फिल्म महोत्सवको नियमको विरोधमा निर्माता

फिल्म महोत्सवको नियमको विरोधमा निर्माता

सोमबार, ०६ असोज २०७६

पोल्यान्डका फिल्म निर्माताले राजनैतिक आरोपका कारण फिल्म फिर्ता लिएपछि फिल्मकर्मीले फिल्म महोत्सवको कलात्मक स्वतन्त्रताको माग गरिरहेका छन्। उनीहरूले संस्कृति मन्त्रालय...

चर्चा कमाउने, कार्यान्वयन नगर्ने

चर्चा कमाउने, कार्यान्वयन नगर्ने

बिहिबार, ०५ भदौ २०७६

काठमाडौं - ट्राफिक प्रहरीले नयाँ नियम ल्याउने, दुईचार महिना कार्यान्वयन गर्ने अनि निरन्तरता नदिने प्रवृत्तिले सडक प्रयोगकर्ताले हैरानी व्यहोर्नु परेको...

काठमाडौंमा घर भाडा कति ? छैन कुनै नियम (भिडियाे)

बिहिबार, १९ असार २०७६

विशेषगरी काठमाडौं उपत्यकामा विद्यालय, कलेज, संघसंस्था तथा व्यक्ति विशेषका लागि बसोबास तथा व्यवसाय सञ्चालन गर्न मानिसले घरजग्गा बहालमा दिने गर्छन्।...

नियम मिच्दै, ठेक्का लगाउँदै सरकार : असारमा मात्रै १९३ ठेक्का

नियम मिच्दै, ठेक्का लगाउँदै सरकार : असारमा मात्रै १९३ ठेक्का

आइतबार, ०१ बैशाख २०७६

तेस्रो चौमासमा एक सय ९३ वटा ठेक्का लागेका छन्। आर्थिक कार्यविधि नियमावली, २०६४ को व्यवस्थाअनुसार ठेक्कापट्टा स्वीकृत गर्ने काम पहिलो...

उपत्यकामा अस्तव्यस्त ट्राफिक व्यवस्थापन : योजना बनाइन्छन्, कार्यान्वयन हुँदैनन्

उपत्यकामा अस्तव्यस्त ट्राफिक व्यवस्थापन : योजना बनाइन्छन्, कार्यान्वयन हुँदैनन्

शुक्रबार, २४ फागुन २०७५

आइजिपी प्रकाश अर्यालको कार्यकाल रहँदा २०७३ मा ड्रोनबाट उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने नियम ल्याइयो । प्रविधिबाटै ट्राफिक व्यवस्थापन गर्न सकिने नयाँ नियमको अभ्यासमा केही समय ट्राफिक प्रहरीले रमाइलो मान्दै ड्रोन उडायो पनि । तर, झन्झटिलो भएको भन्दै २/३ महिनामै उक्त नियमलाई पालना गर्न छाडियो ।

विकल्पबिनाको नियम/कानुन

विकल्पबिनाको नियम/कानुन

शुक्रबार, १३ पुष २०७५

देशमा विद्यमान नियम/कानुन अन्तर्राष्ट्रिय स्तरकै देखिन्छ तर त्यसलाई पालना गर्ने वातावरण र विकल्पहरू नहुँदा तिनको उचित ढंगले कार्यान्वयन भएको पाइँदैन। देशका सबै क्षेत्रमा भएका यस्तो गन्जागोल स्थितिको फलस्वरूप जनता दैनिक आधारभूत आवश्यकता पूर्ति गर्न पनि संघर्षरत छन्।

विमानस्थल विवाद अदालतमा : प्राधिकरणले डोजर लगायो नियम भवनमा

विमानस्थल विवाद अदालतमा : प्राधिकरणले डोजर लगायो नियम भवनमा

बिहिबार, २८ असार २०७५

नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले राझा स्थित इन्जिनियरिङ भवन डोजर लगाएर भत्काएपछि बिवाद उत्पन्न भएको छ।

