एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

सोमबार, २७ असोज २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। ...

अफगानिस्तान राष्ट्रपतीय निर्वाचन : दुवै पक्षद्वारा जितको घोषणा

अफगानिस्तान राष्ट्रपतीय निर्वाचन : दुवै पक्षद्वारा जितको घोषणा

मङ्गलबार, १४ असोज २०७६

दुवै पक्षले आ–आफ्नो जितको दाबी गरेपनि यथेष्ट प्रमाण भने जुटाउन नसकेको बिबिसीले उल्लेख गरेको छ। देशको स्वतन्त्र निर्वाचन आयोगले भने...

एनआरएन अमेरिकामा प्रतिनिधि विवाद सतहमा

एनआरएन अमेरिकामा प्रतिनिधि विवाद सतहमा

सोमबार, १३ असोज २०७६

गैरआवासिय नेपाली संघ अमेरिकाले आगामी आईसिसि निर्वाचनका लागि छनौट गरिएका प्रतिनिधि छनौट प्रक्रिया आईसिसिको मापदण्ड अनुसार नभएको भन्दै विवादमा परेको...

निर्वाचनले निलम्बनको गाँठो फुक्न सक्ने

निर्वाचनले निलम्बनको गाँठो फुक्न सक्ने

शुक्रबार, १० असोज २०७६

विवाद समाधानका लागि आइसिसीले नै बनाएको स्वतन्त्र समितिले असोज १० र ११ गते क्यान निर्वाचन गर्ने वातावरण सिर्जना गरेको थियो।

जापानबाट श्रेष्ठको एनआरएन कोषाध्यक्षमा उम्मेदवारी

जापानबाट श्रेष्ठको एनआरएन कोषाध्यक्षमा उम्मेदवारी

बिहिबार, ०९ असोज २०७६

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रिय कोषाध्यक्ष पदमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। बिगत लामो समयदेखि एनआरएनए अभियान संलग्न हुँदै आएका श्रेष्ठले आफ्नो अनुभव,क्षमता,दक्षता र योग्यतालाई एनआरएनए अभियान मार्फत् समग्र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहेको बताएका छन्।

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी

बुधबार, ०८ असोज २०७६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी समूहको प्यानल नै निर्वाचित भएको छ।

‘सरकारसँग लडेर होइन सहकार्य गरेर व्यवसायीको हितमा काम गर्छु’

‘सरकारसँग लडेर होइन सहकार्य गरेर व्यवसायीको हितमा काम गर्छु’

सोमबार, ०६ असोज २०७६

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा निर्वाचन यहीँ असोज ७ गते मंगलबार हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा संघको नेतृत्व लिन दुई प्यानल चुनावी मैदानमा छन्।

लोकतान्त्रिक समूहको प्रश्नः ‘उहाँहरुको मन्त्री हुँदा पनि किन व्यवसायीले दुःख पाए?’

लोकतान्त्रिक समूहको प्रश्नः ‘उहाँहरुको मन्त्री हुँदा पनि किन व्यवसायीले दुःख पाए?’

सोमबार, ०६ असोज २०७६

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा निर्वाचन यहीं असोज ७ गते हुँदैछ। निर्वाचनको मिति नजिकिंदै जाँदा संघको नेतृत्व लिन दुई प्यानल चुनावी मैदानमा छन्।

‘ग्रहण हटाउन हदैसम्म लचक भयौ’

‘ग्रहण हटाउन हदैसम्म लचक भयौ’

शनिबार, ०४ असोज २०७६

क्यान विघटन हुने खालका बिवाद भने सिर्जना नभएका होइनन्। तीव्र राजनीति खिचातानीका साथै भ्रष्टचारको आरोप लागेपछि नेपाली क्रिकेटभित्र बिवादको सिर्जना भएको थियो।

‘शक्ति दलाल’ देखि सावधान !

‘शक्ति दलाल’ देखि सावधान !

आइतबार, २९ भदौ २०७६

निर्वाचनमा जनादेश पाएर शासन गर्ने व्यक्तिहरूभन्दा तिनको आडमा बसेर बिनाजवाफदेही लाभान्वित हुनेहरू बढ्ता खतरनाक हुन्छन्। पञ्चायतका बेला तत्कालीन शासनसत्ताकै हिस्सा भए पनि सूर्यबहादुर थापाजस्ता नेताहरूले ‘भूमिगत गिरोह’ भन्ने शब्दलाई लोकप्रिय बनाएका हुन्। यस्तो गिरोहमा ती व्यक्ति पर्थे, जसले राज्यसत्तालाई दरबारको आडमा दोहन गरिररहेका हुन्थे।

एनआरएन यूकेको निर्वाचन : १३ केन्द्रबाट मतदान हुँदै

एनआरएन यूकेको निर्वाचन : १३ केन्द्रबाट मतदान हुँदै

शनिबार, २८ भदौ २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन आज शनिवार हुँदैछ । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार १३ हजार ६ सय भन्दा बढी मतदाता रहेको एनआरएन युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदान हुन लागेकाे छ।

ओलम्पिक कमिटीको निर्वाचन शनिबार

ओलम्पिक कमिटीको निर्वाचन शनिबार

शुक्रबार, २७ भदौ २०७६

सर्वोच्च अदालतले निर्वाचनका लागि बाटो फुकुवा गरेसँगै नेपाल ओलम्पिक किमिटीको नयाँ नेतृत्व चयन शनिबार हुने भएको छ।

निर्वाचनको बाटो खुल्यो

निर्वाचनको बाटो खुल्यो

सोमबार, २३ भदौ २०७६

जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको निर्वाचन रोक्न रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रिटउपर सर्वोच्चले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला सुनाएको हो।

एनओसीकोे निर्वाचनका लागि बाटो खुला

एनओसीकोे निर्वाचनका लागि बाटो खुला

आइतबार, २२ भदौ २०७६

सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खुला गरेको छ।

निर्वाचनको पूर्वसन्ध्यामा रूसका निर्वाचन प्रमुखमाथि आक्रमण

निर्वाचनको पूर्वसन्ध्यामा रूसका निर्वाचन प्रमुखमाथि आक्रमण

शुक्रबार, २० भदौ २०७६

रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन्। रातको समयमा नकावधारी आक्रमणकारीले उनलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ।

प्रधानमन्त्री जोनसनद्वारा निर्वाचन माग

प्रधानमन्त्री जोनसनद्वारा निर्वाचन माग

बिहिबार, १९ भदौ २०७६

टोरी भनेर चिनिने सत्तारुढ कन्जरभेटिभ पार्टीका २१ जना विद्रोही सांसदले प्रमुख विपक्षी लेबर पार्टीसँग मिलेर मंगलबार देशको संसद्मा मतदान गरेपछि सरकार पराजित भएको थियो।

एनआरएनए डेनमार्कको अध्यक्षमा खड्का

एनआरएनए डेनमार्कको अध्यक्षमा खड्का

मङ्गलबार, १७ भदौ २०७६

एनआरएनए डेनमार्कको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्। विद्युतीय प्रणाली मार्फत भएको निर्वाचनमा खड्काले ५२४ मत ल्याउँदै प्रतिद्वन्दी डोलराज पौडेललाई पराजित गरेका हुन्। संघको पाँचौ अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि १ हजार ६४ मतदाता रहेको मा ९५४ मत खसेको थियो।

निर्वाचन आयोगले तयार पार्‍यो रणनीतिक योजना

निर्वाचन आयोगले तयार पार्‍यो रणनीतिक योजना

सोमबार, ०२ भदौ २०७६

निर्वाचन आयोगले तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार पारेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेश्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७ –२०८०/८१) तयार पारेको हो।

‘अर्को निर्वाचनसम्म मै हुँ प्रधानमन्त्री’

‘अर्को निर्वाचनसम्म मै हुँ प्रधानमन्त्री’

सोमबार, ०२ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अर्को संसदीय निर्वाचनसम्म प्रधानमन्त्रीमा रहने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न आग्रह गरे। ‘प्रधानमन्त्री लगलग कामेका छन्, जाने भए भनेको सुनें,’ ओलीले भने, ‘पद नगएको राजा, महाराजा, प्रधानमन्त्री दुनियाँमा कोही छैन, मलाई आगामी निर्वाचनपछि बस्न मन छैन।’

