अपहरणमुक्तपछि सांसद मल्लले भनिन्, ‘माग पूरा नगरिदिए ठीक हुँदैन भने’

अपहरणमुक्तपछि सांसद मल्लले भनिन्, ‘माग पूरा नगरिदिए ठीक हुँदैन भने’

शुक्रबार, २४ फागुन २०७५

नेकपा विप्लव समूहको अपहरणमा परेकी बझाङ प्रदेशसभा सांसद देवकी मल्ल अपहरणमुक्त भएकी छन्। बुंगोल नगरपालिकाबाट कार्यक्रम सकेर बित्थरचिर गाउँपालिकामा उनलाई...

प्रहरी गतिविधिले स्थानीय असन्तुष्ट

प्रहरी गतिविधिले स्थानीय असन्तुष्ट

बिहिबार, २७ मङि्सर २०७५

साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला पन्त हराएपछि आमा दुर्गादेवी र छिमेकीले अनेक बिन्ती गर्दा पनि प्रहरी...

रावलको बयानपछि थप दुई पक्राउ

रावलको बयानपछि थप दुई पक्राउ

शुक्रबार, २१ मङि्सर २०७५

निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुबाट दुई जनालाई...

हत्यारा खोज्न फेरि अर्को टोली

हत्यारा खोज्न फेरि अर्को टोली

बिहिबार, २० मङि्सर २०७५

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको...

निर्मलाका बाबुअामालार्इ भेट्दै गृहमन्त्रीले भने, 'दाेषी पत्ता नलाग्दा मलार्इ जति पीडा कसैलार्इ छैन'

निर्मलाका बाबुअामालार्इ भेट्दै गृहमन्त्रीले भने, 'दाेषी पत्ता नलाग्दा मलार्इ जति पीडा कसैलार्इ छैन'

शुक्रबार, २९ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले निर्मलाका हत्यारालार्इ कठघरामा ल्याउन नसक्दा अाफु जति पीडा अरु कसैलार्इ हुन नसक्ने बताएका छन्।

निर्मला हत्याकाण्डः छानविन समितिले एसपी विष्टसँग सोधपुछ गर्ने, प्रतिवेदन तयार

निर्मला हत्याकाण्डः छानविन समितिले एसपी विष्टसँग सोधपुछ गर्ने, प्रतिवेदन तयार

शुक्रबार, २२ भदौ २०७५

भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्त हत्याकाण्ड छानबिनका लागि सरकारले दुई साता अघि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा खटाएको उच्चस्तरीय छानविन समितिले घटनाको प्रतिवेदन तयार पारेको छ।

प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो

प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो

शनिबार, १६ भदौ २०७५

नयाँ आएको प्रहरीटोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ।

निर्मलाको घरमै पुगे नेता भट्ट, न्याय दिलाउने आश्वासन

निर्मलाको घरमै पुगे नेता भट्ट, न्याय दिलाउने आश्वासन

आइतबार, १० भदौ २०७५

‘तपाईहरु ढुक्क हुनुस् हामी पन्त परिवारलाई न्याय दिलाउने छौँ’, आइतबार बेलुकी बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घरमा पुगेका नेकपाका स्थायी समिति सदस्य तथा संघीय संसद लेखराज भट्टले बताए। उनले निर्मला हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई वर्तमान कानुनअनुसार कारबाही गरिने बताए।

निर्मला हत्याकाण्ड : प्रहरीमाथि पनि छानबिन माग

निर्मला हत्याकाण्ड : प्रहरीमाथि पनि छानबिन माग

शनिबार, ०९ भदौ २०७५

निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्नेलाई बचाउन शंकास्पद भूमिका निर्वाह गरेको भन्दै प्रहरी उपरीक्षक डिल्ली बिष्टसहितका प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित पक्षले गरेको छ। निर्मला बेपत्ता भएकै दिन जानकारी गराएको तर प्रहरीले खोजी गर्न आनाकानी गरेको, उनी बेपत्ता भएको रोशनी बमको घरबाट अनुसन्धान सुरु गर्न नमानेको र विभिन्न झुटा विवरण जुटाएर निर्दोष व्यक्तिलाई दोषी करार गर्न खोजेकाले प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित एवं स्थानीयले राखेका हुन्।

बलात्कारीलार्इ कारबाही माग गर्दा प्रहरीकाे गाेली

बलात्कारीलार्इ कारबाही माग गर्दा प्रहरीकाे गाेली

शनिबार, ०९ भदौ २०७५

निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको छ। प्रहरीको गोली लागी एक किशोरको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्।

२१ दिन वित्दा समेत पत्ता लाग्न सकेनन् निर्मला हत्याकाण्डका दाेषीहरु

२१ दिन वित्दा समेत पत्ता लाग्न सकेनन् निर्मला हत्याकाण्डका दाेषीहरु

बुधबार, ३० साउन २०७५

‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे ...’ । कञ्चनपुर सदरमुकाम भिमदत्तनगर बजारमा यतिबेला दिनहुँ यीनै शब्द गुञ्जिने गरेका छन्। तीन साताअघि बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तका हत्याराको खोजी गरी परिवारलाई न्याय र अपराधीलाई कार्वाहीको कठघरामा उभ्याउनु पर्ने माग राख्दै स्थानीय महिला घटनाको विरोधमा हरेक दिन सडकमा उत्रेका छन्।

Ncell Footer Ad