निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम

निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम

बिहिबार, २८ कार्तिक २०७६

निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ। ...

निजामती सेवाका कर्मचारी कटौती गर्ने सरकारको तयारी

निजामती सेवाका कर्मचारी कटौती गर्ने सरकारको तयारी

सोमबार, ०६ असोज २०७६

सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या...

निजामती कर्मचारी हिमाली जिल्लामा २ वर्ष बस्नैपर्ने

निजामती कर्मचारी हिमाली जिल्लामा २ वर्ष बस्नैपर्ने

मङ्गलबार, ०३ भदौ २०७६

समतिलिे मन्त्रालयलाई पठाएको प्रस्तावमा चक्रीय प्रणालीअनुसार अबदेखि सबै निजामती कर्मचारी कम्तीमा एकपटक क, ख र ग गरी तीनवटै श्रेणीका जिल्लामा...

एक वर्षमै ३ सय ३० जना कर्मचारी कडा रोगी

एक वर्षमै ३ सय ३० जना कर्मचारी कडा रोगी

आइतबार, ०१ भदौ २०७६

एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले मानसिक बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफरिस बनाएका छन्। समायोजन...

सामूहिक राजीनामा स्वीकृत गर्ने सहमति

सामूहिक राजीनामा स्वीकृत गर्ने सहमति

बिहिबार, २३ साउन २०७६

निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्नसक्ने कुरा कानुनमै राख्न सहमति भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राख्ने सहमति भएको हो।

समायोजनको काम पूरा, महाशाखा नै विघटन

समायोजनको काम पूरा, महाशाखा नै विघटन

मङ्गलबार, २४ असार २०७६

करिब दुई वर्ष लागएर सरकारले निजामती कर्मचारी समायोजनको सबै काम टुंग्याएको छ। समायोजनको काम टुंगिएसँगै आइतबारदेखि समायोजन महाशाखा नै विघटन गरिएको छ।

'खटाएको ठाउँमा नगए बर्खास्त'

'खटाएको ठाउँमा नगए बर्खास्त'

बिहिबार, २८ चैत २०७५

करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्।

दस हजारले भरेनन् फारम

दस हजारले भरेनन् फारम

शुक्रबार, ०४ माघ २०७५

सरकारको निर्देशनलाई बेवास्ता गर्दै करिब १० हजार निजामती कर्मचारीले समायोजन फारम भरेका छैनन्। समायोजन फारम भर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार राति १२ बजेसम्मको समय दिएको थियो। मन्त्रालयले तोकेको समयभित्र ७५ हजार ३ सय ७६ कर्मचारीले फारम भरेको समायोजन महाशाखाकी प्रवक्ता अनीता निरौलाले जानकारी दिइन्।

मन्त्रीको मर्यादा

मन्त्रीको मर्यादा

बुधबार, ०२ माघ २०७५

निजामती कर्मचारीलाई स्थायी सरकार मानिन्छ। निर्वाचित सरकार आउँछ जान्छ तर स्थायी सरकारले राज्य कामलाई नियमित ढंगले अघि बढाउँछन्। निर्वाचित सरकार आउँदा पनि त्यसलाई ऐन/नियम र प्रचलनबारे जानकारी गराउँछन्। सरकारको संस्थागत स्मृति राख्ने मुख्य जिम्मेवारी कर्मचारीको हो।

कर्मचारी आन्दोलनले सार्वजनिक सेवा प्रभावित

कर्मचारी आन्दोलनले सार्वजनिक सेवा प्रभावित

सोमबार, १६ पुष २०७५

निजामती कर्मचारी आन्दोलनबाट विगत केही दिन यता सार्वजनिक सेवा अत्यधिक प्रभावित भएको छ, जसबाट जनताले ठूलो सास्ती भोग्नु परेको छ। कर्मचारी आन्दोलने अत्यावश्यकीय सेवामा समेत प्रभावित भएको छ। आन्दोलन शुरू भए यता अधिकांश कर्मचारीहरू कार्यालय समयमा कार्यालयमा नजाने, गए पनि केही बेर कार्यालयमा बसी विरोध र छलफलका कार्यक्रमहरूमा व्यस्त हुने प्रवित्ति बढेको छ।

कर्मचारी आक्रामक, सरकार गल्दै

कर्मचारी आक्रामक, सरकार गल्दै

सोमबार, ०९ पुष २०७५

सरकारले ल्याएको समायोज अध्यादेशविरूद्ध आन्दोलनमा उत्रेका निजामती कर्मचारी झनै आक्रामक भएका छन्। सरकार भने आफ्नो अडानमा गल्दै गएको छ।

अध्यादेश सच्याउन अल्टिमेटम

अध्यादेश सच्याउन अल्टिमेटम

शनिबार, ०७ पुष २०७५

सरकारले समायोजनको सूचना निकाल्ने तयारी गरिरहेका बेला निजामती कर्मचारीले भने सातदिने अल्टिमेटम दिँदै यही स्थितिमा समायोजनमा नजाने बताएका छन्।

घरपायक मिलाउँदै सरुवा हुँदै

घरपायक मिलाउँदै सरुवा हुँदै

बुधबार, ०५ मङि्सर २०७५

दमक नगरपालिकाका लेखा अधिकृत भरत गौतम अहिले आन्तरिक लेखा परीक्षक भए । राजस्व शाखाका प्रमुख टीकाराज दाहाल वडा कार्यालयको सचिव भए । समाज कल्याण शाखाका प्रमुख डम्बर बराल सहायकमात्रै बने । नगरपालिकामा भएका अधिकृत स्तरका तीन इन्जिनियर निजामती कर्मचारी कहिले आउने हुन् र आफूहरुको हैसियत घटुवा हुने भनेर त्रासमा छन्।

स्थायी सरकारको साख

स्थायी सरकारको साख

आइतबार, २४ भदौ २०७५

निजामती कर्मचारीलाई स्थायी सरकार मानिन्छ। निर्वाचित भई आउने सरकार प्रत्येक पाँच वर्षमा फेरिन्छ।

५८ बाट ६० पु-याउने तयारी

५८ बाट ६० पु-याउने तयारी

सोमबार, ०४ भदौ २०७५

निजामती कर्मचारीको उमेरहद ६० वर्षको हुने भएको छ। सरकारले निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पु-याउने अन्तिम तयारी गरेको छ।

Ncell Footer Ad