कांग्रेसको समर्थनमा संसदबाट पास भयो नियम निलम्बन प्रस्ताव

कांग्रेसको समर्थनमा संसदबाट पास भयो नियम निलम्बन प्रस्ताव

सोमबार, १८ असार २०७५

प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

मन्त्रीकै गाडीले ट्राफिक नियम मिच्यो

मन्त्रीकै गाडीले ट्राफिक नियम मिच्यो

आइतबार, १३ जेठ २०७५

कानुन कार्यान्वयन गर्ने तहमा रहेका व्यक्ति र सुरक्षा निकाय नै नियम मिचक भएको शनिबार दिउँसो देखिएको छ। एक मन्त्री चढेको गाडी ललितपुरको धोबीघाटस्थित एक कार्यक्रममा जाँदा एकतर्फी सडकमा प्रवेश गरेपछि तनाव उत्पन्न भयो। सिदार्थ कटेजमा पुस्तक विमोचन कार्यक्रममा पुग्दा उनको गाडीले एकतर्फी सडक प्रयोग गरेको थियो। त्यसक्रममा ट्राफिक नियमसंगत चलिरहेका गाडीधनी र त्यसमा सवारलाई मन्त्रीका सुरक्षाकर्मीले दुव्र्यवहारसमेत गरे।

ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

शनिबार, ०५ जेठ २०७५

महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ। काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन १०३ मा ३४ हजार ७५२ उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ११८, ठूला सवारी हराएको २०, एउटा सवारी साधनले अर्को सवारीसाधनलाई हानेर भागेको ५२२, ट्याक्सीमा सामान छुटेको ३०४, फुटपाथ पार्किङ गरेको २६ हजार १०८ र बढी भाडा लिएको छ हजार ६८० उजुरी परेको महाशाखाले जनाएको छ।

नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

शुक्रबार, ०४ जेठ २०७५

दाङ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा ट्राफिक नियम विपरीत चलाएका सात हजार ६९२ सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

नियम मिचेर भारतीय कम्पनीलाई जग्गा

नियम मिचेर भारतीय कम्पनीलाई जग्गा

मङ्गलबार, ०४ बैशाख २०७५

बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानले प्रतिष्ठान हाताभित्रको जग्गा बिनाप्रतिस्पर्धा भारतीय फ्रेन्चाइजी किडजी मन्टेस्वरीलाई न्यून भाडादरमा उपलब्ध गराएको खुलेको छ।

‘पूर्वसांसदले नियम मिचेर पैसा लिए’

‘पूर्वसांसदले नियम मिचेर पैसा लिए’

शुक्रबार, ३० चैत २०७४

अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाइएको छ।

सांसदलाई मर्यादित बनाउन दर्जनौं नियम

सांसदलाई मर्यादित बनाउन दर्जनौं नियम

मङ्गलबार, २२ फागुन २०७४

संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउनेलगायत दर्जनौं नियमले बाँधेर मर्यादित बनाइने भएको छ । अन्तरिम कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ।

सुक्खा बन्दरगाहमा आफूखुसी नियम

सुक्खा बन्दरगाहमा आफूखुसी नियम

आइतबार, २० फागुन २०७४

सुक्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्मा पाएको भारतीय कम्पनी हिमालयन टर्मिनल प्रालिले ह्यान्डलिङ चार्ज र पार्किङ शुल्कको नाममा आफूखुसी रकम असुली गरेको पाइएको छ।

नियम मिच्ने टिपर कारबाहीमा

नियम मिच्ने टिपर कारबाहीमा

बुधबार, ०२ फागुन २०७४

मापदण्डविपरीत गलत लेनमा तीव्र गतिमा हाँकिएका टिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । महानगरीय ट्राफिक महाशाखाले एक महिनाअघि सुरु गरेको अभियानमा एक सय ३० टिपर कारबाहीमा परेका छन् ।

समानुपातिकमा नियम मिचेर सिफारिस

समानुपातिकमा नियम मिचेर सिफारिस

मङ्गलबार, ०१ फागुन २०७४

निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकतर्फको सूची पठाउँदा तीन राजनीतिक दलले नियम मिचेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालले समावेशी समूह र क्रम संख्या मिचेर नामवली पठाएको निर्वाचन आयोगले जनाएको छ । नेकपा एमाले र संघीय समाजवादी फोरमले भने कानुनअनुसार नामवली पेस गरेका छन्।

विद्यार्थीलाई  नियम सिकाउँदै ट्राफिक प्रहरी

विद्यार्थीलाई  नियम सिकाउँदै ट्राफिक प्रहरी

बिहिबार, २५ माघ २०७४

जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रहरीले ट्राफिक नियमबारे शिक्षा दिन थालेको छ।

युएई सरकारले लागु गर्यो कामदारका लागि नयाँ नियम

युएई सरकारले लागु गर्यो कामदारका लागि नयाँ नियम

मङ्गलबार, २३ माघ २०७४

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा आउने नयाँ कामदारका लागि नयाँ नियम लागु गरेको छ। युएई सरकारले २०१८ फेब्रुअरी ४ देखि लागु हुनेगरी चालचलनको प्रमाणपत्र अनिवार्य पेश गनु पर्ने नियम लागु गरेको हो।

ट्राफिक अंकलले सिकायो सडक नियम

ट्राफिक अंकलले सिकायो सडक नियम

बिहिबार, १८ माघ २०७४

बुधबार बिहान ललितपुरको सेन्टजेभियर्स स्कुलमा अरू दिनभन्दा फरक माहोल थियो । स्कुल प्रांगणमा अन्य स्कुलका विद्यार्थीसमेत जम्मा भएका थिए । उनीहरूको एउटै जिज्ञासा थियो, ‘सडकमा पेटी नभएका ठाउँमा कसरी हिँड्ने ?’ महानगरीय ट्राफिक प्रहरी ललितपुरले बुधबार आयोजना गरेको ‘स्कुलमा ट्राफिक शिक्षा’ कार्यक्रममा सहभागी हुन अन्य स्कुलका नानी पनि जम्मा भएका थिए।

समाचार ‘बुस्ट’ गर्न फेसबुकले ल्यायो नयाँ नियम

समाचार ‘बुस्ट’ गर्न फेसबुकले ल्यायो नयाँ नियम

आइतबार, ०७ माघ २०७४

सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ। फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्।

नियम विपरीत कार्यालय समय परिवर्तन

नियम विपरीत कार्यालय समय परिवर्तन

सोमबार, १० पुष २०७४

चन्द्रागिरि नगरपालिले नियमविपरीत वडा कार्यालयहरूको कार्यालय समय फेरेको पाइएको छ।  चन्द्रागिरि नगरपालिकाको कार्यपालिका बैठकले नियमविपरीत कार्यालय खुल्ने समय फेरेको हो । गत कात्तिक २९ गतेको कार्यपालिका बैठकले मंसिर ७ गतेदेखि लागू हुने गरी नगरपालिकाका १५ वटै वडामाकार्यालय समय बिहान७ बजेदेखि दिउँसो १२ बजेसम्म तोक्ने निर्णय गरेको थियो।

अध्यादेशबारे ओलीको टिप्पणी : खेलको बीचमा नियम परिवर्तन गर्न पाइँदैन

अध्यादेशबारे ओलीको टिप्पणी : खेलको बीचमा नियम परिवर्तन गर्न पाइँदैन

आइतबार, ०२ पुष २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा गठनको प्रक्रिया चलिरहेका बेला बीचैमा सरकारले असंवैधानिक रुपमा आफूखुशी राष्ट्रिय सभा गठनबारे अध्यादेश ल्याउन राष्ट्रपतिलाई दवाब दिएको बताएका छन्।

एउटै वस्तु ढुवानीमा दुईथरी नियम

एउटै वस्तु ढुवानीमा दुईथरी नियम

शुक्रबार, २० असोज २०७४

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहबाट निकासी हुने एउटै प्रकृति र वजनका मालसामान ढुवानीमा मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले दुईथरी नियम लगाएको छ । खाना पकाउने ग्यास, पेट्रोलियम ट्यांकी आदि बनाउन प्रयोग हुने एचआर सिट ढुवानीमा पथलैयास्थित मध्यक्षेत्रीय ट्राफिकले दुईथरी नियम राखेपछि उही वस्तु उत्पादन गर्ने एउटा उद्योगलाई फाइदा र अर्कोलाई नोक्सानी हुने गरेको हो ।

राष्ट्रिय पौडीमा नयाँ नियम

राष्ट्रिय पौडीमा नयाँ नियम

सोमबार, ३० साउन २०७४

नेपाल पौडी संघले २०औं राष्ट्रिय पौडी प्रतियोगितादेखि एउटा खेलाडीले चार इभेन्टमा मात्र सहभागी हुन पाउने नियम लागू गर्न लागेको जनाएको छ ।

नियम विपरित सरकारी मोटरसाइकल चलाउनेको लाइसेन्स जफत

नियम विपरित सरकारी मोटरसाइकल चलाउनेको लाइसेन्स जफत

आइतबार, २८ जेठ २०७४

ट्राफिक प्रहरी जुम्लाले पूर्व स्वीकृति बिना संचालन गरिएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफत गरेको छ । यसै साता जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेको थियो । स्थानीय प्रशासनले गरेको निर्णय विपरित संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालककको लाइसेन्स ट्राफिक प्रहरीले जफत गरेको हो।

