फौजी किराले उदयपुरमा ३५० हेक्टर जमिनको धान नष्ट

फौजी किराले उदयपुरमा ३५० हेक्टर जमिनको धान नष्ट

बुधबार, ०९ पुष २०७६

विगत वर्षहरुको तुलनामा यस वर्ष उदयपुरको धान उत्पादन घटेको छ। धान पसाए कै बेला अमेरिकन फौजी किराको प्रकोप बढेका कारण...

वर्षातले १० करोडको इँटा नष्ट

वर्षातले १० करोडको इँटा नष्ट

शनिबार, २८ मङि्सर २०७६

शुक्रबार दिनभरको वर्षातका कारण बाँकेमा इँटा व्यवसायीले १० करोड रुपैयाँ बढीको नोक्सानी व्यहोर्नुपरेको छ। तयार पारिएको काँचो इँटा गलेर नष्ट...

आगलागीले गोठ र मकै नष्ट

आगलागीले गोठ र मकै नष्ट

सोमबार, २३ मङि्सर २०७६

उदयपुरमा आगलागीबाट एक स्थानीयको गोठ जलेर क्षति पुगेको छ। जिल्लाको त्रियुगा नगरपालिका ७, चुहाडेस्थित वीरबहादुर श्रेष्ठको गाई गोठमा सोमबार बिहान...

उदयपुरमा आगलागी हुँदा एक बालकको मृत्यु, दुई घर नष्ट

उदयपुरमा आगलागी हुँदा एक बालकको मृत्यु, दुई घर नष्ट

बिहिबार, ०५ मङि्सर २०७६

उदयपुरमा बिहीबार दिउँसो आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ भने दुई घर नष्ट भएका छन्। दिउँसो ४ बजेको...

अवैधरुपमा लगाइएको १० हजार बोट गाँजा नष्ट

अवैधरुपमा लगाइएको १० हजार बोट गाँजा नष्ट

बुधबार, २७ कार्तिक २०७६

जिल्ला प्रहरी कार्यालय खोटाङले हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा भारी मात्रामा लगाइएको अबैध गाँजा फडानी गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न ठाउँमा लगाइएका करिब १० हजार बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

७९ बिघामा लगाइएको गाँजा खेती नष्ट

७९ बिघामा लगाइएको गाँजा खेती नष्ट

मङ्गलबार, २६ कार्तिक २०७६

राप्ती नगरपालिका–१२ र १३ को करिब ७९ बिघामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ।

पाँच सय रोपनीमा लगाइएको गाँजाखेती नष्ट

पाँच सय रोपनीमा लगाइएको गाँजाखेती नष्ट

बुधबार, ०६ कार्तिक २०७६

स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ।

आगलागीबाट करोडौंको क्षति

आगलागीबाट करोडौंको क्षति

शनिबार, २५ असोज २०७६

आगलागीबाट उद्योगमा रहेको करोडौँको धनमा जलेर नष्ट भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

नुवाकोटमा १९ सय बढि बोट गाँजा नष्ट

नुवाकोटमा १९ सय बढि बोट गाँजा नष्ट

बिहिबार, २६ भदौ २०७६

जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा लगाइएको एक हजार ९ सय ५० बोट गाँजा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार अवैध लागुऔषध गाँजा प्रहरीले नष्ट गरेको हो।

प्रहरीले गर्‍यो अफिम र गाँजा खेतीको नष्ट

प्रहरीले गर्‍यो अफिम र गाँजा खेतीको नष्ट

सोमबार, २३ भदौ २०७६

हिमाली जिल्ला डोल्पाको जुफाल र डाँगीवाडालगायतका स्थानहरुमा लगाइएको गाँजा (भाँङ्ग )र अफिम नष्ट गरिएको छ।

महिलाको सक्रियतामा बरामद गरिएको अवैध मदिरा नष्ट

महिलाको सक्रियतामा बरामद गरिएको अवैध मदिरा नष्ट

शुक्रबार, ०६ भदौ २०७६

प्रहरीले अवैध रुपमा उत्पादन गरिएको २ हजार बढी घरेलु मदिरा नष्ट गरेको छ। सदरमुकाम मार्तडीका महिला र प्रहरीको सक्रियतामा बरामत गरिएको २ हजार २ सय ६५ लिटर अवैध मदिरा सर्वपक्षिय रोहबरमा नष्ट गरिएको हो।

हावाहुरीले मकैबाली नष्ट

हावाहुरीले मकैबाली नष्ट

बुधबार, ०४ भदौ २०७६

केहि दिन अघि वर्षात संगै आएको हावाहुरीले जिल्ला सदरमुकाम लगाएत विभिन्न गाउँका बस्तीहरुमा लगाइएको मकैबाली नष्ट भएको छ।

कृषि बालीमा फौजी कीराको प्रकोप

कृषि बालीमा फौजी कीराको प्रकोप

बुधबार, ०४ भदौ २०७६

जिल्लाको खाँडादेवी गाउँपालिका–३ को भीरपानीको लाक्पा र डब्खाआसपासको क्षेत्रमा एक्कासि फौजी कीराको प्रकोप बढेपछि बालीनाली नष्ट भएको छ।

५२ बोरा नष्ट गरियाे

५२ बोरा नष्ट गरियाे

सोमबार, २७ साउन २०७६

भारतबाट आयात गरिएको सेतो आलुमा विषादीको रुकावट दर बढी भेटिएको छ। पोखरामा बिक्रीका लागि आयातित आलुमा विषादीको रुकावट दर बढी भेटिएपछि बिक्रीका लागि राखिएको उक्त आलु नष्ट गरिएको छ।

बाँकेमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

बाँकेमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

बुधबार, २५ असार २०७६

डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान बाँकेमा सुरु गरिएको छ।

गाँजाको बोट नष्ट गर्दै प्रहरी

गाँजाको बोट नष्ट गर्दै प्रहरी

मङ्गलबार, २४ असार २०७६

जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलको हाटडाँडा क्षेत्रमा गाँजाको बोट नष्ट गरेको छ।

लामखुट्टेको लार्भा नष्ट गर्न जनपरिचालन

लामखुट्टेको लार्भा नष्ट गर्न जनपरिचालन

बिहिबार, २३ जेठ २०७६

धरानमा डेंगुका बिरामी भेटिएको झन्डै चार हप्तापछि नियन्त्रण अभियान थालिएको छ। प्रकोप नियन्त्रणभन्दा बाहिर गए पनि नियन्त्रणका लागि जनप्रतिनिधिहरू सक्रिय नभएको आलोचना हुन थालेपछि बल्ल बुधबारदेखि जनचेतनामूलक अभियान सुरु गरिएको हो। प्रिमनसुनमा देखिएको डेंगुको प्रकोप अहिल्यै नियन्त्रणमा नआए मनसुनपछि महामारीको रूप लिन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग, इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र चिकित्सकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले धरानका हरेक घरमा पुगेर लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्नुपर्ने सुझाव दिइरहे पनि अभियान सुरुआत गर्न भने ढिलाइ भएको थियो।

आगलागीमा परेर तीन जनाको मृत्यु, १३ घर जलेर नष्ट

आगलागीमा परेर तीन जनाको मृत्यु, १३ घर जलेर नष्ट

मङ्गलबार, ३१ बैशाख २०७६

गत बिहीबारदेखि सल्यानका विभिन्न ठाउँमा भइरहेको आगलागीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। आगलागीका कारण १३ घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ रामकाडाबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरु आगो नियन्त्रणका लागि खटिएको सल्यानका प्रहरी प्रमुख डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

पाँच कठ्ठा जमीनमा लगाइएको अफिम प्रहरीद्वारा नष्ट

पाँच कठ्ठा जमीनमा लगाइएको अफिम प्रहरीद्वारा नष्ट

बुधबार, १३ चैत २०७५

रौतहट प्रहरीले पाँच कठ्ठामा जमीनमा लगाइएको लाखौ मुल्य बराबरको अफिम खेती फडानी गरेर नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले स्थानीय मौलापुर नगरपालिका ७ सगैया पिपरीया टोलस्थित मकै खेतको बीचमा लगाइएको अफिम खेती फाडेर नष्ट गरेको हो।

सर्खेतमा एक लाख अफिमका बिरुवा प्रहरीद्वारा नष्ट

सर्खेतमा एक लाख अफिमका बिरुवा प्रहरीद्वारा नष्ट

सोमबार, १३ फागुन २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ। लेकबेसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो।

भारतीय लगानीमा अफिम खेती

भारतीय लगानीमा अफिम खेती

आइतबार, १२ फागुन २०७५

दुई दिनअघि सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी चौकी लेकवेशीको टोली लामिडाँडा पुगेको थियो। जनचेतनामूलक कार्यक्रमका लागि पुगेको प्रहरी टोलीले गाउँभरी अफिम खेती देख्यो। शनिबार विहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक निरञ्जन घिमिरेको कमाण्डमा २४ जनाको टोली खटियो। ‘छ विघा जमिनमा लगाइएको अफिम खेती नष्ट गर्न छ घण्टाभन्दा धेरै समय लाग्यो’, प्रहरी निरीक्षक घिमिरेले भने, ‘स्थानीयले पनि अफिम खेती नष्ट गर्न सहयोग गर्नुभयो।’

