, २० चैत २०७५

संवैधानिक परिषद्द्वारा निर्वाचन आयोगका प्रमुख आयुक्तमा प्रस्ताव गरिएका दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगका सदस्य पदमा प्रस्ताव गरेका विष्णुमाया ओझाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढको छ।

विवेकशील अदालत पुग्यो

विवेकशील अदालत पुग्यो

बिहिबार, १४ चैत २०७५

निर्वाचन आयोगले दलका रुपमा दर्ता गर्न अस्वीकार गरेपछि विवेकशील नेपाल सर्वोच्च अदालत पुगेको छ । आयोगले दल दर्ताका लागि अस्वीकार गरेपछि विवेकशील अदालत पुगेको हो ।

प्रतिपक्षीको अनुपस्थितिमै धमाधम सिफारिस

प्रतिपक्षीको अनुपस्थितिमै धमाधम सिफारिस

मङ्गलबार, १२ चैत २०७५

प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ।

निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलिया सिफारिस

निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलिया सिफारिस

सोमबार, ११ चैत २०७५

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस भएका छन्। सोमवार बसेको संवैधानिक परिषद्को बैठकले थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो। थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हुन्।

रिक्त स्थानको उपनिर्वाचन वैशाखभित्रै

रिक्त स्थानको उपनिर्वाचन वैशाखभित्रै

मङ्गलबार, २८ फागुन २०७५

सरकार र निर्वाचन आयोगबीच वैशाख अन्तिम साताभित्र रिक्त रहेका ४३ स्थानमा उपनिर्वाचन गर्नेगरी छलफल सुरु गरेको छ। संघीय संसद्को बैठकले उपनिर्वाचन गराउन वाधा गरिरहेका कानुन एकमुष्ठ संशोधन गरेर बाटो खुला गरिए वैशाख अन्तिम साताभित्र उपनिर्वाचन गराउन सकिनेबारे छलफल सुरु भएको हो।

भारतीय लोकसभा निर्वाचनकाे मिति घाेषणा, सात चरणमा गरिने

भारतीय लोकसभा निर्वाचनकाे मिति घाेषणा, सात चरणमा गरिने

आइतबार, २६ फागुन २०७५

भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ। भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गरेका हुन्।

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

मङ्गलबार, २१ फागुन २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार आयोजित समारोहमा डा यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

थाई राजकुमारीको उम्मेदवारी खारेज

थाई राजकुमारीको उम्मेदवारी खारेज

सोमबार, २८ माघ २०७५

थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारी उबोलरतना महिडोलको उम्मेदवारी रद्ध गरेको छ। राजा माहा वाजिरालोङकोर्नकी ६७ वर्षीया दिदी उबोलरतनाले शुक्रवार ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिएकी थिइन।

नयाँ मर्यादाक्रमबारे निर्वाचन आयोगको आपत्ति

नयाँ मर्यादाक्रमबारे निर्वाचन आयोगको आपत्ति

शुक्रबार, ०४ माघ २०७५

निर्वाचन आयोगले सरकारले हालै निर्धारण गरेको मर्यादाक्रम प्रति ध्यानाकर्षण भएको बताएको छ। सो हेरफेर भएको मर्यादाक्रमबारे निर्वाचन आयोगको शुक्रबार बसेको पूर्ण बैठकले आपत्ति जनाएको हो।

वैशाखभित्र प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन गर्न निर्देशन

वैशाखभित्र प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन गर्न निर्देशन

बिहिबार, ०५ पुष २०७५

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले आगामी वैशाखभित्र प्रदेश र स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोग र सरकारलाई निर्देशन दिएको छ।

निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्छ : यादव

निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्छ : यादव

शुक्रबार, ३० कार्तिक २०७५

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने माग गरेका छन्। शुक्रवार राजधानीमा आयोजित निर्वाचन पर्यवेक्षणको संयुक्त प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनको समय पर्याप्य हुनुपर्नेमा जोड दिए।

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

सोमबार, २६ कार्तिक २०७५

निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन गृहकार्य थालेको छ। त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन अनुसन्धान सुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए।

नेकपाले आधिकारिकता पाउने

नेकपाले आधिकारिकता पाउने

बिहिबार, ०८ कार्तिक २०७५

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई वैधानिकता दिने भएको छ। नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि राखिएको नयाँ नामको पार्टीले वैधानिकता पाउने भएको हो।

नेकपा नामको आधिकारिताबारे आयोगले निर्णय गर्ने

नेकपा नामको आधिकारिताबारे आयोगले निर्णय गर्ने

बुधबार, ०७ कार्तिक २०७५

नेपाल कम्युनिष्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा बुधवार सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग आयोगमा छलफल भएको थियो।

माल्दिभ्समा राष्ट्रपति निर्वाचनकाे नतिजा अझै सार्वजनिक भएन

माल्दिभ्समा राष्ट्रपति निर्वाचनकाे नतिजा अझै सार्वजनिक भएन

शुक्रबार, १२ असोज २०७५

माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ। आयोगले औपचारिक रुपमा नतिजा सार्वजनिक गर्न ढिलाई नहुने स्पष्ट पारेकाे छ। आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार सत्तारुढ दल प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम)ले केही चासोका विषय उठाएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला हुने छैन।

Ncell Footer Ad