विकास समितिको निर्देशन: १२० मिटरमा जेव्रा क्रसिङ, भिआइपीले ट्राफिक नियम उल्लङघन गरे कारबाही

विकास समितिको निर्देशन: १२० मिटरमा जेव्रा क्रसिङ, भिआइपीले ट्राफिक नियम उल्लङघन गरे कारबाही

शुक्रबार, २६ जेठ २०७४

व्यवस्थापिका संसदको विकास समितिले उपत्यकाभित्रका सडकमा प्रत्येक १ सस २० मिटरमा जेव्रा क्रसिङ बनाउन निर्देशन दिएको छ।

क्यान्सरको उपचार सस्तो र समान हुने नियम लागु

क्यान्सरको उपचार सस्तो र समान हुने नियम लागु

मङ्गलबार, २६ बैशाख २०७४

क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ।

नियम मिचेर खर्च गर्दै सांसद

नियम मिचेर खर्च गर्दै सांसद

सोमबार, ०४ बैशाख २०७४

पार्टी कार्यकर्ता भएको उपभोक्ता समितिमार्फत बजेट दुरुपयोग गरेको, कमिसन लिएको, तालिमका नाममा कार्यकर्ता पोसेर दुरुपयोग गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ।

उपत्यकामा वैशाख १ देखि हर्न बजाउन निषेध, नियम उल्लंघन गरे १५ सयसम्म जरिवाना

सोमबार, २१ चैत २०७३

नयाँ वर्ष २०७४ को सुरुसँगै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनले हर्न बजाउन पाउने छैनन्। यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, प्रमुख जिल्ला अधिकारी तहको संयुक्त निर्णयबाट राजधानीको ध्वनि प्रदूषण रोक्न हर्न निषेध गर्न लागिएको हो।

ट्रम्पले गरे ओबामाको नियम खारेज

ट्रम्पले गरे ओबामाको नियम खारेज

बुधबार, १६ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको सम्बन्धमा ओबामा प्रशासनले ल्याएको नीतिलाई खारेज गर्ने भएको छ ।

दुवई विमानस्थलद्वारा लगेज नियम परिवर्तन, डोरीले बाँधेका झोला, गुन्टा लान नपाइने

दुवई विमानस्थलद्वारा लगेज नियम परिवर्तन, डोरीले बाँधेका झोला, गुन्टा लान नपाइने

आइतबार, २२ फागुन २०७३

युएईको दुबईस्थित अन्तरार्ष्ट्रिय विमानस्थले लगेजसम्बन्धी नियम परिवर्तन गर्ने भएको छ। नयाँ नियमअनुसार युएईमा कार्यरत कामदारहरुले घर फर्किंदा विमानस्थलबाट डोरीले बाँधिएका झोला, गुन्टा र कार्टुन लैजान पाउने छैनन्।

नयाँ ट्राफिक नियम मान्न आनाकानी

नयाँ ट्राफिक नियम मान्न आनाकानी

मङ्गलबार, १२ पुष २०७३

यातायात व्यवस्था विभागले चक्रपथभित्र 'पिक आवर'मा हुने सवारी जाम घटाउन लागू गरेको नयाँ नियम मान्न ढुवानी व्यवसायीले आनाकानी गरेका छन्। नयाँ नियम अव्यावहारिक भएको भन्दै फिर्ता लिन काठमाडौं सार्वजनिक यातायात पिकअप ढुवानी संघले चेतावनी दिएको छ।

नियम मिचेर बढुवा

नियम मिचेर बढुवा

मङ्गलबार, १२ पुष २०७३

ललितपुर उपमहानगरपालिकाले खुला प्रतियोगिताद्वारा पदपूर्तिलाई रोकी कानुनविपरीत कर्मचारी बढुवा गर्न थालेको पाइएको छ। उपमहानगरपालिकाले पुस १ को गोरखापत्रमा पुराना कर्मचारी बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भनी सूचना निकालेको थियो।

पानी बोक्ने ट्यांकरलाई नयाँ नियम

पानी बोक्ने ट्यांकरलाई नयाँ नियम

शुक्रबार, २४ मङि्सर २०७३

लामो समयदेखि व्यवस्थित हुन नसकेको पानी बोक्ने ट्यांकर व्यवसायलाई पुुसको पहिलो हप्तादेखि लागु हुने गरी नयाँ नियम लागू हुने भएको छ। पानी बोक्ने व्यवसाय गर्ने ट्यांकरलाई सरकारी निकायमा दर्ता र वर्गीकरण गर्ने गरी  निर्देशिका बनाएर नियम लागू गर्न लागिएको हो।

