निकासबिनाको विकासले विनाश

निकासबिनाको विकासले विनाश

मङ्गलबार, ०७ साउन २०७६

हरेक वर्षायाममा अविरल वर्षा भएपछि सदरमुकाम मलंगवासहित दक्षिणी क्षेत्रका अधिकांश बस्ती डुबानमा पर्ने गरेका छन्। यस वर्ष पनि अविरल वर्षाका...

डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण

डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण

शुक्रबार, ०४ माघ २०७५

मानव अधिकार तथा शान्ति समाज खोटाङले डा. गोविन्द केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण गराएको छ। समाजले चिकित्सा शिक्षा...

यसरी भेटियो निकास

यसरी भेटियो निकास

शनिबार, १२ साउन २०७५

सुरुदेखि नै अनशनप्रति सरकार सकारात्मक थिएन। डा. गोविन्द केसीले अनशन थालेको दुई साता बितिसक्दा पनि न सरकार सकारात्मक थियो, न...

यसरी भेटिन सक्छ निकास

यसरी भेटिन सक्छ निकास

मङ्गलबार, ०८ साउन २०७५

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सोमबार साँझ ट्विट गरे, ‘डा. गोविन्द केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुग्नुभएको खण्डमा मात्र...

डा. केसीको अनशन र निकास

डा. केसीको अनशन र निकास

सोमबार, ३२ असार २०७५

संविधानको धारा ११० बमोजिम विधेयक पेश गर्ने प्रावधान छ। त्यस्तै संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने प्रावधान संविधानको धारा ११४ मा छ।

निकास थुनिएर जलमग्न मिर्चैया बजार

निकास थुनिएर जलमग्न मिर्चैया बजार

सोमबार, १८ असार २०७५

वर्षाको पानी निकासका लागि मिर्चैया नगरपालिकाले निर्माण गरेको नालाबाट वर्षाको पानी छताछुल्ल हुँदा बजार जलमग्न भएको छ।

स्थानीय तहका चुनौती र निकास

स्थानीय तहका चुनौती र निकास

आइतबार, १८ चैत २०७४

कर्मचारीहरू स्थानीय तहमा जान नचाहेको वा पुगेर पनि किन प्रभावकारीरूपमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्ने विषयमा गहिरिएर हेर्दा मूलतः कर्मचारीहरूले आफ्नो पेशागत वृत्ति, व्यक्तिगत विकास तथा अन्य आकर्षण र प्रेरणाका स्रोतहरू खासै देखेका छैनन् । यी विषयलाई सम्बोधन नगरी संघीय सरकारअन्तर्गतको सामान्य प्रशासन मन्त्रालय भने प्रतिक्रियात्मक देखिएको अवस्था छ ।

न्यायपालिका सकसको निकास

न्यायपालिका सकसको निकास

सोमबार, २१ फागुन २०७४

दीर्घकालीन रूपमा न्यायपालिकामा अन्तर्निहित भ्रष्टाचारलाई सम्बोधन गर्ने, न्यायपालिकाको व्यवस्थापकीय क्षमता र सुशासनको विषयलाई सम्बोधन गर्न कार्ययोजना निर्माण गर्न आवश्यक छ । यी सबैको पूर्वसर्त भनेको बार र बेन्चले आ–आफ्नो आचारसंहिताको परिपालना गर्ने, राजनैतिक कर्ताहरू आफूलाई कानुन र संविधानको अधीनस्थ राखेर आ–आफ्ना काम, कर्तव्य र अधिकारको परिपालना गर्नेजस्ता विषयहरूलाई आत्मसात् गर्नुपर्ने देखिन्छ।

निकास निस्कने आशामा सरोकारवाला

निकास निस्कने आशामा सरोकारवाला

शनिबार, १३ माघ २०७४

नेपाली क्रिकेटको विवादमा दीर्घकालिन समाधान निकाल्ने उदेश्यसाथ शनिबार काठमाडौं आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइओसी) टोली एसोसिएट उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा रहने भएको छ ।

अवरुद्ध प्रक्रियाको निकास

अवरुद्ध प्रक्रियाको निकास

मङ्गलबार, ०४ पुष २०७४

दलहरूले एकअर्काले अघि सारेका विषयमा विमति राख्दै प्रक्रिया अवरुद्ध गर्न खोज्नु आफैंमा जनादेश अस्वीकार गर्नु पनि हो । अहिलेको निकास भनेको राष्ट्रपतिबाट राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गर्ने र सरकार निर्माण प्रक्रिया दुवै अघि बढाउनु हो । संक्रमणकाल समाप्तिका निम्ति अधैर्य मतदातामा वितृष्णा आउन नदिन पनि प्रक्रियालाई सहज बनाउनेतिर राष्ट्रपति, सरकार र प्रमुख दलको भूमिका हुनु आवश्यक छ । यसका लागि दलहरूले यसअघिजस्तै आपसी समझदारीमा खेलका नियम तय गर्नुपर्छ ।

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : नेता खनाल

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : नेता खनाल

शनिबार, २५ कार्तिक २०७४

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताएका छन्। इलामको लक्ष्मीपुरस्थित दाहालटारमा शनिबार बिहान कार्यकर्तासँगको भेटघाटमा उनले भने—“अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन्।”

वर्तमान अलमलको निकास

वर्तमान अलमलको निकास

मङ्गलबार, २४ फागुन २०७३

दलबीच मनोमालिन्य र वैमनश्यता अन्त्य गरी राग/द्वेषविहीन सार्थक सहमतीय राजनीति सुरु हुनुपर्छ। जसको एकमात्र आधार प्रजातान्त्रिक मान्यता हुनुपर्छ। ढिलो भएको छ। समय नै घर्किसकेको छैन।

आठौं प्रदेशमा गए निकास : फोरम लोकतान्त्रिक

आठौं प्रदेशमा गए निकास : फोरम लोकतान्त्रिक

मङ्गलबार, २६ पुष २०७३

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले संसद्मा टेबुल भएको संविधान संशोधन विधेयकमा आफ्ना तर्फबाट संशोधन प्रस्ताव दर्ता गराउने भएको छ। लोकतान्त्रिक फोरमको सोमबार बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्री लेखकले भने– 'संविधान संशोधन गरेर निकास दिउँ'

मन्त्री लेखकले भने– 'संविधान संशोधन गरेर निकास दिउँ'

सोमबार, २५ पुष २०७३

भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले संविधान संशोधन गरेर देशलाई निकास दिन आग्रह गरेका छन् ।

गच्छेदारले भने– ‘८ प्रदेशमा नगई निकास निस्किँदैन्’

गच्छेदारले भने– ‘८ प्रदेशमा नगई निकास निस्किँदैन्’

शनिबार, २३ पुष २०७३

मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने र त्यही प्रस्ताव पारित गराउनको लागि मतदान गर्ने बताएका छन्।

आठौं प्रदेश बनाए निकास : गच्छदार

आठौं प्रदेश बनाए निकास : गच्छदार

शुक्रबार, १५ पुष २०७३

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सीमांकन विवाद समाधान गर्न आठौं प्रदेशमा जान सकिने  विकल्प अघि सारेको छ।  प्रदेश विवाद मिलाउन झापा, मोरङ, सुनसरीलाई २ नम्बर प्रदेशमा राख्नुपर्ने, त्यो हुन नसके झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी र उदयपुरलाई मिलाएर आठौं प्रदेश बनाउनुपर्ने निष्कर्ष पार्टीले निकालेको छ।

राजनीतिक गन्जागोलको निकास

राजनीतिक गन्जागोलको निकास

आइतबार, ०३ पुष २०७३

अमुक दलको अमुक व्यक्तिले प्रधान मन्त्री बन्नका लागि अमुक दलसँग के सहमति गर्छ त्यो गौण हुन विजय पौडेलजान्छ। राष्ट्रको मूल अजेन्डालाई सत्तारोहण गर्दाको झिनामसिना सहमतिसँग जोडेर अल्मल्याउन मिल्दैन।

राजनीतिक निकास

राजनीतिक निकास

मङ्गलबार, २८ मङि्सर २०७३

तीनवटा चुनाव प्रयोजनका लागि राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्छ जसमा कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसी मोर्चा र राप्रपा सबै अटाउन सकून्। यसरी हुने निर्वाचनबाट संविधान कार्यान्वयन अगाडि बढ्छ।

संविधान संशोधनबाटै निकास

संविधान संशोधनबाटै निकास

बिहिबार, ०९ मङि्सर २०७३

नयाँ संविधान जारी भएको १४ महिना नाघिसकेको छ, तर यसको कार्यान्वयनका जटिलता थपिँदो छन्। गणतन्त्र होस् या लोकतन्त्र यसको मूल सिद्धान्त जनमतका आधारमा शासन गर्ने भन्ने नै हो। र, जनमत बुझ्ने मुख्य आधार भनेको आवधिक निर्वाचन हो।

निकास खोज्न दाहालको दौडधुप

निकास खोज्न दाहालको दौडधुप

सोमबार, ०८ कार्तिक २०७३

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावलाई व्यवस्थापिका संसद्ले प्रक्रियाका रूपमा अघि बढाएलगत्तै सहज निकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको दौडधुप बढेको छ।

पानीकाे  निकास नहुँदा लहानमा डुबान

पानीकाे निकास नहुँदा लहानमा डुबान

बुधबार, ०५ असोज २०७३

मंगलबार बिहानैदेखि परिरहेको वर्षाका कारण लहान बजार डुबान भएको छ। जिर्ण अवस्थामा पुगेका पानी निकासी नालाको पानीसमेत राजमार्गमा छताछुल्ल हुँदा बजार डुबानमा परेको हो। राजमार्ग, भित्री बजार र सरकारी अड्डामासमेत नाला र वर्षाको पानी पसेको छ। वर्षाको पानी जाम परेको नालाबाट निकासी नहुँदा रामार्ग पोखरी बनेको छ। राजमार्गमा तीन फिटसम्म जमेको पानी छेवैका पसल र घरमा पसेर डुबान भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad