शताब्दी पुरुष जोशीको ‘जुरेली दर्शन’ सार्वजनिक

शताब्दी पुरुष जोशीको ‘जुरेली दर्शन’ सार्वजनिक

मङ्गलबार, १७ असार २०७६

पुस्तकमा पाँच दशकअघि काठमाडौंको जमलमा रहेको काठ गोदामलाई संस्कृतिविद् सत्यमोहन जोशीले नाटक देखाउने ठाउँमा परिणत गरेको प्रसंग समेटिएको छ। ...

‘उपत्यकाको रैथाने संस्कृति मासिँदै छ’

‘उपत्यकाको रैथाने संस्कृति मासिँदै छ’

शनिबार, ११ जेठ २०७६

इतिहास, मौलिकतासहित जिउँदो सभ्यता बोकेको ठाउँलाई नै सहर मानिन्छ। सहरको परिभाषा ठाउँ अनुसार र त्यहाँको वनावट अनुसार गर्न सकिन्छ। ...

सत्यमोहन जोशीलाई सर्वसाधारणदेखि राष्ट्रपतिसम्मको शुभकामना

सोमबार, ३० बैशाख २०७६

संस्कृतिविद् सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा सर्वसाधारणले उनकै निवास पुगेर शुभकामना व्यक्त गरेका छन्। ...

सांस्कृतिक निधि

सांस्कृतिक निधि

सोमबार, ३० बैशाख २०७६

सय वर्षमा पाइला टेक्नपाउनु आफैँमा शौभाग्य हो। सत्यमोहन दाइको लामो आयु समाजप्रति समर्पित रह्यो। उहाँले सिर्जनशील आयु बाँच्नुभयो। त्यसैले उहाँ...

सत्यमोहन जोशीको सय वर्षे जीवनयात्रा

सोमबार, ३० बैशाख २०७६

भनिन्छ– पूर्वजन्मको फलअनुसार नै यो जुनी व्यतीत हुन्छ रे। जीवन भोगाइमा कहिलेकाहीँ यही कुरा सम्झेर पनि हामी सन्तुष्टि लिने गर्छौँ। यो सिक्काको एउटा पाटो मात्र हुनसक्छ, अर्को पाटो हेर्दा सय वर्षअघि जन्मनुभएका सत्यमोहन जोशीको जीवन रोचक र पृथक प्रसंगहरूले भरिएको पाउनेछौँ।

सयमा सत्यमोहन

सयमा सत्यमोहन

सोमबार, ३० बैशाख २०७६

ठमठमी हिँड्दै कुरा गरिरहेका उनलाई देख्दा सय वर्षमा टेकेजस्तो लाग्दैन। उनको बोलीमा तन्नेरी ओज छ। फोनमा मज्जैले गफिन सक्छन्। पाटन मंगलबजार आसपासमा हुने कार्यक्रममा लौरीबिनै हिँडेर पुग्छन्। उनीसँग बसेर भलाकुसारी गर्दा पाँच बीस उमेर पुगेको महसुस हुँदैन। उनी हुन्– संस्कृतिविद् एवं शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी।

नागरिक नायक - २०७६

सोमबार, २३ बैशाख २०७६

नागरिक नायक - २०७६

‘मेरो गुरु जुरेली चरी’

मङ्गलबार, १७ बैशाख २०७६

मलाई के लाग्यो भने नेपाली भाषा अप्ठेरो लागेर सानो छँदा कुटाइ खानुप-यो। यदि यही भाषामा मैले कसैले गर्न नसकेको काम गर्न सकेँ भने भन्ने लाग्यो।

समुन्द्री दिदी

समुन्द्री दिदी

आइतबार, १५ बैशाख २०७६

वैवाहिक बन्धनमा बाँधिएको दशक नबित्दै पतिको हत्या भयो। एकातिर, नाबालक छोराको लालनपालनको जिम्मेवारी अनि अर्कोतिर, पतिसँग छुट्टिनु पर्दाको वियोगात्मक पीडाले एक गृहिणी महिलालाई सम्हालिन कम्ता गाह्रो थिएन। तर, उनले हिम्मत हारिनन्।

‘दिल नहीँ है जिगर मे तो दौलत बेकार है’

‘दिल नहीँ है जिगर मे तो दौलत बेकार है’

आइतबार, १५ बैशाख २०७६

नेपाल रिपब्लिक मिडियाको १०औँ वार्षिकोत्सवका अवसरमा यही वैशाख ११ गते घोषित तीन नागरिक नायकमध्ये एक हुन्, जनकपुरका सामाजिक अभियन्ता पवन सिंघानिया। संस्कृतिविद् सत्यमोहन जोशी र काभ्रेका शिक्षक पूर्णबहादुर गौतमसँगै उनलाई १ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको होे।

भरियादेखि पर्यटन अभियन्तासम्म

भरियादेखि पर्यटन अभियन्तासम्म

शनिबार, १४ बैशाख २०७६

‘२०वर्षको उमेरदेखि पर्यटकको भारी बोकेँ। उत्तरी गोरखाको मनास्लु पदमार्ग जाने पर्यटकको भारी बोक्न पाइन्थ्यो।

समाजमै समर्पित

समाजमै समर्पित

शनिबार, १४ बैशाख २०७६

अचेल सरकारी जागिर खान मान्छे मरिहत्ते गर्छन्। उनी सरकारी जागिरे नै थिए। घर–परिवारमा खाना लगाउन गाह्रो थिएन। अन्ततः उनले सरकारी जागिर छाडे। आफ्नै घर फर्किए। त्यसपछि घरको जिम्मेवारीसँगै समाजसेवामा समर्पित भए।

अनि म सत्यमोहन भएँ...

शनिबार, १४ बैशाख २०७६

सत्यमोहनका निम्ति भने कहिल्यै फुर्सदी भएर बस्नु पर्ने समय आएन। जीवन आफैंमा एउटा संस्था बन्न पुगेको छ। कृष्ण मन्दिरकै पछाडि एउटा साँगुरो गल्लीमा रहेको उनको घरमा जानकारीका निम्ति धाउने व्यक्तिहरूको कमी हुँदैन। यतिका धेरै मानिसलाई समय दिएर, कार्यक्रमहरूमा पुगेर र अरूलाई प्रेरणा दिएर उत्साहका साथ उनको जीवन अघि बढेको छ।

नागरिक नायक सत्यमोहन

शनिबार, १४ बैशाख २०७६

अरुका लागि बाँच्नेहरू आदरणीय हुन्छन्। समाजको भलो हुने कामले आत्मसंतुष्टि मिल्छ। मान्छे जुनसुकै पेशामा रहे पनि इमान्दार भएर काम गरेमा समाजलाई फाइदा पुग्छ। आफ्नो स्वार्थ भुलेर समाजका लागि तन, मन र धन समपर्ण गर्नेहरू नै नायक बन्छन्। त्यस्तै एक नायक हुन्–संस्कृतिविद् सत्यमोहन जोशी।

‘नेपाली भाषा र सस्कृतिमा केही फरक गरौँ भन्ने लाग्यो’

‘नेपाली भाषा र सस्कृतिमा केही फरक गरौँ भन्ने लाग्यो’

बिहिबार, १२ बैशाख २०७६

नागरिक नायक घोषित संस्कृतविद् जोशीले आफू नेवारी समुदायमा जन्मिएका कारण सुरुमा नेपाली भाषा नजान्दा समस्या परेकाले यसै भाषामै केही गरेर देखाउनुपर्छ भन्ने लागेकाले नेपाली भाषा र संस्कृतिको अध्ययनमा लागेको बताए्।

जोशी, सिंघानिया र गौतम नागरिक नायक

जोशी, सिंघानिया र गौतम नागरिक नायक

बुधबार, ११ बैशाख २०७६

नेपाली कला संस्कृतिको विकास तथा समृद्धिका लागि पु-याएको योगदानका लागि जोशीलाई नागरिक नायकबाट सम्मानित गरिएको हो। त्यसैगरी सिंघानियाले सरकारी सहयोगबिना जनकपुरस्थित शवको दाहसंस्कार गर्ने झाडी र फोहोरैफोहोर रहेको गंगासागरको डिलमा स्वर्गद्वार बनाएका छन्।

सधैँ सक्रिय

बुधबार, ११ बैशाख २०७६

नेपाली मौलिकता खोजी गर्ने र त्यसको गोडमेल गर्ने माली हुन् सत्यमोहन। उनका ७० भन्दा बढी कृति प्रकाशित छन्। उनले निबन्ध, प्रबन्ध, कविता, कथा, नाटक र अनुसन्धानात्मक पुस्तक लेखे।

ह्याेल्मोका ‘प्रिय सर’

बुधबार, ११ बैशाख २०७६

पूर्ण सरले ३५ वर्षअघि सुरु गरेको मेलम्चीघ्याङ माविले दर्जनपटक एसएलसी/एसइईमा सहभागिता जनाइसकेको छ।

