विदेश विभागको पदस्थापना कार्यक्रममा प्रचण्ड, नेपाल र श्रेष्ठको एकै स्वर

विदेश विभागको पदस्थापना कार्यक्रममा प्रचण्ड, नेपाल र श्रेष्ठको एकै स्वर

बिहिबार, १९ भदौ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार पार्टीको विदेश...

प्रतिगामी शक्ति फेरि चल्न खोजिरहेका छन्, चनाखो हुनुपर्छः प्रवक्ता श्रेष्ठ (भिडियो)

बुधबार, ११ भदौ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने बेला आएको बताएका छन्।

नागरिक फ्रन्टलाइन: नारायणकाजी श्रेष्ठ 'प्रकाश', सचिवालय सदस्य एवं प्रवक्ता, नेकपा

बुधबार, ११ भदौ २०७६

नागरिक फ्रन्टलाइन: नारायणकाजी श्रेष्ठ 'प्रकाश', सचिवालय सदस्य एवं प्रवक्ता, नेकपा ...

एकताका बाँकी काम प्रचण्डको अध्यक्षतामा

एकताका बाँकी काम प्रचण्डको अध्यक्षतामा

बिहिबार, ०५ भदौ २०७६

प्रधानमन्त्री ओली र दाहाल दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार प्रधानमन्त्री ओलीमा निहित रहदै आएको...

श्रेष्ठले किन दाबी गरे स्कूल विभाग

श्रेष्ठले किन दाबी गरे स्कूल विभाग

बुधबार, ०८ साउन २०७६

श्रेष्ठलाई नजिकबाट चिन्ने एक नेताका अनुसार नेकपा एकता केन्द्र र माओवादी एकिकरणपछि श्रेष्ठले सधै दाहाललाई सहयोग गर्दै आएको र एकताकेन्द्र र माओवादी एकीकरण गर्दा दाहालले नै मोन बैद्य र बाबुराम भट्टराई सो सरहको उपाध्यक्ष्को हैसियत दिएर एकीकरण गराएपछि उनीहरु एक अर्काको परिपूरक जस्तै भएका छन्।

नागरिकताका विषयमा भीम रावल र नारायणकाजी श्रेष्ठबीच मतभेद

नागरिकताका विषयमा भीम रावल र नारायणकाजी श्रेष्ठबीच मतभेद

सोमबार, ०६ जेठ २०७६

नागरिकता बिधेयक सम्बन्धि नेपाल कम्युनिष्ट पार्टी भित्रको मतान्तर सतहमा देखिन थालेको छ। सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलको फरक फरक विचार सार्वजनिक भए सँगै नेकपा भित्रको मतान्तर बाहिरिएको हो।

‘ओशो अचम्म जो मैले देखें’

‘ओशो अचम्म जो मैले देखें’

सोमबार, ३० बैशाख २०७६

बोधिसत्व स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखें’ सार्वजनिक भएको छ। ओशो तपोवनमा गत शनिबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा. सुन्दरमणी दीक्षित, घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल तथा पुस्तकका लेखक स्वामी आनन्द अरुणले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।

'पार्टी एकता भन्नै नसकिने गरी ढिला भयो '

'पार्टी एकता भन्नै नसकिने गरी ढिला भयो '

बिहिबार, ०२ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले तल्लो तहसम्म पार्टी एकता प्रक्रिया भन्नै नसकिने गरी ढिला भएको बताएका छन्। बुधबार सर्लाहीको लालबन्दीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन्।

प्रतिपक्षले अलोकतान्त्रिक चरित्र प्रस्तुत गर्‍याे : प्रवक्ता श्रेष्ठ

प्रतिपक्षले अलोकतान्त्रिक चरित्र प्रस्तुत गर्‍याे : प्रवक्ता श्रेष्ठ

बुधबार, ०१ फागुन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतन्त्रको नारा उचाल्दै प्रतिपक्ष नेपाली कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरिरहेको बताएका छन्।

विखण्डनकारी विरुद्ध एकढिक्का हुनुपर्छ : प्रवक्ता श्रेष्ठ

विखण्डनकारी विरुद्ध एकढिक्का हुनुपर्छ : प्रवक्ता श्रेष्ठ

बुधबार, २५ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले नै पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन्। 'कसैले भ्रम पाल्नुपर्दैन ओलीकै नेतृत्वकाे सरकार पाँच वर्ष चल्छ, ढुक्क हुनुस्' उनले भने।

पूर्वराजा र नारायणकाजीबीच जम्काभेट

पूर्वराजा र नारायणकाजीबीच जम्काभेट

बुधबार, ११ पुष २०७५

पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ।

पार्टीको बैठकहरु १५ मिनेटभन्दा ढिला हुनुहुन्न : प्रवक्ता श्रेष्ठ

पार्टीको बैठकहरु १५ मिनेटभन्दा ढिला हुनुहुन्न : प्रवक्ता श्रेष्ठ

सोमबार, २४ मङि्सर २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिष्कारको बचाउ गरेका छन्। सचिवालय बैठक बहिष्कार गरेर चर्चामा आएका प्रवक्ता श्रेष्ठले धादिङबेसीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बैठक बहिष्कार नभई ढिला भएकाले बाहिरिएको बताए।

नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

शुक्रबार, २९ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि शुक्रबार अपराह्न बेइजिङ प्रस्थान गरेका छन्।

पार्टी भित्रै व्यक्तिगत स्वार्थ हावी छ : प्रवक्ता श्रेष्ठ

पार्टी भित्रै व्यक्तिगत स्वार्थ हावी छ : प्रवक्ता श्रेष्ठ

शुक्रबार, २२ भदौ २०७५

नेपाल कम्युनिष्ठ पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी  भित्र गुटैगुटको बिगबिगी रहेको बताएका छन्। 'व्यक्तिगत स्वार्थका लागि पार्टीभित्र गिरोह र गुटको विगविगीनै छ', प्रवक्ता श्रेष्ठले भने ‘तत्कालिन माओवादी तथा नेकपा एमालेभित्रकै गुट अझै कायम छ।'

Ncell Footer Ad