फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्छाैं : अध्यक्ष दाहाल

फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्छाैं : अध्यक्ष दाहाल

बिहिबार, २८ असार २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन्। ...

थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत

थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत

बिहिबार, २८ असार २०७५

बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने भएको समाचारको अमेरिकाले स्वागत गरेको छ। अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४४० बृटिश...

सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

बिहिबार, ०६ बैशाख २०७५

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वगत गरेको छ। ...

६५ वर्षमै वृद्धभत्ता दिने निर्णयको स्वागत

६५ वर्षमै वृद्धभत्ता दिने निर्णयको स्वागत

बिहिबार, ११ माघ २०७४

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ६५ वर्षमै वृद्धभत्ता दिने सरकारको निर्णयको स्वागत गरेको छ। महासंघले ज्येष्ठ नागरिकको दैनिक जीवन संग जोडिने...

अस्थायी राजधानी तोक्ने निर्णयको माओवादी नेताले गरे विरोध

अस्थायी राजधानी तोक्ने निर्णयको माओवादी नेताले गरे विरोध

बुधबार, ०३ माघ २०७४

सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा ९माओवादी केन्द्र०का नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।

१७ दिने बिदामा बस्ने ट्रम्पको निर्णयको आलोचना

१७ दिने बिदामा बस्ने ट्रम्पको निर्णयको आलोचना

आइतबार, २२ साउन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगष्ट महिनामा १७ दिन बिदामा बस्ने निर्णय गरेपछि अमेरिका भर व्यापक आलोचना भएको छ।

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयको चर्को विरोध

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयको चर्को विरोध

शुक्रबार, १९ जेठ २०७४

जलवायु परिवर्तन सम्बन्धमा गरिएको अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ। सन् २०१५ मा जलवायु सम्बन्धी नीतिका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका थिए ।

फिफा निर्णयको आलोचना

फिफा निर्णयको आलोचना

बिहिबार, २८ बैशाख २०७४

इथिक्स कमिटी सदस्य हटाउने फिफाको निर्णयलाई कमिटीका सदस्य तथा अनुसन्धानकर्मी कोर्नेल बोर्बेलीले बुधबार सर्वोच्च निकायको यस निर्णयले भ्रष्टचारविरुद्धको अभियानमा धक्का लागेको बताएका छन्।

दशकपछि आयो निर्णयको एल्बम

दशकपछि आयो निर्णयको एल्बम

बिहिबार, २४ चैत २०७३

र्‍यापमा राष्ट्रिय भावना पस्किँदै आएका निर्णय श्रेष्ठले ११ वर्षपछि नयाँ एल्बम लिएर आएका छन्। छैटौं एल्बमको रुपमा सार्वजनिक भएको एल्बमको नाम उनले 'एक नेपाल, एनएसके स्टाइल' जुराएका छन्। कर्मा लाउन्जमा गत आइतबार उनले एल्बम औपचारिक रुपमा सार्वजनिक गरेका हुन्।

मेसीलाई कारवाही गर्ने निर्णयको बार्सिलोनाद्वारा विरोध

मेसीलाई कारवाही गर्ने निर्णयको बार्सिलोनाद्वारा विरोध

बिहिबार, १७ चैत २०७३

स्पेनिस क्लब बार्सिलोनाले लियोनेल मेसीलाई फिफाले गरेको अनुशासनको कारबाही अन्याय र निराशाजनक भएको बताएको छ।

गैरकानुनी निर्णयको प्रतिरक्षा नगर्ने

गैरकानुनी निर्णयको प्रतिरक्षा नगर्ने

शुक्रबार, ०७ माघ २०७३

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले कुनै पनि सरकारी निकायले संविधानले अधिकार नदिएका कानुनी सल्लाहकार राख्ने र तिनको सल्लाहमा गर्ने  गैरकानुनी निर्णयको प्रतिरक्षा महान्यायाधिवक्ताको कार्यालयले नगर्ने चेतावनी दिएका छन्।

सार्वजनिक हित विपरितका सरकारी निर्णयको महान्याधिवक्ताले प्रतिरक्षा नगर्ने

सार्वजनिक हित विपरितका सरकारी निर्णयको महान्याधिवक्ताले प्रतिरक्षा नगर्ने

आइतबार, १० पुष २०७३

तीनदिनसम्म राजधानीमा चलेको सरकारी बकिलहरुको सम्मेलनले सरकारी निकायबाट देखा देखी कानूनको उल्लंघन हुने गरि भएका निर्णयहरु अदालतमा पक्ष लिएर वहश/पैरवी नगर्ने निर्णय गरेको छ।

सुजातालाई ५० लाख दिने निर्णयको विरोध

सुजातालाई ५० लाख दिने निर्णयको विरोध

मङ्गलबार, ३० कार्तिक २०७३

नेकपा एमाले र राप्रपा नेपालका सांसदले कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ दिने सरकारी निर्णयको विरोध गरेका छन् । सोमबार संसद् बैठकको विशेष समयमा एमालेका प्रकाश ज्वाला र यज्ञराज सुनुवार तथा राप्रपा नेपालका दिलनाथ गिरिले रकम दिने निर्णयको विरोध गरेका हुन् ।

भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णयको सर्वत्र निन्दा

भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णयको सर्वत्र निन्दा

बिहिबार, ११ कार्तिक २०७३

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकोप्रति सर्वसाधारणले आक्रोस पोखेका छन्। सामाजिक सञ्जाल ट्विटर तथा फेसबुकमार्फत उनीहरुले भारतसँग समानताको सम्बन्ध हुनुपर्ने भन्दै सरकारी निर्णयले चीनको नाम बेचेर भारतको सेवा गर्न खोजेको भन्दै निन्दा गरेका छन्।

सही निर्णयको जादु र जालझेल

सही निर्णयको जादु र जालझेल

सोमबार, ०६ भदौ २०७३

कस्तूरी मृग आफूसँग भएको मासुका कारणले मात्र नभई बिनाका कारणले अन्य मृगभन्दा बढी खतरामा रहेजस्तै देश र जनताको पक्षमा दिल, दिमाग, दृष्टिकोण, दम, द्रव्य र दलबलको आपूर्ति गरेकै कारण एमाले संगठकहरु अहिले नेपालको अस्तित्व र समृद्धि नचाहने जतिको निशानामा छन्।

Ncell Footer Ad