नागरिक नायक २०७६ घोषणा कार्यक्रमको प्रत्यक्ष प्रसारण - पाटन दरबार क्षेत्र

बुधबार, ११ बैशाख २०७६

नागरिक नायक २०७६ घोषणा कार्यक्रमको प्रत्यक्ष प्रसारण - पाटन दरबार क्षेत्र

स्वर्गद्वारका सर्जक

बुधबार, ११ बैशाख २०७६

मारवाडी समुदाय भन्नेबित्तिकै उद्यमी–व्यापारी बुझिन्छ। यो समुदायको जातीय पहिचान नै व्यापार–व्यवसाय हो।

नागरिक नायक घोषणा हुँदै

बुधबार, ११ बैशाख २०७६

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको ११ औं वर्ष प्रवेशको अवसरमा आज नागरिक नायक घोषणा गर्दैछ।

दानवीरकाे दैनिकी

दानवीरकाे दैनिकी

बुधबार, ११ बैशाख २०७६

२०२२ सालदेखि २०४१ सम्म तत्कालीन उर्मा गाउँपञ्चायतको प्रधानपञ्च भएर काम गर्दाताका उनी लोकप्रिय समाजसेवी बने।

जसले हार्न जानेनन्

जसले हार्न जानेनन्

बुधबार, ११ बैशाख २०७६

२०३८ साल। जुम्ला खलंगाको टुँडिखेल मैदान। तत्कालीन राजा वीरेन्द्र शाहको जन्मोेत्सवको अवसरमा आयोजित तीन किलोमिटर दौडमा १८ वर्षे ठिटो हरिबहादुर रोकाय सहभागी थिए।

कमजोर प्रतिपक्ष

कमजोर प्रतिपक्ष

बुधबार, ११ बैशाख २०७६

संसदीय शासन व्यवस्थामा प्रमुख प्रतिपक्षी जहिले पनि सरकारको विकल्प हो। त्यति मात्र होइन, सरकारका गल्तीकमजोरी औंल्याउँदै उसलाई सही बाटोमा हिँडाउने जिम्मेवारी पनि उसकै हो।

संसदमा बेथिति

संसदमा बेथिति

बुधबार, ११ बैशाख २०७६

नयाँ संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न हुँदासम्म तीनवटा सरकार फेरिए। निर्वाचनपछि प्रधानमन्त्री बनेका नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार अहिलेसम्म कायमै छ। जारी संविधानबमोजिमको संरचना स्थापना गर्न संघमा प्रतिनिधिसभा र राष्ट्रियसभा, प्रदेशमा प्रदेशसभा र जिल्लामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने थियो।

यस्ती आमा

यस्ती आमा

बुधबार, ११ बैशाख २०७६

उनलाई यति धेरै फोन आउँछन् कि, आएका फोन रिसिभ गर्नसमेत कहिलेकाहीं नभ्याइएलाजस्तै हुन्छ। जन्मदिन, विवाह, आफ्ना आमा–बुबाको श्राद्ध वा जे अवसर आइलाग्छ, विष्णु दाहाललाई फोन गर्नेको संख्या उत्तिकै बढिहाल्छ।

छुवाछूतविरुद्ध जागरण

छुवाछूतविरुद्ध जागरण

बुधबार, ११ बैशाख २०७६

मुलुकभर करिब १३–१४ हजार हाराहारी जनसंख्या रहेको डोम समुदाय मुलुककै अल्पसंख्यक मात्रै हैन, कथित सबैभन्दा तल्लो जाति हो।

मुस्लिम महिला: जसले समुदायको सोच बदले

मुस्लिम महिला: जसले समुदायको सोच बदले

बुधबार, ११ बैशाख २०७६

पतिको अल्पायुमै निधन भएपछि नेपालगन्ज–३, एकलैनीकी मोहम्मदी सिद्धिकीको संघर्षका दिन सुरु भए । समाजसेवा र राजनीतिक कामको लागि जब उनी घर बाहिर निस्कन खोज्थिन्, परिवारले घरभित्रै आफ्नो बन्धनमा राख्न चाहन्थ्यो । घर र समाजभन्दा बाहिर निस्केपछि इस्लाम धर्मको ‘खिलाप’ हुने परिवारको बुझाइ थियो । तर, घर परिवारको यस्तो बुझाइ धेरै दिन टिक्न सकेन ।

