गुप्तचरी गर्ने कर्मचारीमाथि सहसचिवको निगरानी

गुप्तचरी गर्ने कर्मचारीमाथि सहसचिवको निगरानी

बुधबार, ११ मङि्सर २०७६

संसद्मा ल्याएको विशेष प्रहरीसम्बन्धी विधेयकमा गुप्तचरी गर्ने कर्मचारीमाथि प्रधानमन्त्री कार्यालयका सहसचिवको अध्यक्षतामा रहेको समितिले निगरानी गर्ने भएको छ। ...

सीमा स्तम्भ मर्मतमा अन्यौलता, सशस्त्र प्रहरीले बढायो निगरानी

सीमा स्तम्भ मर्मतमा अन्यौलता, सशस्त्र प्रहरीले बढायो निगरानी

बुधबार, ०४ मङि्सर २०७६

भारतले नेपालका बिभिन्न स्थानमा सीमा मिचेका कुरा सार्वजनिक भईरहेका बेला चार महिना अघि आएको बाढीले ढालेका जिल्लाका ८ सीमा स्मम्भ...

सशस्त्र प्रहरी टोली सीमाक्षेत्र

सशस्त्र प्रहरी टोली सीमाक्षेत्र

मङ्गलबार, ०३ मङि्सर २०७६

नेपाली गोठ सञ्चालकहरूलाई भारतीय सुरक्षाकर्मीले के–कसो छ भनेर सोध्ने गरेका छन्। हिँडडुल अलि बाक्लो गर्न थालेका छन्। तर नेपालतर्फ भने...

सीमा क्षेत्रमा २६५ निगरानी चौकी आवश्यक

सीमा क्षेत्रमा २६५ निगरानी चौकी आवश्यक

शनिबार, ३० कार्तिक २०७६

नेपालसँग सीमा जोडिएको क्षेत्रमा अझै आवश्यक मात्रामा ‘सीमा निगरानी चौकी’ स्थापना गर्न सकिएको छैन । सीमाको सुरक्षाको जिम्मा पाएको सशस्त्र...

प्रधानमन्त्री चिकित्सकको निगरानीमा

प्रधानमन्त्री चिकित्सकको निगरानीमा

शनिबार, १६ कार्तिक २०७६

दुई दिनको उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सकको प्रत्यक्ष निगरानीमा आराम गरेका छन्। उनको काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार र बिहीबार दुईपटक हेमोडायलासिस गरिएको थियो।

नेपालमा तिब्बतीमाथि निगरानी: अमेरिका

नेपालमा तिब्बतीमाथि निगरानी: अमेरिका

बिहिबार, ०७ कार्तिक २०७६

‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न नदिनेलगायत तिब्बती समुदायका गतिविधिमाथि सरकारी पक्षबाट निगरानी बढाइएको छ,’

प्रधानमन्त्रीको निगरानीप्रति संवैधानिक निकायको आपत्ति

प्रधानमन्त्रीको निगरानीप्रति संवैधानिक निकायको आपत्ति

आइतबार, ०८ भदौ २०७६

‘संविधानसँग बाझिनेगरी कानुन बन्न सक्दैन,’ लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले भने, ‘संविधानसँग बाझिनेगरी बनाइएको कानुन स्वतः बदर हुन्छ।’

प्रधानमन्त्रीको निगरानीमा संवैधानिक अंग

प्रधानमन्त्रीको निगरानीमा संवैधानिक अंग

शुक्रबार, ०६ भदौ २०७६

संवैधानिक अंगहरु सरकार र प्रधानमन्त्रीका गतिविधिमाथि निगरानी गर्नका लागि संविधानले गठन गरेका हुन्। त्यसैले पनि ती अंगमाथि प्रधानमन्त्रीले निगरानी गर्ने कानुनको परिकल्पना गर्न सकिँदैन।

राष्ट्र बैंकको निगरानी सुरु

राष्ट्र बैंकको निगरानी सुरु

सोमबार, २५ चैत २०७५

बैंक तथा वित्तीय संस्थाहरुले मिलोमतोमा कमसल घर–जग्गा धितो राखी धेरै ऋण दिएको अशंकामा राष्ट्र बैंकले निगरानी सुरु गरेको छ।

बाँकेमा ‘विप्लव’ समुहका चार जना प्रहरी नियन्त्रणमा

बाँकेमा ‘विप्लव’ समुहका चार जना प्रहरी नियन्त्रणमा

बुधबार, १३ चैत २०७५

सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका ४ जना कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । पछिल्लाे समय विप्लव समुहले जनप्रतिनिधी, सरकारी कर्मचारी, शिक्षक तथा ब्यापारीसँग चन्दा असुली गरिरहेको जनगुनासो बढिरहेका बेला बाँके प्रहरीले थप निगरानी बढाएको हो।

चिनियाँ कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

चिनियाँ कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

बुधबार, २३ माघ २०७५

जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरण चिनियाँ कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताएकी छन्।

काठ तस्करी बढेपछि कडा निगरानी

काठ तस्करी बढेपछि कडा निगरानी

बिहिबार, १७ माघ २०७५

राष्ट्रिय वनबाट काठ तस्करी बढेको जनगुनासो बढेपछि रौतहट जिल्ला वन कार्यालयले कडा निगरानी गर्न थालेको छ। यस क्रममा एक हप्ताभित्र दुई सय क्युबिक फिट काठ बरामद गर्नुका साथै तस्करीमा संलग्न व्यक्ति तथा उनीहरूले प्रयोग गरेका सवारीसाधनसमेत समात्न वन कर्यालय सफल भएको छ।

प्रहरी निगरानीमा बम्जन

प्रहरी निगरानीमा बम्जन

शनिबार, १४ पुष २०७५

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो।

प्रहरी कार्यालयमा घुस लेनदेन बढ्यो, निगरानी बढाउँदै महानगरीय प्रहरी परिसर

प्रहरी कार्यालयमा घुस लेनदेन बढ्यो, निगरानी बढाउँदै महानगरीय प्रहरी परिसर

बुधबार, २४ असोज २०७५

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका कयौं कार्यालयमा घुसको लेनदेन बढेको छ । असोज महिनामा मात्रै एक डिएसपीसहित १० प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्नु र नागढुंगा तथा नाग्लेभारे प्रहरी कार्यालयका एक दर्जन प्रहरी आर्थिक लेनदेनमा मुछिएकोे आरोपमा परिसर तानिनुले मातहतका प्रहरी कार्यालय घुसको लेनदेन बढेको स्पष्ट भएको छ।

मन्त्रालयका काममा प्रधानमन्त्री असन्तुष्ट, निगरानी गर्न टोली खटाइयो

मन्त्रालयका काममा प्रधानमन्त्री असन्तुष्ट, निगरानी गर्न टोली खटाइयो

सोमबार, ०८ असोज २०७५

दुई तिहाई बहुमतबाट बनेको शक्तिशाली सरकारमाथि जनताको विश्वास र भरोसा पातलिँदै गएको छ। ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारबाट प्रतिबद्धताअनुसार काम नभएपछि जनतामा आशंका र चिन्ता बढेको हो। स्वयं सत्तारुढ नेकपाका उच्च नेता नै सरकारको कामबाट असन्तुष्ट छन्।

स्थानीय तहमा अख्तियारको निगरानी

स्थानीय तहमा अख्तियारको निगरानी

मङ्गलबार, ०८ साउन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा निगरानी बढाएको बताएको छ। पछिल्लो समय स्थानीय तहमा हुने भ्रष्टाचारहरुका उजुरीहरु आउनेक्रम बढेको अख्तियारले जनाएकोे छ।

लापरबाही गर्ने ठेकेदारमाथि निगरानी बढाइयो

लापरबाही गर्ने ठेकेदारमाथि निगरानी बढाइयो

बिहिबार, ३१ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा विकास निर्माणको जिम्मा लिएर लापरबाही गर्ने ठेकेदारको खोजी थालेको छ । काममा लापरबाही गरेको देखिएका आठजना ठेकेदारलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिई काम गर्ने लिखित प्रतिबद्धता लिएपछि छाडेको छ।

स्थानीय तहमा निगरानी बढाउँदै अख्तियार

स्थानीय तहमा निगरानी बढाउँदै अख्तियार

बिहिबार, १० जेठ २०७५

स्थानीय तहमा व्यापक मात्रामा भ्रष्टाचार बढेको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली रौतहटमा सक्रिय भएको देखिएको छ। अख्तियारको हेटौँडा कार्यालयको टोली रौतहटमा तीन दिनदेखि छानबिनमा सक्रिय रहेको देखिएको छ।

सुरक्षा निगरानी छैन सीमा क्षेत्रमा

सुरक्षा निगरानी छैन सीमा क्षेत्रमा

मङ्गलबार, १८ बैशाख २०७५

पाँचथरको चाररातेसँग जोडिएको भारत पश्चिम बंगालको सीमामा भारतीय सुरक्षा बल (एसएसबी) को क्याम्प छ। भारततर्फ सीमाक्षेत्रमा सडक बनेको छ। यो सडक भएर आफ्नो भूभाग छिर्न नेपालीले एसएसबीलाई पूरा विवरण बुझाउनुपर्छ। तर यही सडक भएर भारतीय गाडी नेपालको भूभागमा पसी निर्बाध गुड्छन्। यसरी चेकजाँचबिना भारतीय गाडी नेपाली बस्तीसम्म आइपुग्छन् तर नेपाली भने भारतीय सुरक्षाकर्मीको कडा निगरानीमा पर्छन्।

भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्वमा वृद्धि

भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्वमा वृद्धि

शुक्रबार, ०७ बैशाख २०७५

रौतहटको गौर भन्सार कार्यालयले सीमा क्षेत्रमा निगरानी बढाएपछि भन्सार राजस्वमा वृद्धि भएको छ । भन्सार छली हुने गरेको आशंकामा सीमा नाका तथा अन्य सहायक बाटोहरुमा निरन्तर स्थलगत अनुगमन हुन थालेपछि गौर भन्सारको राजस्वमा वृद्धि भएको हो ।

आयोजनाको काममा वडाप्रतिनिधीको निगरानी

आयोजनाको काममा वडाप्रतिनिधीको निगरानी

शुक्रबार, ०७ बैशाख २०७५

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित जुनसुकै आयोजनाको सम्बन्धित वडाका जनप्रतिनिधिले निगरानी बढाउने भएका छन्। नेपालगन्जमा एशियाली विकास बैंकको ऋण÷अनुदान सहयोगमा सञ्चालित (आरयुडिपी) आयोजनाको कामको गुणस्तरप्रति स्थानीय स्तरबाट व्यापक रुपले जनगुनासो बढ्न थालेपछि वडाका जनप्रतिनिधिले निगरानी बढाउने भएका हुन् ।

निर्वाचनको समयमा नेपाल भारत सीमामा कडा निगरानी

निर्वाचनको समयमा नेपाल भारत सीमामा कडा निगरानी

शुक्रबार, ०८ मङि्सर २०७४

निर्वाचनसम्म कैलाली र कंचनपुरका नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मीले कडा सुरक्षा गर्ने भएका छन।

अमेरिकी गतिविधिको निगरानी गरिरहेका छौं :  उत्तर कोरिया

अमेरिकी गतिविधिको निगरानी गरिरहेका छौं : उत्तर कोरिया

मङ्गलबार, ३१ साउन २०७४

उत्तर कोरियाली शासक किम जोन उनले अमेरिकी सैन्य अखडा गुआमलाई निशाना बनाई क्षेप्यास्त्र प्रहार गर्नेबारे सैन्य क्षेत्रका उच्च अधिकारीहरूसँग छलफलबाट टुङ्गो लगाउने बताएका छन्।

हुन्डाईद्वारा ट्राफिक निगरानी उपकरण सहयोग

हुन्डाईद्वारा ट्राफिक निगरानी उपकरण सहयोग

आइतबार, ०३ पुष २०७३

हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई २५ थान क्यामरा प्रदान गरेको छ।

यसरी गरिएको छ राष्ट्रपति मुखर्जीको सुरक्षा निगरानी

यसरी गरिएको छ राष्ट्रपति मुखर्जीको सुरक्षा निगरानी

शुक्रबार, १९ कार्तिक २०७३

नेपालको तीनदिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कार्यक्रमस्थल, बसोबास र आउजाउ सुरक्षामा चीन सरकारले उपलब्ध गराएको अत्याधुनिक उपकरण प्रयोग भइरहेको छ।

सरकारको निगरानी गर्दै कांग्रेस

सरकारको निगरानी गर्दै कांग्रेस

मङ्गलबार, २१ असार २०७३

नेपाली कांग्रेसले पार्टी नेतालाई जिम्मेवारी नै तोकेर सरकारका कामको अनुगमन सुरु गरेको छ। सडक र सदनमा प्रमुख प्रतिपक्षीको भूमिका कमजोर बन्दै गएको गुनासो पार्टीभित्रैबाट आइरहेका बेला कांग्रेसले विभिन्न १२ विषयगत समिति बनाएर सरकारको निगरानी थालेको हो।

Ncell Footer Ad