वर्षातले करोडौंको इँटा नष्ट

वर्षातले करोडौंको इँटा नष्ट

सोमबार, १४ माघ २०७५

रुपन्देहीमा बुधबार र शुक्रबार परेको पानीका कारण लाखौं काँचो इँटा नष्ट भएका छन्। लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रुपन्देहीका अनुसार पानीले जिल्लाका अधिकांश उद्योगका काँचो इँटा नष्ट भएका छन्।

प्रहरीद्वारा कालो चरेस नष्ट

प्रहरीद्वारा कालो चरेस नष्ट

मङ्गलबार, १७ पुष २०७५

रोल्पा प्रहरीले पक्राउ गरेको ५ किलो कालो चरेस मंगलवार जलाएर नष्ट गरेको छ। प्रहरीले गत पुस ८ गते उक्त चरेस सहित एक महिलालाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार सुलिचौर थवाङ सडक खण्डमा संचालन गरिएका सवारी साधनलाई चेकजाँच गर्ने क्रममा उक्त चरेस पक्राउ गरिएको होे।

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

बुधबार, १२ मङि्सर २०७५

मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ।

सात रोपनीमा लगाइएको १२ सय बोट गाँजा प्रहरीद्वारा नष्ट

सात रोपनीमा लगाइएको १२ सय बोट गाँजा प्रहरीद्वारा नष्ट

बुधबार, २७ भदौ २०७५

लागुऔषध र दुर्व्यसनका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ। यही क्रममा रैनादेवी छहरा गाउँपालिका–७, सुकादमारमा रहेको व्यवसायिक गाँजाखेती प्रहरीले नष्ट गरेको छ।

परमाणु परीक्षणस्थल नष्ट गर्दै उत्तर कोरिया

परमाणु परीक्षणस्थल नष्ट गर्दै उत्तर कोरिया

मङ्गलबार, ०८ साउन २०७५

उत्तर कोरियाले महत्पूर्ण परमाणु परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया शुरु गरेको छ।

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट

मङ्गलबार, १२ असार २०७५

चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ ।

चितवनमा ११२ किलो गाँजा जलाएर नष्ट, फरार अभियुक्त पक्राउ

चितवनमा ११२ किलो गाँजा जलाएर नष्ट, फरार अभियुक्त पक्राउ

सोमबार, ११ असार २०७५

इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ।

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

बिहिबार, ३१ जेठ २०७५

ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको टोलीले १२० लिटर घरेलु मदिरा नष्ट गरेको छ।

पचास हजार लिटर घरेलु मदिरा नष्ट

पचास हजार लिटर घरेलु मदिरा नष्ट

बुधबार, ३० जेठ २०७५

महानगरीय प्रहरी परिसर काठमाडौले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा विहिबार नष्ट गरेको हो।

एक विगाह जमिनको गाँजा खेती नष्ट

एक विगाह जमिनको गाँजा खेती नष्ट

शुक्रबार, २५ जेठ २०७५

कञ्चनपुरमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे संयुक्त टाेलीले एक विगाहामा लगाएकाे गाँजा खेती नष्ट गरेका छन्।

म्याद नाघेका वस्तु नष्ट

म्याद नाघेका वस्तु नष्ट

मङ्गलबार, २२ जेठ २०७५

पृथ्वीराजमार्गको धादिङ खण्डमा सोमबारदेखि जिल्ला अनुगमन समितिले बजार अनुगमन सुरु गरेको छ।

उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट

उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट

शुक्रबार, ११ जेठ २०७५

उत्तर कोरियाले आफ्नो एक मात्र आणविक परीक्षणस्थलमा रहेका सुरुङहरु विस्फोट गरी नष्ट गरिदिएको जस्तो देखिएको छ ।कोरियाली प्रायद्वीपमा जारी तनाव कम गर्ने प्रयासस्वरुप प्योङयाङले पुंगी–रीस्थित आफ्नो एकमात्रै आणविक परीक्षण केन्द्र ध्वस्त गरेकोे बताएको छ ।

भेडिया बजारमा आगलागी, चार घर जलेर नष्ट

भेडिया बजारमा आगलागी, चार घर जलेर नष्ट

बुधबार, ०९ जेठ २०७५

सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन्।

हावाहुरीका कारण सालका रुखहरु नष्ट

हावाहुरीका कारण सालका रुखहरु नष्ट

आइतबार, ०६ जेठ २०७५

हावाहुरीले जिल्लाका विभिन्न वनजंगल तथा तरकारी बालीमा क्षति पुगेको छ। वैशाख ३० गते राती वर्षासँगै आएको हावाहुरीले सालका रुखहरु र डालेघाँसमा असर परेको हो।

बर्डफ्लू क्षेत्रमा पक्षी नष्ट गर्दा अवरोध

बर्डफ्लू क्षेत्रमा पक्षी नष्ट गर्दा अवरोध

आइतबार, ०६ जेठ २०७५

पुर्वी चितवनको खैरहनी नगरपालिकामा बर्ड फ्लू भेटिएपछि वरिपरिको ठाउँलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ९ सुर्तनीमा रहेको कुखुरा फार्ममा बर्ड फ्लू भेटिएको हो।

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल नष्ट

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल नष्ट

शनिबार, २९ बैशाख २०७५

उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार जनाएको छ।

असिनापानीले करोडौँको तरकारी बाली नष्ट

असिनापानीले करोडौँको तरकारी बाली नष्ट

शनिबार, २९ बैशाख २०७५

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ।

केरा खेती नष्ट गरेको आरोपमा पाँच जना पक्राउ

केरा खेती नष्ट गरेको आरोपमा पाँच जना पक्राउ

शुक्रबार, २१ बैशाख २०७५

कालिका नगरपालिका वडा नम्बर ६ मा लगाइएको केरा खेती नष्ट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले कालिका नगरपालिका १ का २३ वर्षीय डेढे भन्ने मनिष बहादुर गुरुङ, २३ वर्षीय अर्जुन गहतराज, कालिका ३ का २८ वर्षीय गोपाल परियार, २२ वर्षीय सुजन लोप्चन र कालिका ५ का १८ वर्षीय उमेश माझीलाई पक्राउ गरेको हो।

रसुवाको  नौकुण्डमा तीन घर जलेर नष्ट

रसुवाको नौकुण्डमा तीन घर जलेर नष्ट

शुक्रबार, २१ बैशाख २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–६ सस्र्युमा आगलागि हुँदा तीन घर जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर लागेको आगोले लाक्पा लामा, रालब लामा र मिङमार दोर्जे तितुङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तीनै जना एकै परिवारका सदस्य हुन् ।

मुगुको एक गाउँमा भिषण आगलागी, १७ घर जलेर नष्ट

मुगुको एक गाउँमा भिषण आगलागी, १७ घर जलेर नष्ट

बिहिबार, २० बैशाख २०७५

मुगुको कार्मारोङ्ग गाउँपालिकाको वडा वडा नं ४ किम्री गाउँमा बिहीबार बिहान भएको आगलागीमा परी १७ घर जलेर नष्ट भएका छ।

लगातारको बर्षाले लाखौकाे इँटा नष्ट

लगातारको बर्षाले लाखौकाे इँटा नष्ट

बिहिबार, २० बैशाख २०७५

चैत २७ र वैशाख १८, १९ गतेको बर्षात, असिना र हावाहुरीले बाँकेमा एउटै व्यवसायीको लाखौंको इँटा नोक्सानी गरेको छ।

असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

बिहिबार, २० बैशाख २०७५

पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ। तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो।

अज्ञात समूहबाट केरा खेती नष्ट

अज्ञात समूहबाट केरा खेती नष्ट

बुधबार, १९ बैशाख २०७५

कालिका नगरपालिका–६ भटेनीमा गरिएको केरा खेती अज्ञात समूहले काटेर नष्ट गरिदिएको छ । कालिका नगरपालिकाका–१२ का किसानले लगाएको करिब तीन हजार केराका बोट काटेर नष्ट गरिदिएको केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए।

असिनाले करोडौंको तरकारी बाली नष्ट

असिनाले करोडौंको तरकारी बाली नष्ट

सोमबार, १७ बैशाख २०७५

आइतबार दिउँसो परेको असिना पानीले तानसेनमामात्र चार करोड ८० लाखको तरकारी बाली नष्ट गरेको छ । तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ।

चट्याङले लागेर ७ घाइते, गहुँबाली नष्ट

चट्याङले लागेर ७ घाइते, गहुँबाली नष्ट

शनिबार, १५ बैशाख २०७५

अछामको मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन्।

आगलागीबाट तीन घर नष्ट

आगलागीबाट तीन घर नष्ट

बिहिबार, १३ बैशाख २०७५

सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन्।  स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ।

उदयपुरमा आगलागीबाट २ घर नष्ट

उदयपुरमा आगलागीबाट २ घर नष्ट

सोमबार, ०३ बैशाख २०७५

उदयपुरमा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । आईतबार साँझ जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा एक्कासी भएको आगलागीमा स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली नष्ट गरेको हो।

पाँच करोडको इँटा नष्ट

पाँच करोडको इँटा नष्ट

मङ्गलबार, २७ चैत २०७४

एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ।

अागलागीले ४ घर नष्ट

अागलागीले ४ घर नष्ट

सोमबार, २६ चैत २०७४

खोटाङमा अागलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका पदमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad