अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा चार बेपत्ता

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा चार बेपत्ता

शनिबार, ०२ असार २०७५

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा डोजरसहित चार जना बेपत्ता भएका छन्। शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड...

अप्ठ्यारो सडक निर्माणको कथा (भिडियो)

शुक्रबार, २५ जेठ २०७५

चट्टान फोरेर सडक विस्तार गर्ने काम पक्कै पनि कठिन हुन्छ। यस्तै चट्टान फोरेर नारायणगढ–मुग्लिन सडक विस्तारको काम तीन वर्षदेखि गरिँदैछ।...

पुल निर्माणको नियमित अनुगमन प्रहरीबाट

पुल निर्माणको नियमित अनुगमन प्रहरीबाट

बिहिबार, २४ जेठ २०७५

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले दोभान स्थित तमोर नदी माथि निर्माणाधिन पुलको पछिल्लो निमार्णको कार्यको नियमित अनुगमनको जिम्मा दोभान...

दूधकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी

दूधकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी

बुधबार, ०९ जेठ २०७५

खोटाङको रावाबेसी गाउँपालिका र ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको सिमामा पर्ने आठ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी...

संविधान निर्माणको घनचक्कर

संविधान निर्माणको घनचक्कर

शनिबार, १५ बैशाख २०७५

नेपालमा संविधानसभामार्फत संविधान बनाउने कुरा २००७ सालदेखि उठ्दै आएको हो। संसारमा जतिबेलादेखि आधुनिक वा जागरण युगको सुरुवात भयो, त्यतिबेलादेखि नै जनता सार्वभौम हुन्छन् । सम्पूर्ण सत्ताका मालिक जनता हुन्छन् र जनताबाट जारी संविधानले मात्र लोकतन्त्रपूर्ण हुन्छ भन्ने मान्यता स्थापीत भयो । नेपालमा राणाशासनको अन्त्यसँगै संविधानसभाबाट संविधान जारी गर्ने विषयले प्रवेश पायो । तर, पहिला राजा त्रिभुवन र पछि राजा महेन्द्रले त्यसलाई तुहाए।

भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

बुधबार, २१ चैत २०७४

पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ।

जिल्ला समन्वय समितिका लागि प्रदेश कानून निर्माणको माग

जिल्ला समन्वय समितिका लागि प्रदेश कानून निर्माणको माग

बुधबार, १६ फागुन २०७४

जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले जिल्ला समन्वय समितिका लागि प्रदेशबाटै कानून निर्माणको माग गरेको छ। प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईलाई ध्यानाकर्षण–पत्र बुझाउँदै जिल्ला समन्वय समिति महासंघको प्रदेश कमिटिले जिल्ला समन्वय समितिको अधिकार सम्वन्धी ऐन तथा नियमावली निर्माणमा पहल गर्न आग्रह गरेको हो।

बाैद्ध सर्किट तीर्थ यात्राका लागि रेलमार्ग निर्माणको माग

बाैद्ध सर्किट तीर्थ यात्राका लागि रेलमार्ग निर्माणको माग

बिहिबार, १४ मङि्सर २०७४

भगवान बुध्द जन्मस्थल लुम्बिनीमा पर्यटकको संख्या बढाउन बिभिन्न गन्तब्यसँग यातायात संजाल बढाउन नेपाल-भारत सीमामा पर्यटकहरुको आवागमन सहज बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएकाछन्। एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्सले बुधबार लुम्बिनीमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले दुवै देशले सीमामा पर्यटक आवागमन सहज बनाउन अावश्यक कदम चाल्नुपर्ने बताए।

चिनियाँ कम्पनीले अघि बढायो पोखरा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणको काम

चिनियाँ कम्पनीले अघि बढायो पोखरा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणको काम

मङ्गलबार, २१ कार्तिक २०७४

पोखरा अन्तर्राष्ट्यि विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ।

संविधान निर्माणको लागि 'कम्प्रोमाइज' गर्‍यौं: दाहाल

संविधान निर्माणको लागि 'कम्प्रोमाइज' गर्‍यौं: दाहाल

शनिबार, २८ असोज २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको लागि पार्टीले 'कम्प्रोमाइज' गरेको बताएका छन्।

गौतम बुद्ध विमानस्थल निर्माणको चिनियाँ टोली फेरियो

गौतम बुद्ध विमानस्थल निर्माणको चिनियाँ टोली फेरियो

मङ्गलबार, २४ असोज २०७४

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएको चिनियाँ कम्पनीले काम गर्ने टोली फेरेको छ । चिनियाँ टोली फेरिएसँगै बहुप्रतिक्षित उक्त अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको अवधिसम्म ८० प्रतिशत सम्पन्न हुने आयोजनाको नेतृत्व गरेका अधिकारी र ठेकेदार कम्पनीले दाबी गरेका छन् ।

सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

शुक्रबार, २२ बैशाख २०७४

सरकारले राजधानीलाई तराई-मधेससँग जोड्ने बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रूतमार्ग (फास्ट ट्र्याक) निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षौंदेखि अन्योलमा रहेको फास्ट  ट्र्याक परियोजना नेपाली सेनाको नेतृत्वमा 'विशेष संयन्त्र' बनाएर निर्माण गर्ने निर्णय गरेको हो।

सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

बिहिबार, २१ बैशाख २०७४

सरकारले काठमाडौं—निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

‘भाजपाको विजय नयाँ भारत निर्माणको आधार’

‘भाजपाको विजय नयाँ भारत निर्माणको आधार’

मङ्गलबार, ०१ चैत २०७३

नयाँदिल्ली– राजनीतिक रुपमा एकदमै महत्वपूर्ण मानिएको भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विधानसभाको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको एक दिनपछि भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको विजय नयाँ भारत निर्माणको आधार भएको बताएका छन् ।

दीपकराजले गरे ‘छक्का पन्जा–२’ निर्माणको घोषणा

दीपकराजले गरे ‘छक्का पन्जा–२’ निर्माणको घोषणा

सोमबार, ३० फागुन २०७३

नेपाली फिल्म ‘छक्का पन्जा’को सिक्वेल बन्ने भएको छ। हाँस्यकलाकार दीपकराज गिरीले आइतबार साँझ सामाजिक सञ्जालबाट ‘छक्का पन्जा–२’ निर्माणको औपचारिक घोषणा गरेका छन्।

समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न राष्ट्रपतिको अाह्वान

समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न राष्ट्रपतिको अाह्वान

मङ्गलबार, २५ असोज २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।

निर्माणको चरणमा कावेली ‘ए’

निर्माणको चरणमा कावेली ‘ए’

आइतबार, १६ असोज २०७३

कावेली (पाँचथर) - विश्व बैँक र अन्तराष्ट्रिय वित्तिय संस्था (आईएफसि)को लागनी रहेको प्रतिक्षित कावेली ‘ए’ जलविद्युत आयोजनाको निर्माणको काम अघि बढाउनका लागि धमाधम तयारी भईरहेको छ। मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाको रुपमा रहेको ३७ दशमलव ६ मेघावट आयोजना बनाउनका लागि निर्माण क्षेत्रमा तयारी थालिएको छ।

चिलिमे प्रसारण हब स्टेसन निर्माणको बाटो खुल्यो

चिलिमे प्रसारण हब स्टेसन निर्माणको बाटो खुल्यो

बिहिबार, १३ असोज २०७३

चिलिमे प्रसारण हब स्टेसन निर्माण रोक्ने स्थानीयले नेपाल विद्युत प्राधिरकणविरुद्ध हालेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । चिलिमे प्रसारण हब स्टेसन निर्माणका लागि अधिग्रहण हुने जग्गाको उचित मूल्य नपाएको भन्दै एक वर्षअघि रसुवा चिलिमेका स्थानीयले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो ।

महाकालीमा पुल निर्माणको बोलपत्र पाँच महिनाभित्रै

महाकालीमा पुल निर्माणको बोलपत्र पाँच महिनाभित्रै

शनिबार, १८ भदौ २०७३

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी पाँच महिनाभित्रै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालिने हुने बताएका छन्।

धरहरा निर्माणको जिम्मा टेलिकमलाई

धरहरा निर्माणको जिम्मा टेलिकमलाई

शुक्रबार, ०३ भदौ २०७३

सरकारले धरहरा टावरको निमांणको जिम्मा नेपाल टेलिकमलाई दिने भएको छ। पूर्ववर्ती ओली सरकारले धरहरा टावरको निर्माणको जिम्मा टेलिकमलाई दिने निर्णय गरेको थियो। सो निर्णयलाई निरन्तरता दिँदै दाहाल सरकाले टेलिकमसँग सम्झौता गर्ने तयारी गरेको छ।

Ncell Footer Ad