निर्मला हत्याका १० महिनाप्रहरी अझै ‘सुराक’कै खोजीमा

निर्मला हत्याका १० महिनाप्रहरी अझै ‘सुराक’कै खोजीमा

शनिबार, ११ जेठ २०७६

कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन...

निर्मलाको त्यो तस्बिर

निर्मलाको त्यो तस्बिर

आइतबार, १५ बैशाख २०७६

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दश महिना पुग्न लाग्यो। गएको साउन महिना भएको घटनापछि दोषीलाई कारबाही र न्यायको माग...

सिआइबीका निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

सिआइबीका निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

बुधबार, १३ चैत २०७५

जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निलम्बित डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको...

पूर्व–एसपी बिष्ट प्रहरी हिरासतमा

पूर्व–एसपी बिष्ट प्रहरी हिरासतमा

बुधबार, ०६ चैत २०७५

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्ली बिष्ट मंगलबार कन्चनपुर अदालतमा...

निर्मलाले पाएका धोका

निर्मलाले पाएका धोका

मङ्गलबार, ०५ चैत २०७५

मौसम फेरीएसँगै दिन लामा र न्याना हुँदैछन्, तर निर्मला पन्तकी आमा दुर्गादेवीको मन चिसो छ। छोरीको विभत्स हत्याबीच न्याय अझै अन्योलपूर्ण भईरहँदा विचलित मनोदशा स्वभाविक हो। तर कुरा त्यति मात्र हैन। उनलाई फतक्क गलाईदिए केहि मुकुण्डोधारी अधिकारकर्मीले, अवसरवादी लोग्ने र गैरजिम्मेवार पत्रकारहरुले।

यमलोकमा  निर्मला

यमलोकमा  निर्मला

शनिबार, ०२ चैत २०७५

एक दिन यमराज आफ्नो दैनन्दिनी सकेर विश्राम गरिरहेका थिए। यमदूत (चित्रपट) मृत्युवरण गर्नेको नालीबेली निकाल्दै थिए। यत्तिकैमा यमलोकमा यसअघि कहिल्यै नसुनिएको अनौठो चित्कार सुनियो। यमदूत हस्याङफस्याङ गर्दै यमराजकहाँ आए। र, भने, ‘प्रभु ! अघिको चित्कार पृथ्वीलोकको हो।’ त्यसपछि दुवैले पृथ्वीलोकतर्फ हेरे।

६ प्रहरीलाई धरौटीमा छोड्न आदेश, एसपी विष्ट अझै फरार

६ प्रहरीलाई धरौटीमा छोड्न आदेश, एसपी विष्ट अझै फरार

बिहिबार, ३० फागुन २०७५

निर्मला पन्तको बलात्कार पछि हत्यामा प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरीलाई अदालतले धरौटीमा छोड्न आदेश गरेको छ।

निर्मला हत्या प्रकरण: मुद्दा परेपछि एसपी विष्ट र जिसी सम्पर्क बिहिन

निर्मला हत्या प्रकरण: मुद्दा परेपछि एसपी विष्ट र जिसी सम्पर्क बिहिन

बिहिबार, २३ फागुन २०७५

निर्मला हत्या प्रकरणमा तत्कालिन कंचनपुर प्रहरीका प्रमुख एसपी डिल्ली बिष्ट सहित ८ जना बिरुद्ध अदालतमा सरकारी वकिलको कार्यालयवाट मुद्दा दर्ता गरिएको छ। डिएसपी ज्ञानबहादुर सेठी सहित ६ जना प्रहरीको नियन्त्रणमा छन् भने एसपी बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसी सम्पर्क बिहिन छन्।

निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री

निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री

बुधबार, २२ फागुन २०७५

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्रीलाई प्रश्नः निर्मलाका हत्यारा बालुवाटार र सिंहदरवारमा छन्, कहिले कारवाही हुन्छ?

गृहमन्त्रीलाई प्रश्नः निर्मलाका हत्यारा बालुवाटार र सिंहदरवारमा छन्, कहिले कारवाही हुन्छ?

बुधबार, २३ माघ २०७५

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरण लगायतका गम्भीर खालका अपराध अनुसन्धान प्रक्रियामा रहेको बताएका छन्। प्रहरीले ९६ प्रतिशत घटनामा सफलता पाएको भन्ने मन्त्री थापाको जवाफमा सांसद मिनेन्द्र रिजालले कटाक्ष गर्दै प्रश्न गरेका थिए, ‘चार प्रतिशत असफता पनि सफलता हो कि?’ मन्त्री थापा र सांसद बीच भएको प्रश्नोत्तरको सम्पादित अंशः

‘निर्मलालाई राम्रोसँग चिन्दिन्, दोषी प्रमाणित गरे जेल जान तयार छौं’

सोमबार, १४ माघ २०७५

दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताइन्। आफूले निर्मला पन्तलाई राम्रोसँग नचिनेको पनि दाबी गर्दै उनले भनिन्, ‘निर्मला हाम्रो घरमा एक/दुई चोटी आएकी हुन्। तर, म राम्रोसँग चिन्दिन्।’

हिम्मत भए जेल हाल

सोमबार, १४ माघ २०७५

बम दिदी बहिनीले प्रहरीलाई चुनौती दिदै भने-"हिम्मत भए जेल हाल"

विशेष टोली गठन गर्न सिफारिस, भेजिनल स्वाबको नमुना संकलन नै गलत

विशेष टोली गठन गर्न सिफारिस, भेजिनल स्वाबको नमुना संकलन नै गलत

सोमबार, १४ माघ २०७५

राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको भेजिनल स्वाबको नमुना परीक्षणको संकलन प्रक्रिया गलत रहेको जनाएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया पन्तको गत साउनमा बलात्कारपछि हत्या गरिएको थियो।

‘निर्मलाका बलात्कारीलाई सडकमा ल्याएर कारवाही गर्छाैं’

‘निर्मलाका बलात्कारीलाई सडकमा ल्याएर कारवाही गर्छाैं’

आइतबार, १३ माघ २०७५

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारमा संलग्नलाई तरुण दलले सडकमा ल्याएर कारवाही गर्ने दावी गरेका छन्। उनले बलात्कार र हत्यामा संलग्नलाई सरकारलेनै संरक्षण गरिरहेको बताउँदै अव तरुण दलले कारवाही गर्ने चेतावनी दिए।

निर्मला हत्याकाे अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेश

निर्मला हत्याकाे अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेश

आइतबार, १३ माघ २०७५

राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ।

निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी निर्दोष : प्रहरी प्रवक्ता सुवेदी

निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी निर्दोष : प्रहरी प्रवक्ता सुवेदी

मङ्गलबार, ०८ माघ २०७५

नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्त हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको स्पष्ट पारेका छन्।

निर्मलाको हत्यारा पत्ता लगाउन दवाव दिँदै आएका छौ : प्रवक्ता शर्मा

निर्मलाको हत्यारा पत्ता लगाउन दवाव दिँदै आएका छौ : प्रवक्ता शर्मा

सोमबार, ०७ माघ २०७५

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताएका छन।

निर्मला हत्या प्रकरण : रगत दिँदा पतिले कुटे दुर्गादेवीलाई

निर्मला हत्या प्रकरण : रगत दिँदा पतिले कुटे दुर्गादेवीलाई

शुक्रबार, २७ पुष २०७५

निर्मला पन्त हत्या प्रकरणमा परिवारबीच नै विवाद देखिएको छ। निर्मलाको भेजिनल स्वाब नक्कली भएको आशंका बढेपछि त्यसलाई किनारा लगाउन आमा दुर्गादेवीले डिएनए परीक्षणका लागि रगतको नमुना दिएकी छन् भने उनका पति यज्ञराजले रगत किन दिएको भन्दै पत्नीमाथि कुटपिट गरेका छन्।

निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो

निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो

बिहिबार, २६ पुष २०७५

निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ।

निर्मला हत्याको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न कांग्रेसको माग

निर्मला हत्याको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न कांग्रेसको माग

बुधबार, २५ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला पन्त हत्या प्रकरणको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले बुधवार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै निर्मला हत्याको अनुसन्धान तथा पछिल्लो प्रगति विवरण जानकारी गराउन माग गरेकी हुन्।

निर्मला प्रकरणमा अपराध कबुल गर्नेहरुको डिएनए नमिल्दा आश्चर्यमा परे : प्रम ओली

मङ्गलबार, १७ पुष २०७५

प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा विभिन्न किसिमका दबाबले काम गर्न अप्ठेरो भइरहेको, प्रहरीले सुरुदेखि नै गल्ती गरिरहेको भन्दै अपराधीलाई कुनै हालतमा नछोडिने आश्वासन दिए। यतिमात्रै होइन उनले निर्मलाको मुद्दामा अपराध कबुल गर्ने मान्छेहरुको डिएनए रिपोर्ट नमिल्दा आफू आश्चर्यमा परेको समेत बताए।

निर्मलाका पक्षमा न्यायकाे माग गर्दै प्रधानमन्त्री निवास अघि प्रदर्शन

निर्मलाका पक्षमा न्यायकाे माग गर्दै प्रधानमन्त्री निवास अघि प्रदर्शन

शनिबार, १४ पुष २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी प्रदर्शन गरेको छ।

अनुसन्धान नयाँ सिराबाट : खनाल

अनुसन्धान नयाँ सिराबाट : खनाल

शनिबार, १४ पुष २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याको अनुसन्धान नयाँ सिराबाट थालिएको बताएका छन्। सुदूरपश्चिम भ्रमणमा आएका उनले फरक कोणबाट अनुसन्धान थालिएको जनाउ दिएका हुन्।

निर्मला हत्या प्रकरणमा सरकारको अप्रत्यक्ष संलग्नता छ : महामन्त्री काेइराला

निर्मला हत्या प्रकरणमा सरकारको अप्रत्यक्ष संलग्नता छ : महामन्त्री काेइराला

शुक्रबार, १३ पुष २०७५

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइराला वर्तमान सरकारले केही काम गर्न नसकेको भन्दै निर्मला पन्त हत्या प्रकरणमा सरकारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाए।

निर्मला हत्याको दोषी अझै गुमनाम

निर्मला हत्याको दोषी अझै गुमनाम

शुक्रबार, १३ पुष २०७५

आरोप स्विकारेका प्रदीप रावल र विशाल चौधरी डिएनए नमिलेर रिहा भएपछि प्रहरीले अझ सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ। ‘हामी सबै कोणबाट र सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौं’, अनुसन्धान अधिकृत कृष्ण ओझाले भने। अहिलेसम्म कुनै भन्न लायक प्रगति नभएको प्रहरीको भनाइ छ।

निर्मला हत्या प्रकरण : भिआइपी अभिव्यक्ति  नै भ्रामक

निर्मला हत्या प्रकरण : भिआइपी अभिव्यक्ति नै भ्रामक

मङ्गलबार, १० पुष २०७५

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ।

निर्मला हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई छोडिदैन : आइजिपी खनाल

निर्मला हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई छोडिदैन : आइजिपी खनाल

सोमबार, ०९ पुष २०७५

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई नछोडिने स्पष्ट पारेका छन्। सोमवार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरेर आइजिपी खनालले अनुसन्धानमा कमजोरी गर्ने प्रहरीलाई प्रशासनिकदेखि फौजदारी कानुनअन्तर्गत सम्म कारवाही गरिने बताए।

निर्मला हत्याकाण्ड : अझै सार्वजनिक भएन डिएन रिपोर्ट

निर्मला हत्याकाण्ड : अझै सार्वजनिक भएन डिएन रिपोर्ट

शुक्रबार, ०६ पुष २०७५

निर्मला पन्तको हत्यामा संलग्न भएको आरोप स्विकारेको भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट अझै सार्वजनिक भएको छैन ।

निर्मला हत्या प्रकरण : प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी

निर्मला हत्या प्रकरण : प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी

बिहिबार, ०५ पुष २०७५

निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएका भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावलको डिएनए रिपोर्ट नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ। प्रदीपसँगै पक्राउ परेका विशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छैन।

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्टविरुद्ध उजुरी, जुनसुकै बेला पक्राउ पर्नसक्ने

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्टविरुद्ध उजुरी, जुनसुकै बेला पक्राउ पर्नसक्ने

मङ्गलबार, ०३ पुष २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी अधिकारीविरुद्ध किटानी जाहेरी परेको छ। जाहेरीमा दोषी जोगाउने उद्देश्यले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर यातना दिएकाले एसपी विष्टसहित प्रारम्भिक अनुसन्धानमा संलग्न सम्पूर्ण प्रहरी अधिकारीलाई कारवाहीको माग गरिएको छ।

निर्मला हत्या प्रकरणको प्रतिवेदन बुझाइयो

निर्मला हत्या प्रकरणको प्रतिवेदन बुझाइयो

मङ्गलबार, ०३ पुष २०७५

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानका लागि प्रहरीका तर्फबाट गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक एआइजी धिरु बस्न्यातले ५ सय ३२ पृष्ठको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएका हुन्।

निर्मलाका बुवा यज्ञराज स्वस्थ, टिचिङबाट डिस्चार्ज

निर्मलाका बुवा यज्ञराज स्वस्थ, टिचिङबाट डिस्चार्ज

आइतबार, ०१ पुष २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका बुवा यज्ञराज पन्त डिस्चार्ज भएका छन्। पन्तको उपचारमा संलग्न डा. सरोज ओझाका अनुसार पूर्ण रुपमा स्वस्थ भएपछि उनलाई आइतवार अपराह्न डिस्चार्ज गरिएको हो।

न्याय नपाइने नयाँ युग

न्याय नपाइने नयाँ युग

बुधबार, २६ मङि्सर २०७५

आजभन्दा ३८ वर्ष पहिले ३८ सालकै जेठ १८ गते काठमाडौँ बस्ने नमीता, सुनीता र मीरा सँगै पोखरा घुम्न जान्छन्। २४ गते बिहानै उनीहरू बेगनास ताल घुम्न निस्कन्छन् तर उनीहरू फर्कंदैनन्। नमीता–सुनीताको लास केही दिनपछि निर्मम अवस्थामा फेला पर्छ। उनीहरूको बलात्कारपछि हत्या गरिएको पाइयो। यो घटना भएको वर्षाैं भयो। हत्यारा आजसम्म पनि पत्ता लागेको छैन।

निर्मलाका हत्याराको पहिचान ढिलोचाँडो हुन्छ, धैर्य गरौं : प्रधानमन्त्री ओली

निर्मलाका हत्याराको पहिचान ढिलोचाँडो हुन्छ, धैर्य गरौं : प्रधानमन्त्री ओली

सोमबार, २४ मङि्सर २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताएका छन्।

सुशासन समितिमा आइजीपी खनाल : कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ

सुशासन समितिमा आइजीपी खनाल : कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ

सोमबार, २४ मङि्सर २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन्।

'गरिब भएकै कारण अन्याय नहोस्’

'गरिब भएकै कारण अन्याय नहोस्’

आइतबार, २३ मङि्सर २०७५

निर्मला पन्तको हत्या प्रकरणमा छानबिनका लागि पछिल्लोपटक पक्राउ परेका प्रदीप रावल र विशाल चौधरी दुवै गरिब परिवारका हुन् । प्रहरीले दुवैजनासँग काठमाडौंमा बयान लिइरहेको छ ।

डिएनए रिपोर्ट पर्खंदै प्रहरी

डिएनए रिपोर्ट पर्खंदै प्रहरी

आइतबार, २३ मङि्सर २०७५

निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धानका क्रममा प्रहरीले डिएनए परीक्षणको रिपोर्ट पर्खन थालेको छ।

निर्मलाको न्यायका निम्ति कविता (भिडियो)

बिहिबार, २० मङि्सर २०७५

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका निम्ति सिन्धुपाल्चोकका कवि एवम् सर्जकहरुले कबिता बाचन गरेका छन्।

निर्मलालाई न्याय माग्दै राष्ट्रपति निवास अगाडि धर्ना, प्रदर्शनकारी पक्राउ

निर्मलालाई न्याय माग्दै राष्ट्रपति निवास अगाडि धर्ना, प्रदर्शनकारी पक्राउ

बिहिबार, २० मङि्सर २०७५

निर्मलाका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शितल निवास अगाडी धर्ना तथा प्रदर्शन गरिएको छ। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका अपराधी पहिचान र कारबाहीका लागि राज्यलाई दबाव दिन युवा समूहले सितल निवास अगाडी प्रदर्शन गरेका हुन्।

अपडेट निर्मला हत्या प्रकरण : एक जना स‌ंदिग्धको बयान आइजीपी खनाल स्वयंले लिंदै

अपडेट निर्मला हत्या प्रकरण : एक जना स‌ंदिग्धको बयान आइजीपी खनाल स्वयंले लिंदै

बुधबार, १९ मङि्सर २०७५

निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप ७ जनामाथि अनुसन्धान गरेको छ। जसमध्ये १ जनाको डिएनए परीक्षण समेत गरिएको छ। पछिल्लो पटक डिएनए परीक्षण गरिएका व्यक्ति प्रदिप रावल हुन्। उनलाई सोमवार सिआइबीले नियन्त्रणमा लिएको थियो। उनको डिएनए रिपोर्ट आएको छैन। रावलको बयान लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधवार राती सिआइबी पुगेका छन्।

निर्मलाका हत्यारालाई केही दिनमै बाहिर ल्याएर कारबाही गर्छाैंः प्रवक्ता विश्वकर्मा

निर्मलाका हत्यारालाई केही दिनमै बाहिर ल्याएर कारबाही गर्छाैंः प्रवक्ता विश्वकर्मा

मङ्गलबार, १८ मङि्सर २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बलात्कारी र भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन्। गृहजिल्ला कालिकोट पुगेका नेता विकले देशमा भ्रष्टाचारले सीमा नाघेकाले अब पार्टीले कारवाहीको निशाना तयार गरेको दाबी गरे।

निर्मला हत्या प्रकरण : सिडिओ कार्यालयअघि कालाेपट्टी बाँधेर सडकमै सुते अधिकारकर्मी र कलाकार

निर्मला हत्या प्रकरण : सिडिओ कार्यालयअघि कालाेपट्टी बाँधेर सडकमै सुते अधिकारकर्मी र कलाकार

मङ्गलबार, १८ मङि्सर २०७५

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा परिवारसँगै कलाकारले पनि ऐक्यबद्धता जनाएका छन्। प्रशासन प्रवेशद्वार अगाडि नागरिक समाजले हातमा कालो पट्टी बाँधेर, सडकमा सुतेर गरेको विरोध प्रदर्शन तथा धर्नामा कलाकारले पनि सहभागिता जनाएका छन्।

‘हत्यारा पत्ता लगाउने नसक्ने सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि मात्रै हो ?’

‘हत्यारा पत्ता लगाउने नसक्ने सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि मात्रै हो ?’

मङ्गलबार, १८ मङि्सर २०७५

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाएका छन्। सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको भन्दै सुरक्षाकर्मी हत्यारा पत्ता लगाउन राखिएको हो कि मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्न भनी प्रश्न गरे।

प्रहरीकै गाडीमा निर्मलाका पोष्टर !

प्रहरीकै गाडीमा निर्मलाका पोष्टर !

मङ्गलबार, १८ मङि्सर २०७५

निर्मलाका लागि न्याय माग्दै पोष्टर टाँस्ने अभियान चलिरहेकाे समयमा केही युवाले आज राजधानीको प्रदर्शनीमार्गमा ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएका पोष्टर टाँस्ने तथा प्रदर्शन गर्ने कार्य गरेका छन्।

प्रशासनअघि कालो पट्टी बाँधेर विरोध

प्रशासनअघि कालो पट्टी बाँधेर विरोध

मङ्गलबार, १८ मङि्सर २०७५

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले जिल्ला प्रशासान कार्यालय कञ्चनपुरको प्रवेशद्वार अगाडि हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन्।

लामो दुरीको यातायातका साधनमा निर्मलाको पोस्टर (फोटो फिचर)

लामो दुरीको यातायातका साधनमा निर्मलाको पोस्टर (फोटो फिचर)

सोमबार, १७ मङि्सर २०७५

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा लामो दुरीका यातायातका साधनमा टाँसिएको छ। काठमाडौंदेखि पश्चिम महाकालीसम्म चल्ने बसमा सोमवार युवाहरुको समूहले निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ उल्लेख गरिएको पोस्टर टाँसेका हुन्।

‘निर्मलालाई न्याय देउ’

‘निर्मलालाई न्याय देउ’

सोमबार, १७ मङि्सर २०७५

नेपाल तरुण दल खोटाङले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीको पहिचान गरेर कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

निर्मला हत्या प्रकरणः पुनर्वहालीको माग गर्दै विष्ट र भट्टले दिए निवेदन

निर्मला हत्या प्रकरणः पुनर्वहालीको माग गर्दै विष्ट र भट्टले दिए निवेदन

आइतबार, १६ मङि्सर २०७५

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तीमा परेका दुई प्रहरी अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका छन्। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका पन्तको घटनाको  अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्टलाई बर्खास्त गरेको थियो।

‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे’ भन्दै महेन्द्रनगरमा प्रदर्शन

‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे’ भन्दै महेन्द्रनगरमा प्रदर्शन

आइतबार, १६ मङि्सर २०७५

निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आइतवार महेन्द्रनगरमा -यालीसहित प्रदर्शन गरिएको हो।

हत्यारा पक्राउकाे माग गर्दै ताप्लेजुङमा नेकपाको र्‍याली

हत्यारा पक्राउकाे माग गर्दै ताप्लेजुङमा नेकपाको र्‍याली

आइतबार, १६ मङि्सर २०७५

निर्मला पन्त हत्या काण्डका दोषीलाई पक्राउ र सार्वजनिक गर्न माग गर्दै नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा र्‍याली तथा कोणसभा गरेको छ।