अलमलमा प्रशासनिक पुनःसंरचना

अलमलमा प्रशासनिक पुनःसंरचना

बुधबार, ११ बैशाख २०७६

स्थानीय र प्रदेश सरकार सञ्चालनका लागि सबैभन्दा पहिले संरचना चाहिन्छ। यसका लागि कार्यालय भवन सबैभन्दा महत्वपूर्ण विषय हो। संघीय मन्त्रालयका अनुसार प्रदेश सरकार सञ्चालनका लागि सातवटै प्रदेशमा कार्यालय भवन निर्माण भएका छन्।

सम्भावनाको खानी

सम्भावनाको खानी

बुधबार, ११ बैशाख २०७६

यो प्रदेशमा पर्यटनदेखि कृषिसम्म, उद्योगदेखि प्राकृतिक सम्पदासम्मले अथाह सम्भावना बोकेका छन्, त्यसको विवेकपूर्ण उपयोग गर्न सके समृद्धि यात्रामा छलाङ केही वर्षभित्रै सम्भव ।

साकाहारको लहर

साकाहारको लहर

बुधबार, ११ बैशाख २०७६

२०५१ मा साकाहारी अभियान सुरु भएयता २० हजार जतिले माछामासु र जाँड–रक्सी छाडेका छन्, माछामासु र जाँड–रक्सी छाड्नेमध्ये ८० प्रतिशत थारु समुदायका सदस्य छन् ।

ढाकाले ढपक्कै

ढाकाले ढपक्कै

बुधबार, ११ बैशाख २०७६

तेह्रथुम र ढाका एक अर्काबीच पर्यायवाची बनेका छन्। तेह्रथुमे ढाकाको चर्चा देशबाहिर समेत हुँदै आएको छ।

अनियमितताको घेरामा सुशासन

अनियमितताको घेरामा सुशासन

बुधबार, ११ बैशाख २०७६

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७५ असोज १७ गते भ्रष्टाचारविरुद्ध नयाँ अभियान लागु गर्न देशभर परिपत्र जारी गर्‍यो।

दीनदुःखीका डाक्टर

दीनदुःखीका डाक्टर

बुधबार, ११ बैशाख २०७६

लाखौं रुपियाँ खर्च गरेर डाक्टर पढेकाहरू सकेसम्म दुर्गममा पाइला टेक्नै चाहँदैनन्। समाजमा केही यस्ता डाक्टर छन्, जो सहरको सुखसयल र अवसर छाडेर दुर्गममा बिरामीको उपचार गर्छन्।

सहकारी मार्फत सम्बृद्धि खोज्दै महिलाहरु

सहकारी मार्फत सम्बृद्धि खोज्दै महिलाहरु

बुधबार, ११ बैशाख २०७६

झापाको शिवसतासी नगरपालिका ११ का एक सय ८४ जना महिला मौरी पाल्छन् । घर नै पिच्छे मौरीका घार छन् । झापामा तोरी फुल्ने मौसम गए अन्यत्र जिल्लामा लगेर मौरी चराउछन् । यस पटक पनि मौरी लिएर महिलाहरु दाङ पुर्याए । पूर्वमा चरण क्षेत्र मासिदै गएपछी घारलाई घुमाउदै लैजानु उनीहरुको बाध्यता हो ।

मूलधारमा महिला

मूलधारमा महिला

बुधबार, ११ बैशाख २०७६

हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुन् । उनले तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेकी छिन् । मौसम या बेमौसम उनका लागि कुनै बेला फुर्सद हुँदैन । उनले भनिन्, ‘उत्पादित तरकारी बेचेर जीवनस्तर बदलेको छु ।’ दशकअघिसम्म श्रीमानको कमाइमा निर्भर उनी अहिले आफूले कमाएर श्रीमानलाई खर्च दिन्छिन् । ‘पहिले चुलो–चौकोमै सीमित थियौं, अहिले आयआर्जनका क्रियाकलापमा संलग्न छौं । परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छौं,’ उनले भनिन् ।

जीवन बदल्ने नशा

जीवन बदल्ने नशा

बुधबार, ११ बैशाख २०७६

टौमडीका ४१ वर्षीय राजेश दिदिया यतिबेला भक्तपुरमा लागु पदार्थ दुर्व्यसनीको उपचार तथा पुनर्स्थापना केन्द्र खोलेर बसेका छन्।

