विकासको निराशाजनक तस्वीर

विकासको निराशाजनक तस्वीर

आइतबार, १० चैत २०७५

प्रदेश सरकारले अहिलेसम्म गरेको विकास खर्चलाई हेर्ने हो भने निराशाजनक आर्थिक परिदृश्य देखिन्छ। प्रदेश ३ ले सबैभन्दा धेरै १५ प्रतिशत...

बर्सेनि अर्बौं लगानी, प्रतिफल निराशाजनक

बर्सेनि अर्बौं लगानी, प्रतिफल निराशाजनक

बुधबार, १६ साउन २०७५

सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सिक्टा सिँचाइका लागि अहिलेसम्म करिब १५ अर्ब रूपैयाँ लगानी गरिसक्यो । ...

निराशाजनक तस्बिर

निराशाजनक तस्बिर

मङ्गलबार, १५ जेठ २०७५

विगतमा बन्द, हडताल, संक्रमणकाल, सरकार परिवर्तन, अख्तियारको निगरानीजस्ता विषयलाई देखाएर पानीमाथि ओभानो बन्ने अधिकारीहरुले यो वर्ष चुनावलाई तगारोका रुपमा प्रस्तुत...

उच्च शिक्षामा अर्बौ लगानी,  नतिजा निराशाजनक

उच्च शिक्षामा अर्बौ लगानी, नतिजा निराशाजनक

आइतबार, ३० बैशाख २०७५

सरकारले उच्च शिक्षामा बर्सेनि साढे आठ अर्ब रुपैयाँभन्दा बढी खर्च गरे पनि त्यसको प्रतिफल भने न्यून रहेको पाइएको छ। विश्वविद्यालय...

नेपाललाई निराशाजनक नतिजा

नेपाललाई निराशाजनक नतिजा

बिहिबार, २३ कार्तिक २०७४

एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा निराशाजनक नतिजा हासिल गर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानमा भएको एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले बुधबार अन्तिम खेलमा हारको सामना गर्यो ।

कानुन निर्माण निराशाजनक

कानुन निर्माण निराशाजनक

मङ्गलबार, ०३ असोज २०७४

संविधानसभाले संविधान जारी गरेको दुई वर्ष पुगिसक्दा पनि महत्त्वपूर्ण कानुन बन्न सकेका छैनन् । २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान कार्यान्वयन गर्न १ सय १० विषयमा विभिन्न संघीय कानुन बनाउनुपर्ने, २२ विषयमा प्रादेशिक कानुन र ६ विषयमा स्थानीय तहका कानुन बनाउनुपर्ने कानुन मन्त्रालयले जनाएको छ।

युनाइटेडको निराशाजनक बराबरी

युनाइटेडको निराशाजनक बराबरी

शनिबार, ०२ बैशाख २०७४

लेन्डर डेन्डोन्करले अन्तिम समयमा गोल गरेपछि युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगमा बिहीबार एन्डरलेकले म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ।

चीनको निराशाजनक बराबरी

चीनको निराशाजनक बराबरी

बुधबार, ०१ मङि्सर २०७३

चीनलाई विश्वकप २०१८ मा डो¥याउने मार्सेलो लिप्पीको आशा मंगलबार घरेलु कुन्मिङमा कतारसँग गोलरहित बराबरीमा रोकिएपछि धर्मराएको छ । चीनिया फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने महत्वाकांक्षी लक्ष्य लिएर नेतृत्व लिएका लिप्पीका लागि पहिलो खेल सुखद रहेन ।

चीनको निराशाजनक बराबरी

चीनको निराशाजनक बराबरी

बुधबार, ०१ मङि्सर २०७३

चीनलाई विश्वकप २०१८ मा डोर्‍याउने मार्सेलो लिप्पीको आशा मंगलबार घरेलु कुन्मिङमा कतारसँग गोलरहित बराबरीमा रोकिएपछि धर्मराएको छ।

सुन कारोबार निराशाजनक

सुन कारोबार निराशाजनक

सोमबार, २० भदौ २०७३

सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेपछि त्यसको असर सुन बजारमा देखिएको छ। सुनको भाउ बढेपछि लगानीकर्ताले नाफा कमाउन सेयरमा लगानी बढाएपछि चाडपर्वको समयमा पनि सुन किनबेच न्यून रहेको व्यवसायी बताउँछन्।

प्रशासन सुधार निराशाजनक

प्रशासन सुधार निराशाजनक

बिहिबार, ०२ भदौ २०७३

सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउन अघिल्लो सरकारले तत्काल सुधार कार्ययोजना लागू गरे पनि मन्त्रालयले प्राथमिकता नदिँदा त्यसको अवस्था निराशाजनक देखिएको छ। सरकारले तत्काल सुधार गर्नुपर्ने कार्यक्रम लागू गरेको आठ महिनामा २६ प्रतिशत मात्रै काम भएको छ।

जलविद्युतमा बैंकको लगानी, परिणाम निराशाजनक

जलविद्युतमा बैंकको लगानी, परिणाम निराशाजनक

सोमबार, ०३ साउन २०७३

काठमाडौं– नेपाल राष्ट्र बैंकले कुल लगानीको १२ प्रतिशत ऊर्जा र कृषि क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिए पनि वित्तीय संस्था लक्ष्यको एक तिहाइभन्दा कममा सीमित छन् । राष्ट्र बैंकको फितलो अनुगमन र वित्तीय संस्थाले ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी गर्दा हुने जोखिम व्यवस्थापन गर्न नसक्दा लगानी बढ्न नसकेको हो ।

Ncell Footer Ad