संसदीय निर्देशनप्रति सरकार उदासीन

संसदीय निर्देशनप्रति सरकार उदासीन

शनिबार, १६ कार्तिक २०७६

संसद्का विभिन्न समितिले समय समयमा दिएका महत्वपूर्ण निर्देशनप्रति सरकारले बेवास्ता गरेको पाइएको छ। समितिहरूले निर्देशन दिने तर सरकारले त्यसलाई कार्यान्वयन...

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

आइतबार, १० कार्तिक २०७६

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन्। आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि...

कोरला नाका छिटो खुलाउन संसदीय समितिको निर्देशन

कोरला नाका छिटो खुलाउन संसदीय समितिको निर्देशन

आइतबार, १९ असोज २०७६

संसदीय समितिले चीनसँग जोडिएको कोरला नाका छिटोभन्दा छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको छ। ...

नीतिगत परिवर्तन गरी रूपान्तरित हुन निर्देशन

नीतिगत परिवर्तन गरी रूपान्तरित हुन निर्देशन

सोमबार, १३ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारण सम्बन्धी काम गर्ने मन्त्रालय र निकायका...

सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन

सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन

शनिबार, ११ असोज २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई हरेक जनतामा पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

मन्त्री र सचिवहरुलाई प्रमको प्रश्नः काम नगर्ने ठेकेदारले किन ठेक्का पाउँछ?

बिहिबार, ०९ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।

अराजकताको प्रतिवाद गर्न दाहालको निर्देशन

अराजकताको प्रतिवाद गर्न दाहालको निर्देशन

मङ्गलबार, ३१ भदौ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अराजकता निम्त्याउने तत्वको प्रतिवाद गर्न जनवर्गीय तथा युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन्।

इञ्जिनीयरलाई गाउँ नछाड्न प्राधिकरण प्रमुखको निर्देशन

इञ्जिनीयरलाई गाउँ नछाड्न प्राधिकरण प्रमुखको निर्देशन

बिहिबार, २६ भदौ २०७६

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे अनुदान नदिइने बताएका छन्।

पार्टी प्यालेस र क्याफेलाई तत्काल सुधार गर्न निर्देशन

पार्टी प्यालेस र क्याफेलाई तत्काल सुधार गर्न निर्देशन

बिहिबार, १२ भदौ २०७६

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको व्यापारिक केन्द्र बनेपामा रहेको दुई पार्टी प्यालेस र एक क्याफेलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ।

बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा वितरण गर्न निर्देशन

बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा वितरण गर्न निर्देशन

सोमबार, २७ साउन २०७६

सदीय समितिले बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको जग्गाको बाँकी मुआब्जा तत्काल निर्धारण गरी तीन महिना भित्र वितरण गरिसक्न सरकारलाई निर्देशन दिएको छ।

संसदीय समितिले भन्योः चिनियाँ लगानीमा निर्माणाधिन ह्वासिङ सिमेन्टको ठेक्का रद्ध गर

संसदीय समितिले भन्योः चिनियाँ लगानीमा निर्माणाधिन ह्वासिङ सिमेन्टको ठेक्का रद्ध गर

आइतबार, २६ साउन २०७६

संसदीय समितिले ह्वासिङ सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौंता गैरकानुनी भएको ठहर गर्दै रद्ध गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको सार्वजनिक लेखा समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग सो कम्पनीले ५० वर्षसम्म जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी भएको ठहर गर्दै रद्ध गर्न सरकारलाई निर्देशन दिएको हो।

मेडिकल कलेजको शुल्क घटाउन सरकारलाई निर्देशन

मेडिकल कलेजको शुल्क घटाउन सरकारलाई निर्देशन

शुक्रबार, २४ साउन २०७६

संसदीय समितिले मेडिकल कलेजहरूको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन दिएको छ।

गौतमबुद्ध विमानस्थलको काम डिसेम्बरभित्रै सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

गौतमबुद्ध विमानस्थलको काम डिसेम्बरभित्रै सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

बिहिबार, २३ साउन २०७६

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन्।

प्रधानमन्त्री ओलीको मन्त्रीलाई निर्देशन : गरिबी हटाउने गरि काम गर्नुस्

प्रधानमन्त्री ओलीको मन्त्रीलाई निर्देशन : गरिबी हटाउने गरि काम गर्नुस्

बुधबार, १५ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

श्रीलंकाली प्रशिक्षकलाई हटाउन निर्देशन

श्रीलंकाली प्रशिक्षकलाई हटाउन निर्देशन

सोमबार, ०६ साउन २०७६

श्रीलंकाको खेलकुद मन्त्रालयले गत विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण लिग चरणबाटै बाहिरिएपछि राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघालाई बर्खास्त गर्न निर्देशन दिएको छ।

सरकारको घोषित लक्ष्य पूरा हुने गरी काम गर्न निर्देशन

सरकारको घोषित लक्ष्य पूरा हुने गरी काम गर्न निर्देशन

बुधबार, ०१ साउन २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिएका छन्।

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन

सोमबार, ३० असार २०७६

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ।

प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन

प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन

शुक्रबार, २० असार २०७६

सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारीरुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छ्न् ।

किन विवादमा पर्‍यो सेयर खरिदबारे मन्त्री यादवले दिएको निर्देशन ?

बिहिबार, ०२ जेठ २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दूतावास र अदालतबाट पनि सेयर खरिदबिक्रीको अभिलेख राख्न दिएको निर्देशन गैरकानुनी देखिएको छ।

मेलम्चीको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन

मेलम्चीको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन

बुधबार, ०१ जेठ २०७६

खानेपानीमन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकि कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन्। उनले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक काम कार्वाहीलाई अघि बढाइएको दाबी पनि गरिन्।

योजना तानातान नगर्न प्रधानमन्त्रीको निर्देशन

योजना तानातान नगर्न प्रधानमन्त्रीको निर्देशन

आइतबार, १५ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्रीलाई ‘पपुलिष्ट’ बजेटको पछि नलाग्न आग्रह गरेका छन्। तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनुपर्ने भएकाले अहिलेको सरकार पपुलिष्ट बजेटभन्दा पनि अधुरा रहेका काम सकाउनेगरी बजेट बनाउन परेकाले प्रदेश सरकार पपुलिष्ट बजेटतर्फ नलाग्न उनले आग्रह गरेका हुन्।

जिल्ला प्रशासनमा हतियार बुझाइयो

जिल्ला प्रशासनमा हतियार बुझाइयो

शुक्रबार, ०६ बैशाख २०७६

मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न १७ थान हात हतियार बुझाइएको छ।

लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

शुक्रबार, ०८ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन्। शुक्रवार बसेको उद्योग वाणिज्य प्रवर्द्धन परिषदको दोस्रो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथीलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रबन्ध मिलाउन निर्देशन दिए। परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए।

सरकारको प्रतिरक्षा गर्न प्रम ओलीको निर्देशन

सरकारको प्रतिरक्षा गर्न प्रम ओलीको निर्देशन

बिहिबार, १२ पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामको प्रचार गर्न र विपक्षीबाट आउने प्रहारको प्रतिरक्षा गर्न पार्टीका सबै सांसदलाई निर्देशन दिएका छन्।

निर्देशन कहिले गर्छु थाहा छैन : दयाहाङ

निर्देशन कहिले गर्छु थाहा छैन : दयाहाङ

शुक्रबार, ०६ पुष २०७५

आफूले अभिनय गरेका केही फिल्मबाहेक अधिकांश फिल्म असफल भए पनि अभिनेता दयाहाङ राईको व्यस्तता कहिल्यै घटेन। ‘धेरै फिल्ममा अभिनय गरेको’ आरोप खेपिइरहँदा उनी आफैले केही महिना अघि ‘अब फिल्म कम गर्ने’ भनी पत्रकारमाझ घोषणै गरे।

कर्मचारी विवरण पठाउन सामान्यको निर्देशन

कर्मचारी विवरण पठाउन सामान्यको निर्देशन

शनिबार, १५ मङि्सर २०७५

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्म २७ जिल्ला समन्वय समितिलाई स्थायी कर्मचारीको सङ्ख्या विवरण पठाउन निर्देशन दिएको छ।

चिनीको अनियमितताको छानविन गर्न अख्तियारलाई निर्देशन

चिनीको अनियमितताको छानविन गर्न अख्तियारलाई निर्देशन

मङ्गलबार, ०४ मङि्सर २०७५

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ।

अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

शुक्रबार, ०९ कार्तिक २०७५

गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका कामकारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन्। शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे।

कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न पण्डितको निर्देशन

कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न पण्डितको निर्देशन

मङ्गलबार, २३ असोज २०७५

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्। रौतहट सदरमुकाम गौरमा मंगलवार कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री पण्डितले जननिर्वाचित स्थानीय प्रतिनिधिसँग समन्वय गरेर उच्च मनोबलका साथ जनताको काम गर्न निर्देशन दिएका हुन्।

श्रममन्त्रीकाे निर्देशन : सात दिनभित्र समस्या समाधानको उपाय पेश गर्नू

श्रममन्त्रीकाे निर्देशन : सात दिनभित्र समस्या समाधानको उपाय पेश गर्नू

बुधबार, ०६ भदौ २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्षेत्रमा देखिएका समस्या र समाधानको उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्न मातहतका निकाय र प्रमुखलाई निर्देशन दिएका छन्। आव २०७४/७५ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भने, “कार्यसम्पादनका क्रममा हामी अझै पनि परम्परागत साङ्लोभित्र रमाइरहेका छौँ, परम्परा तोड्न चाहिरहेका छैनौँ, सकारात्मक परिवर्तनका लागि परम्परागत सोच र मानसिकता त्याग्न आवश्यक छ।”

प्रदेश ५ का मुख्यमन्त्री मन्त्रालयका कामप्रति असन्तुष्ट, २२ बुँदे निर्देशन

प्रदेश ५ का मुख्यमन्त्री मन्त्रालयका कामप्रति असन्तुष्ट, २२ बुँदे निर्देशन

शनिबार, १९ साउन २०७५

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयहरुका काम प्रति असन्तुष्टि जनाउँदै सुधार गर्न निर्देशन दिएका छन्।

जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

शनिबार, १९ साउन २०७५

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि समयमै सम्पत्ति विवरण बुझाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ। मन्त्रालयले यस प्रयोजनका लागि सम्पत्ति विवरण बुझाउने ठाउँ निर्धारण गरेको छ।

सागका लागि समयमै पूर्वाधार निर्माण सक्न मन्त्री विश्वकर्माकाे निर्देशन

सागका लागि समयमै पूर्वाधार निर्माण सक्न मन्त्री विश्वकर्माकाे निर्देशन

बिहिबार, १७ साउन २०७५

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले दक्षिण एसियाली खेलकूद (साग)  लार्इ लक्षित गरी निर्माण भइरहेका संरचनाकाे कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

सांसद पालमाथि आक्रमणको निन्दा, सुरक्षा व्यवस्था गर्न निर्देशन

सांसद पालमाथि आक्रमणको निन्दा, सुरक्षा व्यवस्था गर्न निर्देशन

बुधबार, १६ साउन २०७५

संसदीय सुुनुवाइ समितिलेको बुधबारको बैठकले मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ।

भूकम्प पीडितको सम्पत्ति लिलाम नगर्न राष्ट्र बैंकको निर्देशन

भूकम्प पीडितको सम्पत्ति लिलाम नगर्न राष्ट्र बैंकको निर्देशन

मङ्गलबार, १५ साउन २०७५

नेपाल राष्ट्र बैंकले भूकम्पपीडितको घरजग्गा लिलाम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लिएको दुई वर्षमै धमाधम घरजग्गा लिलाम गर्न थालेपछि केन्द्रीय बैंकले त्यसो नगर्न सोमबार निर्देशन दिएको हो।

किन कार्यान्वयन हुँदैनन् प्रधामन्त्रीका निर्देशन

किन कार्यान्वयन हुँदैनन् प्रधामन्त्रीका निर्देशन

सोमबार, १४ साउन २०७५

प्रधानमन्त्री ओलीको निर्देशनपछि साउन १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–नागढुंगा सडक खण्डको स्थलगत अनुगमन गरे । मन्त्री महासेठले पनि उसैगरी सरोकारवाला निकायलाई महिना दिनभित्रै खाल्डा पुर्न निर्देशन दिएर फर्के । त्यहाँ कस्ता समस्या छन्, ती समस्या समधान कसरी हुन्छ भनेर भने मन्त्री महासेठले कुरा उठाएनन्।

चिकित्सक संघको निर्देशन : वैकल्पिक ओपीडी चलाउँदै अनशनमा बस्नु

चिकित्सक संघको निर्देशन : वैकल्पिक ओपीडी चलाउँदै अनशनमा बस्नु

सोमबार, ०७ साउन २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भिर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सरकारले अनशनको २४ औं दिन वितिसक्दा पनि गम्भिरता प्रकट नगरेको हुनाले डा. केसी को जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेकोमा नेपाल चिकित्सक संघले स्तब्ध भएको जनाएको छ।

समृद्धिको खाकाअनुसार शैक्षिक जनशक्तिको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

समृद्धिको खाकाअनुसार शैक्षिक जनशक्तिको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

शनिबार, ०५ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन्।

लेखापरीक्षकलाई जिम्मेवार बन्न अर्थमन्त्रीको निर्देशन

लेखापरीक्षकलाई जिम्मेवार बन्न अर्थमन्त्रीको निर्देशन

बुधबार, ०२ साउन २०७५

अर्थमन्त्री युवराज खतिवडाले वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने कार्यमा जिम्मेवार बन्न लेखापरीक्षकलाई निर्देशन दिएका छन्।

आलमको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीको निर्देशन

आलमको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीको निर्देशन

शुक्रबार, २९ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

बिहिबार, २८ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

स्वास्थ्य संस्था नछोड्न चिकित्सकलाई सरकारको निर्देशन

स्वास्थ्य संस्था नछोड्न चिकित्सकलाई सरकारको निर्देशन

बिहिबार, २८ असार २०७५

सरकारले स्वास्थ्य संस्था नछोड्न देशभरका चिकित्सकहरुलाई निर्देशन दिएको छ।

सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन, ५० दिनभित्र सुधार हुने

सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन, ५० दिनभित्र सुधार हुने

बुधबार, २७ असार २०७५

रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सचिव र अन्य पदाधिकारीलाई मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले कलंकी–थानकोट र चावहिल–बौद्ध–जोरपाटी सडकलाई तत्काल सुधार गर्न र उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी छिटो भन्दा छिटो पुर्न निर्देशन दिएका हुन्।

डा. केसीको हरसम्भव उपचार गर्न स्वास्थ्य मन्त्री यादवको निर्देशन

डा. केसीको हरसम्भव उपचार गर्न स्वास्थ्य मन्त्री यादवको निर्देशन

बिहिबार, २१ असार २०७५

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जुम्लामा अनसनरत डा. गोविन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन्।

सरकारको निर्देशन विपरीत दूषित पानी बिक्री

सरकारको निर्देशन विपरीत दूषित पानी बिक्री

बुधबार, २० असार २०७५

उपत्यकामा विभिन्न खानेपानी कम्पनीले बिनास्टिकर पानी बेचिरहेको भेटिएको छ । सरकारले पानीको वर्गीकरण अनुसार ट्यांकरमा स्टिकर टाँस्न निर्देशन दिए पनि कतिपयले टेरेका छैनन्।

विपत् व्यवस्थापनका लागि तयार रहन स्थानीय तहलाई निर्देशन

विपत् व्यवस्थापनका लागि तयार रहन स्थानीय तहलाई निर्देशन

मङ्गलबार, १९ असार २०७५

मनसुनको समयमा बाढीपहिरोजस्ता विपत् व्यवस्थापनका लागि तयार रहन सरकारले स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

विपद् व्यवस्थापनमा तयार रहन प्रधानमन्त्रीको निर्देशन

विपद् व्यवस्थापनमा तयार रहन प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, ०५ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो, भूक्षयलगायतका विपद्बाट हुने जोखिम तथा क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाई वर्षायाम सुरु भएसँगै आउन सक्ने बाढी, पहिरोलगायतका विपत्ति सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। प्रकोप व्यवस्थापनका लागि नीतिगत निर्णय लिन आवश्यक भए त्यसलाई समेत तत्काल अघि बढाउन प्रधानमन्त्रीले रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिएका छन्।

बाजेको सेकुवा ब्रान्ड बन्द गर्न गृहकाे निर्देशन!

बाजेको सेकुवा ब्रान्ड बन्द गर्न गृहकाे निर्देशन!

मङ्गलबार, ०५ असार २०७५

बाजेको सेकुवा ब्रान्ड साझेदारलाई ब्रान्ड प्रयोग नगर्न गृह मन्त्रालयले आदेश दिएको छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले ब्रान्ड साझेदारलाई गृहमा बोलाएर ब्रान्ड बन्द गरी अरू नै नाममा सञ्चालन गर्न आदेश दिएको हो।

खर्च नभएको बजेट फिर्ता गर्न स्थानीय तहलाई निर्देशन

खर्च नभएको बजेट फिर्ता गर्न स्थानीय तहलाई निर्देशन

सोमबार, ०४ असार २०७५

संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ को बजेटअन्र्तगत सशर्त अनुदानमा विनियोजन गरिएको बजेट खर्च नभएको भए फिर्ता गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ।

एनजीओलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

एनजीओलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

आइतबार, ०३ असार २०७५

जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता भएका गैर सरकारी संस्थालाई तत्काल सम्पत्ति विवरण बुझाउनको लागि स्थानीय प्रशासनले निर्देशन गरेको छ।

Ncell Footer Ad