अर्को निर्वाचनबाट सरकारमा बस्न मन छैन : प्रधानमन्त्री

अर्को निर्वाचनबाट सरकारमा बस्न मन छैन : प्रधानमन्त्री

आइतबार, ०१ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउँछु भन्नु वेमौशमी बाजा भएको बताएका छन्। संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यो सरकार जनताको फ्रस्ट्रेसनमाथी टेकेर नबनेको बताउँदै यसको संघर्ष र बलिदनाको इतिहास भएको प्रष्टए।

बसले बेवारिसे बमलाई ठक्कर दिँदा कम्तीमा ३४ जनाको मृत्यु

बसले बेवारिसे बमलाई ठक्कर दिँदा कम्तीमा ३४ जनाको मृत्यु

बिहिबार, १६ साउन २०७६

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर धेरै सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो। फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिएका छन्। उनले सडक किनारामा तालिबान समूहले राखेको बममा यात्रुवाहक बसले ठक्कर दिएको बताएका छन्। सो घटनामा १० जना सख्त घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेद्धारी घोषणा

एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेद्धारी घोषणा

मङ्गलबार, १४ साउन २०७६

गैह्रआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेद्धारी घोषणा गरेका छन्। एनआएनएको वर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहेका आचार्यले आगामी अक्टोवरमा काठमाडौंमा हुने गैह्रआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा अध्यक्षमा उम्मेद्धारी दिने घोषणा गरेका हुन्।

अफगान राष्ट्रपतिका उम्मेदवारहरु त्रसित

अफगान राष्ट्रपतिका उम्मेदवारहरु त्रसित

मङ्गलबार, १४ साउन २०७६

अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरुले असुरक्षित महसुस गरेका छन्। राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपति पदका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरुले असुरक्षित महसुस गरेका हुन्।

अफगान राष्ट्रपतिद्वारा निर्वाचन प्रचारप्रसार सुरु

अफगान राष्ट्रपतिद्वारा निर्वाचन प्रचारप्रसार सुरु

सोमबार, १३ साउन २०७६

आइतबारदेखि सुरु भएको प्रचार प्रसार अभियान झण्डै दुई महिना चलेर सेप्टेम्बर २५ तारिखका दिन अन्त्य हुनेछ। निर्वाचन आयोगले एक वक्तव्य जारी गरेर मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिसम्म मात्रै प्रचारप्रसार गर्न पाइने जनाएको छ।

एनआरएन नर्बे : आज उम्मेदवारी दर्ता, अगस्ट ३१ मा चुनाव

एनआरएन नर्बे : आज उम्मेदवारी दर्ता, अगस्ट ३१ मा चुनाव

आइतबार, ०५ साउन २०७६

गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेमा नयाँ कार्यसमिति चयनको लागि उम्मेदवारी दर्ताको आह्वान गरिएको छ। जुन २९ गते छैठौं महाधिवेशनबाट संजिव थापा नेतृत्वको कार्यसमिति विघट्न भएपछि नयाँ कार्यसमिति चयन गर्न बनेको निर्वाचन समितिले उम्मेदवारी दर्ता आह्वान गरेको हो।

परराष्ट्रका प्राथमिकता

परराष्ट्रका प्राथमिकता

बुधबार, ०१ साउन २०७६

मुलुकको परराष्ट्र मामिलामा कम्युनिस्ट मुलुक भेनेजुएलासँगको सम्बन्ध सांकेतिक महŒवको बन्न पुगेको छ। हाम्रो मुलुकमा कम्युनिस्ट शासन छैन। कम्युनिस्टले निर्वाचनबाट विजय हासिल गरी शासन गरिरहेका मात्र हुन्। हाम्रो र कम्युनिस्ट मुलुकबीचको शासन व्यवस्थाबीच ताŒिवक अन्तर छ। कम्युनिस्ट मुलुकमा जनवादी केन्द्रीयता हुन्छ। राज्यका सबै अंगमा कम्युनिस्ट पार्टीको निर्देशन चल्छ।

कुस्ती संघको निर्वाचनमा राखेपको अवरोध

कुस्ती संघको निर्वाचनमा राखेपको अवरोध

शुक्रबार, ०६ असार २०७६

साधारण सभालाई स्विकृती प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अवरोध सिर्जना गरेको आरोप नेपाल कुस्ती संघले लगाएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघले राखेपको अवरोधका कारण असार ७ (शनिबार) गतेका लागि तय भएको साधारणसभा अन्यौलमा परेको जनाएको हो। पछिल्लो पटक २०७२ साल जेठको २५ गते निर्वाचन भएको संघको चार बर्षे कार्यकाल ०७६ साल जेठ २४ गते सकिसकेको छ।

कांग्रेसका डेढ सय बागी कारबाहीमा

कांग्रेसका डेढ सय बागी कारबाहीमा

बुधबार, ०४ असार २०७६

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उमेदवारी दिएका नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको छ।

कलाकार संघमा रवीन्द्रको नेतृत्व

कलाकार संघमा रवीन्द्रको नेतृत्व

सोमबार, २७ जेठ २०७६

नेपाल चलचित्र कलाकार संघको शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष रवीन्द्र खड्काको प्यानल विजयी भएको छ। उनको प्यानलका उपाध्यक्षका उम्मेद्वार विनोदकुमार भट्टराईबाहेक सबै उम्मेद्वार विजयी भए।

व्यवसायी संघको चुनाव असार २७ गते, महासचिव गेलाललाई सोधियो स्पष्टिकरण

व्यवसायी संघको चुनाव असार २७ गते, महासचिव गेलाललाई सोधियो स्पष्टिकरण

शुक्रबार, २४ जेठ २०७६

नेपाल रोजगार वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी असार २७ गते हुने भएको छ।

सुडान सङ्कट : आम निर्वाचनको घोषणा, सेनाको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु

सुडान सङ्कट : आम निर्वाचनको घोषणा, सेनाको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु

मङ्गलबार, २१ जेठ २०७६

सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ। सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो ।

निर्वाचन पछि के पायो के गुम्यो ?

निर्वाचन पछि के पायो के गुम्यो ?

आइतबार, १९ जेठ २०७६

सँधै फरक धारमा रहने थवाङीहरुले २०६४ को संविधान सभा निर्वाचनमा ३ मत वाहेक सवै प्रचण्डलाई दिएका थिए। २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन्।

भाजपाका चाणक्य अर्थात अमित शाह

भाजपाका चाणक्य अर्थात अमित शाह

शुक्रबार, १७ जेठ २०७६

सन् १९८२ को चुनावमा अमित शाह युवा कार्यकर्ता थिए र पार्टीका शीर्ष नेता अटल विहारी बाजपेयी तथा अन्य दिग्गज नेताका लागि पोस्टर टाँस्दै हिँड्थे। अहिले तिनै युवा परिपक्व नेतामा परिणत मात्र भएका छैनन्, चुनाव जित्ने रणनीतिकारका रुपमा परिचय थप्न सफल भएका छन्।

‘आफ्ना नेता’ले बाँडेका आश्वासन अपूरै

‘आफ्ना नेता’ले बाँडेका आश्वासन अपूरै

मङ्गलबार, १४ जेठ २०७६

स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ। लामो समयपछि स्थानीय तहको निर्वाचनमार्फत पोखरा महानगरले कुर्सीमा मेयर मानबहादुर जिसीलगायत पदाधिकारी पाउँदा त्यो बेला नगरवासीमा निकै उत्साह छाएको थियो।

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत

शुक्रबार, १० जेठ २०७६

भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ।

बेगुसरायमा कन्हैया कुमार पराजित

बेगुसरायमा कन्हैया कुमार पराजित

बिहिबार, ०९ जेठ २०७६

लोकसभाका चर्चित उम्मेदवार कन्हैया कुमारले पराजय व्यहोरेका छन्। उनले भारतीय जनता पार्टीका गिरिराज सिंहसँग झण्डै साढे तीन लाख मतान्तरले पराजित भएका हुन्।

इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा

इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा

बिहिबार, ०९ जेठ २०७६

गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने भएकोले निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाई गरिएको समाचार छ।

पूर्व गोर्खा  गुरुङ बने लण्डन बार्नेटका उपमेयर

पूर्व गोर्खा गुरुङ बने लण्डन बार्नेटका उपमेयर

बिहिबार, ०९ जेठ २०७६

काउन्सिलर लक्ष्य बहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित भएका छन्। लन्डन बरो अफ बार्नेटको मंगलबार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो।

निर्वाचन प्रक्रियाको सम्मान गर्न भाजपाको विपक्षीसमक्ष आग्रह

निर्वाचन प्रक्रियाको सम्मान गर्न भाजपाको विपक्षीसमक्ष आग्रह

बिहिबार, ०९ जेठ २०७६

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले विपक्षीहरुलाई निर्वाचन प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ। विभिन्न सात चरणमा सम्पन्न भएको भारतको तल्लो सदन लोकसभा निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएपछि जारी भएका विभिन्न एक्जिट पोलले भाजपाको गठबन्धनले बहुमत ल्याउने र नयाँ सरकार गठन गर्ने देखाएपछि उसले सबै विपक्षीलाई ‘स–सम्मान पराजय स्वीकार गर्न’ आग्रह गरेको हो।

विडोडो पुनः राष्ट्रपति निर्वाचित

विडोडो पुनः राष्ट्रपति निर्वाचित

बुधबार, ०८ जेठ २०७६

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा गत महिना सम्पन्न भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि विडोडो पुनः निर्वाचित भएको मंगलबार घोषणा गरिएको छ।

एनआरएन अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

एनआरएन अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

सोमबार, ०६ जेठ २०७६

गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन्। हिजो र अस्ति सम्पन्न दुई दिने अनलाईन मतदानमा वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडे र महासचिवमा पशुपति पाण्डे निर्वाचित भए। निर्वाचनमा कुल ८ सय ८ सय ३६ मत मध्ये ७ हजार १ सय ९१ मत खसेको छ।

ललितपुरबाट चुनाव लड्ने प्रचण्डको संकेत

आइतबार, ०५ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले  सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गत तीन तहको सरकार बनेको बताएका छन्।

सत्तारुढ गठबन्धनको जित

सत्तारुढ गठबन्धनको जित

आइतबार, ०५ जेठ २०७६

अस्ट्रेलियामा शनिबार सम्पन्न राष्ट्रिय निर्वाचनमा उदारवादी–राष्ट्रिय गठबन्धन नेतृत्वको सत्तारुढ कन्जरभेटिम दलले जित निकाल्ने देखिएको छ। आधाभन्दा बढी मत गणना भइसक्दा सत्तारुढ कन्जरभेटिभ दल जितको समुख देखिएपनि एक्लैले बहुमत ल्याएर उसले सरकार बनाउन सक्नेसम्मको मत प्राप्त गर्छ वा गर्दैन भन्ने अझै प्रष्ट नभइसकेको अस्टे«लियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

आफ्नै चिहान खन्दै दक्षिण अफ्रिकी वामपन्थ

आफ्नै चिहान खन्दै दक्षिण अफ्रिकी वामपन्थ

आइतबार, ०५ जेठ २०७६

आफ्रिकन नेसनल कांग्रेस (एएनसी) ले २५ वर्षदेखि निर्वाचन जित्दै आएकोछ। छैटौँपटक (८ मे, २०१९) को निर्वाचनमा पनि यही पार्टीले जित्यो। जुन अपेक्षित थियो। हामी सबैलाई थाहा भएकै कुरा हो– दक्षिण अफ्रिकामा सन् १९९१ सम्म गोराहरूको एकतन्त्रीय नश्लभेदी शासन (अपार्थेड) पद्धति कायम थियो र त्यसविरुद्ध एएनसीलेआवश्यकताअनुसार हतियारबन्द र शान्तिपूर्णदुवै किसिमकाआन्दोलनअगुवाइ गरेको थियो। ८ जनवरी १९१२ मा गठन भएपछि नश्लवादविरुद्ध मुक्ति आन्दोलन लड्दै आएको एएनसीका हजारौँ कार्यकर्तासहिद भए।

अष्ट्रेलिया निर्वाचन : सत्ताधारी दलको ‘अनपेक्षित कमजोर नतिजा’

अष्ट्रेलिया निर्वाचन : सत्ताधारी दलको ‘अनपेक्षित कमजोर नतिजा’