चक्रपथभित्र नयाँ ट्राफिक नियम

चक्रपथभित्र नयाँ ट्राफिक नियम

मङ्गलबार, २१ मङि्सर २०७३

काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम घटाउन यातायात व्यवस्था विभागले चक्रपथ (रिङरोड)भित्र नयाँ ट्राफिक नियम लागू गर्ने तयारी गरेको छ। नयाँ नियमअनुसार विद्यार्थी बोक्ने सवारीसाधन बिहान ९ बजे विद्यालय पुगिसक्नुपर्ने हुन्छ।

ट्राफिक नियम उल्लंघन घट्दो, जरिवाना रकम बढ्दो

ट्राफिक नियम उल्लंघन घट्दो, जरिवाना रकम बढ्दो

बिहिबार, ११ कार्तिक २०७३

काठमाडौं उपत्यकामा पाँच वर्षयता ट्राफिक नियम उल्लंघनका घटनामा कमी भए पनि ट्राफिक कारबाहीबाट हुने जरिवाना रकम भने बढेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालयले ट्राफिक नियम उल्लंघन घट्दै गए पनि जरिवाना रकम बैंकमा जम्मा गर्नुपर्ने भएकाले राजस्व संकलन वृद्धि भएको जनाएका छ।

नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत

नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत

बिहिबार, १३ असोज २०७३

व्यवस्थापिका-संसद्को आजको बैठकले व्यवस्थापिका-संसद् नियमावली, २०७३ को नियम २५९ बमोजिम उक्त नियमावलीको नियम ११४ को उपनियम (१), नियम ११९, १२० र १२७ को उपनियम (१), नियम १४२ र १५६ को उपनियम (१) निलम्बन गरेको छ। बैठकले बहुमतले निलम्बनको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

सेलीब्रेटी नै मान्दैनन् नियम

सेलीब्रेटी नै मान्दैनन् नियम

मङ्गलबार, ११ असोज २०७३

ललितपुर पुल्चोकस्थित साझा पेट्रोल पम्प सोमबार दिउँसो करिब २ घन्टा तनावग्रस्त भयो । आफ्नो कारमापेट्रोल भर्न पुल्चोक पुगेकी गायिका कोमल वलीले पेट्रोल भर्ने क्रममालाइन मिचेर अगाडि गएपछि झगडा हुँदातनाव भएको थियो ।

पाइलट–वायुसेवा कस्ने नियम कार्यान्वयनमा

पाइलट–वायुसेवा कस्ने नियम कार्यान्वयनमा

आइतबार, ०९ असोज २०७३

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट र इन्जिनियरमात्र नभई वायुसेवा कम्पनीहरूलाई समेत कस्ने गरी तयार पारेको नियम कार्यान्वयनमा आएको छ।

ट्राफिक नियम उल्लङ्घन गरे पैदल यात्रुले पनि कक्षा लिनुपर्ने

ट्राफिक नियम उल्लङ्घन गरे पैदल यात्रुले पनि कक्षा लिनुपर्ने

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं-पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला।

महसुल वृद्धि नियम विपरित

महसुल वृद्धि नियम विपरित

आइतबार, १९ असार २०७३

काठमाडौं– उपभोक्ता हित संरक्षण मञ्चले विद्युत महसुल नियमविपरित बढाइएको ठहर गर्दै संसदीय समितिमा उजुरी दिएको छ।

नेपाली भूमि डुबाउने नियम

नेपाली भूमि डुबाउने नियम

आइतबार, १९ असार २०७३

होलिया (बाँके)-भारतले कलकलवा तटबन्ध निर्माण गर्न खोजेको सन् १९८५ मै हो । निर्माणका लागि रेखांकन र माटो खन्ने काम सुरु भइसकेको थियो। प्रधानपञ्च रणबहादुर सिंहको टोली जिल्ला पञ्चायत सभापति चेतबहादुर थापा र अञ्चलाधीश नवराज गुरुङसँग पुग्यो । गाउँले प्रतिनिधिको कुरा सुनेपछि जिल्ला र अञ्चलले सरकारलाई सन्देश पठाए। ‘त्यसपछि दुई देशका सरकारबीच कुराकानी भयो, तटबन्धको काम पनि रोकियो,’ तत्कालीन प्रधानपञ्च सिंह भन्छन्, ‘उतिबेला सरकारले तुरुन्तै ‘एक्सन’ लिँदा सीमावर्ती गाउँ डुबान हुनबाट जोगिए।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad