जनता आवास कार्यक्रममा ३ सय ६१ आवास निर्माण

जनता आवास कार्यक्रममा ३ सय ६१ आवास निर्माण

सोमबार, ०४ कार्तिक २०७६

जनता आवास कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ र उदयपुर गरी ३ सय ६१ आवासको निर्माणकार्य सम्पन्न भएको छ। ...

तीन सातमा तीन किलोमिटर ट्र्याक

तीन सातमा तीन किलोमिटर ट्र्याक

सोमबार, ०४ कार्तिक २०७६

तिब्बतको रिउ बजारका मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङ्चुङगोालाबाट सुरु हुने उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडकको तीन किलोमिटर ट्र्याक तीन सातामा नै...

बेत्रावती–रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण

बेत्रावती–रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण

बुधबार, २९ असोज २०७६

बेत्रावती–रसुवागढी सुरुङ मार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ। २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

दुवैतर्फबाट निर्माण अघि बढ्यो

दुवैतर्फबाट निर्माण अघि बढ्यो

सोमबार, २७ असोज २०७६

गत असोज १२ गतेदेखि चीनको तिब्बतबाट भाडामा ल्याइएका चारवटा मेसिनमार्फत ओलाङचुङ्गोला बस्तीदेखि लेलेपतर्फको भागमा झण्डै डेढ किलोमिटर ट्र्याक खोलिसकिएको छ।...

फुटबल मैदान निर्माण ५० प्रतिशत

फुटबल मैदान निर्माण ५० प्रतिशत

आइतबार, २६ असोज २०७६

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि फुटबल मैदानको काम दसैंछेका नै सुरु गरिएको थियो।

स्वास्थ्य चौकी निर्माण

स्वास्थ्य चौकी निर्माण

बिहिबार, २३ असोज २०७६

मालिका गाउँपालिका–५ देविस्थानमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराको एक करोड ६० लाख रूपैयाँको लागतमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो।

पर्यटन सूचना केन्द्र निर्माण

पर्यटन सूचना केन्द्र निर्माण

बुधबार, २२ असोज २०७६

पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ ।

पारिश्रमिकबाट घाइतेलाई उचार खर्च

पारिश्रमिकबाट घाइतेलाई उचार खर्च

आइतबार, १९ असोज २०७६

सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले रु २१ हजार उपचार खर्चस्वरुप सहयोग गर्नुभएको छ ।

नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क बन्ने

नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क बन्ने

शुक्रबार, १७ असोज २०७६

नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ। सो पार्क चिनियाँ सहयोगमा झापा जिल्लामा निर्माण हुन लागेको हो।

धरानमा खेलग्राम निर्माणको तयारी

धरानमा खेलग्राम निर्माणको तयारी

सोमबार, १३ असोज २०७६

प्रदेश १ को खेलकुद हब बनाउने लक्ष्य लिएर खेलकुद ग्रामसहित धरानको समग्र खेल संरचनाहरूको एकीकृतरुपमा डिपिआर बनाउने काम सुरु भएको छ।

चार हजार पाँच सय किमी सडक निर्माण हुने : मन्त्री पण्डित

चार हजार पाँच सय किमी सडक निर्माण हुने : मन्त्री पण्डित

सोमबार, १३ असोज २०७६

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालय अन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताएका छन्

बेनी–लभ्लीहिल पदमार्गको निर्माण सम्पन्न

बेनी–लभ्लीहिल पदमार्गको निर्माण सम्पन्न

सोमबार, १३ असोज २०७६

बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने ६३८ मिटर लामो पक्की पदमार्ग निर्माणमा रु ७४ लाख ७३ हजार ६०९ खर्च भएको छ।

६ लेन सडकः पुलको ठेक्का लगाउन विभागबाटै ढिलाई

६ लेन सडकः पुलको ठेक्का लगाउन विभागबाटै ढिलाई

शुक्रबार, १० असोज २०७६

कन्सलटेन्टले निर्माण गरेको तीन वटा पुलको सर्भे र डिजाइनलाई सडक विभागले अध्ययनमै राखेका कारण ठेक्का प्रक्रिया लम्बियो ।

जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म मजदूरले पाएनन् ज्याला

जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म मजदूरले पाएनन् ज्याला

शुक्रबार, १० असोज २०७६

नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँ सडकका मजदूरले पैसा पाएका छैनन्। निर्माणको जिम्मा भने जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र वीरबहादुर सिंह कसले पाएका थिए।