शनिबार, ०४ जेठ २०७६

अष्ट्रेलियामा शनिबार सम्पन्न निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई अनपेक्षित निर्वाचन परिणाम आउने देखिएको यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ। एबीसी टेलिभिजनका अनुसार वर्तमान दलले पुनः सत्ताको बागडोर सम्हाल्ने अवस्थासमेत गुमाउनसक्ने देखिएको छ।

भारतको निर्वाचन कथा

भारतको निर्वाचन कथा

मङ्गलबार, ३१ बैशाख २०७६

प्रधानमन्त्री जवाहरलाल नेहरूका बेला भारतका लागि अमेरिकी राजदूत एवं हार्वडका प्राध्यापक जोन केनेथ गालब्रेथले भारतको शासन प्रणाीलाई ‘फक्सनिङ एनार्की’ अर्थात् क्रियाशील अराजकता भनेका थिए। स्वतन्त्रतापछिको ७०औँ वर्ष पार गरिसक्दा पनि गालब्रेथको सो परिभाषाबाट भारत मुक्त हुनसकेको छैन। अहिले भारतमा लोकसभाका लागि छैटौँ चरणको निर्वाचन भइरहेको छ। मे १९ सम्म चल्ने यो निर्वाचनपछि गठित लोकसभाले प्रधानमन्त्री चुन्छ। यसर्थ यस निर्वाचनलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रको निर्वाचन मानेर महTवसाथ हेरिन्छ।

स्थानीय सरकार र जनअपेक्षा

स्थानीय सरकार र जनअपेक्षा

शुक्रबार, २७ बैशाख २०७६

विगतमा लामो समयसम्म देश संक्रमणकालीन अवस्थामा गुज्रिरह्यो। अत्यन्तै छोटो अवधि (विशेषगरी ९ महिना) का लागि गठित सरकार र अस्थिर राजनीतिक अवस्थाप्रति जनतामा अपेक्षाभन्दा पनि राज्यप्रति एकखालको चिन्ता रही नै रह्यो। जब २०७२ सालमा जनताले नयाँ संविधान प्राप्त गरे, तत्पश्चात् देश वैधानिकरूपमा संघीयतामा गयो। संवैधानिक व्यवस्थाबमोजिम संघ, प्रदेश र स्थानीय गरी ३ तहकोे निर्वाचनसमेत भयो। संविधानले परिकल्पना गरेको यिनै ३ तहका सरकारमध्ये एक तहको सरकार, स्थानीय स्तरमा गठन भएको छ।

आज साँझबाट सीमा नाका सञ्चालन हुने

आज साँझबाट सीमा नाका सञ्चालन हुने

सोमबार, २३ बैशाख २०७६

भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ।

निर्वाचनमा सुधार

निर्वाचनमा सुधार

बिहिबार, १९ बैशाख २०७६

समृद्धिको आकांक्षा कसैले अस्वीकार गर्न सक्दैन तर यो प्राप्त गर्न सजिलो छैन। नारा लगाएर मात्र हुँदैन, यसका लागि नेतृत्व वर्गको सोच र व्यवहार परिवर्तन हुन आवश्यक छ। दलका नेताहरूलाई मात्र सबै उच्च पद र ओहदामा पु¥याएर समृद्धि प्राप्त हुँदैन। जबसम्म नीति निर्माण र कार्यान्वयन गर्ने ठाउँमा खोजी–खोजी कर्मठ र इमान्दार व्यक्तिहरू पु-याईँदैन तबसम्म समृद्धि एउटा दिवास्वप्नमा सीमित रहनेछ। अर्काे कुरा, जबसम्म राजनीतिक भ्रष्टाचारमा लगाम लगाइँदैन तबसम्म समृद्धि सम्भव छैन। तसर्थ त्यसका लागि सर्वप्रथम निर्वाचन प्रणालीमा सुधार अपरिहार्य देखिन्छ।

स्पेनमा समाजवादी पार्टी विजयी

स्पेनमा समाजवादी पार्टी विजयी

मङ्गलबार, १७ बैशाख २०७६

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टी संसद्को चुनावमा ठूलो दलको रूपमा विजयी भएको छ। चार वर्षको अवधिमा तेस्रो पटक भएको स्पेनी निर्वाचनमा समाजवादी पार्टी ठूलो दल भए पनि सरकार गठन गर्न आवश्यक पूर्णबहुमत भने उसले प्राप्त नगरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

Ncell Footer Ad