उर्जामन्त्रीद्वारा दुधकोसी विद्युत आयोजना स्थल निरीक्षण

उर्जामन्त्रीद्वारा दुधकोसी विद्युत आयोजना स्थल निरीक्षण

मङ्गलबार, २२ पुष २०७६

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६ सय ३५ मेगावाटको दुधकोसी जलासययुक्त विद्युत...

‘निर्माणाधीन खेलस्थल निरीक्षणको तयारीमा छौं’

‘निर्माणाधीन खेलस्थल निरीक्षणको तयारीमा छौं’

आइतबार, ०८ मङि्सर २०७६

सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कांस्य पदकका लागि...

निजगढ विमानस्थल बनाएरै छाड्छौंः मन्त्री भट्टराई

निजगढ विमानस्थल बनाएरै छाड्छौंः मन्त्री भट्टराई

आइतबार, ०१ मङि्सर २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थन बनाएरै छाड्ने बताएका छन्। ...

उर्जामन्त्रीद्वारा भेरी–बबई सुरुङमार्गको निरीक्षण

उर्जामन्त्रीद्वारा भेरी–बबई सुरुङमार्गको निरीक्षण

बुधबार, २० कार्तिक २०७६

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिविएम) मार्फत निर्माण सम्पन्न गरिएको राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङमार्गको ऊर्जा, जलस्रोत...

दसैंमा पनि विमानस्थल निरीक्षणमा मन्त्री भट्टराई,  समयमै काम सक्न निर्देशन

दसैंमा पनि विमानस्थल निरीक्षणमा मन्त्री भट्टराई, समयमै काम सक्न निर्देशन

सोमबार, २० असोज २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माणधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन्।

प्रहरी महानिरीक्षकद्वारा विमानस्थलमा निरीक्षण

प्रहरी महानिरीक्षकद्वारा विमानस्थलमा निरीक्षण

बिहिबार, ३० साउन २०७६

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।

रौतहटमा बाढी प्रभावित क्षेत्रको निरीक्षण

रौतहटमा बाढी प्रभावित क्षेत्रको निरीक्षण

शनिबार, ११ साउन २०७६

समितिका सभापति जैरुको नेतृत्वमा आएको टोलिले रौतहटमा बाढीले क्षति पुर्याएका बस्तीहरुको अनुगमन निरीक्षण पश्चात पीडितहरुको अवस्था र दिर्घकालिन उपायको बारेमा संसदीय समितिमा प्रतिवेदन पेश गर्ने अभियान अन्तर्गत टोलि रौतहट आएको हो।

मुलपानी क्रिकेट रंगशालाको निरीक्षण

मुलपानी क्रिकेट रंगशालाको निरीक्षण

शनिबार, ११ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले निर्माण भइरहेको मूलापानी क्रिकेट मैदानको शुक्रबार निरीक्षण गरेका छन्।

दुवै प्रधानमन्त्री हवाई निरीक्षण गर

दुवै प्रधानमन्त्री हवाई निरीक्षण गर

आइतबार, ०५ साउन २०७६

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हटलाइन टेलिफोन नम्बर थिच्नुहोस् र तराईका भारतसँग जोडिएका डुबान क्षेत्रको हवाइ निरीक्षण गर्ने प्रस्ताव राख्नुहोस्। दुवै प्रधानमन्त्रीबाट संयुक्त डुबान क्षेत्रहरूको अवलोकन गर्नुहोस् ताकि भारतीय प्रधानमन्त्री मोदीका दुवै आँखा खुलून्। सर्वसाधारण डुबानपीडित नेपालीको मर्मान्तक पीडा हृदयविदारक वेदना प्रत्यक्ष देखेर आत्मसात् गर्न सहयोग होस्। भारतले एकतर्फी ढंगबाट अन्तर्राष्ट्रिय अभिसन्धिहरूको ठाडै विरुद्ध दुई मुलुकका सीमामा पानीको प्राकृतिक एवं नैसर्गिक बहाव रोकिनेगरी निर्माण गरिएका संरचनाहरूका कारण नेपालका गाउँका गाउँ डुबेका, खेतबारी डुबेका, वस्तुभाउ डुबेका, केटाकेटी डुबेका, किसान र अन्य बसोबासीका चलअचल श्रीसम्पत्ति डुबेका र गाउँलेहरू वेदनाले छट्पटाइरहेका मुटु प्वाल पार्ने दृश्यहरू आफ्नै चर्मचक्षु र अन्तर्दृष्टिले देख्न सक्नुहोस्।

संसदीय समितिको राजधानी केन्द्रित बाढी प्रभावित निरीक्षण

संसदीय समितिको राजधानी केन्द्रित बाढी प्रभावित निरीक्षण

शुक्रबार, ०३ साउन २०७६

संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

प्रयोगशाला निरीक्षणपछि कृषिमन्त्रीले भने– जनता डराउनुपर्नेस्थित रहेनछ

प्रयोगशाला निरीक्षणपछि कृषिमन्त्रीले भने– जनता डराउनुपर्नेस्थित रहेनछ

शुक्रबार, २७ असार २०७६

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन्। भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयको चर्को आलोचना भईरहेका बेला मन्त्री खनालले शुक्रबार बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रिय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गरेका हुन्।