बढेन सरकारको लोकप्रियता

बढेन सरकारको लोकप्रियता

बुधबार, ११ बैशाख २०७६

पहिलोपटक केपी शर्मा ओलीले सरकार बनाउँदा समुद्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिने बताए। त्यसको दुई वर्षपछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको संयुक्त निर्वाचन घोषणापत्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिने कुरा उल्लेख भयो।

चुपचाप छैन मधेसी समाज

चुपचाप छैन मधेसी समाज

बुधबार, ११ बैशाख २०७६

घरबाहिरको काम, उद्यम वा अध्ययन, मधेसी महिलाका लागि अझै चुनौतीपूर्ण सपना सरह छ । मधेसका महिलाको दैनिकी भनेकै परम्परागत चुलोबाट सुरु भई चुलोचौकोमै समाप्त हुन्थ्यो, कतै कतै अझै यस्तै छ । पछिल्लो समय यो चुनौतीपूर्ण सपना साकार पार्न धेरै मधेसी महिला अघि बढेका छन् । उच्च शिक्षा अध्ययन र उद्यमतर्फ मधेसी महिलाको बढ्दो सहभागिताले समाजमै बदलाब सुरु भएको अनुभूत गर्न थालिएको छ ।

जगाउला  आशा !

जगाउला आशा !

बुधबार, ११ बैशाख २०७६

न्यायपालिकाको नेतृत्व लिएकै दिनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘न्यायपालिका सुधार्ने’ प्रतिबद्धता व्यक्त गरे। उनको प्रतिबद्धतापछि न्यायपालिकामा भनिँदै आएको भ्रष्टाचार, विचौलिया, ढिलो न्यायमा सुधार हुनेमा केही आशा जगायो। गत साता न्यायाधीशहरूको सम्मेलनमा न्यायालयमा जनआस्था बढाउने र न्यायाधीश आचारसंहिताको विषयमा व्यापक छलफलसमेत भएकोछ ।

वैदेशिक रोजगारीले फेरिएको जीवन

वैदेशिक रोजगारीले फेरिएको जीवन

बुधबार, ११ बैशाख २०७६

भान्छामा पाक्ने परिकारदेखि पहिरनसम्म फेरिइसक्यो । २० वर्षअघि १० कट्ठा जग्गा (खेत) हुने परिवारलाई बजारबाट अन्न किन्नु पर्दैनथ्यो । अहिले जग्गाको मूल्य सयौं गुणा बढिसक्यो । पाँच बिघा जग्गा हुने परिवारको भान्छामा पनि भारतबाट प्याकिङ भएर आउने चामल पाक्न थालेको छ ।

फेरियो व्यवस्था, फेरिएन संस्कार

फेरियो व्यवस्था, फेरिएन संस्कार

बुधबार, ११ बैशाख २०७६

नेपालमा गणतन्त्र स्थापना भएको ११ वर्षभन्दा बढी समय भइसकेको छ। एउटा व्यक्तिलाई शासक मान्न तयार नहुने व्यवस्थाको विकल्पमा ल्याइएको गणतन्त्रमा पनि राष्ट्रप्रमुख र सरकार प्रमुखका क्रियाकलाप र रहनसहन राजाको भन्दा कम भने देखिदैन्।

बदलिँदै बादीको नयाँ पुस्ता

बदलिँदै बादीको नयाँ पुस्ता

बुधबार, ११ बैशाख २०७६

टिनले छाएको घरको आँगनमा डोरीको खटियामा बसेर प्रियंका (१६) र बन्दिका (१५) पढिरहेका थिए । टीकापुर क्षेत्रको पुरानो ऐतिहासिक सत्ती बजारभन्दा केही पर गएपछि बिस्नु कान्तिपुरी बस्ती पुगिन्छ । २० को दशकमा बसेको यो बस्तीलाई अहिले पक्की सडकले छोएको छ ।

स्थिर सरकार अस्थिर राजनीति

स्थिर सरकार अस्थिर राजनीति

बुधबार, ११ बैशाख २०७६

राजाको प्रत्यक्ष शासनविरुद्ध २०६३ वैशाख ११ गते जनता जागेको दिन थियो। जनताको अघिल्तिर घुँडा टेक्दै राजाले मध्यरातमा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गरे। आफूमा निहित मुलुकको प्रत्यक्ष शासन जनताका प्रतिनिधिमा फर्काए। त्यसकै माध्यमबाट मुलुकमा संविधानसभा निर्वाचन हुँदै मुलुकको राजनीतिक अस्थिरताको जडको रुपमा रहेको राजतन्त्र अन्त्य भयो।

Ncell Footer Ad