फास्ट ट्र्याकमा काटिएका रुखको सट्टा नयाँ बिरुवा रोप्दै सेना

फास्ट ट्र्याकमा काटिएका रुखको सट्टा नयाँ बिरुवा रोप्दै सेना

बुधबार, ०८ असोज २०७६

काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणका क्रममा काटिएको रुखहरुको सट्टा नेपाली सेनाले नयाँ बिरुवा रोप्न कार्य सुरु गरेको छ । सेनाले संविधान दिवसको अवसर पारेर नयाँ बिरुवा रोप्न थालेको हो । नेपाली सेना, कोल्हवी नगरपालिका, डिभिजन वन कार्यालयको संयुक्त सहभागितामा कोल्हवी नगरपालिकामा नयाँ बिरुवा रोप्न थालिएको हो ।

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण सुरु

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण सुरु

बुधबार, ०८ असोज २०७६

रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ। चीन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो।

साढे १३ अर्बको सम्झौता

साढे १३ अर्बको सम्झौता

मङ्गलबार, ०७ असोज २०७६

सोमबार सडक विभाग र जापानी ठेकेदार कम्पनी हाज्मा–आन्द्रो जेभीबीच नागढुंगा सुरुङमार्गमा सम्झौता भएको हो। सम्झौता अनुसार जापानी कम्पनीले अबको ४३ महिनामा (एक महिना मेसिन खरिदको तयारीसहित) नागढुंगा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न गर्नेछ।

व्यक्तिगत लगानीमा दुई पुल निर्माण

व्यक्तिगत लगानीमा दुई पुल निर्माण

मङ्गलबार, ३१ भदौ २०७६

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन्। पर्यटन व्यवसायीसमेत रहेका शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरिएको हो।

रसुवागढी नाका जोड्ने सडक निर्माण ‘नयाँ आयोजना’बाट

रसुवागढी नाका जोड्ने सडक निर्माण ‘नयाँ आयोजना’बाट

शुक्रबार, २७ भदौ २०७६

रसुवागढी नाका जोड्ने सडकको नयाँ आयोजना लगाएर काम गर्नुपर्ने देखिएको छ। २०४२ मा निर्माण भएको बेत्रावती–धुन्चे सडक मर्मत गरेर मात्रै यातायात सहज बनाउन नसकिने भएकाले आयोजना ल्याउनुपर्ने भएको हो।

निर्माण नसक्दै भत्क्यो सय करोडको सडक

निर्माण नसक्दै भत्क्यो सय करोडको सडक

शुक्रबार, २० भदौ २०७६

एसियाली विकास बैंक (एडिबी)को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ। गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरित काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो।

भैंसेपाटीमा मन्त्री निवास नबनाऊँ

भैंसेपाटीमा मन्त्री निवास नबनाऊँ

बुधबार, १८ भदौ २०७६

ललितपुरको ललितपुर महानगरपालिकाअन्तर्गत सैंबु आवास क्षेत्रनजिक र वडा नम्ब १८ र २५ बीच रहेको १२३ रोपनी खुला क्षेत्रमा हाल आएर संघीय मन्त्रिपरिषद् बैठकले ‘मन्त्री आवास’ निर्माण गर्ने निर्णय गरेको समाचारप्रति ध्यानाकर्षण भएको छ। यो निर्णयले दीर्घकालीन साथै बहुआयामिक असर गर्ने हुँदा यो विषयमा यहाँ चर्चा गर्न लागिएको हो।

निर्माण व्यवसायी महासंघद्वारा सचिवको ध्यानाकर्षण

निर्माण व्यवसायी महासंघद्वारा सचिवको ध्यानाकर्षण

बुधबार, १८ भदौ २०७६

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधि टोलीले मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटासँग भेटवार्ता गरेर ध्यानाकर्षण गराएका छन्।

कोसी कोरिडोरको काम ७५ प्रतिशत

कोसी कोरिडोरको काम ७५ प्रतिशत

मङ्गलबार, १७ भदौ २०७६

२२० केभी कोसी करिडोर प्रसारणलाइन आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ। आयोजनाको अनुसार हालसम्म प्रसारण लाइनमा पर्ने तीन सय २१ टावरमध्ये दुई सय ६० वटा टावरको फाउन्डेसन (जग) को काम सम्पन्न भएको आयोजनाले जनाएको छ। कोसी करिडोरमा एक सय ४० वटा टावर इरेक्सन (खडा) गरिएको छ।

चीन जोड्ने छरितो नाका खुलाउन टेन्डर तयारी

चीन जोड्ने छरितो नाका खुलाउन टेन्डर तयारी

सोमबार, १६ भदौ २०७६

सरकारले दोलखाको लामाबगरबाट चीन जोड्ने लामाबगर नाका सडकको आउँदो हिउँद अघि टेन्डर खुलाउने तयारी थालेको छ। चिनियाँ सिमानातर्फको भूगोलमध्ये सबैभन्दा सुरक्षित र छरितो भनिएको यो सडक एउटा प्याकेजमा लगानी गरेर निर्माण गर्न सरकारले टेन्डर खुलाउने तयारी थालेको हो।

पोखरामा सुटिङ रेन्ज बनाइने

पोखरामा सुटिङ रेन्ज बनाइने

शनिबार, १४ भदौ २०७६

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरा रंगशालाभित्र सुटिङ रेन्ज निर्माण गर्ने निर्णय गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद्का प्राविधिकले स्थलगत छनोट गरेपछि सुटिङ रेन्ज निर्माण गर्ने निर्णय गरिएको हो।

‘खरिद नियमावलीअनुसार बैंक क्रेडिट लाइनको सुविधा माग’

‘खरिद नियमावलीअनुसार बैंक क्रेडिट लाइनको सुविधा माग’

बिहिबार, १२ भदौ २०७६

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको ढाँचामा बैंक क्रेडिट लाइन (बैंकले यति पैसा उपलब्ध गराउँछु भनी दिने पत्र)को सुविधा उपलब्ध हुनुपर्ने माग गरेको छ।

विद्यु्त पोल विस्थापित गरी खेलमैदान निर्माण

विद्यु्त पोल विस्थापित गरी खेलमैदान निर्माण

बुधबार, ११ भदौ २०७६

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ।

सुरुङ निर्माण ७५ प्रतिशत सम्पन्न

सुरुङ निर्माण ७५ प्रतिशत सम्पन्न

सोमबार, ०९ भदौ २०७६

सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको भोटेकोशी जलविधुत आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ।

एक वर्ष ढिलो हुने निश्चित

एक वर्ष ढिलो हुने निश्चित

सोमबार, ०९ भदौ २०७६

बाँध क्षेत्रमा काम गर्न नपाउँदा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले गति लिन सकेको छैन। बाँध क्षेत्रमा पूर्वाधार बनाउने जिम्मा पाएको इटालियन कम्पनी सिएमसीले काम नगरेपछि सम्झौता रद्द भएको र नयाँ निर्माण कम्पनी छनोट प्रक्रिया लम्बिएपछि गति सुस्त भएको हो। अरू पूर्वाधार बनाउने काम चलिरहे पनि बाँध क्षेत्रको काम भने पुरै ठप्प छ।

'खरिद नियमावली अनुसार म्याद थप नहुँदा व्यवसायी मर्कामा'

'खरिद नियमावली अनुसार म्याद थप नहुँदा व्यवसायी मर्कामा'

सोमबार, ०९ भदौ २०७६

नेपाल निर्माण व्यवसायी महासंघले सरकारले सार्वजनिक खरिद नियमावलीको आठौं संसोधन अनुसार पुराना आयोजनाको म्याद थप नगर्दा व्यवसायी मर्कामा परेको जनाएका छन्। महासंघले आइतबार प्रेस विज्ञप्ती जारी गरेर सरकारले नियमावलीमा उल्लेख भएबमोजिम पुराना आयोजनाको म्याद थप नगर्दा व्यवसायी अन्योलमा परेको गुनासो गरेका छन्।

ठेकेदारको ढिलासुस्तीले पुल अलपत्र

ठेकेदारको ढिलासुस्तीले पुल अलपत्र

शुक्रबार, ०६ भदौ २०७६

ठेकेदार कम्पनीले खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काम अलपत्र पारेको छ। २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ साल असार ३० गते सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी पुल ठेकेदारको कारण अलपत्र परेको हो।

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

बिहिबार, ०५ भदौ २०७६

काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ।

मूर्तिकला पाठ्यक्रम निर्माण हुँदै

मूर्तिकला पाठ्यक्रम निर्माण हुँदै

बुधबार, ०४ भदौ २०७६

नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न हुने भएको छ।

बसपार्कको मास्टर प्लानअनुसारै पूर्वाधार निर्माण

बसपार्कको मास्टर प्लानअनुसारै पूर्वाधार निर्माण

मङ्गलबार, ०३ भदौ २०७६

दिपक कुँवर दुई दशकदेखि नेपालमा व्यावसायिक क्षेत्रमा सक्रिय छन्। नेपालकै प्रतिष्ठित ग्रान्डी इन्टरनेसनल हस्पिटलको अध्यक्ष हुन् उनी। उनको परिचय त्यतिमा मात्रै सीमित छैन। करिब आधा दर्जनभन्दा धेरै व्यावसायिक क्षेत्रको नेतृत्व सम्हाल्दै आइरहेका छन् उनले। नयाँ बसपार्कस्थित ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्षसमेत रहेका कुँवरको हाउजिङ, होटल, हेबी इक्युपमेन्टलगायत क्षेत्रमा लगानी छ।

भ्रमण वर्ष लक्षित होटल

भ्रमण वर्ष लक्षित होटल

आइतबार, २६ साउन २०७६

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बर्दियामा नयाँ रिसोर्ट होटल सञ्चालनमा आउने भएको छ। बर्दियामा पाटे बाघ, गैंडा र हात्तीहरु हेर्न देशी–विदेशी पर्यटक आउने क्रम बढेसँगै होटल र रिसोर्ट पनि धमाधम निर्माण भइरहेका छन्।

सवा अर्बमा चन्द्रागिरी रिसोर्ट निर्माण

सवा अर्बमा चन्द्रागिरी रिसोर्ट निर्माण

शुक्रबार, २४ साउन २०७६

चन्द्रागिरीमा केबलकार निर्माण गरेको चन्द्रागिरी हिल्स लिमिटेडले सवा अर्ब रुपैयाँको लगानीमा पाँच तारे चन्द्रागिरी बुटिक रिसोर्ट निर्माण गरेको छ। चन्द्रागिरीको डाँडोमा एक अर्ब २५ करोड रुपैयाँको लगानीमा एक सय रुमको रिसोर्ट निर्माण गरेको छ।

३५ प्रतिशत काम सम्पन्न

३५ प्रतिशत काम सम्पन्न

शुक्रबार, २४ साउन २०७६

३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजना निर्माणको काम ३५ प्रतिशत सकिएको छ।

आइसिपीको काम ९५ प्रतिशत

आइसिपीको काम ९५ प्रतिशत

सोमबार, २० साउन २०७६

विराटनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी ‘आइसिपी’ निर्माण अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको आइसिपी निर्माण कम्पनीले जनाएको छ।

६ महिना काम, ६ महिना ठप्प

६ महिना काम, ६ महिना ठप्प

सोमबार, २० साउन २०७६

रसुवा र धादिङ जिल्लाको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजना निर्माण कार्य सुस्त भएको छ। निर्माण कार्य सुरु गरिएको सात वर्ष भइसक्दा पनि कामले गति लिन सकेको छैन।

माथिल्लो सान्जेनको ८२ प्रतिशत भौतिक प्रगति

माथिल्लो सान्जेनको ८२ प्रतिशत भौतिक प्रगति

सोमबार, १३ साउन २०७६

रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजना निर्माणले गति लिएको छ। आयोजनामा कुनै पनि अवरोध नभएको र पर्याप्त रूपमा आवश्यक सामग्री तथा कामदार रहेका कारण कामले गति लिएको हो।

आर्थिक अभावले हल निर्माण ठप्प

आर्थिक अभावले हल निर्माण ठप्प

सोमबार, १३ साउन २०७६

दुई वर्षअघि पोखरा रंगशाला परिसरमा ब्याडमिन्टन हल निर्माण सुरु गरिएको थियो। चारवटा कोर्टयुक्त हल निर्माणले अझै पूर्णता पाइसकेको छैन्। हलको पूर्णताकै अभावले कास्की जिल्ला व्याडमिन्टन संघले आफनो उद्देश्य पूरा गर्न सकेको छैन। राष्ट्रिय खेलकुद परिषद् र कास्की जिल्ला ब्याडमिन्टन संघको संयुक्त लगानीमा हल निर्माण सुरु गरिएको हो। आर्थिक अभावले नै हललाई पूर्णता दिन सकिएको छैन। संघका अनुसार परिषद्ले बजेट विनियोजन नगर्दा हलको कामलाई टुग्ंयाउन सकेको छैन।

रङ्गशाला निर्माणको काम पुनः सुरु हुने

रङ्गशाला निर्माणको काम पुनः सुरु हुने

सोमबार, ०६ साउन २०७६

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माण कार्य मङ्गलबारबाट सुरु गरिने भएको छ।

दुई महिनामै रोशी पुल भासियो

दुई महिनामै रोशी पुल भासियो

आइतबार, ०५ साउन २०७६

निर्माण भएको दुई महिनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ। कराष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो।

दसैंदेखि निर्माण थाल्ने तयारीमा सरकार

दसैंदेखि निर्माण थाल्ने तयारीमा सरकार

मङ्गलबार, ३१ असार २०७६

सरकारले नेपाल आयल निगमको मुख्य डिपो थानकोटनजिकैको बस्नेत छापदेखि नौबिसेको सिस्नेखोला जोड्ने सुरुङमार्गको ठेक्का सम्झौता साउनभरमा गर्ने भएको छ।

३३० दिनमा नौ अर्ब, २४ दिनमा सबा तीन अर्ब

३३० दिनमा नौ अर्ब, २४ दिनमा सबा तीन अर्ब

बिहिबार, २६ असार २०७६

असारे विकासको बेथिति यो वर्ष पनि कम भएन। पुँजीगत खर्च बढाएर कामको प्रगति देखाउन प्रदेशका सबै मन्त्रालयहरु जेठ दोस्रो सातादेखि कम्मर कसेर लागे। सरकारी कार्यालयका सभा, गोष्ठी सेमिनारले बुटवल भैरहवाका होटलमा असार १५ जस्तै छ।

नेपाली सेनाले बनायाे खानेपानी ट्याङ्की र सत्तल

नेपाली सेनाले बनायाे खानेपानी ट्याङ्की र सत्तल

सोमबार, २३ असार २०७६

नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–९, पलासेस्थित पञ्चकन्या मन्दिर परिसरमा पाँच हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल निर्माण गरेको छ।

हुरीपीडितका घर निर्माणमा

हुरीपीडितका घर निर्माणमा

आइतबार, २२ असार २०७६

घर निर्माणमा ढिलाइ भएको भन्दै बाराका हुरीपीडितले गुनासो गरेका छन्। जेठ अन्तिम सातासम्म चार सय ६३ घर निर्माण गर्ने दाबी गरिए पनि असारको दोस्रो साता बितिसक्दा समेत ५० वटा मात्र घर तयार भएका छन्। नेपाली सेनाले निर्माणको जिम्मा लिए पनि घरनिर्माणमा ढिलाइ हुँदा हुरीपीडितले सास्ती खेप्नुपरेको छ।

हुरी पीडितको आवास निर्माणमा ढिलाई

हुरी पीडितको आवास निर्माणमा ढिलाई

मङ्गलबार, १७ असार २०७६

हुरी पीडितको लागि निर्माण गर्न लागिएको घरको निर्माण कार्यमा ढिलाई हुँदै गएको छ। जेठ अन्तिम हप्ता सम्ममा चार सय ६३ घर निर्माण गर्ने दावी गरिए पनि असारको दोस्रो हप्ता बित्दा ५० वटा घर मात्रै तयारी गरिएको छ।

कोइकाद्वारा नुवाकोटमा ६ वटा स्वास्थ्य चौकी निर्माण

कोइकाद्वारा नुवाकोटमा ६ वटा स्वास्थ्य चौकी निर्माण

शुक्रबार, १३ असार २०७६

कोरिया सरकारले नेपालको नुवाकोट जिल्लामा ६ वटा स्वास्थ्य चौकी निर्माण गरेको छ। निर्माण पुरा भएका चौकीहरु मंगलबार एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। भूकम्पले ध्वस्त भएका स्वास्थ्य चौकीको पुर्नस्थापना तथा भूकम्पपछिको स्वास्थ्य सेवा पुनर्निर्माणको रुपमा सो स्वास्थ्य केन्द्रहरु हस्तान्तरण गरिएको कोइका नेपालले जनाएको छ।

सडक निर्माणमा किचलो

सडक निर्माणमा किचलो

बिहिबार, १२ असार २०७६

विवादका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी–देम्लीटार सडक निर्माणको काम रोकिएको छ। स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको ३० लाख बजेटबाट निर्माण सुरु गरिएको सडक एक जग्गाधनीको अवरोधका कारण रोकिएको हो।

Ncell Footer Ad