विकास निर्माणका काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयको आक्रोश

विकास निर्माणका काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयको आक्रोश

मङ्गलबार, ०७ जेठ २०७६

आफ्नो क्षेत्रमा संचालित विभिन्न विकास योजनाहरुको साँसद एवं नेकपाका प्रदेश अध्यक्ष प्रभु साहले प्राविधिकहरुको टोलीसहित स्थलगत निरीक्षण गरेका छन्। रौतहटको निर्वाचन क्षेत्र नम्वर ३ मा सघन सहरी डिभिजन कार्यालय र डिभिजन सडक कार्यालय अन्तर्गतका निर्माणाधिन विभिन्न आयोजनाहरुको कार्यहरुको साँसद साहले प्राविधिकहरु सहितको स्थलगत अनुगमन निरीक्षण गरेका हुन्।

भत्किएको पुलको निरीक्षण गर्दै मन्त्री बिष्टले दिए कारबाही गर्न निर्देशन

भत्किएको पुलको निरीक्षण गर्दै मन्त्री बिष्टले दिए कारबाही गर्न निर्देशन

बुधबार, ०४ बैशाख २०७६

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले भर्खरै भत्किएको पुलको निरिक्षण गरेका छन्। निरिक्षणको क्रममा उनले अन्तिम अवस्थामा पुल ढल्नु ज्यादै दुखद भएको बताए।

प्रधानमन्त्रीद्वारा गौतम बुद्ध विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा गौतम बुद्ध विमानस्थल निरीक्षण

शनिबार, ०९ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणसँगै प्रधानमन्त्रीले मुलुकको प्रतिष्ठासँग जोडिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम जुन गतिमा काम भइरहेको त्यही गतिमा अघि बढाउन निर्देशन दिएका छन्। उनले अहिलको टर्मिनल भवन र विमान पार्किङ क्षेत्रलाई अझै विस्तार गर्न सुझाव पनि दिएका छन्।

फास्ट ट्रयाकको निरीक्षणमा रक्षामन्त्री पोखरेल

फास्ट ट्रयाकको निरीक्षणमा रक्षामन्त्री पोखरेल

मङ्गलबार, ०२ असोज २०७५

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा पोखरेलले काठमाडौंदेखि निजगढसम्मको द्रुतमार्ग र प्रस्तावित सुरुङ मार्गहरुको हवाई र बेशक्याम्प लेनडाँडा ईलाकाको स्थलगत निरीक्षण गरेका थिए।

भदौ १२ भित्रै पुरिएलान् त चाबहिल–जोरपाटी सडकका खाल्डाखुल्डी ?

भदौ १२ भित्रै पुरिएलान् त चाबहिल–जोरपाटी सडकका खाल्डाखुल्डी ?

बिहिबार, २४ साउन २०७५

निर्माणले गति नलिँदा अत्यन्तै नाजुक अवस्थामा रहेको चाबहिल-जोरपाटी-साँघु सडकखण्डको बिहीबार पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायतले स्थलगत निरीक्षण गरे।

प्रधानसेनापति क्षत्रीद्वारा पूर्वी क्षेत्रको निरीक्षण भ्रमण

प्रधानसेनापति क्षत्रीद्वारा पूर्वी क्षेत्रको निरीक्षण भ्रमण

सोमबार, १४ साउन २०७५

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार नेपालको पूर्वि क्षेत्रमा रहेका नेपाली सेनाका गणहरुको भ्रमण गरेका छन्।

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

बिहिबार, ०३ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

गोली चल्न थालेपछि निरीक्षण भ्रमणमा ढिलाइ

गोली चल्न थालेपछि निरीक्षण भ्रमणमा ढिलाइ

बिहिबार, ०६ बैशाख २०७५

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को टोलीले शंकास्पद ग्यास हमला भएको सिरियाली सहर दोमामा मंगलबार भ्रमण गर्ने क्रममा गोली चलेपछि अन्तर्राष्ट्रिय रासायनिक हतियार निरीक्षकहरुको टोलीको उक्त क्षेत्रको भ्रमणमा ढिलाइ भएको छ।

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

बुधबार, २१ चैत २०७४

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेका छन्।

गृहमन्त्री थापाद्वारा अनुसन्धान विभागको निरीक्षण

गृहमन्त्री थापाद्वारा अनुसन्धान विभागको निरीक्षण

शनिबार, १९ फागुन २०७४

गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पु¥याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताएका छन्।

मुख्यमन्त्री पौडेलद्वारा नारायणगढ–मुग्लीन सडकखण्ड निरीक्षण

मुख्यमन्त्री पौडेलद्वारा नारायणगढ–मुग्लीन सडकखण्ड निरीक्षण

मङ्गलबार, ०१ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी काठमाडौं जोड्ने लाईफलाईनको रुपमा रहेको नारायणगढ–मुग्लीन सडक खण्डको निरीक्षण गरेका छन्। लामो समयदेखि सडक बिस्तारको निर्माण भईरहेपनि अझै नसकिएपछी सडकको निरीक्षण गरेर छिटो काम सक्न उनले मंगलबार सडक आयोजनाका प्रमुख तथा प्राबिधिकहरुलाई निर्देशन दिए।

चिनियाँ अधिकारीद्वारा इन्डस्ट्रियल पार्कस्थल निरीक्षण

चिनियाँ अधिकारीद्वारा इन्डस्ट्रियल पार्कस्थल निरीक्षण

शुक्रबार, १४ पुष २०७४

चिनियाँ अधिकारीले दमकमा प्रस्तावित चीन–नेपाल इको इन्डस्ट्रियल पार्क निर्माणस्थलको अवलोकन गरेका छन् । दमकसहित कमल गाउँपालिकाको लखनपुर र गौरादह नगरपालिकाको कोहबराको २२ सय बिघा क्षेत्रफलमा पार्क निर्माण गर्ने योजना छ । चीनको ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारी सम्मिलित टोलीले दमक–१० मा प्रस्तावित पार्कस्थलको अध्ययन र सरोकारवालासँग छलफल गरेको हो ।

प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

बिहिबार, ०१ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको विहीबार हवाई तथा स्थलगत निरीक्षण गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीको हवाई निरीक्षण (भिडियो)

बाढी प्रभावित क्षेत्रमा मन्त्रीको हवाई निरीक्षण (भिडियो)

मङ्गलबार, ३१ साउन २०७४

सिंचाईमन्त्री सञ्जय गौतम र भुमिसुधारमन्त्री गोपाल दहितले मंगलबार बाढीग्रस्त क्षेत्र बाँके र बर्दिया पुगेका छन्।

नेपाली सेनाको २६ नम्बर बाहिनी चिनियाँ सैन्य टोलीले निरीक्षण गर्ने

नेपाली सेनाको २६ नम्बर बाहिनी चिनियाँ सैन्य टोलीले निरीक्षण गर्ने

सोमबार, ०९ फागुन २०७३

नेपाल—चीन संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला उच्चस्तरीय चिनियाँ सैन्य टोली आइतबार नेपालमा छ। चीनको पिपुल्स लिबरेसन आर्मीको पश्चिम कमान्डका डेपुटी चिफ अफ स्टाफ मेजर जर्नेल झाओ जिन्सङको नेतृत्वमा १५ सदस्यीय टोली अाइतबार नेपाल आएको हो।

प्रधानसेनापतिद्वारा ‘गढी रक्षा’ निरीक्षण

प्रधानसेनापतिद्वारा ‘गढी रक्षा’ निरीक्षण

बिहिबार, १४ पुष २०७३

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मध्यपश्चिम पृतना हेडक्वाटर अन्र्तगत सञ्चालित बाहिनी स्तरको कार्यस्थल अभ्यास ‘गढी रक्षा’ को अवलोकन गरेका छन्। गढी रक्षा मंसिर ८ गतेदेखि वीरेन्द्रनगरको बाङ्गेसिमलमा सञ्चालित छ। तालिम सोमबारसम्म चल्ने छ। तालिममा मध्यपश्चिम पृतना मातहतका बाहिनीहरुको सहभागीता छ।

प्रधानमन्त्रीबाट कुलेखानी तेस्रो आयोजनाको निरीक्षण

प्रधानमन्त्रीबाट कुलेखानी तेस्रो आयोजनाको निरीक्षण

शनिबार, ०२ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकास आयोजना निर्माण गर्ने क्रममा पारदर्शी र गुणस्तरीय सेवा तोकिएको समयमा पुरा गर्न सम्बन्धित आयोजनाका प्रमुखहरू बढी जिम्मेवार हुनुपर्ने बताएका छन्।

निरीक्षण कार्यविधि नबन्दा दोस्रो किस्ता निकासा भएन

निरीक्षण कार्यविधि नबन्दा दोस्रो किस्ता निकासा भएन

बुधबार, ०३ कार्तिक २०७३

दास्रो किस्ता नपाउँदा भूकम्पको डेढ वर्षपछि बल्ल पुनर्निर्माणमा जुटेका पीडितको संरचना अलपत्र पर्न थालेको छ । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका पीडितसँग अनुदान सम्झौता र ५० हजार वितरण अन्तिम चरणमा पुग्दा दोस्रो किस्ता निकासाबारे अन्योल नै छ । घर बनाउन थालेका पीडितले कहिले अर्को किस्ता कहिले पाउने पत्तो छैन।

Ncell Footer Ad